Close Menu
    खबर साइट

    राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

    ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

    नेपाली महिला क्रिकेट टाेली आज  बहराइनसँग भिडदै

    अवैध लागूऔषधसहित ७ जना पक्राउ

    भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी

    केन्यामा कमिला तस्करी गर्ने चार तस्कर माथी झन्डै ८ हजार डलर जरिवाना

    खेलकुद पत्रकार मञ्चको अध्यक्षमा अधिकारी निर्वाचित

    पाकिस्तानद्दारा जम्मु एअरपोर्टमा ड्रोन हमला

    नयाँ पोपमा अमेरिकन रोबर्ट फ्रान्सिस चयन

    कोलकाता माथी चेन्नई सुपर किंग्स २ विकेटले विजयी

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज
    • ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट
    • नेपाली महिला क्रिकेट टाेली आज  बहराइनसँग भिडदै
    • अवैध लागूऔषधसहित ७ जना पक्राउ
    • भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी
    • केन्यामा कमिला तस्करी गर्ने चार तस्कर माथी झन्डै ८ हजार डलर जरिवाना
    • खेलकुद पत्रकार मञ्चको अध्यक्षमा अधिकारी निर्वाचित
    • पाकिस्तानद्दारा जम्मु एअरपोर्टमा ड्रोन हमला
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      दाउन्नेमा वैशाख ३१ सम्म रातिको सवारी आवागमन रोकिने

      बैशाख १७, २०८२

      बागमती प्रदेशमा उठेन लक्ष्यअनुसार राजस्व

      बैशाख १७, २०८२

      पाँच रूपैयाँका १० लाख नाेट साेमवारवाट बजारमा

      बैशाख २, २०८२

      विश्वको सबैभन्दा महंगो ‘निलाे हिरा’ को हुदैँछ लिलामी

      चैत्र २८, २०८१

      अवैध लागूऔषधसहित ७ जना पक्राउ

      बैशाख २७, २०८२

      ब्राउन सुगरसहित चन्द्रागिरीवाट बिबेक गुरूङ पक्राउ

      बैशाख २३, २०८२

      भारतको ओडिसास्थित किट विश्वविद्यालयमा नेपाली छात्रा मृत भेटिइन

      बैशाख १९, २०८२

      सुकबहादुर तामाङको हत्याको जिम्मा लिए सुमनले

      बैशाख १८, २०८२

      भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी

      बैशाख २७, २०८२

      केन्यामा कमिला तस्करी गर्ने चार तस्कर माथी झन्डै ८ हजार डलर जरिवाना

      बैशाख २६, २०८२

      पाकिस्तानद्दारा जम्मु एअरपोर्टमा ड्रोन हमला

      बैशाख २६, २०८२

      नयाँ पोपमा अमेरिकन रोबर्ट फ्रान्सिस चयन

      बैशाख २६, २०८२

      राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

      बैशाख २७, २०८२

      ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

      बैशाख २७, २०८२

      नेपाली महिला क्रिकेट टाेली आज  बहराइनसँग भिडदै

      बैशाख २७, २०८२

      अवैध लागूऔषधसहित ७ जना पक्राउ

      बैशाख २७, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा,महत्त्वपूर्ण जानकारी आयो बाहिर

      चैत्र २३, २०८१

      बाहुबली एक्टर प्रभास बिबाह बन्धनमा बाँधिदै

      चैत्र १५, २०८१

      आलिया भट्टको कान्स फिल्म फेस्टिभलमा डेभ्यु हुने

      चैत्र १, २०८१

      सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

      फाल्गुन २८, २०८१

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      भूमिरमण नेपाल सहित चारजना ‘राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार’बाट पुरस्कृत

      माघ २८, २०८१

      ‘प्रेम कथा’ सिरियल दर्शकको मन जित्दै भाग २६ मा प्रवेश

      चैत्र १३, २०८१

      आफ्नो ६०औं जन्मदिन मनाउदै गरेका आमिर खान फेरी प्रेममा

      चैत्र १, २०८१

      अभिनेत्री माहिराको प्रेममा क्रिकेटर सिराज !

