Close Menu
    खबर साइट

    राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

    ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

    नेपाली महिला क्रिकेट टाेली आज  बहराइनसँग भिडदै

    अवैध लागूऔषधसहित ७ जना पक्राउ

    भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी

    केन्यामा कमिला तस्करी गर्ने चार तस्कर माथी झन्डै ८ हजार डलर जरिवाना

    खेलकुद पत्रकार मञ्चको अध्यक्षमा अधिकारी निर्वाचित

    पाकिस्तानद्दारा जम्मु एअरपोर्टमा ड्रोन हमला

    नयाँ पोपमा अमेरिकन रोबर्ट फ्रान्सिस चयन

    कोलकाता माथी चेन्नई सुपर किंग्स २ विकेटले विजयी

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज
    • ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट
    • नेपाली महिला क्रिकेट टाेली आज  बहराइनसँग भिडदै
    • अवैध लागूऔषधसहित ७ जना पक्राउ
    • भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी
    • केन्यामा कमिला तस्करी गर्ने चार तस्कर माथी झन्डै ८ हजार डलर जरिवाना
    • खेलकुद पत्रकार मञ्चको अध्यक्षमा अधिकारी निर्वाचित
    • पाकिस्तानद्दारा जम्मु एअरपोर्टमा ड्रोन हमला
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      दाउन्नेमा वैशाख ३१ सम्म रातिको सवारी आवागमन रोकिने

      बैशाख १७, २०८२

      बागमती प्रदेशमा उठेन लक्ष्यअनुसार राजस्व

      बैशाख १७, २०८२

      पाँच रूपैयाँका १० लाख नाेट साेमवारवाट बजारमा

      बैशाख २, २०८२

      विश्वको सबैभन्दा महंगो ‘निलाे हिरा’ को हुदैँछ लिलामी

      चैत्र २८, २०८१

      अवैध लागूऔषधसहित ७ जना पक्राउ

      बैशाख २७, २०८२

      ब्राउन सुगरसहित चन्द्रागिरीवाट बिबेक गुरूङ पक्राउ

      बैशाख २३, २०८२

      भारतको ओडिसास्थित किट विश्वविद्यालयमा नेपाली छात्रा मृत भेटिइन

      बैशाख १९, २०८२

      सुकबहादुर तामाङको हत्याको जिम्मा लिए सुमनले

      बैशाख १८, २०८२

      भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी

      बैशाख २७, २०८२

      केन्यामा कमिला तस्करी गर्ने चार तस्कर माथी झन्डै ८ हजार डलर जरिवाना

      बैशाख २६, २०८२

      पाकिस्तानद्दारा जम्मु एअरपोर्टमा ड्रोन हमला

      बैशाख २६, २०८२

      नयाँ पोपमा अमेरिकन रोबर्ट फ्रान्सिस चयन

      बैशाख २६, २०८२

      राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

      बैशाख २७, २०८२

      ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

      बैशाख २७, २०८२

      नेपाली महिला क्रिकेट टाेली आज  बहराइनसँग भिडदै

      बैशाख २७, २०८२

      अवैध लागूऔषधसहित ७ जना पक्राउ

      बैशाख २७, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा,महत्त्वपूर्ण जानकारी आयो बाहिर

      चैत्र २३, २०८१

      बाहुबली एक्टर प्रभास बिबाह बन्धनमा बाँधिदै

      चैत्र १५, २०८१

      आलिया भट्टको कान्स फिल्म फेस्टिभलमा डेभ्यु हुने

      चैत्र १, २०८१

      सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

      फाल्गुन २८, २०८१

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      भूमिरमण नेपाल सहित चारजना ‘राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार’बाट पुरस्कृत

      माघ २८, २०८१

      ‘प्रेम कथा’ सिरियल दर्शकको मन जित्दै भाग २६ मा प्रवेश

      चैत्र १३, २०८१

      आफ्नो ६०औं जन्मदिन मनाउदै गरेका आमिर खान फेरी प्रेममा

      चैत्र १, २०८१

      अभिनेत्री माहिराको प्रेममा क्रिकेटर सिराज !

