Close Menu
    खबर साइट

    कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

    अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ

    फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

    सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

    फेवातालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर कायम

    बुढीगण्डकी आयोजना बारे बाबुरामको टिप्पणी- प्रचण्डले तलवार चलाए, ओलीले पूरै घाँटी छिनाले !

    अमेरिकाले यसबर्ष एक हजार भारतीयलाई गर्यो डिपोर्ट

    आलमलाई सफाई दिने न्यायाधीशविरुद्ध न्याय परिषदमा उजुरी

    हत्या गरेको अभियोगमा सोलुखुम्बुमा एक जना पक्राउ

    अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १६ जना पक्राउ

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • आजको राशिफल: २०८२ जेष्ठ १८ गते आईतबार
    • कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
    • अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ
    • फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा
    • सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका पाँच जना पक्राउ
    • फेवातालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर कायम
    • बुढीगण्डकी आयोजना बारे बाबुरामको टिप्पणी- प्रचण्डले तलवार चलाए, ओलीले पूरै घाँटी छिनाले !
    • अमेरिकाले यसबर्ष एक हजार भारतीयलाई गर्यो डिपोर्ट
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      रोयल च्यालेन्जर्स बैंगलुरु आइपिएलको फाइनलमा पुग्यो

      जेष्ठ १७, २०८२

      आजका लागि विदेशी मुद्राको विनिमयदर

      जेष्ठ १७, २०८२

      सरकारले ‘मेड इन नेपाल र मेक इन नेपाल’ कार्यक्रम सञ्चालन गर्ने

      जेष्ठ १६, २०८२

      भोलि ३ बजे अर्थमन्त्रीले संसदको संयुक्त बैठकमा बजेट पेश गर्ने

      जेष्ठ १५, २०८२

      कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

      जेष्ठ १८, २०८२

      सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

      जेष्ठ १८, २०८२

      हत्या गरेको अभियोगमा सोलुखुम्बुमा एक जना पक्राउ

      जेष्ठ १७, २०८२

      बंगलादेशी नागरिक अपहरण गर्ने ९ जना भारतीय गिरोह काठमाडौंबाट पक्राउ

      जेष्ठ १५, २०८२

      अमेरिकाले यसबर्ष एक हजार भारतीयलाई गर्यो डिपोर्ट

      जेष्ठ १७, २०८२

      हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

      जेष्ठ १७, २०८२

      अमेरिकाले विदेशी विद्यार्थीको भिसा अन्तर्वार्ता रोक्यो

      जेष्ठ १५, २०८२

      विश्वको सबैभन्दा शक्तिशाली रकेटको नवौं परीक्षण हुदै

      जेष्ठ १४, २०८२

      कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

      जेष्ठ १८, २०८२

      अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ

      जेष्ठ १८, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १८, २०८२

      सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

      जेष्ठ १८, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १५, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ६, २०८२

      जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा,महत्त्वपूर्ण जानकारी आयो बाहिर

      चैत्र २३, २०८१

      बाहुबली एक्टर प्रभास बिबाह बन्धनमा बाँधिदै

      चैत्र १५, २०८१

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ २, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १८, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १५, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ६, २०८२

      ‘प्रेम कथा’ सिरियल दर्शकको मन जित्दै भाग २६ मा प्रवेश

      चैत्र १३, २०८१

      आमिर खान नयाँ प्रेमिकासहित सार्वजनिक कार्यक्रममा देखा परे

      बैशाख १, २०८२

      जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा,महत्त्वपूर्ण जानकारी आयो बाहिर

      चैत्र २३, २०८१

      बाहुबली एक्टर प्रभास बिबाह बन्धनमा बाँधिदै

      चैत्र १५, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      आजको राशिफल: २०८२ जेष्ठ १८ गते आईतबार

      जेष्ठ १९, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १८, २०८२

      २०८२ जेष्ठ १६ गते शुक्रबार: आजको राशिफल

      जेष्ठ १७, २०८२

      २०८२ जेष्ठ १५ गते बिहीबारको राशिफल

      जेष्ठ १६, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      पिपलटारमा प्रजनन स्वास्थ्य रुग्णता जाँच स्वास्थ्य शिविर

