काठमाडौँ । क्रिकेट संघ नेपाल (क्यान) परिवारले जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
टियु क्रिकेट मैदानमा क्यानका पदाधिकारी र क्रिकेट खेलाडीले आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
क्यान र खेलाडीले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
