काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २ सयले घटेर तोलाको एक लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
;यसअघि सोमबार सुन तोलाको एक लाख ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्यमा पनि सामने गिरावट आएको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले घटेर १९९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
