Close Menu
    खबर साइट

    सप्तकोशीमा पानीको बहाव फेरी बढ्दै

    वरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने समयसीमा भदौ ३ गतेसम्म बढाइयो

    शाहरूख खानले पाए ३३ बर्ष पछि २ लाखको पुरस्कार

    नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज समापन हुने

    युक्रेनमा ड्रोन खरिदमा घोटाला, के भन्छन् जेलेन्स्की ?

    दरमखोला हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

    तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्षको निधन, आज शोक बिदा

    के एआईले आईफोनलाई प्रतिस्थापन गर्न सक्छ ?

    पहिरोले देशका यी सडक खण्ड हाल अवरुद्ध

    कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • सप्तकोशीमा पानीको बहाव फेरी बढ्दै
    • वरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने समयसीमा भदौ ३ गतेसम्म बढाइयो
    • शाहरूख खानले पाए ३३ बर्ष पछि २ लाखको पुरस्कार
    • नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज समापन हुने
    • युक्रेनमा ड्रोन खरिदमा घोटाला, के भन्छन् जेलेन्स्की ?
    • पाकिस्तान अब विश्व च्याम्पियनशिप अफ लेजेन्ड्स नखेल्ने
    • दरमखोला हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन
    • तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्षको निधन, आज शोक बिदा
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      वरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने समयसीमा भदौ ३ गतेसम्म बढाइयो

      साउन १९, २०८२

      दरमखोला हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

      साउन १९, २०८२

      जुकरबर्गको एक अर्ब डलरको प्रस्ताव अस्वीकार गरिदिईन मीरा मुरतीले

      साउन १७, २०८२

      आज विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउण्ड महँगिए

      साउन १३, २०८२

      पहिरोले देशका यी सडक खण्ड हाल अवरुद्ध

      साउन १९, २०८२

      वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने चार जना पक्राउ

      साउन १६, २०८२

      विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

      साउन १५, २०८२

      राजेश अहिराज पुर्पक्षका लागि जेल चलान

      साउन १४, २०८२

      शाहरूख खानले पाए ३३ बर्ष पछि २ लाखको पुरस्कार

      साउन १९, २०८२

      युक्रेनमा ड्रोन खरिदमा घोटाला, के भन्छन् जेलेन्स्की ?

      साउन १९, २०८२

      डोनाल्ड ट्रम्पका दूत स्टीव विटकफ गाजामा

      साउन १६, २०८२

      भारतको उपराष्ट्रपतिको निर्वाचनको मिति तोकयो

      साउन १६, २०८२

      सप्तकोशीमा पानीको बहाव फेरी बढ्दै

      साउन १९, २०८२

      वरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने समयसीमा भदौ ३ गतेसम्म बढाइयो

      साउन १९, २०८२

      शाहरूख खानले पाए ३३ बर्ष पछि २ लाखको पुरस्कार

      साउन १९, २०८२

      नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज समापन हुने

      साउन १९, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      शाहरूख खानले पाए ३३ बर्ष पछि २ लाखको पुरस्कार

      साउन १९, २०८२

      फिल्म ‘परालको आगो’ मा सौगात मल्लको प्रवेश

      साउन १६, २०८२

      फिल्म ‘मितज्यू’ मा सौगात मल्लको इन्ट्री

      साउन ९, २०८२

      फिल्म ‘सैयारा’ को बक्सअफिसमा सुनामी, चार दिनमा सय करोड क्लबमा

      साउन ६, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ १, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १७, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १४, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ५, २०८२

      शाहरूख खानले पाए ३३ बर्ष पछि २ लाखको पुरस्कार

      साउन १९, २०८२

      बलिवुडमा निकै चर्चित केहि दिदीबहिनीको जोडी

      साउन १७, २०८२

      फिल्म ‘सैयारा’ को बक्सअफिसमा सुनामी, चार दिनमा सय करोड क्लबमा

      साउन ६, २०८२

      आफ्नो बैबाहिक जीवन क्रिकेटरले बिगारीदिएको आमिर खानको खुलासा

      असार २९, २०८२

      शाहरूख खानले पाए ३३ बर्ष पछि २ लाखको पुरस्कार

      साउन १९, २०८२

      बलिवुडमा निकै चर्चित केहि दिदीबहिनीको जोडी

      साउन १७, २०८२

      रामप्रसाद खनालका चार मौलिक तीज गीत सार्बजनिक

      साउन १७, २०८२

      फिल्म ‘परालको आगो’ मा सौगात मल्लको प्रवेश

      साउन १६, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      मिस नेपाल २०२५ का अन्तिम २६ प्रतियोगीको घोषणा