      फाल्गुन २१, २०८१

      भूमिरमण नेपाल सहित चारजना ‘राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार’बाट पुरस्कृत

      माघ २८, २०८१

      आमिर खान नयाँ प्रेमिकासहित सार्वजनिक कार्यक्रममा देखा परे

      बैशाख १, २०८२

      जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा,महत्त्वपूर्ण जानकारी आयो बाहिर

      चैत्र २३, २०८१

      बाहुबली एक्टर प्रभास बिबाह बन्धनमा बाँधिदै

      चैत्र १५, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

      बैशाख २१, २०८२

      आद्य शङ्कराचार्यको जन्मजयन्ती आज ,विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

      बैशाख १९, २०८२

      अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै

      बैशाख १७, २०८२

      राशिफल: २०८२ वैशाख १६ गते मङ्गलबार

      बैशाख १६, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      हरेक फागुन महिना ‘नसर्ने रोग’ महिनाको रूपमा मनाइने

      बैशाख १९, २०८२

      रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज

      बैशाख ६, २०८२

      करेन्ट, भोला, भोला पावर खैनी, जीत खैनीको बिक्रीमा रोक

      बैशाख २, २०८२

      मोटो ब्यक्तिलाइ लाग्न सक्छ १६ प्रकारको रोग

      चैत्र २८, २०८१

      नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

      बैशाख २१, २०८२

      आद्य शङ्कराचार्यको जन्मजयन्ती आज ,विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

      बैशाख १९, २०८२

      अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै

      बैशाख १७, २०८२

      राशिफल: २०८२ वैशाख १६ गते मङ्गलबार

      बैशाख १६, २०८२

      राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

      बैशाख २७, २०८२

      केन्यामा कमिला तस्करी गर्ने चार तस्कर माथी झन्डै ८ हजार डलर जरिवाना

      बैशाख २६, २०८२

      शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी, टम क्रुज भन्दा थोरै कम

      बैशाख २०, २०८२

      बेलायतमा ‘ट्रान्सजेन्डर वुमन’लाई महिला फुटबलमा खेल्न प्रतिबन्ध

      बैशाख १९, २०८२

      राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

      बैशाख २७, २०८२

      रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज

      बैशाख ६, २०८२

      गाजर खानुको १० फाइदा

      चैत्र २३, २०८१

      शाकाहारीले खानै पर्छ यी ४ चिज

      फाल्गुन २, २०८१
    • सूचना र प्रविधि

      ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

      बैशाख २७, २०८२

      सरकारी सेवा अब ‘फेसलेस’ बनाइने

      बैशाख १९, २०८२

      सात दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल फेसबुकलाई नेपालमा प्रतिबन्ध लगाइने

      बैशाख १२, २०८२

      अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसनको तेस्रो अधिवेशन सम्पन्न

      फाल्गुन ११, २०८१

      अभिब्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम सरकारबाट हुदैँन्: प्रधानमन्त्री

      फाल्गुन ९, २०८१
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    Home » आजको राशीफल-बि.सं.२०८१ माघ १० गते बिहिवार

    आजको राशीफल-बि.सं.२०८१ माघ १० गते बिहिवार

    खबर साइट डट कमखबर साइट डट कममाघ १०, २०८१6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    बि.सं.२०८१ माघ १० गते बिहिवार, ई.सं.२०२४ जनवरी २३, नेपाल सम्बत ११४५ पोहेलागा पारु नवमी, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण नवमी, पञ्चाङ्ग: गण्ड गर विशाखा, चन्द्र राशि: कर्कट, सूर्य राशि: मकर, प्रथम करणः  तैतिल, याेगः शाेभन । आज नेपालमा सूर्योदय बिहान ०६:५५ बजे, सूर्यास्त साँझ ०५: ३६  बजे हुनेछ ।

    आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५५ मिनेट देखि ०८ बजेर १५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

    धार्मिक र सामाजिक प्रयोजनका काममा चासो बढ्ने समय छ, रमाइला गतिविधिमा आजको दिन व्यतीत हुनेछ, प्रतिभा र सीपको कदर हुनेछ । महत्वपूणर् कार्य सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ । कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ, त्यसैले नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ । नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

