Close Menu
    खबर साइट

    हसिनाकी छोरी वाजेदलाई डब्लुएचओको कारवाही

    आजको राशिफल, बि.सं २०८२ असार ३० गते साेमवार

    आज देशैभरी भारी देखी मध्यम बर्षा हुने

    यू -१७ पुरुष टिमको मुख्य प्रशिक्षकमा सञ्जित सिंह नियुक्त

    विदेशी मुद्रासहित पक्राउ

    प्रधानमन्त्रीवाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन

    प्रभु साहको प्रश्न, ‘तराई मधेसमा पानीको हाहाकार हुँदा सरकारले चासो दिएन-प्रभु साह

    भारतको राज्य सभामा चार जना मनोनित

    एप्पल वाचले ९२ प्रतिशत सटिकताका साथ गर्भावस्था पत्ता लगाउने !

    अन्टार्कटिकाको जमेको हिउँमुनि तेलको ठूलो भण्डार फेला पारेको रुसी वैज्ञानिकको दाबी

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • हसिनाकी छोरी वाजेदलाई डब्लुएचओको कारवाही
    • आजको राशिफल, बि.सं २०८२ असार ३० गते साेमवार
    • आज देशैभरी भारी देखी मध्यम बर्षा हुने
    • यू -१७ पुरुष टिमको मुख्य प्रशिक्षकमा सञ्जित सिंह नियुक्त
    • विदेशी मुद्रासहित पक्राउ
    • प्रधानमन्त्रीवाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
    • प्रभु साहको प्रश्न, ‘तराई मधेसमा पानीको हाहाकार हुँदा सरकारले चासो दिएन-प्रभु साह
    • भारतको राज्य सभामा चार जना मनोनित
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      विदेशी विनिमय सञ्चितिमा २५.९ प्रतिशतले वृद्धि

      असार २४, २०८२

      प्रधानमन्त्रीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलको भेट

      असार २१, २०८२

      अमेरिका र चीनबीच व्यापार सम्झौता बारे छलफल हुने

      जेष्ठ २५, २०८२

      आजको विदेशी मुद्राको विनिमयदर

      जेष्ठ २४, २०८२

      विदेशी मुद्रासहित पक्राउ

      असार २९, २०८२

      नेकपा एसवाट निर्वाचित वडा अध्यक्ष पक्राउ

      असार २८, २०८२

      कपिल शर्माको क्यानडाको क्याफेमा गोली चल्यो

      असार २६, २०८२

      अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

      असार २४, २०८२

      हसिनाकी छोरी वाजेदलाई डब्लुएचओको कारवाही

      असार ३०, २०८२

      भारतको राज्य सभामा चार जना मनोनित

      असार २९, २०८२

      भारतको गुजरातमा पुल भत्किदा मृत्यु हुनेको संख्या १५ पुग्यो

      असार २६, २०८२

      रुसका पूर्वमन्त्री शंकास्पद रुपमा मृत अवस्थामा भेटिए

      असार २४, २०८२

      हसिनाकी छोरी वाजेदलाई डब्लुएचओको कारवाही

      असार ३०, २०८२

      आजको राशिफल, बि.सं २०८२ असार ३० गते साेमवार

      असार ३०, २०८२

      आज देशैभरी भारी देखी मध्यम बर्षा हुने

      असार ३०, २०८२

      यू -१७ पुरुष टिमको मुख्य प्रशिक्षकमा सञ्जित सिंह नियुक्त

      असार २९, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

      असार २६, २०८२

      फिल्म ‘एक्लो’ को फर्स्टलुक भिडियो सार्वजनिक

      असार २३, २०८२

      फिल्म ‘मिरमिरे’को छायांकन सुरु

      असार २१, २०८२

      ठूलो पर्दामा बल्छी धुर्बे, ‘गोबर गणेश’ निर्देशन गर्दै

      असार १७, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ २, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १८, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १५, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ६, २०८२

      ‘प्रेम कथा’ सिरियल दर्शकको मन जित्दै भाग २६ मा प्रवेश

      चैत्र १३, २०८१

      आफ्नो बैबाहिक जीवन क्रिकेटरले बिगारीदिएको आमिर खानको खुलासा

      असार २९, २०८२

      बलिवुडकी ‘काँटा लगा…’ फेम अभिनेत्री शेफालीको निधन

      असार १४, २०८२

      आमिर खान नयाँ प्रेमिकासहित सार्वजनिक कार्यक्रममा देखा परे

      बैशाख १, २०८२

      जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा,महत्त्वपूर्ण जानकारी आयो बाहिर