      फाल्गुन २१, २०८१

      भूमिरमण नेपाल सहित चारजना ‘राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार’बाट पुरस्कृत

      माघ २८, २०८१

      आमिर खान नयाँ प्रेमिकासहित सार्वजनिक कार्यक्रममा देखा परे

      बैशाख १, २०८२

      जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा,महत्त्वपूर्ण जानकारी आयो बाहिर

      चैत्र २३, २०८१

      बाहुबली एक्टर प्रभास बिबाह बन्धनमा बाँधिदै

      चैत्र १५, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

      बैशाख २१, २०८२

      आद्य शङ्कराचार्यको जन्मजयन्ती आज ,विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

      बैशाख १९, २०८२

      अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै

      बैशाख १७, २०८२

      राशिफल: २०८२ वैशाख १६ गते मङ्गलबार

      बैशाख १६, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      हरेक फागुन महिना ‘नसर्ने रोग’ महिनाको रूपमा मनाइने

      बैशाख १९, २०८२

      रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज

      बैशाख ६, २०८२

      करेन्ट, भोला, भोला पावर खैनी, जीत खैनीको बिक्रीमा रोक

      बैशाख २, २०८२

      मोटो ब्यक्तिलाइ लाग्न सक्छ १६ प्रकारको रोग

      चैत्र २८, २०८१

      नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

      बैशाख २१, २०८२

      आद्य शङ्कराचार्यको जन्मजयन्ती आज ,विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

      बैशाख १९, २०८२

      अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै

      बैशाख १७, २०८२

      राशिफल: २०८२ वैशाख १६ गते मङ्गलबार

      बैशाख १६, २०८२

      राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

      बैशाख २७, २०८२

      केन्यामा कमिला तस्करी गर्ने चार तस्कर माथी झन्डै ८ हजार डलर जरिवाना

      बैशाख २६, २०८२

      शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी, टम क्रुज भन्दा थोरै कम

      बैशाख २०, २०८२

      बेलायतमा ‘ट्रान्सजेन्डर वुमन’लाई महिला फुटबलमा खेल्न प्रतिबन्ध

      बैशाख १९, २०८२

      राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

      बैशाख २७, २०८२

      रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज

      बैशाख ६, २०८२

      गाजर खानुको १० फाइदा

      चैत्र २३, २०८१

      शाकाहारीले खानै पर्छ यी ४ चिज

      फाल्गुन २, २०८१
    • सूचना र प्रविधि

      ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

      बैशाख २७, २०८२

      सरकारी सेवा अब ‘फेसलेस’ बनाइने

      बैशाख १९, २०८२

      सात दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल फेसबुकलाई नेपालमा प्रतिबन्ध लगाइने

      बैशाख १२, २०८२

      अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसनको तेस्रो अधिवेशन सम्पन्न

      फाल्गुन ११, २०८१

      अभिब्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम सरकारबाट हुदैँन्: प्रधानमन्त्री

      फाल्गुन ९, २०८१
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    Home » आजको राशीफलः२०८१ पुष २८ गते आइतबार

    आजको राशीफलः२०८१ पुष २८ गते आइतबार

    खबर साइट डट कमखबर साइट डट कमपुस २८, २०८१5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    बि.सं.२०८१ पुष २८ गते आईतबार, ई.सं.२०२५ जनवरी १२, नेपाल सम्बत ११४५, पोहेलाथ्व चतुर्दशी, कालयुक्त नाम संवत्सर, सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल चतुर्दशी, पञ्चाङ्ग: ब्रह्म गर मृगशिरा, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, सुकर्मा योग, बव करण ।

    आज नेपालमा सूर्योदय बिहान ०६: ५५ बजे, सूर्यास्त साँझ ०५: २७ बजे हुनेछ ।

    आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५५ मिनेट देखि ०८ बजेर १४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    लेनदेनको कारोबारमा सतर्कता अपनाएको राम्रो हुन्छ। गिन्ती बिग्रिएर घाटा पर्नसक्छ। साथीभाइ र सहयोगीहरूले पनि फरक व्यवहार देखाउने दिन हो। छोटो दूरीको व्यवसायिक यात्रामा निस्कन अनुकूल समय छ, अप्ठ्यारो धन उकास्नु छ वा कुनै लगानी उठाउनु छ भने प्रयास गर्नुहोला। स्वास्थ्यस्थितिप्रति चनाखो हुनुपर्छ, ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने तथा दवाइपानी र आहारविहारमा ध्यान पुर्याउने समय हो।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

    कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन हो, तथापि अहिले बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय हो। रामरमाइलो र रमझमप्रति मनको आकर्षण रहने सुन्दर दिन छ। मनमा नयाँ उमङ्ग पलाउने छ। विवाहयोग्य उमेर छ र अविवाहित हुनुहुन्छ भने कुनै व्यक्तिप्रति विशेष आकर्षणसमेत बढ्न सक्छ। कार्यक्षेत्रमा सफल हुने दिन हो, तर आफ्नो काममा मात्र एकोहोरिनुभन्दा पनि जीवनसाथी वा परिवारका सदस्यहरूको इच्छा बुझेर काम गर्ने दिन हो।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

    प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, तर पनि मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ। नियमित कामधन्दा र दैनिकी सञ्चालनका क्रममा फुर्तिको अनुभूति हुनेछ। प्रयास गरेमा चलिरहेको आर्थिक समस्याको हल हुनसक्ने समय छ। चुनौतीका माझ मोटो रकम हातलागी हुने दिन हो, रातो रङका चिजबीज, लताकपडा, बृक्ष वनस्पति, शैक्षिक प्रतिष्ठान, औषधी र खाद्यान्नका क्षेत्रमा राम्रो देखिन्छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

    पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आशीष मिल्ने दिन हो। छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ अनि दाम्पत्य जीवन पनि सुखमय रहनेछ। लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय हो, परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ। सिर्जनात्मक काम गर्नुपर्छ भन्ने भावना विकसित हुने सुन्दर दिनको आगमन भएको छ। हाँके÷ताकेका काम बन्नुका साथै ज्ञानमूलक क्रियाकलापमा संलग्नता बढ्ने तथा प्रतिस्पर्द्धा वा परीक्षामा सफल भइने समय हो।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    नैराश्य र एकोहोरोपन बढ्नसक्छ, कार्यक्षेत्रमा सहयोगी स्टाफ वा जुनियर कर्मचारीका तथा घरपरिवारमा परिवारका सदस्यको कुरा सुन्ने तथा भावना बुझ्ने दिन हो। सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्नेछन्। व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त हुनु राम्रो मानिंदैन। कुरा काट्ने र खुट्टा तान्नेहरू सक्रिय हुनेछन्, स्वास्थ्यस्थितिमा पनि असर पर्नसक्छ, त्यसैले आज शारीरिक तन्दुरुस्ती र आहारविहारमा ध्यान दिनुहोला।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

    भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ। कार्यक्षेत्रमा उत्साहवर्द्धक परिणाम प्राप्त हुनेछ। नवीन रोजगारी वा नयाँ कारोबारप्रति आकर्षण देखिन्छ, नचिताएको काम पूरा हुने दिन हो। काममा दुविधा भए साथीभाइको सल्लाह लिन सकिने छ, औजार, हातहतियार, किराना सामाग्री, मनिहारी वा सरकारसम्बद्ध ठेक्कापट्टाका व्यवसायीले लाभ पाउनेछन्।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

    परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ। कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ। अचानक कुनै मित्रसँग भेटघाट हुने अथवा कुनै नयाँ अवसरको उपयोग गर्ने दिन हो, प्रभावशाली कुराकानीका माध्यमबाट तपाईंले आफ्नो अन्तर्वार्ता, प्रजेन्टेसन, र बैठकहरूमा अरुमाथि राम्रो छाप छोड्न सक्नुहुन्छ। बोली र व्यवहारले धेरैलाई आकर्षित तुल्याउने समय हो। दोहोर्याएर काम गर्नु परे पनि नतिजा लाभदायक नै रहनेछ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    आपसी सम्बन्धमा चिसोपन देखिने समय हो, पारिवारिक जीवनमा चिन्ता र शङ्काका बादल मँडारिन सक्छन्, जीवनसाथीसँग सम्पर्क गरी भावना बुझ्नु राम्रो हुन्छ। कृषिक्षेत्र, बनबुट्यान, काठपात र औषधी व्यवसायीका लागि राम्रो दिन छ, नयाँ काममा हात हाल्ने वा स्थिर काममा थप लगानी गर्ने समय हो। मनमस्तिष्क नै हलुका र उत्साही बन्नेछ, कामको चापबाट फुर्सद पाइने छ, जीवनसाथीका साथ कुनै सानोतिनो यात्रामा निस्कने योग बनेको छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

    कारोबारमा झट्ट अर्काको विश्वास गर्ने दिन होइन, सहयोगीमाथि पनि पूणर् भरोसा गर्ने दिन छैन, नत्र आकस्मिक रूपमा नोक्सानी व्यहोर्नुपर्ने हुन्छ। राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनु होला। महत्त्वाकाङ्क्षी र आशावादी बन्नु सकारात्मक पक्ष हो, तर खेलवाड र मनोरञ्जनमा भुलिंदा वा कुनै लापरबाहीले भविष्यमा पछुतो मान्ने परिस्थिति बन्नसक्छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