    स्वास्थ्यस्थितिमा देखिएका समस्या समाधान हुने समय हो, तर कुरा काट्ने र शत्रुहरूको गतिविधि बढ्न सक्छ, सचेत हुनुपर्छ । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ । ताजगी र स्फूर्ति बढ्नेछ, नयाँ परिकार बनाएर खाने र खुवाउने विषयमा मन केन्द्रित हुनसक्छ । दिदीबहिनी वा माइतीपक्षसँग सम्बन्ध÷सम्पर्क गर्ने दिन हो ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

    क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ । निणर्य क्षमतामा निखार आउनुका साथै कार्यक्षेत्रमा सहजता आउने तथा मनमा रचनात्मक क्षमताको विकास हुने राम्रो दिन छ, पहिचान दिलाउन तथा कलात्मक भावनालाई प्रस्फुटन गर्न समय अनुकूल देखिन्छ । आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन हो । व्यक्तित्व निर्माणका साथै शारीरिक सुगठन र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

    आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला । मनमा ठाउँ परिवर्तन गर्ने वा कार्यक्षेत्र बदल्ने सोच सलबलाउने दिन हो । त्यस्तो आकाङ्क्षा भएमा प्रयास गर्नोस् सफलता हात पर्नसक्छ । तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरू र फलफूल÷तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

    परिवारमा कुनै माङ्गलिक कार्य सम्पन्न हुने वा उक्त कार्यको योजना बनाउने दिन हो । आज चिल्लोचापिल्लो र चटपटे खानेकुराप्रति रुचि जागृत हुनेछ । कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोस्, लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो । दाजुभाइको सरसहयोगमा केही समय बिताउनुपर्ने हुन्छ, त्यस्तै परिवारजनको आवश्यकता वा छोराछोरीको उन्नतिप्रगतिका निमित्त पनि खट्नुपर्ने समय छ । राज्यपक्ष वा प्रशासनिक कामका साथै प्रतिष्ठा जोडिएको काममा सफलता मिल्नेछ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

    कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् । कर्तव्यप्रति सचेत हुने तथा जिम्मेबारी बोध हुने राम्रो दिन छ, सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ, अझ समाजसेवा वा राजनीति नै कार्यक्षेत्र हो भने मानसम्मान पाउन सक्नुहुन्छ । सिनियर स्टाफलाई रिझाउन सकिने छ । व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति वा थप अध्ययनका लागि प्रयास गर्ने दिन हो ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

    आफ्ना भित्री कमजोरीलाई खोजीखोजी पन्छाउने दिन हो । रहस्यात्मकतातर्फ रुचि जागृत हुनसक्छ तर गोपनीय विषयवस्तु वा मानसिक उल्झनले तनाव बढ्ने दिन हो । असम्भव आशाका पछि लाग्ने हुँदा उल्टै नोक्सानी हुनेछ । आज कालीगढी, मरम्मतसम्भार, काठपात, प्लास्टिक र रबरसम्बन्धी कारोबारमा राम्रो हुन्छ । सार्वजनिक हित वा परोपकारी काममा खट्नुपर्ने समय छ । घरैको वा छरछिमेकको कुनै धार्मिक÷सामाजिक काममा सहभागी बन्नुपर्ने हुन्छ ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

    मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ । स्टाफहरूका माझमा समन्वयको कमी छ भने वैठक राखेर सुलह गरिहाल्नु राम्रो हुन्छ, नत्र गोपनीयता बाहिरिने वा प्रशासनिक समस्या उत्पन्न हुनेछ । कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ, आफूलाई चित्त नबुझेको कुरामा ‘हँ मा हँ’ मिलाउनुभन्दा ‘नाइँ’ पनि भन्न सक्नुपर्छ ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

    व्यस्त रहनुपर्ने समय छ, तर सहकर्मीको साथ पाउनाले दिन सजिलै बित्नेछ, मिहिनेतको परिणाम पनि राम्रै रहनेछ, बेलुकीपख रोमान्टिक र चञ्चल मनस्थिति बन्नसक्छ । मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्नु जाती हुन्छ । महत्त्वाकाङ्क्षा र असम्भव आशामा अल्झिएर बस्नु राम्रो होइन, घरपरिवारको खुसीका लागि बित्दो काम भए पनि समय निकाल्नु बुद्धिमानी हुनेछ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

    थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । कटुशब्दको प्रयोग र अर्काको आलोचना गर्ने बानी छ भने मुखमा लगाम लगाउनु राम्रो हुन्छ, नत्र कलह र झैझगडामा संलग्न हुनुपर्ने परिस्थिति छ । प्रतिस्पद्र्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

    नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो । पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । छोराछोरीको खुसीका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ । लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय हो, परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

    सिनियर कर्मचारीको आदेशलाई बेवास्ता गर्नु हुँदैन । थकानको अनुभूति हुने अथवा घरायसी विषय वा प्रेमसम्बन्धको तनावले कार्यक्षेत्रमा प्रभाव पर्नसक्ने दिन हो । परिबन्द र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ । कार्यक्षेत्रमा सन्तोषजनक परिस्थिति नै देखिन्छ, तर घरपरिवारमा कुनै स्वास्थ्यगत समस्या देखा पर्नसक्छ, सम्पर्क राखी खैखबर बटुल्नु ठीक हुन्छ ।

    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज
    • ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट
    • नेपाली महिला क्रिकेट टाेली आज  बहराइनसँग भिडदै
    • अवैध लागूऔषधसहित ७ जना पक्राउ
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleनेपाल राष्ट्र बैंकको कारबाहीमा एनआईसी एशिया, हिमालयन र प्रभु बैंक
    Next Article धादिङ लोक सांस्कृतिक महोत्सव  (१०-२० माघ २०८१ )को  आज उदघाटन हुने

    सम्बन्धित खबर

    राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

    ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

    नेपाली महिला क्रिकेट टाेली आज  बहराइनसँग भिडदै

    अवैध लागूऔषधसहित ७ जना पक्राउ

    भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी

    केन्यामा कमिला तस्करी गर्ने चार तस्कर माथी झन्डै ८ हजार डलर जरिवाना

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

    ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

    नेपाली महिला क्रिकेट टाेली आज  बहराइनसँग भिडदै

    अवैध लागूऔषधसहित ७ जना पक्राउ

    भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको प्रवासी नेपालीद्धारा विरोध,

    बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको नेत्तृत्व सर्वसम्मत चयन

    पोर्चुगलमा कन्सुलर सेवा दिन सुरु

    अष्ट्रेलियाबाट रमणले ल्याए ‘बिछोडको घाउ’

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर: ../२०८१/०८२
    प्रेस काउन्सिल सूचीकरण नम्बर: ..../२०८१/०८२


    संचालक
    रोयल मल्टि मिडिया हाउस प्रा.लि.

    हाम्रो टिम>
    सल्लाहकार सम्पादक
    केशव अधिकारी

    कला सम्पादक
    कृष्णपक्ष थापा

    प्रवन्ध निर्देशक
    कुशल अधिकारी

    कार्यालय :
    अनामनगर,काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२०

    सम्पर्क कार्यालय :
    धादिङबेसी, धादिङ

    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    अवैध लागूऔषध सहित १९ जना पक्राउ

    खबर साइट डट कम

    शेष घले नेतृत्वको एनआरएनएको महाधिवेशन वैशाख २० देखि काठमाडौँमा

    खबर साइट डट कम

    शिक्षक र सरकारबीच ९ बुँदे सहमति , शिक्षकहरुको आन्दोलन फिर्ता

    खबर साइट डट कम

    नेपालमा चरम गर्मीको जोखिममा रहेका जिल्लाहरू

    खबर साइट डट कम

    चीनले निकाल्यो नुनवाट आणविक शक्ति

    खबर साइट डट कम

    हुदैँछ विश्वको पहिलो ‘वीर्य दौड प्रतियोगिता’

    खबर साइट डट कम

    विश्वको सबैभन्दा महंगो ‘निलाे हिरा’ को हुदैँछ लिलामी

    खबर साइट डट कम

    मोटो ब्यक्तिलाइ लाग्न सक्छ १६ प्रकारको रोग

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com खबरहरुको साइट
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.