Close Menu
    खबर साइट

    को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?

    संसद विघटन हुनु विडम्बनापूर्ण- महासचिव पोखरेल

    शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी

    शित्तल निवासमा यस्तो भयो सहमति

    शितल निवासमा सहमति: सुशिला कार्की आजै प्रधानमन्त्री नियुक्त हुदै, संसद विघटन हुने

    संविधान र लोकतान्त्रिक प्रकृयाबाट निकास खोज्न धादिङका चार दलको संयुक्त वक्तव्य

    देशका विभिन्न स्थानबाट ९७ नाल हतियार बरामद

    जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो

    सर्वोच्चमा आइतबारदेखि नियमित र बन्दीप्रत्यक्षीकरणको सुनुवाइ सुरु हुने

    नख्खु जेलबाट भागेका टक्ला पक्राउ

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?
    • संसद विघटन हुनु विडम्बनापूर्ण- महासचिव पोखरेल
    • शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी
    • शित्तल निवासमा यस्तो भयो सहमति
    • शितल निवासमा सहमति: सुशिला कार्की आजै प्रधानमन्त्री नियुक्त हुदै, संसद विघटन हुने
    • संविधान र लोकतान्त्रिक प्रकृयाबाट निकास खोज्न धादिङका चार दलको संयुक्त वक्तव्य
    • देशका विभिन्न स्थानबाट ९७ नाल हतियार बरामद
    • जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

      भदौ २६, २०८२

      लघुवित्त पीडितहरुले गरे थप संघर्षको घोषणा

      भदौ १८, २०८२

      अनिल अम्बानीको समस्या फेरी बढ्यो

      भदौ ९, २०८२

      सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

      भदौ ५, २०८२

      शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी

      भदौ २७, २०८२

      जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो

      भदौ २६, २०८२

      सर्वोच्चमा आइतबारदेखि नियमित र बन्दीप्रत्यक्षीकरणको सुनुवाइ सुरु हुने

      भदौ २६, २०८२

      नख्खु जेलबाट भागेका टक्ला पक्राउ

      भदौ २६, २०८२

      सेबास्टियन लेकोर्नु फ्रान्सको प्रधानमन्त्री नियुक्त

      भदौ २५, २०८२

      अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६२२ पुग्यो

      भदौ १६, २०८२

      रुसको आक्रमणमा युक्रेनमा दुई बच्चासहित आठ जनाको मृत्यु

      भदौ १२, २०८२

      भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रायोजकबाट पछि हट्यो ड्रीम-११

      भदौ ९, २०८२

      को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?

      भदौ २८, २०८२

      संसद विघटन हुनु विडम्बनापूर्ण- महासचिव पोखरेल

      भदौ २७, २०८२

      शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी

      भदौ २७, २०८२

      शित्तल निवासमा यस्तो भयो सहमति

      भदौ २७, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      बहुप्रतिक्षित फिल्म ‘गुन्यु चोलो :द ड्रेस’ को प्रि–बुकिङ ओपन

      भदौ १२, २०८२

      ‘३६ को आँकडा’ को फस्टलुक पोस्टर, रेखाको हत्कडीमा पूजा

      साउन ३१, २०८२

      फिल्म ‘मिरमिरे’ को छायांकन ३५ दिनमा सम्पन्न

      साउन २९, २०८२

      नीताको फिल्म ‘पार्वती’ मा दीपाश्री निरौलाको इन्ट्री

      साउन २८, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ १, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १७, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १४, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ५, २०८२

      गोविन्दविरुद्ध पत्नी सुनिता अदालत पुगिन्, डिभोर्स हुन लागेको हो ?

      भदौ ९, २०८२

      सैयारा फेम अहान र अनीतले पाए पहिलो अवार्ड

      साउन २८, २०८२

      शाहरूख खानले पाए ३३ बर्ष पछि २ लाखको पुरस्कार

      साउन १९, २०८२

      बलिवुडमा निकै चर्चित केहि दिदीबहिनीको जोडी

      साउन १७, २०८२

      मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट सम्पन्न

      भदौ २१, २०८२

      न्वागी पर्वकाे अवसरमा राक्सिराङ्गमा ३ दिन सार्वजनिक बिदा

      भदौ २१, २०८२

      बहुप्रतिक्षित फिल्म ‘गुन्यु चोलो :द ड्रेस’ को प्रि–बुकिङ ओपन

      भदौ १२, २०८२

      आजको राशिफल बि.सं. २०८२ भदौ ११ गते बुधबार

      भदौ ११, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      मिस नेपाल २०२५ का अन्तिम २६ प्रतियोगीको घोषणा

