खबर साइट डट कम :
- मुग्लिन–नारायणगढ सडक खण्ड पूर्ण रूपमा बन्द: अर्को सूचना नभएसम्म सवारी सञ्चालनमा रोक
- शिक्षा नियमावलीको १०औँ संशोधनप्रति शिक्षक महासङ्घ रुष्ट: माग उपेक्षा गरिएको भन्दै कडा आन्दोलनको चेतावनी
- भारी वर्षाले जनजीवन प्रभावित: ३४ जिल्लामा उच्च जोखिम, चितवनमा ३१६ मिलिमिटर वर्षा
- आज प्रतिनिधि सभा अन्तर्गतका चार समितिको बैठक बस्दै
- चालु आर्थिक वर्ष को ११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो
- गणेश नेपाली मृत्यु प्रकरण: सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति, ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी स्वतन्त्र छानबिन समिति गठन हुने
- धादिङको नीलकण्ठ–४ जयन्तीडाँडामा पहिरो: ६ घरमा क्षति, विपद् व्यवस्थापन टोलीद्वारा अनुगमन
- गरिबमाथि महानगर प्रहरीको दमनले निम्त्यायो त्रासदी, ५५ प्रतिशत जलेका गणेशको अवस्था गम्भीर




