Close Menu
    खबर साइट

    धादिङको एमालेमा पहिरो जाँदैछ’ : नेता धनबहादुर घले

    आजको राशिफल बिस २०८२ पुष ८ गते मंलगबार

    सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

    ट्रम्प प्रशासनद्वारा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन

    आजको राशिफल बिसं २०८२ पुष ५ गते शनिवार

    एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज

    आजको राशिफल बिसं २०८२ पुष ४ गते शुक्रवार

    खगेन्द्र र रुद्रकली : नेपालबाट कतारसम्मको ‘हात्ती उपहार’ र त्यसले जन्माएको बहस

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • धादिङको एमालेमा पहिरो जाँदैछ’ : नेता धनबहादुर घले
    • आजको राशिफल बिस २०८२ पुष ८ गते मंलगबार
    • सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते
    • कस्तो छ आजको मौसम पूर्वानुमान ?
    • आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार
    • ट्रम्प प्रशासनद्वारा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन
    • आजको राशिफल बिसं २०८२ पुष ५ गते शनिवार
    • एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

      कार्तिक २२, २०८२

      जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति

      अशोज १०, २०८२

      सरकारबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोष खडा, सहयोगको आव्हान

      अशोज ८, २०८२

      अर्थमन्त्री खनाल र अमेरिकी राजदुत थम्पसनबीच भेटवार्ता

      अशोज ६, २०८२

      सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते

      पुस ७, २०८२

      मोरङको लेटाङ–२ मा १३ वर्षीया बालिकामाथि भएको हत्या प्रकरणमा छिमेकी पक्राउ

      मंसिर २१, २०८२

      नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

      कार्तिक २४, २०८२

      गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको पाँच दिनपछि शव फेला

      कार्तिक १८, २०८२

      ट्रम्प प्रशासनद्वारा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन

      पुस ५, २०८२

      नाइजेरियामाथि सम्भावित सैन्य कारबाहीको तयारी गर्न पेन्टागनलाई ट्रम्पको आदेश

      कार्तिक १६, २०८२

      पेरिस लुभ्र गहना चोरी प्रकरणमा थप दुई सन्दिग्धमाथि अभियोग

      कार्तिक १६, २०८२

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदै

      कार्तिक १३, २०८२

      धादिङको एमालेमा पहिरो जाँदैछ’ : नेता धनबहादुर घले

      पुस ८, २०८२

      आजको राशिफल बिस २०८२ पुष ८ गते मंलगबार

      पुस ८, २०८२

      सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते

      पुस ७, २०८२

      कस्तो छ आजको मौसम पूर्वानुमान ?

      पुस ७, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने

      अशोज २०, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      फिल्म ‘लज्जावती’ को शुभमुहूर्तसँगै छायांकन शुरु

      अशोज ७, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ १, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १७, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १४, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ५, २०८२

      चौथो स्टेजको क्यान्सरसँग लड्दै अभिनेत्री नफिसा

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      गोविन्दविरुद्ध पत्नी सुनिता अदालत पुगिन्, डिभोर्स हुन लागेको हो ?

      भदौ ९, २०८२

      सैयारा फेम अहान र अनीतले पाए पहिलो अवार्ड

      साउन २८, २०८२

      आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

      पुस ७, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर २१ गते आइतबार

      मंसिर २१, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर १२ गते शक्रवार

      मंसिर १२, २०८२

      आजको राशिफल बिसं २०८२ कार्तिक ३० गते आइतबार

      कार्तिक ३०, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      सिभिल अस्पतालमा एमआरलाई प्रतिबन्ध

      अशोज २२, २०८२

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

      पुस ७, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर २१ गते आइतबार

      मंसिर २१, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर १२ गते शक्रवार

      मंसिर १२, २०८२

      आजको राशिफल बिसं २०८२ कार्तिक ३० गते आइतबार

      कार्तिक ३०, २०८२

      बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै आत्महत्या गरेपछि प्रधानमन्त्री कार्कीले मागिन माफी