      साउन १०, २०८२

      मिस नेपाल २०२५ को आवेदन खुल्यो

      जेष्ठ २२, २०८२

      पिपलटारमा प्रजनन स्वास्थ्य रुग्णता जाँच स्वास्थ्य शिविर

      जेष्ठ ४, २०८२

      हरेक फागुन महिना ‘नसर्ने रोग’ महिनाको रूपमा मनाइने

      बैशाख १९, २०८२

      रामप्रसाद खनालका चार मौलिक तीज गीत सार्बजनिक

      साउन १७, २०८२

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      आज साउन १५ अर्थात खिर खाने दिन

      साउन १५, २०८२

      आजको राशिफल बि.सं. २०८२ साउन १० गते शनिबार

      साउन १०, २०८२

      शाहरूख खानले पाए ३३ बर्ष पछि २ लाखको पुरस्कार

      साउन १९, २०८२

      के एआईले आईफोनलाई प्रतिस्थापन गर्न सक्छ ?

      साउन १९, २०८२

      मनाइयो प्रथम राष्ट्रिय कोदो दिवस

      साउन १६, २०८२

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      भिटामिन डी प्राप्त गर्न घाममा कति समय बस्नुपर्छ ?

      साउन १७, २०८२

      मनाइयो प्रथम राष्ट्रिय कोदो दिवस

      साउन १६, २०८२

      अमेरिकामा प्रजनन दरमा गिरावट

      साउन ११, २०८२

      तरबुजाको दानावाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

      असार ९, २०८२
    • सूचना र प्रविधि

      के एआईले आईफोनलाई प्रतिस्थापन गर्न सक्छ ?

      साउन १९, २०८२

      जुकरबर्गको एक अर्ब डलरको प्रस्ताव अस्वीकार गरिदिईन मीरा मुरतीले

      साउन १७, २०८२

      अष्ट्रेलियामा अब युट्युब च्यानल खोल्न १६ वर्ष उमेर पूरा गर्नुपर्ने

      साउन १५, २०८२

      एप्पल वाचले ९२ प्रतिशत सटिकताका साथ गर्भावस्था पत्ता लगाउने !

      असार २९, २०८२

      भारतले २३ सय ५५ एक्स खाता ब्लक गर्न आदेश दिएको खुलासा

      असार २४, २०८२
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    Home » पहिरोले देशका यी सडक खण्ड हाल अवरुद्ध

    पहिरोले देशका यी सडक खण्ड हाल अवरुद्ध

    खबर साइट डट कमखबर साइट डट कमसाउन १९, २०८२4 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    काठमाडौँ । लगातारको बर्षापछि देशका विभिन्न सडक अवरुद्ध रहेका छन् । संखुवासभास्थित कोशी राजमार्ग, विपी राजमार्ग, रसुवाको मितेरी पुल, पासाङल्हामु सडक खण्ड, कान्ति लोकपथ लगायतका सडक लामो समयका लागि अवरुद्ध रहेका छन् । त्यस्तै गुल्मीका विभिन्न चार सडक आइतबारदेखि अवरुद्ध रहेका छन् । सोमबार बिहानसम्म अवरुद्ध रहेका सडकको विवरण यस प्रकार रहेको छ ।

    १.  संखुवासभा: भोटखोला गा.पा.४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध । गत जेठ ६ गतेदेखि संखुवासभाको भोटखोला गाउँपालिका-४ स्थित बरुणखोलामा बाढी आई  ह्युम पाइप बगाएको हुँदा खाँदबारीदेखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रुपमा अवरोध भएको र बर्षातको अबधिभर सुचारु हुन नसक्ने ।

    २- विपि राजमार्ग रातिको समयमा मनसुन अवधिभर बन्द रहने । मनसुन सक्रिय भएकोले बर्षातका कारण विपद्को घटना हुन नदिनको लागि साउन १ गतेदेखि मनसून अवधिभर (प्रत्येक दिन बेलुका ५ बजेदेखि विहान ५ बजे सम्म) १२ घण्टा रातिको समयमा विपि राजमार्गमा सम्पुर्ण सवारी साधन आवागमनमा रोक लगाईएको छ ।

    ३- रसुवामा बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुल क्षति भएको । असार २४ गते रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ स्थित रसुवागढीमा  बाढी आई नेपाल र चीन नाका जोड्ने पुल बढीले बगाउदा सवारी साधन आवत-जावत बन्द भएको छ ।

