Close Menu
    खबर साइट

    धादिङ घर भएका पूर्व सैनिक युवती हत्या अभियोगमा पक्राउ

    राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

    ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

    नेपाली महिला क्रिकेट टाेली आज  बहराइनसँग भिडदै

    अवैध लागूऔषधसहित ७ जना पक्राउ

    भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी

    केन्यामा कमिला तस्करी गर्ने चार तस्कर माथी झन्डै ८ हजार डलर जरिवाना

    खेलकुद पत्रकार मञ्चको अध्यक्षमा अधिकारी निर्वाचित

    पाकिस्तानद्दारा जम्मु एअरपोर्टमा ड्रोन हमला

    नयाँ पोपमा अमेरिकन रोबर्ट फ्रान्सिस चयन

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • धादिङ घर भएका पूर्व सैनिक युवती हत्या अभियोगमा पक्राउ
    • राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज
    • ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट
    • नेपाली महिला क्रिकेट टाेली आज  बहराइनसँग भिडदै
    • अवैध लागूऔषधसहित ७ जना पक्राउ
    • भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी
    • केन्यामा कमिला तस्करी गर्ने चार तस्कर माथी झन्डै ८ हजार डलर जरिवाना
    • खेलकुद पत्रकार मञ्चको अध्यक्षमा अधिकारी निर्वाचित
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      दाउन्नेमा वैशाख ३१ सम्म रातिको सवारी आवागमन रोकिने

      बैशाख १७, २०८२

      बागमती प्रदेशमा उठेन लक्ष्यअनुसार राजस्व

      बैशाख १७, २०८२

      पाँच रूपैयाँका १० लाख नाेट साेमवारवाट बजारमा

      बैशाख २, २०८२

      विश्वको सबैभन्दा महंगो ‘निलाे हिरा’ को हुदैँछ लिलामी

      चैत्र २८, २०८१

      अवैध लागूऔषधसहित ७ जना पक्राउ

      बैशाख २७, २०८२

      ब्राउन सुगरसहित चन्द्रागिरीवाट बिबेक गुरूङ पक्राउ

      बैशाख २३, २०८२

      भारतको ओडिसास्थित किट विश्वविद्यालयमा नेपाली छात्रा मृत भेटिइन

      बैशाख १९, २०८२

      सुकबहादुर तामाङको हत्याको जिम्मा लिए सुमनले

      बैशाख १८, २०८२

      भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी

      बैशाख २७, २०८२

      केन्यामा कमिला तस्करी गर्ने चार तस्कर माथी झन्डै ८ हजार डलर जरिवाना

      बैशाख २६, २०८२

      पाकिस्तानद्दारा जम्मु एअरपोर्टमा ड्रोन हमला

      बैशाख २६, २०८२

      नयाँ पोपमा अमेरिकन रोबर्ट फ्रान्सिस चयन

      बैशाख २६, २०८२

      धादिङ घर भएका पूर्व सैनिक युवती हत्या अभियोगमा पक्राउ

      जेष्ठ १, २०८२

      राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

      बैशाख २७, २०८२

      ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

      बैशाख २७, २०८२

      नेपाली महिला क्रिकेट टाेली आज  बहराइनसँग भिडदै

      बैशाख २७, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा,महत्त्वपूर्ण जानकारी आयो बाहिर

      चैत्र २३, २०८१

      बाहुबली एक्टर प्रभास बिबाह बन्धनमा बाँधिदै

      चैत्र १५, २०८१

      आलिया भट्टको कान्स फिल्म फेस्टिभलमा डेभ्यु हुने

      चैत्र १, २०८१

      सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

      फाल्गुन २८, २०८१

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      भूमिरमण नेपाल सहित चारजना ‘राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार’बाट पुरस्कृत

      माघ २८, २०८१

      ‘प्रेम कथा’ सिरियल दर्शकको मन जित्दै भाग २६ मा प्रवेश

      चैत्र १३, २०८१

      आफ्नो ६०औं जन्मदिन मनाउदै गरेका आमिर खान फेरी प्रेममा

      चैत्र १, २०८१

      अभिनेत्री माहिराको प्रेममा क्रिकेटर सिराज !