      मंसिर २१, २०८२

      गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको पाँच दिनपछि शव फेला

      कार्तिक १८, २०८२

      आजदेखि कार्तिक स्नान शुरु

      अशोज २१, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      तिहारका लागि फूलमाला बिक्री गर्न काठमाण्डौंमा तोकिए ३२ स्थान

      अशोज २६, २०८२

      आजदेखि कार्तिक स्नान शुरु

      अशोज २१, २०८२

      यस वर्षको दशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२
    • सूचना र प्रविधि

      समुद्री आँधी ‘दित्वाह’ ले श्रीलंकामा ठूलो जनधनको क्षति, भारतमा भारी वर्षा, नेपालमा मधुरो घाम

      मंसिर १५, २०८२

      नेता शेखर कोइरालाद्वारा विशेष महाधिवेशनकाे माग प्रमाणीकरण नगर्न चेतावनी

      कार्तिक २५, २०८२

      च्याटजीपीटी निर्माता ओपनएआईले ल्यायो नयाँ एआई वेब ब्राउजर ‘एटलस’

      कार्तिक ५, २०८२

      विज्ञानमा गरिएको लगानीको प्रतिफल,मौसम पूर्वानुमानमा उल्लेखनीय प्रगति

      अशोज १८, २०८२

      इन्टरनेट सेवा तुरुन्तै पुनर्स्थापित गर्न तालिबानलाई राष्ट्र संघको आग्रह

      अशोज १५, २०८२
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    Home » नेपालमा चरम गर्मीको जोखिममा रहेका जिल्लाहरू

    नेपालमा चरम गर्मीको जोखिममा रहेका जिल्लाहरू

    खबर साइट डट कमखबर साइट डट कमबैशाख ७, २०८२6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    सरी ९९ डिग्री सेल्सियसमा पानी उम्लँदैन तर ९९ डिग्री सेल्सियस तापक्रमको पानीमा १ डिग्री सेल्सियस मात्र अतिरिक्त ताप थप्दा पानी उम्लन्छ। अर्थात् १ डिग्री सेल्सियसको परिवर्तनले पानीको गुण र स्वरुपमा ठूलो परिवर्तन गर्दछ। ठिक वायुमण्डलमा पनि यस्तै परिवर्तन हुन्छ।

    – प्रकाश रेग्मी

    परिचय

    अप्रिल १५, २०२५ को सिएनएनको अनलाइन पोर्टलको समाचरमा ‘भारत र पाकिस्तानमा बढेको चरम गर्मीको लहरले तापक्रम डेथ भ्याली स्तरमा पुग्ने छ’ भन्ने प्रसंग छ। यस अप्रिल महिनाको १५ देखि १८ तारिखको अवधिमा पाकिस्तानको बलुचिस्थानमा हरेक अप्रिल महिनामा हुने नियमित तापक्रमभन्दा ८ डिग्री सेल्सियस बढी हुन गई त्यहाँको तापक्रम ४९ डिग्री सेल्सियस (१२० फरेनहाइट) सम्म पुग्न सक्छ भन्ने अनुमान गरेको छ। यही समाचारले यो लेख तयार पार्ने प्रेरणा गर्‍यो।

    पृथ्वीको सतहको तापक्रमलाई प्रभाव पार्ने धेरै कुराहरूमध्ये जमिनको सतहको उचाइ एक प्रमुख आधार हो। सतहको उचाइ र तापक्रमबीच एक विपरीत सम्बन्ध हुन्छ। जब-जब जमिनको सतहको उचाइ बढ्दै जान्छ, तब पृथ्वीको सतहको तापमान घट्दै गएको पाइन्छ।