    नयाँ योजना कार्यान्वयन गर्ने दिन हो, दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने र प्रशासनिक तौरतरिका बुझ्ने समय आएको छ। नयाँ काम सुरु गर्ने समय छ, बोनस वा अतिरिक्त आम्दानी हातलागी हुनाले सँगीसाथीसँग रमाइलो गर्न मन हौसिने छ। भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, प्रेमीबाट कुनै उपहार प्राप्त हुनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    व्यक्तिगत प्रतिष्ठा र वर्चस्व स्थापना गर्न सकिने राम्रो समय छ। राजनीति वा समाजसेवा नै तपाईंको कार्यक्षेत्र हो भने त पदप्रतिष्ठा र सम्मानले तपाईंको प्रतीक्षा गरिरहेको परिस्थिति देखिन्छ। कर्मको प्रतिफल हात पार्ने तथा पदासीन व्यक्तित्वसँग निकटता बढ्ने दिन हो, लगनशील भएमा पुरस्कार र बढुवा पाउन सकिने छ। व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ, सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन्।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    हाँके-ताकेको लक्ष्यमा पुग्न सफल भइने छ, नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले नै ठूलो सफलता मिल्नसक्ने समय छ। कुनै पारम्परिक वा सामाजिक क्रियाकलापमा संलग्नता जनाउने राम्रो दिन छ, तर योजना अनुरूप आफ्ना नियमित कामधन्दामा केही बाधा उत्पन्न हुनसक्छ। आजको दिन तपाईंको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर पनि गुम्नसक्ने समय हो।


    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज
    • ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट
    • नेपाली महिला क्रिकेट टाेली आज  बहराइनसँग भिडदै
    • अवैध लागूऔषधसहित ७ जना पक्राउ
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleराप्रपा नेपालको चियापनमा प्रधानमन्त्री
    Next Article रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुदैँ

    सम्बन्धित खबर

    राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

    ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

    नेपाली महिला क्रिकेट टाेली आज  बहराइनसँग भिडदै

    अवैध लागूऔषधसहित ७ जना पक्राउ

    भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी

    केन्यामा कमिला तस्करी गर्ने चार तस्कर माथी झन्डै ८ हजार डलर जरिवाना

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

    ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

    नेपाली महिला क्रिकेट टाेली आज  बहराइनसँग भिडदै

    अवैध लागूऔषधसहित ७ जना पक्राउ

    भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको प्रवासी नेपालीद्धारा विरोध,

    बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको नेत्तृत्व सर्वसम्मत चयन

    पोर्चुगलमा कन्सुलर सेवा दिन सुरु

    अष्ट्रेलियाबाट रमणले ल्याए ‘बिछोडको घाउ’

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर: ../२०८१/०८२
    प्रेस काउन्सिल सूचीकरण नम्बर: ..../२०८१/०८२


    संचालक
    रोयल मल्टि मिडिया हाउस प्रा.लि.

    हाम्रो टिम>
    सल्लाहकार सम्पादक
    केशव अधिकारी

    कला सम्पादक
    कृष्णपक्ष थापा

    प्रवन्ध निर्देशक
    कुशल अधिकारी

    कार्यालय :
    अनामनगर,काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२०

    सम्पर्क कार्यालय :
    धादिङबेसी, धादिङ

    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    अवैध लागूऔषध सहित १९ जना पक्राउ

    खबर साइट डट कम

    शेष घले नेतृत्वको एनआरएनएको महाधिवेशन वैशाख २० देखि काठमाडौँमा

    खबर साइट डट कम

    शिक्षक र सरकारबीच ९ बुँदे सहमति , शिक्षकहरुको आन्दोलन फिर्ता

    खबर साइट डट कम

    नेपालमा चरम गर्मीको जोखिममा रहेका जिल्लाहरू

    खबर साइट डट कम

    चीनले निकाल्यो नुनवाट आणविक शक्ति

    खबर साइट डट कम

    हुदैँछ विश्वको पहिलो ‘वीर्य दौड प्रतियोगिता’

    खबर साइट डट कम

    विश्वको सबैभन्दा महंगो ‘निलाे हिरा’ को हुदैँछ लिलामी

    खबर साइट डट कम

    मोटो ब्यक्तिलाइ लाग्न सक्छ १६ प्रकारको रोग

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com खबरहरुको साइट
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.