      जेष्ठ ५, २०८२

      हरेक फागुन महिना ‘नसर्ने रोग’ महिनाको रूपमा मनाइने

      बैशाख १९, २०८२

      रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज

      बैशाख ६, २०८२

      करेन्ट, भोला, भोला पावर खैनी, जीत खैनीको बिक्रीमा रोक

      बैशाख २, २०८२

      आजको राशिफल: २०८२ जेष्ठ १८ गते आईतबार

      जेष्ठ १९, २०८२

      २०८२ जेष्ठ १६ गते शुक्रबार: आजको राशिफल

      जेष्ठ १७, २०८२

      २०८२ जेष्ठ १५ गते बिहीबारको राशिफल

      जेष्ठ १६, २०८२

      आजको राशिफल बि.सं. २०८२ जेष्ठ १४ गते बुधबार

      जेष्ठ १५, २०८२

      फेवातालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर कायम

      जेष्ठ १८, २०८२

      अमेरिकाले यसबर्ष एक हजार भारतीयलाई गर्यो डिपोर्ट

      जेष्ठ १७, २०८२

      विश्वको सबैभन्दा शक्तिशाली रकेटको नवौं परीक्षण हुदै

      जेष्ठ १४, २०८२

      यस वर्षको मनसुनबाट २० लाख नागरिक प्रभावित हुने अनुमान

      जेष्ठ १३, २०८२

      नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ

      जेष्ठ ६, २०८२

      राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

      बैशाख २७, २०८२

      रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज

      बैशाख ६, २०८२

      गाजर खानुको १० फाइदा

      चैत्र २३, २०८१
    • सूचना र प्रविधि

      ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

      बैशाख २७, २०८२

      सरकारी सेवा अब ‘फेसलेस’ बनाइने

      बैशाख १९, २०८२

      सात दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल फेसबुकलाई नेपालमा प्रतिबन्ध लगाइने

      बैशाख १२, २०८२

      अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसनको तेस्रो अधिवेशन सम्पन्न

      फाल्गुन ११, २०८१

      अभिब्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम सरकारबाट हुदैँन्: प्रधानमन्त्री

      फाल्गुन ९, २०८१
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    Home » कुन सपनाको फल कस्तो हुन्छ ?

    कुन सपनाको फल कस्तो हुन्छ ?

    खबर साइटखबर साइटअसार १६, २०८१2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    सपना त हामी सबैले देख्ने गरेकै छौ, तर तपाईलाई थाहा छ हामीले देखेको सपना अनुसार त्यसको अलग अलग फल पाईन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ। हाम्रा परम्परागत मान्यता अनुसार हामीले देखेका केही सपनाले राम्रो फल दिन्छन भने केही सपनाले नराम्रो फल पनि दिन्छन्। तपाईले देख्नु भएको सपनाले कस्तो फल दिन्छन्, तलको तालिका हेरेर पत्ता लगाउनुहोस…