      चैत्र २३, २०८१

      आफ्नो बैबाहिक जीवन क्रिकेटरले बिगारीदिएको आमिर खानको खुलासा

      असार २९, २०८२

      क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

      असार २६, २०८२

      फिल्म ‘एक्लो’ को फर्स्टलुक भिडियो सार्वजनिक

      असार २३, २०८२

      फिल्म ‘मिरमिरे’को छायांकन सुरु

      असार २१, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      मिस नेपाल २०२५ को आवेदन खुल्यो

      जेष्ठ २३, २०८२

      पिपलटारमा प्रजनन स्वास्थ्य रुग्णता जाँच स्वास्थ्य शिविर

      जेष्ठ ५, २०८२

      हरेक फागुन महिना ‘नसर्ने रोग’ महिनाको रूपमा मनाइने

      बैशाख १९, २०८२

      रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज

      बैशाख ६, २०८२

      मुस्लिम धर्मावलम्बीले आज बकर इद मनाउदै

      जेष्ठ २५, २०८२

      कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरु

      जेष्ठ १९, २०८२

      आजको राशिफल: २०८२ जेष्ठ १८ गते आईतबार

      जेष्ठ १९, २०८२

      २०८२ जेष्ठ १६ गते शुक्रबार: आजको राशिफल

      जेष्ठ १७, २०८२

      अन्टार्कटिकाको जमेको हिउँमुनि तेलको ठूलो भण्डार फेला पारेको रुसी वैज्ञानिकको दाबी

      असार २९, २०८२

      आफ्नो बैबाहिक जीवन क्रिकेटरले बिगारीदिएको आमिर खानको खुलासा

      असार २९, २०८२

      भारतको गुजरातमा पुल भत्किदा मृत्यु हुनेको संख्या १५ पुग्यो

      असार २६, २०८२

      धेरै पर्यटक आएपछि मेक्सिकोमा प्रदर्शन !

      असार २१, २०८२

      तरबुजाको दानावाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

      असार ९, २०८२

      गर्मी मौसममा सुन्तलाको जुस पिउनुका फाइदाहरु

      असार ४, २०८२

      रातमा खानै नहुने यी हुन तीन खानेकुरा

      जेष्ठ २७, २०८२

      गर्मिमा नरिवल पानी पिउनुको फाईदै फाईदा

      जेष्ठ २३, २०८२
    • सूचना र प्रविधि

      एप्पल वाचले ९२ प्रतिशत सटिकताका साथ गर्भावस्था पत्ता लगाउने !

      असार २९, २०८२

      भारतले २३ सय ५५ एक्स खाता ब्लक गर्न आदेश दिएको खुलासा

      असार २४, २०८२

      ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

      बैशाख २७, २०८२

      सरकारी सेवा अब ‘फेसलेस’ बनाइने

      बैशाख १९, २०८२

      सात दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल फेसबुकलाई नेपालमा प्रतिबन्ध लगाइने

      बैशाख १२, २०८२
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    Home » आजको राशिफल, बि.सं २०८२ असार ३० गते साेमवार

    आजको राशिफल, बि.सं २०८२ असार ३० गते साेमवार

    खबर साइट डट कमखबर साइट डट कमअसार ३०, २०८२6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    आजको राशिफल, बि.सं २०८२ असार ३० गते साेमवार,  ई.सं २०२५ जुलाइ १४, नेपाल सम्बत ११४५ दिल्लागा चतुर्थी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, साउन कृष्ण चतुर्थी, पञ्चाङ्गः आयुष्मान बव धनिष्ठा, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः बब, याेगः आयुष्मान । आज नेपालमा सूर्योदय बिहान ०५ः१६ मा भएको छ, सूर्यास्त साँझ ०७ः०० मिनेटमा हुनेछ ।

     

    आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जाैकाे सातु पिएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ११ मिनेट देखि ८ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

     

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    नयाँ समझौता वा करारका माध्यमबाट धन बढाउन सकिने छ, जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा लाभ हुनेछ । मज्जाले खट्नुपर्ने दिन हो, व्यस्त रहनाले दाम्पत्य र प्रेम जीवनसमेत प्रभावित बन्नसक्छ । आज शारीरिक तन्दुरुस्ती र आरामका बारेमा पनि विचार गर्नुहोला । कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

