Close Menu
    खबर साइट

    गर्मी मौसममा सुन्तलाको जुस पिउनुका फाइदाहरु

    भतिजाकाे हत्या गरी फरार रहेका काका पक्राउ

    आजको राशिफल बि.सं २०८२ जेठ २७ गते मंगलबार

    रातमा खानै नहुने यी हुन तीन खानेकुरा

    भारतीय क्रिकेटर रिंकु र सांसद प्रियाको इन्गेजमेन्ट

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    राष्ट्रपतिको अपिल, ‘कम्तिमा तीन सन्तान जन्माउनु होस्’

    आजको राशिफल बिसं २०८२ जेष्ठ २५ गते आइतवार

    रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने

    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • गर्मी मौसममा सुन्तलाको जुस पिउनुका फाइदाहरु
    • भतिजाकाे हत्या गरी फरार रहेका काका पक्राउ
    • आजको राशिफल बि.सं २०८२ जेठ २७ गते मंगलबार
    • रातमा खानै नहुने यी हुन तीन खानेकुरा
    • भारतीय क्रिकेटर रिंकु र सांसद प्रियाको इन्गेजमेन्ट
    • आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु
    • राष्ट्रपतिको अपिल, ‘कम्तिमा तीन सन्तान जन्माउनु होस्’
    • आजको राशिफल बिसं २०८२ जेष्ठ २५ गते आइतवार
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      अमेरिका र चीनबीच व्यापार सम्झौता बारे छलफल हुने

      जेष्ठ २५, २०८२

      आजको विदेशी मुद्राको विनिमयदर

      जेष्ठ २४, २०८२

      अब मुक्तिनाथसम्म केवलकार चल्ने, ८१ किमी लामो हुने

      जेष्ठ २४, २०८२

      रोयल च्यालेन्जर्स बैंगलुरु आइपिएलको फाइनलमा पुग्यो

      जेष्ठ १७, २०८२

      भतिजाकाे हत्या गरी फरार रहेका काका पक्राउ

      जेष्ठ २८, २०८२

      बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

      जेष्ठ २६, २०८२

      गाजाबाट थाई बन्धकको शव बरामद

      जेष्ठ २६, २०८२

      कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

      जेष्ठ १८, २०८२

      मस्कले किन हटाए ट्रम्पविरुद्धको पोष्ट ?

      जेष्ठ २५, २०८२

      अमेरिका र चीनबीच व्यापार सम्झौता बारे छलफल हुने

      जेष्ठ २५, २०८२

      मुस्लिम धर्मावलम्बीले आज बकर इद मनाउदै

      जेष्ठ २५, २०८२

      ट्रम्पसँगको टकरावपछि नयाँ पार्टी खोल्दै मस्क !

      जेष्ठ २५, २०८२

      गर्मी मौसममा सुन्तलाको जुस पिउनुका फाइदाहरु

      असार ४, २०८२

      भतिजाकाे हत्या गरी फरार रहेका काका पक्राउ

      जेष्ठ २८, २०८२

      आजको राशिफल बि.सं २०८२ जेठ २७ गते मंगलबार

      जेष्ठ २८, २०८२

      रातमा खानै नहुने यी हुन तीन खानेकुरा

      जेष्ठ २७, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक

      जेष्ठ २४, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १५, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ६, २०८२

      जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा,महत्त्वपूर्ण जानकारी आयो बाहिर

      चैत्र २३, २०८१

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ २, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १८, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १५, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ६, २०८२

      ‘प्रेम कथा’ सिरियल दर्शकको मन जित्दै भाग २६ मा प्रवेश

      चैत्र १३, २०८१

      आमिर खान नयाँ प्रेमिकासहित सार्वजनिक कार्यक्रममा देखा परे

      बैशाख १, २०८२

      जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा,महत्त्वपूर्ण जानकारी आयो बाहिर

      चैत्र २३, २०८१

      बाहुबली एक्टर प्रभास बिबाह बन्धनमा बाँधिदै

      चैत्र १५, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      मुस्लिम धर्मावलम्बीले आज बकर इद मनाउदै

      जेष्ठ २५, २०८२

      चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक

      जेष्ठ २४, २०८२

      कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरु

      जेष्ठ १९, २०८२

      आजको राशिफल: २०८२ जेष्ठ १८ गते आईतबार

      जेष्ठ १९, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      मिस नेपाल २०२५ को आवेदन खुल्यो