    पृथ्वीको तापको प्रमुख स्रोत सूर्यबाट प्राप्त हुने तापका किरणहरू नै हुन्। आफ्नो खपत क्षमताभन्दा बढी भएको तापक्रम पृथ्वीले परावर्तन गरी अन्तरिक्षमा फर्काउने गर्दछ। पृथ्वीले आफ्नो आवश्यकता भन्दाबढी तापक्रम फर्काउने बाटोमा रहेको वायुमण्डलमा अतिरिक्त अवरोध सिर्जना भई परावर्तित तापका किरण वायुमण्डलमा नै घुलेर रहने हुँदा पृथ्वीको सतहमाथि रहेको हावाको तापक्रम बढ्न गएको हो। मानवीय अनियन्त्रित र अत्यधिक क्रियाकलापले गर्दा वायुमण्डलमा कार्बन डाइअक्साइड र अत्यधिक धुलिकरणको मात्रा बढ्न गई तापका किरण फर्कने बाटोमा अवरोध सिर्जना भएको छ।

    नेपालमा उत्तर-दक्षिणको छोटो दुरीको अन्तरमा अत्यधिक उचाइमा विविधता छ। यसको उचाइ समुन्द्री सतहबाट ५९ मिटरदेखि ८ हजार ८४८ मिटरसम्म रहेको छ। सबै भन्दा अग्लो सगरमथाको शिखर हो भने सबैभन्दा होचो भू-भाग धनुषा जिल्लाको मुखियापट्टीमा जम्मा ५९ मिटर रहेको छ।  सन् २०१७ भन्दा पहिला नेपालको सबैभन्दा होचो भू-भाग झापा जिल्लाको केचनाकलनलाई मानिन्थ्यो, जसको उचाइ समुद्र सतहदेखि ७० मिटर छ। तर पछि सन् २०१७ मा नेपाल सरकारले गरेको सर्वेक्षणले धनुषा जिल्लाको मुखियापट्टीमा जम्मा ५९ मिटर रहेको पत्ता लगाएको हो।

    यस लेखका लागि सन्दर्भ सामग्रीको रुपमा विश्व बैंकले अनलाइन पोर्टललाई लिइएको छ। यहाँ सन् १९०१ देखि २०२३ सम्मको नेपालको जमिनको सतहको वायुको वार्षिक औसत तापक्रम  र नेपालका विभिन्न ८२ वटा मेट्रोलोजिकल स्टेशनहरूको आजसम्मको सबैभन्दा बढी तापक्रम भएको बेलाको तापमानको तुलना गरिएको छ।

    नेपालमा तापक्रम वृद्धि

    हाल संसारमा भएको जलवायु परिवर्तनका कारण चरम मौसमी घटनाहरूमा वृद्धि हुने क्रम जारी छ। यसै क्रममा ग्रीष्मकालीन समयमा नेपालमा पनि छोटो-छोटो समयमा विभिन्न ठाउँहरूको तापक्रममा उछाल आउने गरेको छ। विश्व बैंकको तथ्याङ्क हेर्दा प्रत्येक ३० वर्षको अवधिमा चरम गर्मीका लहरहरू आएको देखिन्छ। साथै यस लेखमा देखाइएको ग्राफले पनि तापक्रमका लहरहरू तल-माथि गर्दै क्रमस तपक्रम बढदै आएको देखिन्छ। सन् २००९ पछि लगातार रुपमा औसत तापमानभन्दा निकै माथि चरम गर्मीका लहरहरू आएको देखिन्छ। साथै झन्डै १२० वर्षको अवधिमा नेपालमा जम्मा ०.६६ डिग्री सेल्सियस ( प्रति वर्ष ०.००५५ डिग्री सेल्सियस ) बढेको देखिन्छ।