      फाल्गुन २१, २०८१

      भूमिरमण नेपाल सहित चारजना ‘राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार’बाट पुरस्कृत

      माघ २८, २०८१

      आमिर खान नयाँ प्रेमिकासहित सार्वजनिक कार्यक्रममा देखा परे

      बैशाख १, २०८२

      जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा,महत्त्वपूर्ण जानकारी आयो बाहिर

      चैत्र २३, २०८१

      बाहुबली एक्टर प्रभास बिबाह बन्धनमा बाँधिदै

      चैत्र १५, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

      बैशाख २१, २०८२

      आद्य शङ्कराचार्यको जन्मजयन्ती आज ,विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

      बैशाख १९, २०८२

      अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै

      बैशाख १७, २०८२

      राशिफल: २०८२ वैशाख १६ गते मङ्गलबार

      बैशाख १६, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      हरेक फागुन महिना ‘नसर्ने रोग’ महिनाको रूपमा मनाइने

      बैशाख १९, २०८२

      रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज

      बैशाख ६, २०८२

      करेन्ट, भोला, भोला पावर खैनी, जीत खैनीको बिक्रीमा रोक

      बैशाख २, २०८२

      मोटो ब्यक्तिलाइ लाग्न सक्छ १६ प्रकारको रोग

      चैत्र २८, २०८१

      नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

      बैशाख २१, २०८२

      आद्य शङ्कराचार्यको जन्मजयन्ती आज ,विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

      बैशाख १९, २०८२

      अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै

      बैशाख १७, २०८२

      राशिफल: २०८२ वैशाख १६ गते मङ्गलबार

      बैशाख १६, २०८२

      राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

      बैशाख २७, २०८२

      केन्यामा कमिला तस्करी गर्ने चार तस्कर माथी झन्डै ८ हजार डलर जरिवाना

      बैशाख २६, २०८२

      शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी, टम क्रुज भन्दा थोरै कम

      बैशाख २०, २०८२

      बेलायतमा ‘ट्रान्सजेन्डर वुमन’लाई महिला फुटबलमा खेल्न प्रतिबन्ध

      बैशाख १९, २०८२

      राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

      बैशाख २७, २०८२

      रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज

      बैशाख ६, २०८२

      गाजर खानुको १० फाइदा

      चैत्र २३, २०८१

      शाकाहारीले खानै पर्छ यी ४ चिज

      फाल्गुन २, २०८१
    • सूचना र प्रविधि

      ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

      बैशाख २७, २०८२

      सरकारी सेवा अब ‘फेसलेस’ बनाइने

      बैशाख १९, २०८२

      सात दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल फेसबुकलाई नेपालमा प्रतिबन्ध लगाइने

      बैशाख १२, २०८२

      अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसनको तेस्रो अधिवेशन सम्पन्न

      फाल्गुन ११, २०८१

      अभिब्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम सरकारबाट हुदैँन्: प्रधानमन्त्री

      फाल्गुन ९, २०८१
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    Home » आजको राशिफल: २०८१ पुष १० गते बुधबार

    आजको राशिफल: २०८१ पुष १० गते बुधबार

    खबर साइट डट कमखबर साइट डट कमपुस १०, २०८१5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    बि.सं.२०८१ पुष १० गते बुधबार ई.सं.२०२४ डिसेम्बर २५ नेपाल सम्बत ११४५ थिंलागा दशमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष कृष्ण दशमी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, अतिगंड योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५२ बजे, सूर्यास्त साँझ ०५: १५ बजे हुनेछ ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    कार्यक्षेत्रमा तन्मयताका साथमा खट्नुपर्ने दिन हो, अझ सेवाग्राहीसित कुनै विवाद भएमा ठूलो रूप लिनसक्छ, प्रतिद्वन्द्वीहरू मौका कुरेर बसेको देखिन्छ । भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ । लगनशील भएर काम गर्नसके पदप्रतिष्ठा, स्वाभिमान र सम्पत्ति फिर्ता आउनसक्छ, कुनै प्रशासनिक समस्या छ भने प्रयास गरेमा हल हुने दिन हो ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    सांसारिक सुखप्रतिको झुकाव बढ्नेछ । जुनियर स्टाफको अभावमा कारोवार प्रभावित बन्नसक्छ, तर घरका कनिष्ठ नातेदारको सहयोग लिन सकिने छ । पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आशीष मिल्ने दिन हो । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ अनि दाम्पत्य जीवन पनि सुखमय रहनेछ । प्रयास गरेको कुनै पनि साधनाले पूणर्ता प्राप्त गर्नेछ । नजानेर अड्किएका विषयमा आज पुनः प्रयास गर्नु राम्रो हुन्छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    यो जीवनको त्यस्तो चरण हो, जसमा कार्यक्षेत्र र पारिवारिक समस्यालाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ । दूरदराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि प्रयास गर्न अनुकूल समय रहेको छ । बाध्यात्मक घरायसी काममा खट्नुपर्ने हुँदा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ, तथापि श्रम गरेबमोजिम राम्ररी नै कार्यालयको काम सम्पादन हुनेछ । लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    श्रमप्रति श्रद्धाभाव उत्पन्न हुनेछ, आफैंले गरेको मिहिनेत र लगनशीलताद्वारा धनार्जन गर्नुका साथै वैभवयुक्त जीवन भोग गर्न पाइने छ । कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा थप लाभ हुनेछ, अर्काको जिम्मामा काम छाडेर अन्त भुलिने हुँदा काम बिग्रन सक्छ । पारिवारिक वातावरण सुखमय रहनेछ, सँगीसाथीसित भेटघाट गर्दै नयाँ योजना बनाउने समय हो, कहीं कतै भ्रमणमा निस्कने योगसमेत बनेको छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    मिहिनेत र बुद्धिकौशलको प्रयोग गरी आज सँगीसाथीका बीचमा विद्वान् र चङ्ख साबित हुने दिन हो, गुरुजनबाट स्याबासी पाउन सक्नुहुन्छ । अचानक कुनै मित्रसँग भेटघाट हुने अथवा कुनै नयाँ अवसरको उपयोग गर्ने दिन हो, प्रभावशाली कुराकानीका माध्यमबाट तपाईंले आफ्नो अन्तर्वार्ता, प्रजेन्टेसन, र बैठकहरूमा अरुमाथि राम्रो छाप छोड्न सक्नुहुन्छ । आनन्द र प्रसन्नताका साथमा नै नियमित काम सम्पन्न हुनेछन्, आयको नयाँ स्रोत फेला पर्नुका साथै कमाएको धन सञ्चित गर्न सकिने छ