    घरपरिवार, आफन्त र साथीभाइको सहयोग गर्न तत्परता देखाउने समय हो, तर पनि आफू त्यत्ति हलुका बन्नुहुँदैन, जसबाट उनीहरूले तपाईंको कमजोरी र उदार स्वभावको अनावश्यक फाइदा उठाउन सकून् । क्षमता प्रदर्शन गरी अरुमाथि छाप छोड्ने समय हो । कार्य सम्पादनका माध्यमबाट सिनियरलाई समेत आकर्षित तुल्याउन सकिने छ । त्यस्तो सुनौलो पल र समय बित्नेछ, जसले गर्दा प्रेमीप्रेमिकाको सामीप्य अझ नजिकिने तथा प्रेमसम्बन्ध गाढा बन्ने अनुकूलता मिल्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    बौद्धिक र ज्ञानमूलक विषयमा रुचि बढ्ने एवं शुभचिन्तकहरूको साथ पाइने राम्रो दिन छ, सुखद समाचार सुन्न पाउँदा दिन प्रेरणास्पद बन्नेछ । लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता गर्नुहुँदैन, बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्, समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ । झिनामसिना काम र घरेलु काममा अलमलिंदै दिन बित्नसक्छ, तर भान्साको काममा वा आगो र हातहतियारको प्रयोगमा निकै सचेतता अपनाउनु होला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन हो, तथापि अहिले बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय हो । कार्यक्षेत्रमा उच्च सफलता मिल्नुका साथै कल्पना र भावना केन्द्रित हुने तथा आत्मरतिमा भुलिने समय छ, तर अहिले जुनसुकै कुरामा अरुले के भन्दैछन् भनी चासो दिनु राम्रो हुन्छ । मिहिनेतले पदीय जिम्मेवारी दिलाउनेछ, इच्छाएको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । कामका साथै परिवारसँग रमाउने दिन हो ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन हो, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ । जीवनसाथी वा प्रेयसीसँग लामो कुराकानी वा सम्बन्ध÷सम्पर्क हुने दिन हो, उता आयका दृष्टिले पनि थप धनार्जन गर्न सकिने समय छ । गरेको मिहिनेतले सार्थक परिणाम प्राप्त हुनेछ, साथै प्रभाव र प्रभुत्व बढ्ने समय छ । तर हडबड र शीघ्रता शत्रु बन्नसक्छन् ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    रिसराग र अहङ्कार बढ्ने दिन हो, झैझगडा र मुद्दामामिलामा अघि नसर्नु होला, अनि स्वास्थ्यमा कमजोरी देखिएमा पटक्कै हेलचक्र्याइँ गर्नु हुँदैन । मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो, नयाँ कामको प्रस्ताव आउनसक्छ, बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ । बाल्यावस्थाको स्मृतिमा वा पुराना सँगीसाथीको भेटघाटमा आजको केही समय बित्नसक्छ । आफ्नै वा छोराछोरीका माध्यमबाट कुनै लाभमूलक काम बन्ने समय छ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आक्रामक व्यवहारका कारण आफन्त वा शुभचिन्तकमा गलत प्रभाव पर्नसक्छ, मित्रहरूद्वारा समेत तपाईंको क्रियाकलापको आलोचना हुनसक्छ । त्यसैले क्रोध र उद्वेगमा नियन्त्रण गर्दै व्यवहारिक र अनुशासित छवि प्रस्तुत गर्नुहोला । मन हलुका र शरीर स्वस्थ भएको राम्रो दिन छ, तर नियमित काम छाडेर घरपरिवार र आत्मीयजनहरूसँग दिन बिताउन सक्नुहुन्छ । इच्छानुसार आत्मीयजनसँग कुराकानी हुनसक्छ, तर घरायसी परिबन्दले भेटघाटको अनुकूलता नमिल्नाले मन एकतमासको हुने र भावुक बन्ने दिन हो ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, युं)
    सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । बिजुलीका उपकरण, खेलकुद सामाग्री र फलामसम्बद्ध निर्माणको कामबाट फाइदा लिन सकिने दिन हो । पारिवारिक सौहार्द्रता र सद्भावमा बृद्धि हुनेछ, परिवारका सदस्यहरू र आफ्ना साथीभाइसँगको भेटघाटले आनन्द र मनोरञ्जन प्रदान गर्नेछ । दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ, कुनै समसामयिक विषयका बारेमा साथीहरूसँग छलफल गर्ने र गम्भीर भएर जानकारी बटुल्ने दिन हो ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    एउटा स्मरणीय आनन्द प्राप्त हुने दिन हो, अझ बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नुहोस्, केही दिनमा नै घरमा नवीन सुखको आभास हुनेछ । परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ । आफ्नो शब्द र वचनले कसैको मन नदुखोस् भन्ने कुरामा ख्याल राख्ने समय हो, किनकि राम्रो वचनको मूल्य धेरै हुन्छ, तर दुर्वचन मूल्यहीन हुन्छ, तर यसबाट अमूल्य सम्बन्धमा आघात पुग्नसक्छ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    अध्ययनप्रतिको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ, प्रतिस्पर्द्धामा जीत हुनेछ, विगतका कमीकमजोरीमा सुधार गरी प्रयत्न गरेको काममा सफल भइने छ । पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ । आयको मार्ग सबल छ, तर बोली र व्यवहारमा निकै सतर्कता अपनाउने समय हो, कुरा काट्नेहरूले तपाईंको छिद्र खोतल्ने प्रयास गर्नेछन् ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    विवादास्पद निर्णयमा सरिक हुनुपर्ने समय छ, व्यर्थैमा अरुको स्वार्थका लागि खट्नुपर्ने हुन्छ, तापनि सुखदुःखमा साथ दिनेहरू फेलापर्ने दिन हो । रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज त्यस्तो व्यक्तिसँग भेट हुनसक्छ, जससँग बाँकी जीवन बिताउन सजिलो हुनेछ । मनमा शान्ति र मुहारमा कान्ति छाउने सन्तोषजनक समय छ । प्रियजनसँग भेटघाट हुनेछ अथवा आश मारेको वस्तु वा धन हात पार्न सकिने छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    चाहेबमोजिम सबै कामहरू सम्पन्न हुनेछन्, पारिवारिक माहौल पनि ठीकै छ, तथापि अहङ्कार र घमण्डलाई कन्ट्रोल गर्ने समय हो । कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोस्, लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो । दाजुभाइको सरसहयोगमा केही समय बिताउनुपर्ने हुन्छ, त्यस्तै परिवारजनको आवश्यकता वा छोराछोरीको उन्नतिप्रगतिका निमित्त पनि खट्नुपर्ने समय छ । राज्यपक्ष वा प्रशासनिक कामका साथै प्रतिष्ठा जोडिएको काममा सफलता मिल्नेछ ।