      जेष्ठ २३, २०८२

      पिपलटारमा प्रजनन स्वास्थ्य रुग्णता जाँच स्वास्थ्य शिविर

      जेष्ठ ५, २०८२

      हरेक फागुन महिना ‘नसर्ने रोग’ महिनाको रूपमा मनाइने

      बैशाख १९, २०८२

      रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज

      बैशाख ६, २०८२

      मुस्लिम धर्मावलम्बीले आज बकर इद मनाउदै

      जेष्ठ २५, २०८२

      कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरु

      जेष्ठ १९, २०८२

      आजको राशिफल: २०८२ जेष्ठ १८ गते आईतबार

      जेष्ठ १९, २०८२

      २०८२ जेष्ठ १६ गते शुक्रबार: आजको राशिफल

      जेष्ठ १७, २०८२

      राष्ट्रपतिको अपिल, ‘कम्तिमा तीन सन्तान जन्माउनु होस्’

      जेष्ठ २६, २०८२

      मस्कले किन हटाए ट्रम्पविरुद्धको पोष्ट ?

      जेष्ठ २५, २०८२

      यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल

      जेष्ठ २५, २०८२

      मस्कसँग सम्बन्ध बिग्रिएपछि टेस्ला कार बेच्दै ट्रम्प !

      जेष्ठ २४, २०८२

      गर्मी मौसममा सुन्तलाको जुस पिउनुका फाइदाहरु

      असार ४, २०८२

      रातमा खानै नहुने यी हुन तीन खानेकुरा

      जेष्ठ २७, २०८२

      गर्मिमा नरिवल पानी पिउनुको फाईदै फाईदा

      जेष्ठ २३, २०८२

      नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ

      जेष्ठ ६, २०८२
    • सूचना र प्रविधि

      ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

      बैशाख २७, २०८२

      सरकारी सेवा अब ‘फेसलेस’ बनाइने

      बैशाख १९, २०८२

      सात दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल फेसबुकलाई नेपालमा प्रतिबन्ध लगाइने

      बैशाख १२, २०८२

      अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसनको तेस्रो अधिवेशन सम्पन्न

      फाल्गुन ११, २०८१

      अभिब्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम सरकारबाट हुदैँन्: प्रधानमन्त्री

      फाल्गुन ९, २०८१
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    Home » बि.सं २०८२ जेष्ठ ७ गते बुधवारको राशिफल

    बि.सं २०८२ जेष्ठ ७ गते बुधवारको राशिफल

    खबर साइट डट कमखबर साइट डट कमजेष्ठ ७, २०८२6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    आजको राशिफल बि.सं २०८२ जेष्ठ ७ गते बुधवार ई.सं २०२५ मे २१ नेपाल सम्बत ११४५ बछलागा अष्‍टमी , सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण नवमी, चन्द्रमा कुम्‍भ राशिमा, शतभिषा नक्षत्र, वैधुति योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५ बजेर ११ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ४९ मिनेटमा हुनेछ ।

    आज जन्म लिने बच्चा कुम्‍भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ११ मिनेट देखि ०६ बजेर ४५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

    कुनै काम त्यस्ता हुन्छन्, जसमा घरव्यवहार छलेर पनि काम गर्नुपर्ने हुन्छ, कुनै निजी काम वा छोराछोरीको खुसीका लागि थप खर्च गर्ने परिस्थिति बन्नसक्छ । बौद्धिक र ज्ञानमूलक क्षेत्रमा थप मिहिनेत गर्ने दिन हो, सहयोगी र मित्रवर्गको साथ जुटाउनसके महत्त्वपूर्ण उपलब्धि लिन सकिने छ । नयाँ योजना कार्यान्वयन गर्ने दिन हो, दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने र प्रशासनिक तौरतरिका बुझ्ने समय आएको छ ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

    हाकिमको सद्भाव र सहानुभूति प्राप्त हुनाले महत्त्वाकाङ्क्षी काम सुरु गर्न सकिन्छ । कार्य सम्पादनमा निखार आउनाले थप अवसर मिल्नसक्छ । व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ, सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन् । मिहिनेत र कर्मठताले कामधन्धामा प्रगति र विकास हुनेछ । वरिष्ठ व्यक्तित्वसँग चिनजान हुने वा सम्बन्ध कायम हुने दिन छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

    धार्मिक÷सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । कुनै पारम्परिक वा सामाजिक क्रियाकलापमा संलग्नता जनाउने राम्रो दिन छ, तर योजना अनुरूप आफ्ना नियमित कामधन्दामा केही बाधा उत्पन्न हुनसक्छ । विदेश यात्रा वा छात्रवृत्तिका लागि तैयारी गरिंदै छ भने आजको प्रयासले नयाँ गति समात्ने र लाभ पाउने दिन हो ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

