काठमाडौँ । सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले गिरावट भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला घटेर १ लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जबकी, हिजो तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
माघे संक्रान्तिको दिनमा चाँदीको मूल्य पनि घटेको छ । आज १ हजार ८२० रुपैयाँ कायम हुदाँ हिजो १ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