    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • हसिनाकी छोरी वाजेदलाई डब्लुएचओको कारवाही
    • आज देशैभरी भारी देखी मध्यम बर्षा हुने
    • यू -१७ पुरुष टिमको मुख्य प्रशिक्षकमा सञ्जित सिंह नियुक्त
    • विदेशी मुद्रासहित पक्राउ
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleआज देशैभरी भारी देखी मध्यम बर्षा हुने
    Next Article हसिनाकी छोरी वाजेदलाई डब्लुएचओको कारवाही

    सम्बन्धित खबर

    हसिनाकी छोरी वाजेदलाई डब्लुएचओको कारवाही

    आज देशैभरी भारी देखी मध्यम बर्षा हुने

    यू -१७ पुरुष टिमको मुख्य प्रशिक्षकमा सञ्जित सिंह नियुक्त

    विदेशी मुद्रासहित पक्राउ

    प्रधानमन्त्रीवाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन

    प्रभु साहको प्रश्न, ‘तराई मधेसमा पानीको हाहाकार हुँदा सरकारले चासो दिएन-प्रभु साह

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    हसिनाकी छोरी वाजेदलाई डब्लुएचओको कारवाही

    आजको राशिफल, बि.सं २०८२ असार ३० गते साेमवार

    आज देशैभरी भारी देखी मध्यम बर्षा हुने

    यू -१७ पुरुष टिमको मुख्य प्रशिक्षकमा सञ्जित सिंह नियुक्त

    विदेशी मुद्रासहित पक्राउ

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको प्रवासी नेपालीद्धारा विरोध,

    बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको नेत्तृत्व सर्वसम्मत चयन

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर: ../२०८१/०८२
    प्रेस काउन्सिल सूचीकरण नम्बर: ..../२०८१/०८२


    संचालक
    रोयल मल्टि मिडिया हाउस प्रा.लि.

    हाम्रो टिम>
    सल्लाहकार सम्पादक
    केशव अधिकारी

    कला सम्पादक
    कृष्णपक्ष थापा

    प्रवन्ध निर्देशक
    कुशल अधिकारी

    कार्यालय :
    अनामनगर,काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२०

    सम्पर्क कार्यालय :
    धादिङबेसी, धादिङ

    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    एप्पल वाचले ९२ प्रतिशत सटिकताका साथ गर्भावस्था पत्ता लगाउने !

    खबर साइट डट कम

    कपिल शर्माको क्यानडाको क्याफेमा गोली चल्यो

    खबर साइट डट कम

    धेरै पर्यटक आएपछि मेक्सिकोमा प्रदर्शन !

    खबर साइट डट कम

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    खबर साइट डट कम

    पाकेकाे भन्दा काँचो आँप खादाँ हुनेछ ४ फाइदा

    खबर साइट डट कम

    भ्रष्टाचार गरेको आरोपमा चीनले सेनाका तीन वरिष्ठ अधिकारीलाई हटायो

    खबर साइट डट कम

    मनसुनजन्य विपद्का लागि तयारी अवस्थामा रहन सशस्त्र प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

    खबर साइट डट कम

    रानीमहललाई पुरानै अवस्थामा फर्काएर संरक्षण गरिने

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com खबरहरुको साइट
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.