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    मनमा उत्साह र शरीरमा स्फूर्तिको उदय हुनेछ । सबैले व्यक्तित्व र कार्यशैलीको प्रशंसा गर्नेछन्, खुट्टा तान्ने र कुरा काट्नेहरू अब आफैं तर्किएर हिंड्ने समय आएको छ । विपरीत परिस्थिति भए पनि कामलाई कुशलतापूर्वक झेल्नसक्ने सामथ्र्यको विकास गर्न सकिने छ । पेसागत उन्नतिका लागि गरेको प्रयास सार्थक बन्नेछ । पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ, रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने छ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    दौडधूप गर्नुपर्ने काम, ढुवानीरयातायात वा मार्केटिङमा राम्रो छ, तर काममा आफू स्वयं उपस्थित भएमा मात्र लाभ पाइने दिन हो । राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनु होला । पठनपाठनमा ध्यान केन्द्रित हुँदैन, चित्तमा शान्ति होस् र मन स्थिर होस् भन्ने उद्देश्यले मेडिटेसन, योग र ध्यानतर्फ आकर्षित हुनुपर्छ ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    रोकिएको काम बन्ने र पदीय दायित्वमा बृद्धि हुने दिन छ, खोजी गर्दा आम्दानीको नयाँ स्रोत पहिल्याउन सकिने छ । एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ । परिश्रम र प्रयास गर्ने दिन हो, दृढ इच्छाशक्ति राख्नुपर्छ, नयाँ जिम्मेबारी वा दायित्व वहन गर्न पाइने छ ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    भेटघाटको समयमा व्यक्तिगत उन्नतिरप्रगति वा पदप्रतिष्ठाको चर्चा नगर्नु होला, नत्र सम्बन्धमा खाडल सिर्जना हुने तथा तनाव बढ्ने समय हो । पदप्रतिष्ठामा बृद्धि हुनेछ, धनवैभव जुटाउने अनुकूलता मिल्नेछ, आफ्नो कुलघरान र खानदानको इज्जत बढाउने कुनै कार्यक्रममा सहयोग गर्न मन लाग्नेछ । कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ, कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पद्र्धीसँग अन्तक्र्रिया गरी अनुभव बटुल्नु महत्त्वपूर्ण मानिन्छ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    कुनै पारम्परिक वा सामाजिक क्रियाकलापमा संलग्नता जनाउने राम्रो दिन छ, तर योजना अनुरूप आफ्ना नियमित कामधन्दामा केही बाधा उत्पन्न हुनसक्छ । विशेष गरी जो निरन्तर मिहिनेत गर्दछन् र केही नयाँ सिक्ने मनसाय राख्दछन्, तिनको प्रयास सफल हुने तथा प्रशंसा पाउने समय हो । भाग्यले साथ दिने समय हो, आफ्नो प्रभावलाई अझ बलियो बनाउन आफ्ना प्रियजन र सहकर्मीहरूलाई प्रोत्साहन गर्नुपर्छ, किनकि विश्वास संसारको सबैभन्दा सुन्दर बिरुवा हो, जुन जमिनमा होइन मुटुमा उम्रन्छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    स्वास्थ्यस्थितिप्रति चनाखो हुनुपर्छ, ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने तथा दवाइपानी र आहारविहारमा ध्यान पुर्याउने समय हो । तन्त्रमन्त्र, साधना एवं कुनै रहस्यात्मक विषयमा रुचि बढ्न सक्छ । आज कडा मिहिनेत गरी नसुल्झिएको समस्यालाई हल गर्न सक्नुहुन्छ । बढ्दो ऋणभार र खर्चबृद्धिले तनावमा राख्नसक्छ, आज सकेसम्म आफैलाई रिफ्रेस गर्ने र बाधाहरूबाट बाहिर निकाल्ने समय हो । अल्छी गर्ने होइन, विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने प्रयास गर्नुहोला ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    मस्ती गर्ने समय हो, पार्टनरको भावनालाई कदर गर्दै आज कतै रेस्टुरेन्ट वा भोजनालयमा गएर समय बिताउनु राम्रो हुन्छ । प्रेमी वा प्रेमिकाको अहङ्कार, घमण्ड र जिद्दीपना बढ्नेछ । आफ्ना कुरा राख्न खोज्दा विवादको सम्भावना भएकाले आज नबोलेकै जाती हुन्छ । कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ, पारिवारिक जीवन र आत्मिक आनन्दका लागिसमेत उत्कृष्ट समय रहेको छ ।