    ४- रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ र ३ स्थित विभिन्न स्थानमा बाढी आई पासाङल्हामु सडक खण्ड अबरुद्ध भएको छ । साउन १४ गतेदेखि रसुवाको गोसाइकुण्डको वडा नम्बर २ स्थित मित्रराष्ट्र चीनको एरियाबाट नेपालतर्फ बग्ने केरुङ खोला र ल्हेन्दे खोला मिसि रसुवागढी नाका हुदै बग्ने भोटेकोशी खोलामा बाढी आई जिल्ला रसुवा गोसाईकुण्ड-२ स्याउँ पार्किङस्थित पासङल्हामु सडक खण्डमा खोलाले १५ मिटर बाटो कटान गरी मोटरसाइकल मात्र जाने बोटो रहेको सोही र जिल्ला रसुवा गोसाईकुण्ड-३ मेदामुदुङस्थित पासङ ल्हामु सडक खण्ड बाढीले ७ मिटर कटान गरी सडक पुर्ण रुपमा अवरोध भएको छ ।

    त्यस्तै रसुवाको उत्तरगया- ५ नौबिसेस्थित गल्छि त्रिशुलीदेखि मैलुङ स्याफ्रु तर्फ जाने सडक खण्ड अन्तर्गत त्रिशुली नदीमा आएको बाढीले ६ मिटर चौडाई र १५ मिटर लम्बाई सडक बाटो कटान गरि उक्त सडक अवरुद्द भएको छ ।

    ५- ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथको बाटोमा मिति २असार १० गतेदेखि अर्को सुचना नआएसम्मको लागि  बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्मको लागि सम्पुर्ण सवारी साधन आवत-जावतमा रोक लगाईएको छ ।

    ६- रुकुम पश्‍चिमको आठबिसकोट नगरपालिका- ६ स्थितमा  जाजरकोट-डोल्पा सडक खण्ड (भेरी करिडोर)  अबरुद्ध रहेको छ ।असार ९ गतेदेखि रिजिगार खोलामा पानीको वहाब बढेकोले जाजरकोट-डोल्पा (भेरी करिडोर) सडक खण्ड पूर्ण रुपमा अवरोध भएको,मनसुन अवधिभर सञ्चालन नहुने भएको छ ।

    ७- सिन्धुपाल्चोक भोटेकोशी-२ कोदारीस्थित अरनिको राजमार्ग अबरोध रहेको छ । साउन १८ गते सिन्धुपाल्चोकको भोटेकोशी-२ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने ईकु पहिरोमा अबिरल बर्षाका कारण सडक माथिबाट पहिरो झरी बाटो पूर्ण रुपमा अवरुद्ध रहेको छ ।

    ८- हुम्लाको सर्केगार्ड गाउँपालीका-१ खच्चास्थित कर्णाली करिडोर अबरोध रहेको छ । सुन १८ गते हुम्लाको सर्केगार्ड गाउँपालिका-१ खच्चामा माथिबाट पहिरो झरी कर्णाली करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    ९- लमजुङको मर्स्याङदी गाउँपालिका- ४ ( बेसिशहर–मनाङ सडक खण्ड )  अवरुद्ध रहेको छ । साउन १८ गतेदेखि लमजुङको मर्स्याङदी- ४ हावाडाँडास्थित बेसिशहर–मनाङ सडक खण्डमा माथिबाट पहिरो आई सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    १०- जाजरकोटको नलगाड नगरपालिका-१२ भिरकुनास्थित जाजरकोट-डोल्पा सडक अवरुद्ध भएको छ । साउन १८ गते अबिरल बर्षाको कारण जाजरकोटको नलगाड-१२ भिरकुनास्थित जाजरकोट-डोल्पा सडकमा लेदोसहितको ढुङ्गा माटो आई  सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    ११- सल्यानको राप्‍ती राजमार्ग पूर्ण रुपमा अवरुद्ध रहेको छ । साउन १८ गते सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोलास्थित माथिबाट पहिरो आई बाटो पुर्ण रुपमा अबरुद्ध भएको छ ।

    १२- गुल्मीका विभिन्न सडक अवरुद्ध भएका छन् ।

    – साउन १८ गते कालिगण्डकी गाउँपालिका-१ गरगरे, वडा नम्बर २ को मुल्क, वडा नम्बर ३ को कनौटास्थित कालिगण्डकी करिडोर सडक खण्डमा माथिबाट लेदो सहितको पहिरो आई बाटो पुर्ण रुपमा अवरोध भएको छ ।