    आकाशमा मास्तिर उड्नु टाढा-टाढाको यात्रा गरिन्छ, जसले लाभ हुन्छ ।
    आकाशमा उड्नु लाभ हुन्छ ।
    आकाशबाट झर्नु समाजमा बेइज्जती हुन्छ ।
    आकाश देख्नु प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ ।
    आकाशमा बादल देख्नु सरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ ।
    पानी पर्नु बिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो ।
    पानी एकै ठाउँ परिरहनु परमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो ।
    बिजुलीका साथ पानी परेको देख्नु बिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ ।
    जमीनसम्म देख्नु दौलत मिल्छ ।
    जमीनमा जोतेको, छरेको, रोपेको देख्नु संसारका हरेक काम पूरा हुन्छ । जीवन आरामले बित्छ ।
    आकाशका धूलो वा आँधी देख्नु त्यस देशमा लडाइँ वा तूफान हुने सूचना हो ।
    बिजुली देख्नु मालदार हुइन्छ ।
    जमीनमा मिल्नु वरवाद होइन्छ, फरेबमा फसिन्छ ।
    जङ्गलमा हिँड्नु धार्मिक उन्नति गर्छ, आफ्नु धर्ममा जीवनभर रहन्छ ।
    जङ्गलमा खानु पिउनु धेरै धन मिल्छ या धन प्राप्त गर्न परिश्रम गर्छ ।
    माटो खानु धेरै धन मिल्छ, अथवा बेइज्जत हुन्छ ।
    माटोमा हिँड्नु धनी होइन्छ ।
    ईनार खन्नु आम्दानीको वृद्धि हुन्छ या व्यापारबाट लाभ हुन्छ, दुनियाँले तिमीबाट लाभ पाउँछ ।
    इनारबाट सिँचाइ गर्नु आफ्नु धनबाट केही परमात्माको काममा पर र्सार्छ, दीन-दुःखीलाई मद्दत गर्छ ।
    इनारबाट पानी निकालेर कुनै रुखमाहाल्नु दीन वा दुःखीहरुको सेवा गर्छ ।
    इनारबाट पानी पियाउनु साधु वा महात्माको सेवा गर्छ ।
    इनारबाट पानी निकाल्नु आम्दानीमा वृद्धि हुन्छ ।
    इनारमा झर्नु मुसीबतमा फसिन्छ, शोक वा सन्तापमा परिन्छ ।
    इनारबाट निस्कनु जिन्दगी आसानीसँग बित्छ या हरेक ठाउँमा सफलता प्राप्त हुन्छ ।
    पानीमा हिँड्नु कुनै राजालाई प्रशन्न पार्छ, अन्धाधुन्ध उन्नति गर्छ ।
    खोलामा बाढी देख्नु रीस या मुसीबतको सूचना हो ।
    नदीमा अँध्यारो देख्नु परेशान हुइन्छ, पागल बनिन्छ, शोक पर्छ ।
    सोतो तर्नु मरण नजीकिएको निशानी हो ।
    नदी या कुलोमा नुहाउनु कुनै खुसीको कुरो हुन्छ, बिरामी निको हुन्छ, पाप कर्म छोडिदिन्छ ।
    भुसमा भासिनु मुसीवत या शोकमा फस्नुपर्ने सूचना हो ।
    कुलाको फोहोर पानी पिउनु कुनै रोगमा फस्ने सूचना हो ।
    कुलोलाई अर्कातिर बगाउनु शोक वा मुसीबत हटेर खुसी हुइन्छ ।
    हौज देख्नु कुशल जीवन व्यतीत हुन्छ वा नोकरी वा व्यवसायमा लाभ हुन्छ ।
    नाउ देख्नु शोक वा दुःखबाट छुट्छ । राजाको आज्ञाको दण्डबाट छुट्छ ।
    नाउमा चढेको देख्नु राजाज्ञाको अपराधमा गिरफ्तार हुन्छ, थोरै दिनपछि छुट्छ ।
    नाउबाट सुखा भुइँमा उत्रनु दुश्मन विजय प्राप्त हुन्छ, अगाध दौलत मिल्छ ।
    नाउलाई सुखा मैदानमा देख्नु मुसीबत आउँछ, भारी शोकमा प्राप्त हुइन्छ ।
    जमीनमा केही बनाउनु असल दिलको हुइन्छ ।
    ताराको चमक देख्नु राजाको कृपाले लाभ हुन्छ, परिवार बढ्छ ।
    तारा समूहलाई अति चम्किलो देख्नु देश धनी हुन्छ, देशको शासनव्यवस्था राम्रो हुन्छ; संसारमा त्यो देशको प्रतिष्ठा बढ्छ ।
    तारा निल्नु चोरी गर्छ र तकलीफमा फस्छ ।
    तारालाई हातमा लिनु गुणवान् छोरी जन्मिन्छे या कसैबाट लाभ हुन्छ ।
    नाउसहित आफूलाई डुबेको देख्नु राजाज्ञाको अपराधमा गिरफ्तार भएर कैद हुइन्छ ।
    पहाड देख्नु शत्रुमाथि विजय प्राप्त हुन्छ ।
    पहाडमा हिँड्नु इज्जत मिल्छ, धेरै धन पाइन्छ ।
    पहाडको मालिक हुनु कुन ठूलो व्यक्तिको मालिक हुइन्छ या आफ्नु शत्रुलाई परास्त गरेर वशमा बसाइन्छ ।
    पहाडमा लडेको देख्नु कसैलाई हैरान पार्छ या कुनै दुष्टलाई नाश गर्छ ।
    पहाडमा बाटो हिँडिरहेको देख्नु धैर्यवान् वा साहसी हुइन्छ ।
    पहाडमा प्वाल पार्नु कसैसँग जालसाँजो गरिन्छ ।
    पहाडमा चढ्नु अगाध उन्नति हुन्छ । दौलत हात लाग्ने निशानी हो ।
    फूल देख्नु प्रेमी/प्रेमिका मिलन
    पान खानु स्त्री प्रसङ्ग (यौनसम्बन्ध) हुने
    पिँजडा देख्नु जेल-नेल पर्ने ।
    हरियो वन देख्नु शुभ समाचार मिल्ने ।
    सुख्खा वन देख्नु चिन्ता हुने ।
    चन्द्रमा प्रतिष्ठा मिल्ने ।
    ग्रहण आपत पर्ने ।
    खाना बनाउनु सन्तान बिरामी हुने ।
    सुन पाउनु धन जाने, हानी हुने ।
    र्सप मार्नु कष्टबाट छुटकरा पाउने
    हस्ताक्षर गर्नु धनहानि हुनु ।
    बिरालोले टोक्नु दर्घटना पर्ने तर बच्ने ।