      साउन १०, २०८२

      न्वागी पर्वकाे अवसरमा राक्सिराङ्गमा ३ दिन सार्वजनिक बिदा

      भदौ २१, २०८२

      आजको राशिफल बि.सं. २०८२ भदौ ११ गते बुधबार

      भदौ ११, २०८२

      आजको राशिफल बि.सं. २०८२ भदौ ०८ गते आइतबार

      भदौ ८, २०८२

      आज कुशे औँशी अर्थात बुवाको मुख हेर्ने दिन मनाइँदै

      भदौ ७, २०८२

      स्टारशिपको १०औं परीक्षण स्थगित

      भदौ ९, २०८२

      थाइल्याण्डमा भेटियो बैजनी रंगको दुर्लभ गंगटो

      भदौ १, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      मेक्सिकोमा ७३ बर्ष पछि मुसलधारे वर्षा, तोडियो पुरानो रेकर्ड

      साउन २८, २०८२

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      भिटामिन डी प्राप्त गर्न घाममा कति समय बस्नुपर्छ ?

      साउन १७, २०८२

      मनाइयो प्रथम राष्ट्रिय कोदो दिवस

      साउन १६, २०८२
    • सूचना र प्रविधि

      जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर १४ जनाको मृत्यु

      भदौ २३, २०८२

      सामाजिक सञ्जाल प्रतिबन्धप्रति महासंघको ध्यानाकर्षण- बन्द होइन समाधानमा ध्यान देऊ

      भदौ २२, २०८२

      सामाजिक सञ्जाल बन्दविरुद्ध पत्रकार महासंघका पूर्वपदाधिकारीहरूको आपत्ति

      भदौ २१, २०८२

      एनसेलको सूचना : सरकारले रोक लगाएका सामाजिक सञ्जाल अब मोबाइल डाटाबाट नचल्ने

      भदौ २०, २०८२

      अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सम्बन्धि चार बुँदे सहमति

      भदौ १५, २०८२
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    Home » आजको राशिफल बि.सं. २०८२ भदौ ०६ गते शुक्रबार

    आजको राशिफल बि.सं. २०८२ भदौ ०६ गते शुक्रबार

    खबर साइट डट कमखबर साइट डट कमभदौ ५, २०८२6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    आजको राशिफल बि.सं. २०८२ भदौ ०६ गते शुक्रबार ई.सं. २०२५ अगस्त २२ नेपाल सम्बत ११४५ गुंलागा चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण चतुर्दशी, चन्द्रमा कर्कट राशिमा, अश्‍लेषा नक्षत्र, वरियान योग, शकुनी करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ३८ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ३७ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।

    आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन जौ मुखमा राखेर  जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि लाभ समय बिहान ०७ बजेर १५ मिनेट देखि ०८ बजेर ५२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्नसक्छ, घोरिएर बस्नुभन्दा अभिभावकसमक्ष आफ्‌ना कुरा राखी निकास खोज्नु राम्रो हुन्छ । आक्रामक व्यवहारका कारण आफन्त वा शुभचिन्तकमा गलत प्रभाव पर्नसक्छ, मित्रहरूद्वारा समेत तपाईंको क्रियाकलापको आलोचना हुनसक्छ । त्यसैले क्रोध र उद्वेगमा नियन्त्रण गर्दै व्यवहारिक र अनुशासित छवि प्रस्तुत गर्नुहोला । घरिघरि मन अशान्त भए झैं लाग्नेछ, तर एक्लै बसेर घोरिनुभन्दा तामेलीमा परेका विषयवस्तुमा ध्यानकेन्द्रित गर्नाले केही फाइदा हुनसक्छ ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

    कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्‌नै कमजोरीले मन दुःखित बन्नसक्छ । आन्तरिक खूबी तथा क्षमताको सहज विकास हुने एवं कार्यशैलीमा गम्भीरता आउने राम्रो दिन छ, बुद्धि र कौशलको प्रयोग गर्दा धनार्जनको राम्रो अवसर मिल्नेछ । कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउनसक्छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