    सामान्य रुपमा हेर्दा प्रति वर्ष ०.००५ डिग्री सेल्सियस सानो अंक लाग्छ तर वायुमण्डलमा यसको प्रभाव ठूलो परेको हुन्छ। जसरी ९९ डिग्री सेल्सियसमा पानी उम्लँदैन तर ९९ डिग्री सेल्सियस तापक्रमको पानीमा १ डिग्री सेल्सियस मात्र अतिरिक्त ताप थप्दा पानी उम्लन्छ। अर्थात् १ डिग्री सेल्सियसको परिवर्तनले पानीको गुण र स्वरुपमा ठूलो परिवर्तन गर्दछ। ठिक वायुमण्डलमा पनि यस्तै परिवर्तन हुन्छ। वायुमण्डलको थोरै तापक्रमको परिवर्तनबाट स्थानीय हावाको चापमा परिवर्तन भई हावाको बहाव र दिशामा ठूलो परिवर्तन हुनाको साथै सम्पूर्ण मौषममा नै गुणात्मक परिवर्तन हुन्छ। यसको परिणामस्वरुप सम्पूर्ण जीव तथा वनस्पति जगतले आफूलाई अनुकूलन गर्न आफ्नो प्राकृतिक स्वरुपमा नै परिवर्तन गर्नुपर्छ। जसले आफूलाई बदल्न सक्दैन, यस धर्तीबाट लोप भएर जानुपर्छ।

    तापक्रमको स्थानीय वितरण

    इन्टरनेटमा प्राप्त हुन सकेका ८० मेट्रोलोजिकल स्टेशनहरूको नेपाल सरकार वन तथा वातावरण शाखाले व्यापक ज्ञान अभिलेख नेटवर्कलाई उपलब्ध गराएको ग्रीष्मकालीन औसत तापमान विवरण र गुगल सर्चबाट उक्त स्टेशनहरूको चरम तापमान पत्ता लगाई नेपालको तापक्रम वितरण तयार पारिएको हो र यसैको आधरमा नेपालको चरम तापक्रम वितरण नक्सा तयार गरिएको हो। उक्त नमूनास्वरुप लिइएका ८० स्टेशनहरूको वितरणको ढाँचा अनियमित रहेकोले नक्शामा देखाइएको तापक्रम वितरणमा केही फरक पर्न सक्छ तर सामान्यतया सत्यताको नजिकै हुन्छ।

    समान्यतया ३० वर्षको औसत तापक्रमले स्थानीय हावापानीलाई प्रतिनिधित्व गर्दछ। यस लेख तयार पर्दा सो अवधिको तथ्याङ्क इन्टरनेटमा उपलब्ध हुन नसक्दा जम्मा १० वर्षको ८० वटा स्टेशनका ग्रीष्मकालीन डाटालाई मात्र आधार बनाएर गरिएको छ र नक्शा तयार पार्दा अमेरिकी वातावरणीय प्रणाली अनुसन्धान संस्थानले विकास गरेको बौद्धिक डार्क वेब (आइडिडब्लू) कम्प्युटर सफ्टवेयरको प्रयोग भएको छ।

    नक्शामा गाढा हरियोबाट फिका हरियो, फिका पहेंलोबाट गाढा पहेलो अनि फिका रातोबाट गाढा रातो रङबाट क्रमश: चरम गर्मीका लहरहरू हुन सक्ने स्थानहरूको वर्गीकरण गरिएको छ। गाढा रातो रङले पोतिएका स्थानहरू सम्भावित चरम गर्मी हुन सक्ने क्षेत्रहरू हुन्। पूर्वी तराईका झापा, सुनसरी र सप्तरीमध्ये तराईका रौतहट, नवलपरासी र रुपन्देही, त्यस्तै, पश्चिम तराईका जिल्लाहरू बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा चरम गर्मीका लहरहरू हुन सक्ने देखिन्छ।

    १. झापा : झापा जिल्लाको गैडा कनकाई मेट्रोलोजिकल स्टेशनको ग्रीष्मकालीन औसत तापक्रम ३२.७ डिग्री सेल्सियस रहेकोमा सन् १९९५ जुन ५ का दिन अचानक तापमान वृद्धि भई ४२.५  डिग्री सेल्सियस पुगेको गुगल रेकर्डमा देखाउँछ।

