काठमाडौँ, २९ भदौ । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी छन्। उनले आइतबार औपचारिक रूपमा पार्टी छाडेको घोषणा गरेकी हुन्।
श्रेष्ठ र पार्टी सभापति रवि लामिछानेबीच पछिल्ला दिनमा देखिएको टकरावले पार्टीभित्र आन्तरिक द्वन्द्व गहिरिँदै गएको थियो। सोही विवादकै बीच श्रेष्ठले पार्टी परित्यागको निर्णय गरेकी बताइएको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