    बढ्दो ऋणभार र खर्चबृद्धिले तनावमा राख्नसक्छ, आज सकेसम्म आफैलाई रिफ्रेस गर्ने र बाधाहरूबाट बाहिर निकाल्ने समय हो । अल्छी गर्ने होइन, विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने प्रयास गर्नुहोला । सहकर्मीहरूसँग समन्वय गरी अघि बढ्ने समय हो, याद राख्नुपर्छ, आज दबाब वा करकापमा गरेको कामले भविष्यमा धोका हुनसक्छ । पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनु पर्दा मन निराश बन्ने समय हो ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

    एक्लै घोरिरहन मन लाग्छ, व्यक्तित्वमा घमण्ड र अहङ्कारले प्रवेश गर्ने समय छ, तर आज संयम भएर अर्काका कुरा सुनेको राम्रो हुन्छ । भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय हो, नयाँ लगानी गर्नु छ भने जीवनसाथीको नाममा सुरु गर्नुहोस्, फाइदा हुनेछ । पारिवारिक सुखमा कमी देखिंदैन, तथापि आजको कुनै समय वैवाहिक सम्बन्धका सुमधुर पलहरूको स्मृतिमा बित्ने तथा हृदय भावुक बन्नसक्ने दिन हो ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

    स्वास्थ्यक्षेत्र, काठपात, ढुंगागिट्टी, मिलमेसिनरी र ढुवानीसम्बद्ध कारोबारीले आयस्रोत बढाउन सक्नुहुन्छ, तर कार्यक्षेत्रमा विभिन्न चुनौती र सङ्घर्ष झेल्दै काम गर्नुपर्ने हुन्छ । अनावश्यक चिन्ता सलबलाउने दिन हो, नियमित कामधन्दामा पनि जाँगर लाग्दैन । हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ । आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो, आजको दिनअध्ययनप्रति मात्र होइन, स्वास्थ्यस्थिति एवं आहार-विहारप्रति पनि ध्यान दिनु ठीक हुन्छ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

    गोपनीयता कायम राखी काम गर्न सके कार्यक्षेत्रमा प्रशंसा बटुल्न सकिने छ, तर आज घरपरिवार र छोराछोरीलाई समय दिनुपर्ने हुन्छ । मनको कुरो खुलस्त पार्ने दिन हो, पार्टनरसँग असन्तुष्टि र निराशाका बारेमा बताउनुहोला, एकअर्काको मनोभाव बुझी काम गर्नसके सम्बन्धमा दृढता आउनेछ । आज विधि, कानून र अनुशासनको पालना गर्नैपर्ने समय हो, लापरवाही गरेमा दण्ड वा जरिवाना तिर्नुपर्ने वा कानूनी फन्दामा फँस्ने सम्भावना देखिन्छ ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

    बुढाबुढीको सेवा गर्दा भाग्य बढ्ने दिन हो, तर पनि एक किसिमको जमघट र रामरमाइलोमा सरिक हुँदा मन प्रसन्न नै रहनेछ । अध्ययन÷अध्यापनका दृष्टिले कमजोर समय छैन, मिहिनेतको उत्कृष्ट नतिजा मिल्नेछ, तर पनि गेम र इन्टरनेटमा झुम्मिने हुँदा पढाइ बिथोलिन सक्छ । यो जीवनको त्यस्तो चरण हो, जसमा कार्यक्षेत्र र पारिवारिक समस्यालाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ । दूरदराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि प्रयास गर्न अनुकूल समय रहेको छ ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

    मिहिनेतको राम्रो नतिजा प्राप्त हुने समय हो, सोचेको उपलब्धी हात पार्नाले साथीभाइ र अभिभावकका बीचमा आत्मसम्मान झल्किने अवसर मिल्नेछ । सामाजिक क्षेत्रको काम वा सार्वजनिक हीतको विषयमा सक्रिय हुने मानसिकता बन्नुका साथै करियर परिवर्तन र उच्च शिक्षा पनि प्राथमिकताको विषय बन्नसक्छ, तर जीवनका विभिन्न आयाममा सन्तुलन राख्न प्रयास गर्नुपर्छ । सामाजिक क्षेत्र वा फाल्तु विषयमा केन्द्रित हुँदा कार्यक्षेत्र प्रभावित बन्नसक्छ, तथापि कूटनीतिक बुद्धिको उपयोग गर्दा हाँके÷ताकेका काममा सफल भइने छ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

    एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन, आज त्यस्तो व्यक्तिसँग चिनजान हुनेछ, जसले तपाईंको मनभित्रको उजाड फूलबारीलाई रङ्गीन बनाउन सक्छ । विधि र नियमको पालना गर्नुपर्छ, गलत तरिकाले धन कमाउने वा सुख खोज्ने जमर्को गर्नु भयो भने फन्दामा पर्न सक्नुहुन्छ । नयाँ परियोजना वा काम थाल्न अनुकूल समय छ, सामूहिक क्रियाकलाप वा क्लबमा सहभागी हुँदा नयाँ विचार र योजनाहरू प्रकट हुनेछन् ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

    आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ । घरायसी र व्यवहारिक काममा खट्दासमेत फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ । नेटवर्किङको क्षेत्र वा सामाजिक सम्बन्धमा विस्तार हुनेछ । दृढ़ इच्छा शक्ति कायम राख्दा विपरीत परिस्थितिमा पनि विवेक गुम्दैन र समुचित काम बन्नेछ । कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफलता पाउन सक्नुहुन्छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

    मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नुपर्छ । खर्चको मात्रामा अचानक बृद्धि हुनसक्छ, अझ नजिकैको आफन्त वा मनमिल्ने साथीसँगको साझेदारीमा कुनै कारोबार गर्नुछ भने आज सावधानीपूर्वक कदम चाल्नु आवश्यक देखिन्छ, अन्यथा आर्थिक क्षति हुने दिन हो । चुनौती र जोखिम झेल्ने समय भएकाले टार्न सकिने ठाउँ छ भने काम स्थगित गरी दिमागी उलझन घटाउनु तथा विश्राम लिनु जाती हुन्छ ।

    (ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद)

    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • गर्मी मौसममा सुन्तलाको जुस पिउनुका फाइदाहरु
    • भतिजाकाे हत्या गरी फरार रहेका काका पक्राउ
    • आजको राशिफल बि.सं २०८२ जेठ २७ गते मंगलबार
    • रातमा खानै नहुने यी हुन तीन खानेकुरा
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleगजलका कुराले जल बर्साउदै बबिना
    Next Article नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरका रूपमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त

    सम्बन्धित खबर

    गर्मी मौसममा सुन्तलाको जुस पिउनुका फाइदाहरु

    भतिजाकाे हत्या गरी फरार रहेका काका पक्राउ

    आजको राशिफल बि.सं २०८२ जेठ २७ गते मंगलबार

    रातमा खानै नहुने यी हुन तीन खानेकुरा

    भारतीय क्रिकेटर रिंकु र सांसद प्रियाको इन्गेजमेन्ट

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    गर्मी मौसममा सुन्तलाको जुस पिउनुका फाइदाहरु

    भतिजाकाे हत्या गरी फरार रहेका काका पक्राउ

    आजको राशिफल बि.सं २०८२ जेठ २७ गते मंगलबार

    रातमा खानै नहुने यी हुन तीन खानेकुरा

    भारतीय क्रिकेटर रिंकु र सांसद प्रियाको इन्गेजमेन्ट

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको प्रवासी नेपालीद्धारा विरोध,

    बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको नेत्तृत्व सर्वसम्मत चयन

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर: ../२०८१/०८२
    प्रेस काउन्सिल सूचीकरण नम्बर: ..../२०८१/०८२


    संचालक
    रोयल मल्टि मिडिया हाउस प्रा.लि.

    हाम्रो टिम>
    सल्लाहकार सम्पादक
    केशव अधिकारी

    कला सम्पादक
    कृष्णपक्ष थापा

    प्रवन्ध निर्देशक
    कुशल अधिकारी

    कार्यालय :
    अनामनगर,काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२०

    सम्पर्क कार्यालय :
    धादिङबेसी, धादिङ

    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    भारतीय क्रिकेटर रिंकु र सांसद प्रियाको इन्गेजमेन्ट

    खबर साइट डट कम

    राष्ट्रपतिको अपिल, ‘कम्तिमा तीन सन्तान जन्माउनु होस्’

    खबर साइट डट कम

    रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने

    खबर साइट डट कम

    यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल

    खबर साइट डट कम

    ट्रम्पसँगको टकरावपछि नयाँ पार्टी खोल्दै मस्क !

    खबर साइट डट कम

    मस्कसँग सम्बन्ध बिग्रिएपछि टेस्ला कार बेच्दै ट्रम्प !

    खबर साइट डट कम

    उज्वेकिस्तान र जोर्डन पहिलो पटक विश्वकपमा छनौट

    खबर साइट डट कम

    अब मुक्तिनाथसम्म केवलकार चल्ने, ८१ किमी लामो हुने

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com खबरहरुको साइट
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.