    २. सप्तरी : सप्तरी जिल्लाको राजविराज मेट्रोलोजिकल स्टेशनको ग्रीष्मकालीन औसत तापक्रम ३३.५ डिग्री सेल्सियस हुने गरेकोमा सन् २०१९ जुन १६ मा ४३ डिग्री सेल्सियस पुगेको र अति तापक्रमका कारण बढेका बिमारीहरूको संख्यालाई व्यवस्थापन गर्न अस्पताललाई कठिनाइ परेको कुरा गुगल सर्चमा देखिन्छ।

    ३. रौतहट : रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिकाको ग्रीष्मकालीन औसत तापक्रम ३२.३  डिग्री सेल्सियस रहेकोमा सन् २०१५ को जुन १९ तारिखका दिन तापक्रम बढेर ४४.१  डिग्री सेल्सियस पुगेको थियो।

    ४. परासी : साबिकको नवलपरासी र हालको परासी जिल्लामा पर्ने दुम्कौली मेट्रोलोजिकल स्टेशनको ग्रीष्मकालीन औसत तापक्रम ३४.३ डिग्री सेल्सियस हुने गरेकोमा सन् १९७९ जुन ५ का दिन ४३.८ डिग्री सेल्सियस र फेरि जुन २०२३ मा पनि ४३.८ डिग्री सेल्सियस पुगेको थियो। यस प्रकारको तथ्यांकले उक्त क्षेत्रमा पटक-पटक चरम गर्मीका लहरहरू आउन सक्ने सम्भावनालाई इंगित गर्दछ।

    ५. बाँके : बाँके जिल्लाको नेपालगन्ज चरम गर्मीको सूचीमा लगातार जसो परिरहन्छ। नेपाल सरकारको जलविज्ञान तथा नाप विज्ञान विभागले व्यापक ज्ञान अभिलेख नेटवर्कलाई उपलब्ध गराएको डाटा सेटअनुसार नेपालगन्जको ग्रीष्मकालीन औसत तापक्रम ३५.१ डिग्री सेल्सियस देखिन्छ।  तर, सन् १९९५, २०१३ र २०२३ का जुन महिनामा चरम गर्मीको लहर ४५.९ डिग्री सेल्सियसभन्दा बढी मापन भएको देखिन्छ।

    ६. बर्दिया : बर्दिया जिल्लाको रानी जरुवामा रहेको मेट्रोलोजिकल स्टेशनको ग्रीष्मकालीन औसत तापक्रम ३५.१ डिग्री सेल्सियस हुने गरेकोमा सन् १९९५ कि जुन ५ का दिन ४६.४ डिग्री सेल्सियससम्म मापन गरिएको थियो।

    ७. कैलाली : कैलाली जिल्लाको टिकापुर र धनगडी अत्तरिया सर्वाधिक गर्मी हुने स्थानहरू हुन्। यी स्थानहरूमा ग्रीष्मकालीन औसत तापक्रम क्रमश: ३५.२ र ३५.८  डिग्री सेल्सियस हुने गरेकोमा सन् १९९५ जुन १६ का दिन ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो। नेपालको हालसम्मको सबैभन्दा बढी तापक्रम यही नै हो।

    सारांश

    नेपालको तराईबाट क्रमश: तापक्रम पहाडी क्षेत्रतिर घट्दै गएको देखिन्छ। पूर्वी पहाडी क्षेत्रभन्दा मध्य र पश्चिमी पहाडी भू-भाग ग्रीष्मकालीन समयमा बढी गर्मी रहेको देखिन्छ। पश्चिमी पहाडका डडेल्धुरा र दार्चुला उच्च पहाडी भू-भागमा रहेर पनि ग्रीष्मकालीन चरम तापक्रम ३४ डिग्रीसम्म पुगेको पाइयो।