    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • धादिङ घर भएका पूर्व सैनिक युवती हत्या अभियोगमा पक्राउ
    • राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज
    • ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट
    • नेपाली महिला क्रिकेट टाेली आज  बहराइनसँग भिडदै
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleपनामा नहर नियन्त्रणमा लिने डोनाल्ड ट्रम्पको चेतावनी
    Next Article रसुवागढी नाकामा मालवाहक कन्टेनरको चाप

    सम्बन्धित खबर

    धादिङ घर भएका पूर्व सैनिक युवती हत्या अभियोगमा पक्राउ

    राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

    ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

    नेपाली महिला क्रिकेट टाेली आज  बहराइनसँग भिडदै

    अवैध लागूऔषधसहित ७ जना पक्राउ

    भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    धादिङ घर भएका पूर्व सैनिक युवती हत्या अभियोगमा पक्राउ

    राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

    ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

    नेपाली महिला क्रिकेट टाेली आज  बहराइनसँग भिडदै

    अवैध लागूऔषधसहित ७ जना पक्राउ

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको प्रवासी नेपालीद्धारा विरोध,

    बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको नेत्तृत्व सर्वसम्मत चयन

    पोर्चुगलमा कन्सुलर सेवा दिन सुरु

    अष्ट्रेलियाबाट रमणले ल्याए ‘बिछोडको घाउ’

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर: ../२०८१/०८२
    प्रेस काउन्सिल सूचीकरण नम्बर: ..../२०८१/०८२


    संचालक
    रोयल मल्टि मिडिया हाउस प्रा.लि.

    हाम्रो टिम>
    सल्लाहकार सम्पादक
    केशव अधिकारी

    कला सम्पादक
    कृष्णपक्ष थापा

    प्रवन्ध निर्देशक
    कुशल अधिकारी

    कार्यालय :
    अनामनगर,काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२०

    सम्पर्क कार्यालय :
    धादिङबेसी, धादिङ

    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    अवैध लागूऔषध सहित १९ जना पक्राउ

    खबर साइट डट कम

    शेष घले नेतृत्वको एनआरएनएको महाधिवेशन वैशाख २० देखि काठमाडौँमा

    खबर साइट डट कम

    शिक्षक र सरकारबीच ९ बुँदे सहमति , शिक्षकहरुको आन्दोलन फिर्ता

    खबर साइट डट कम

    नेपालमा चरम गर्मीको जोखिममा रहेका जिल्लाहरू

    खबर साइट डट कम

    चीनले निकाल्यो नुनवाट आणविक शक्ति

    खबर साइट डट कम

    हुदैँछ विश्वको पहिलो ‘वीर्य दौड प्रतियोगिता’

    खबर साइट डट कम

    विश्वको सबैभन्दा महंगो ‘निलाे हिरा’ को हुदैँछ लिलामी

    खबर साइट डट कम

    मोटो ब्यक्तिलाइ लाग्न सक्छ १६ प्रकारको रोग

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com खबरहरुको साइट
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.