    सुखसुविधा बृद्धिका लागि विभिन्न सामाग्रीको किनमेल गरिने र खर्च बढ्ने दिन हो, तर खर्च बढे पनि मानसिकतामा यसको कुनै प्रभाव पर्नेछैन । विद्वान् र गुरुजनको सामीप्य र प्रेरणा पाउने समय हो । आन्तरिक प्रतिभाको उपयोग गरी वा अतिरिक्त क्रियाकलापद्वारा नाम चम्काउन सक्नुहुन्छ । आफ्‌नो शब्द र वचनले कसैको मन नदुखोस् भन्ने कुरामा ख्याल राख्ने समय हो, किनकि राम्रो वचनको मूल्य धेरै हुन्छ, तर दुर्वचन मूल्यहीन हुन्छ, तर यसबाट अमूल्य सम्बन्धमा आघात पुग्नसक्छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

    व्यक्तित्व विकासको राम्रो अवसर प्राप्त हुनेछ, कुनै यस्तो व्यक्तित्वसित चिनजान वा मित्रता हुनेछ, जसबाट तपाईंले आत्मबल र प्रेरणा जुटाउन सक्नुहुन्छ । एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ, जीवनशैली र उठबसमा परिवर्तन गर्नसके प्रेमजीवनमा समेत यसको सकारात्मक प्रभाव पर्नेछ । नचिताएको सम्पत्ति हातमा आइपुग्ने समय हो, लटरी वा चिट्ठामा सहभागी हुन अनुकूल समय छ । कुनै भौतिक उपकरणको खरिद गर्न सकिने छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरू र फलफूल/तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो । हिसाबकिताब बिग्रनाले तनाव बढ्ने समय छ, अझ आफन्त नै भए पनि साक्षीजमानी बस्नु वा लेनदेनको काम गर्नु ठीक हुँदैन । एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरो सिक्ने इच्छा जाग्नेछ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

    पारिवारिक सुखमा अभिबृद्धि हुने तथा छोराछोरीबाट सन्तोष मिल्ने समय छ । ज्ञान वा अनुभवको प्रयोग गरी कुनै महत्त्वपूर्ण विषयमा लाभ लिन सकिने छ । वैदेशिक यात्रा वा छात्रवृत्तिका लागि प्रयास गर्दै हुनुहुन्छ भने नबुझेको/नजानेको विषयवस्तुका बारेमा अनुभवी र सिनियरसँग छलफल गर्ने समय हो । दाजुभाइको सरसहयोगमा केही समय बिताउनुपर्ने हुन्छ, त्यस्तै परिवारजनको आवश्यकता वा छोराछोरीको उन्नतिप्रगतिका निमित्त पनि खट्नुपर्ने समय छ । राज्यपक्ष वा प्रशासनिक कामका साथै प्रतिष्ठा जोडिएको काममा सफलता मिल्नेछ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

    आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो, व्यस्तताका बारेमा सुरुमा नै बताएर लवमेटको मन राख्न सकिने छ । दाम्पत्यसुख र प्रेम सम्बन्धका निमित्त राम्रो समय छ, एक्लै बस्नुहुन्छ भने घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गरेको जाती हुन्छ । व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

    भाग्यले साथ दिन समय हो, कुनै प्रदर्शन वा प्रतिस्पर्‌द्धामा सरिक हुँदै हुनुहुन्छ भने आज गरेको प्रयासमा सफलता र स्याबासी मिल्ने देखिन्छ । घरपरिवार, आफन्त र साथीभाइको सहयोग गर्न तत्परता देखाउने समय हो, तर पनि आफू त्यत्ति हलुका बन्नुहुँदैन, जसबाट उनीहरूले तपाईंको कमजोरी र उदार स्वभावको अनावश्यक फाइदा उठाउन सकून् । अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । कामविशेषले देश/परदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति पनि बन्नसक्छ ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

    मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्‌ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ । पुराना समस्या बल्झिनाले वा कुनै गोप्य दस्ताबेज बाहिरिनाले तनाव बढ्नसक्ने दिन छ, त्यसैले सचेत र संयम भएर काम गर्नु ठीक हुन्छ । ससाना कुरामा मन आत्तिने दिन हो, उता समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

    चुनौती र सङ्घर्षका माझमा आफूलाई प्रतिष्ठित तुल्याउने परिस्थिति छ, तर शारीरिक कमजोरी र मानसिक खिन्नता बढ्नाले लक्ष्यप्रति भ्रमित बन्न सक्नुहुन्छ । आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा पनि केही समय खर्च हुनसक्छ । रूपसौन्दर्य र गहनागुरियामा आकर्षण बढ्नेछ, सिर्जनात्मक काम गीतसङ्गीत, नृत्य/अभिनय वा कला र साहित्यका विषयमा रुचि जाग्ने समय हो ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