    अत्यधिक गर्मीको बेला मानिसको टाउको दुख्ने, पसिना बढी आउने, रिङ्टा लाग्ने, बान्ता आउने, सास छिटो-छिटो फेर्ने, अत्यधिक तिर्खा लाग्ने जस्ता मानवीय स्वास्थ्यमा प्रभाव पर्दछ। यस्तो बेला सकेसम्म तातोबाट बच्ने, धरै पानी पिउने, विशेष कामबाहेक घर वा छहारीबाट बाहिर ननिस्कने र शरीरले असजिलो महसुस गरेमा नजिकमा प्राप्त हुने स्वास्थ्य सुविधाहरू लिनु नै सामान्य बचावटको उपाय हुन सक्छन्।

    (चितवन, हाल अमेरिका)

    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • खबर साइट डट कम
      धादिङको एमालेमा पहिरो जाँदैछ’ : नेता धनबहादुर घले
    • खबर साइट डट कम
      आजको राशिफल बिस २०८२ पुष ८ गते मंलगबार
    • खबर साइट डट कम
      सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते
    • खबर साइट डट कम
      कस्तो छ आजको मौसम पूर्वानुमान ?
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleकानुन उलङघन नगर्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
    Next Article आफना माग ७२ घन्टामा पुरा नभए कलम बन्द गर्ने निजामती कर्मचारीको माग

    सम्बन्धित खबर

    धादिङको एमालेमा पहिरो जाँदैछ’ : नेता धनबहादुर घले

    आजको राशिफल बिस २०८२ पुष ८ गते मंलगबार

    सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

    ट्रम्प प्रशासनद्वारा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    धादिङको एमालेमा पहिरो जाँदैछ’ : नेता धनबहादुर घले

    आजको राशिफल बिस २०८२ पुष ८ गते मंलगबार

    सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    म्यानमारबाट दुई नेपाली युवाको उद्धार

    एनआरएनए मलेसियामा एकता अधिवेसन गर्न सहमति

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट
    प्रकाशक/संचालक :
    रोयल मल्टीमिडिया हाउस प्रा.लि.

    कार्यकारी अध्यक्ष : कुशल अधिकारी

    कम्पनी रजिष्टारको कार्यालय दर्ता नं : ३५७६८६
    स्थायी लेखा नम्बर : ६२१२७०१४९

    हाम्रो टिम>

    प्रधान सम्पादक :
    केशव अधिकारी

    सम्पादक
    दिल बहादुर रम्तेल

    कला सम्पादक
    कृष्णपक्ष थापा

    सम्पर्क कार्यालय :
    नागार्जुन नगरपालिका वडा नम्बर १०, स्युचाटार, काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२१

    मुख्य कार्यालय :
    नीलकण्ठ नगरपालिका वडा नम्बर ३, धादिङबेसी, धादिङ
    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    समाचार /विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    धादिङको एमालेमा पहिरो जाँदैछ’ : नेता धनबहादुर घले

    खबर साइट डट कम

    खगेन्द्र र रुद्रकली : नेपालबाट कतारसम्मको ‘हात्ती उपहार’ र त्यसले जन्माएको बहस

    खबर साइट डट कम

    आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै

    खबर साइट डट कम

    बेलबारीमा बुहारीले विष मिसाएर खाना खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

    खबर साइट डट कम

    धादिङको गल्छीमा भारतीय पर्यटकमाथि कुटपिटको सर्वत्र निन्दा

    खबर साइट डट कम

    समुद्री आँधी ‘दित्वाह’ ले श्रीलंकामा ठूलो जनधनको क्षति, भारतमा भारी वर्षा, नेपालमा मधुरो घाम

    खबर साइट डट कम

    क्यान्सरविरुद्धको खोप बनायो रुसले

    खबर साइट डट कम

    इच्छाकामना अस्पतालमा अत्याधुनिक थाइराइड परीक्षण सेवा सुरु

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com देश विदेशको खबर
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.