काठमाडौं, १४ साउन । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतले सो आदेश दिएको हो । उनी बिरूद्द किशोरी बलात्कारको मुद्दा हिजो मात्रै दर्ता भएको थियो ।
दोषी प्रमाणित भएमा ७ देखी १० बर्षसम्म उनी जेलमा जानेछन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