    – साउन १८ गते सत्यवती-६ उर्लिखोलास्थित डहरेखोलाको पानीको बहाव बढी रुद्रवेणी-वामी सडक खण्ड पुर्ण रुपमा अवरोध भएको छ ।

    – साउन १८ गते रुरु-३ सल्लेरीस्थित रिडी तम्घास हाइवे सडक खण्डमा पहिरोको कारण ढुङ्गा खस्न गई बाटो पुर्ण रुपमा अवरोध भएको छ ।

    – साउन १९ गते बिहान सत्यवती-५ बादरेभिरस्थित माथिबाट पहिरो आई रुद्रवेणी-वामी सडक खण्ड पुर्ण रुपमा अवरोध भएको छ ।

    १३- बझाङको जयपृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । साउन १९ गते बिहान बझाङको छबिसपाथीभेरा गाउँपालिका-१ सुङ्गाला र बालुवाटारमा  राती परेको बर्षाका कारण सडक माथिबाट पहिरो खसी  जयपृथ्वी  राजमार्ग पुर्ण रुपमा अवरोध भएको छ ।

    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      सप्तकोशीमा पानीको बहाव फेरी बढ्दै
    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      वरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने समयसीमा भदौ ३ गतेसम्म बढाइयो
    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      शाहरूख खानले पाए ३३ बर्ष पछि २ लाखको पुरस्कार
    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज समापन हुने
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleकार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई
    Next Article के एआईले आईफोनलाई प्रतिस्थापन गर्न सक्छ ?

    सम्बन्धित खबर

    सप्तकोशीमा पानीको बहाव फेरी बढ्दै

    वरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने समयसीमा भदौ ३ गतेसम्म बढाइयो

    शाहरूख खानले पाए ३३ बर्ष पछि २ लाखको पुरस्कार

    नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज समापन हुने

    युक्रेनमा ड्रोन खरिदमा घोटाला, के भन्छन् जेलेन्स्की ?

    पाकिस्तान अब विश्व च्याम्पियनशिप अफ लेजेन्ड्स नखेल्ने

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    सप्तकोशीमा पानीको बहाव फेरी बढ्दै

    वरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने समयसीमा भदौ ३ गतेसम्म बढाइयो

    शाहरूख खानले पाए ३३ बर्ष पछि २ लाखको पुरस्कार

    नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज समापन हुने

    युक्रेनमा ड्रोन खरिदमा घोटाला, के भन्छन् जेलेन्स्की ?

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    एनआरएनए मलेसियामा एकता अधिवेसन गर्न सहमति

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको प्रवासी नेपालीद्धारा विरोध,

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट
    प्रकाशक/संचालक :
    रोयल मल्टीमिडिया हाउस प्रा.लि.

    कार्यकारी अध्यक्ष : कुशल अधिकारी

    कम्पनी रजिष्टारको कार्यालय दर्ता नं : ३५७६८६
    स्थायी लेखा नम्बर : ६२१२७०१४९

    हाम्रो टिम>

    प्रधान सम्पादक :
    केशव अधिकारी

    सम्पादक
    दिल बहादुर रम्तेल

    कला सम्पादक
    कृष्णपक्ष थापा

    सम्पर्क कार्यालय :
    नागार्जुन नगरपालिका वडा नम्बर १०, स्युचाटार, काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२१

    मुख्य कार्यालय :
    नीलकण्ठ नगरपालिका वडा नम्बर ३, धादिङबेसी, धादिङ
    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    समाचार /विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    युक्रेनमा ड्रोन खरिदमा घोटाला, के भन्छन् जेलेन्स्की ?

    खबर साइट डट कम

    पाकिस्तान अब विश्व च्याम्पियनशिप अफ लेजेन्ड्स नखेल्ने

    खबर साइट डट कम

    भिटामिन डी प्राप्त गर्न घाममा कति समय बस्नुपर्छ ?

    खबर साइट डट कम

    रामप्रसाद खनालका चार मौलिक तीज गीत सार्बजनिक

    खबर साइट डट कम

    जुकरबर्गको एक अर्ब डलरको प्रस्ताव अस्वीकार गरिदिईन मीरा मुरतीले

    खबर साइट डट कम

    मनाइयो प्रथम राष्ट्रिय कोदो दिवस

    खबर साइट डट कम

    अकबरे मल्टी एग्रोद्वारा बालकल्याण विद्यालयलाई सहयोग

    खबर साइट डट कम

    चीनको प्रसिद्ध शाओलिन मन्दिरका मुख्य पुजारी योङजिन बर्खास्त

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com देश विदेशको खबर
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.