    किनमेलका क्षेत्रबाट लाभ हुनेछ । साझेदार र सहयोगीले पूर्णरूपेण सहयोग गर्नेछन् । कुनै प्रतिस्पर्‌द्धामा समेत सफलता हासिल हुनेछ । थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । घमण्ड र जिद्दीपना त्याग्नसकेमा तर्क र बहसमा विजय प्राप्त हुनेछ, खिसीट्युरी गर्नेसित सतर्क रहनुपर्छ, नत्र ठूलो कलहको वातावरण बन्नसक्छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नुपर्छ, जस्तै चुनौतीपूर्ण काम भए पनि सफलता मिल्नेछ, परीक्षा र प्रतिस्पर्‌द्धामा विजय प्राप्त हुने दिन हो । बुद्धिको सही प्रयोग गर्नसके आफ्‌नो साख र इज्जत जोगाउन सकिने छ, प्रतिस्पर्‌द्धीहरू स्वयं कमजोर हुनाले आफैँलाई फाइदा हुने समय छ । सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनुहुन्न । आज व्यक्तिगत खुसीका लागि लवमेटसित कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ ।

    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?
    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      संसद विघटन हुनु विडम्बनापूर्ण- महासचिव पोखरेल
    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी
    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      शित्तल निवासमा यस्तो भयो सहमति
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleहंगेरीमा हुन सक्छ ट्रम्प–पुटिन–जेलन्स्की बिच त्रिपक्षिय बार्ता
    Next Article छोराको हत्या गरी फरार ‘माेस्ट वान्टेड’ अमेरिकी महिला भारतमा पक्राउ

    सम्बन्धित खबर

    को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?

    संसद विघटन हुनु विडम्बनापूर्ण- महासचिव पोखरेल

    शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी

    शित्तल निवासमा यस्तो भयो सहमति

    शितल निवासमा सहमति: सुशिला कार्की आजै प्रधानमन्त्री नियुक्त हुदै, संसद विघटन हुने

    संविधान र लोकतान्त्रिक प्रकृयाबाट निकास खोज्न धादिङका चार दलको संयुक्त वक्तव्य

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?

    संसद विघटन हुनु विडम्बनापूर्ण- महासचिव पोखरेल

    शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी

    शित्तल निवासमा यस्तो भयो सहमति

    शितल निवासमा सहमति: सुशिला कार्की आजै प्रधानमन्त्री नियुक्त हुदै, संसद विघटन हुने

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    एनआरएनए मलेसियामा एकता अधिवेसन गर्न सहमति

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको प्रवासी नेपालीद्धारा विरोध,

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट
    प्रकाशक/संचालक :
    रोयल मल्टीमिडिया हाउस प्रा.लि.

    कार्यकारी अध्यक्ष : कुशल अधिकारी

    कम्पनी रजिष्टारको कार्यालय दर्ता नं : ३५७६८६
    स्थायी लेखा नम्बर : ६२१२७०१४९

    हाम्रो टिम>

    प्रधान सम्पादक :
    केशव अधिकारी

    सम्पादक
    दिल बहादुर रम्तेल

    कला सम्पादक
    कृष्णपक्ष थापा

    सम्पर्क कार्यालय :
    नागार्जुन नगरपालिका वडा नम्बर १०, स्युचाटार, काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२१

    मुख्य कार्यालय :
    नीलकण्ठ नगरपालिका वडा नम्बर ३, धादिङबेसी, धादिङ
    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    समाचार /विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?

    खबर साइट डट कम

    जेन्जी पुस्ता : विश्वव्यापी चेतना नेपालमा पनि सक्रिय

    खबर साइट डट कम

    बानेश्वरको घटनाबारे एमाले नेतृ तिम्सिनाको आक्रोश

    खबर साइट डट कम

    नेपाली भएकोमा यति लाज महसुस कहिल्लै गरेको थिइन्- महानायक राजेश हमाल

    खबर साइट डट कम

    प्रदर्शनमा चार पत्रकार घाइते, एक सञ्चारगृहमा तोडफोड

    खबर साइट डट कम

    एनसेलको सूचना : सरकारले रोक लगाएका सामाजिक सञ्जाल अब मोबाइल डाटाबाट नचल्ने

    खबर साइट डट कम

    अनुभूतिका आधारमा लैङ्गिक पहिचान दिने सर्वोच्चको परमादेशविरुद्ध सरकार भ्याकेटमा

    खबर साइट डट कम

    साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com देश विदेशको खबर
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.