    राम्रा सपना अन्नबाली, घोडचढी,कमलको फुल,गोरु, गाइ, गुरु, सेतो रंगको फुल, दही, चामल, चादीका भाडा, हात्ती, राजा महाराजा, सिहासन, फल, सेतो बस्तुवा पदार्थ, कपास, मिठाइ, देबताको प्रतिमा वा मुर्ति,बिद्धान बाहुन, सधवा आइमाइ, ध्वजा, समुन्द्र स्नान, गंगाको स्नान, तारा, चन्द्रमा, देवता, मन्दिर, गित संगीत, पर्बतारोहण, फलेकोबृक्ष, फुलेको फुल, केटाकेटी, हतियार प्राप्ती, शरीरमा तेज आउनु, पुस्तक रचना वा अध्ययन, सन्त महात्मा, दुध खानु,फल खानु,सर्प, लास वा लास लादै गरेको, स्वर्गका अप्सरा, गायनकला, भाषण, बन्धनबाट छुटेको, भरीएको भाडो, तोरण, रुदैगरेको ब्यक्ति

    नराम्रा सपना आगो, जल्दैगरेको चिता, खाली भाडा, दात भाचिनु, कपाल झर्नु,रातो वा कालो कपडा, गुलीयो बस्तुखानु, काडा,शत्रु, राक्षस, भैसी, रागो, बादर, हतियार, सुकेको बृक्ष बस्तु,खरानी, फासीमा झुण्डाएको,हावामा उडेको,बाढी, मान इज्यतमा कमी आउनु, अपमानीत हुनु, सर्पहरुसग खेल्नु,ग्रहण लाग्नु, उल्लु, आधी तुफान, जलमग्न हुनु, डुबेको देख्नु, पानी नभएको पोखरी, तलाउ,इनार, खोला, चोर्नु, नकाब मकुण्डो, भुतप्रेत, पहिरो, पुल, तार चुट्नु, स्त्री वा पुरुषसग जर्बजस्ति गर्नु, शरिरमा हिलो लाग्नु, एकान्त बनमा एक्लै हुनु, पसिनाले भिज्नु, प्रिय ब्यतिको मृत्युको खबर सुन्नु, होहल्ला, बिबाह भएको, बिवाह मण्डब घुमेको

    यो पनि पढ्नुहोस
    सपना र सपनाको फलका बारेमा वैज्ञानिक चाहि के भन्छन त ? 

    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleकस्तो सपनाको अर्थ के ? वैज्ञानिक सपनाको बारेमा के भन्छन त ?
    Next Article बेचन झालाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

    सम्बन्धित खबर

    आजको राशिफल: २०८२ जेष्ठ १८ गते आईतबार

    कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

    अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ

    फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

    सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

    फेवातालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर कायम

    View 1 Comment

    1 Comment

    1. Pingback: कस्तो सपनाको अर्थ के ? वैज्ञानिक सपनाको बारेमा के भन्छन त ? - KhabarSite.com खबरहरुको साइट

    Leave A Reply

    You must be logged in to post a comment.

    ताजा खबर

    आजको राशिफल: २०८२ जेष्ठ १८ गते आईतबार

    कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

    अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ

    फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

    सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको प्रवासी नेपालीद्धारा विरोध,

    बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको नेत्तृत्व सर्वसम्मत चयन

    पोर्चुगलमा कन्सुलर सेवा दिन सुरु

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर: ../२०८१/०८२
    प्रेस काउन्सिल सूचीकरण नम्बर: ..../२०८१/०८२


    संचालक
    रोयल मल्टि मिडिया हाउस प्रा.लि.

    हाम्रो टिम>
    सल्लाहकार सम्पादक
    केशव अधिकारी

    कला सम्पादक
    कृष्णपक्ष थापा

    प्रवन्ध निर्देशक
    कुशल अधिकारी

    कार्यालय :
    अनामनगर,काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२०

    सम्पर्क कार्यालय :
    धादिङबेसी, धादिङ

    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १६ जना पक्राउ

    खबर साइट डट कम

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    खबर साइट डट कम

    आज गणतन्त्र दिवस

    खबर साइट डट कम

    विश्वको सबैभन्दा शक्तिशाली रकेटको नवौं परीक्षण हुदै

    खबर साइट डट कम

    साउदी अरेबियाले मदिरा नीति परिवर्तन गर्दै

    खबर साइट डट कम

    मकवानपुरको थाहामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

    खबर साइट डट कम

    नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ

    खबर साइट डट कम

    चुनौतीको चक्रव्यूहमा नेपाली अर्थतन्त्र

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com खबरहरुको साइट
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.