Close Menu
    खबर साइट

    कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

    अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ

    फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

    सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

    फेवातालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर कायम

    बुढीगण्डकी आयोजना बारे बाबुरामको टिप्पणी- प्रचण्डले तलवार चलाए, ओलीले पूरै घाँटी छिनाले !

    अमेरिकाले यसबर्ष एक हजार भारतीयलाई गर्यो डिपोर्ट

    आलमलाई सफाई दिने न्यायाधीशविरुद्ध न्याय परिषदमा उजुरी

    हत्या गरेको अभियोगमा सोलुखुम्बुमा एक जना पक्राउ

    अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १६ जना पक्राउ

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
    • अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ
    • फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा
    • सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका पाँच जना पक्राउ
    • फेवातालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर कायम
    • बुढीगण्डकी आयोजना बारे बाबुरामको टिप्पणी- प्रचण्डले तलवार चलाए, ओलीले पूरै घाँटी छिनाले !
    • अमेरिकाले यसबर्ष एक हजार भारतीयलाई गर्यो डिपोर्ट
    • आलमलाई सफाई दिने न्यायाधीशविरुद्ध न्याय परिषदमा उजुरी
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      रोयल च्यालेन्जर्स बैंगलुरु आइपिएलको फाइनलमा पुग्यो

      जेष्ठ १७, २०८२

      आजका लागि विदेशी मुद्राको विनिमयदर

      जेष्ठ १७, २०८२

      सरकारले ‘मेड इन नेपाल र मेक इन नेपाल’ कार्यक्रम सञ्चालन गर्ने

      जेष्ठ १६, २०८२

      भोलि ३ बजे अर्थमन्त्रीले संसदको संयुक्त बैठकमा बजेट पेश गर्ने

      जेष्ठ १५, २०८२

      कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

      जेष्ठ १८, २०८२

      सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

      जेष्ठ १८, २०८२

      हत्या गरेको अभियोगमा सोलुखुम्बुमा एक जना पक्राउ

      जेष्ठ १७, २०८२

      बंगलादेशी नागरिक अपहरण गर्ने ९ जना भारतीय गिरोह काठमाडौंबाट पक्राउ

      जेष्ठ १५, २०८२

      अमेरिकाले यसबर्ष एक हजार भारतीयलाई गर्यो डिपोर्ट

      जेष्ठ १७, २०८२

      हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

      जेष्ठ १७, २०८२

      अमेरिकाले विदेशी विद्यार्थीको भिसा अन्तर्वार्ता रोक्यो

      जेष्ठ १५, २०८२

      विश्वको सबैभन्दा शक्तिशाली रकेटको नवौं परीक्षण हुदै

      जेष्ठ १४, २०८२

      कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

      जेष्ठ १८, २०८२

      अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ

      जेष्ठ १८, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १८, २०८२

      सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

      जेष्ठ १८, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १५, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ६, २०८२

      जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा,महत्त्वपूर्ण जानकारी आयो बाहिर

      चैत्र २३, २०८१

      बाहुबली एक्टर प्रभास बिबाह बन्धनमा बाँधिदै

      चैत्र १५, २०८१

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ २, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १८, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १५, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ६, २०८२

      ‘प्रेम कथा’ सिरियल दर्शकको मन जित्दै भाग २६ मा प्रवेश

      चैत्र १३, २०८१

      आमिर खान नयाँ प्रेमिकासहित सार्वजनिक कार्यक्रममा देखा परे

      बैशाख १, २०८२

      जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा,महत्त्वपूर्ण जानकारी आयो बाहिर

      चैत्र २३, २०८१

      बाहुबली एक्टर प्रभास बिबाह बन्धनमा बाँधिदै

      चैत्र १५, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १८, २०८२

      २०८२ जेष्ठ १६ गते शुक्रबार: आजको राशिफल

      जेष्ठ १७, २०८२

      २०८२ जेष्ठ १५ गते बिहीबारको राशिफल

      जेष्ठ १६, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १५, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      पिपलटारमा प्रजनन स्वास्थ्य रुग्णता जाँच स्वास्थ्य शिविर

      जेष्ठ ५, २०८२

      हरेक फागुन महिना ‘नसर्ने रोग’ महिनाको रूपमा मनाइने

      बैशाख १९, २०८२

      रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज

      बैशाख ६, २०८२

      करेन्ट, भोला, भोला पावर खैनी, जीत खैनीको बिक्रीमा रोक

      बैशाख २, २०८२

      २०८२ जेष्ठ १६ गते शुक्रबार: आजको राशिफल

      जेष्ठ १७, २०८२

      २०८२ जेष्ठ १५ गते बिहीबारको राशिफल

      जेष्ठ १६, २०८२

      आजको राशिफल बि.सं. २०८२ जेष्ठ १४ गते बुधबार

      जेष्ठ १५, २०८२

      आजको राशिफल: २०८२ जेष्ठ १३ गते मंगलवार

      जेष्ठ १४, २०८२

      फेवातालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर कायम

      जेष्ठ १८, २०८२

      अमेरिकाले यसबर्ष एक हजार भारतीयलाई गर्यो डिपोर्ट

      जेष्ठ १७, २०८२

      विश्वको सबैभन्दा शक्तिशाली रकेटको नवौं परीक्षण हुदै

      जेष्ठ १४, २०८२

      यस वर्षको मनसुनबाट २० लाख नागरिक प्रभावित हुने अनुमान

      जेष्ठ १३, २०८२

      नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ

      जेष्ठ ६, २०८२

      राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

      बैशाख २७, २०८२

      रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज

      बैशाख ६, २०८२

      गाजर खानुको १० फाइदा

      चैत्र २३, २०८१
    • सूचना र प्रविधि

      ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

      बैशाख २७, २०८२

      सरकारी सेवा अब ‘फेसलेस’ बनाइने

      बैशाख १९, २०८२

      सात दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल फेसबुकलाई नेपालमा प्रतिबन्ध लगाइने

      बैशाख १२, २०८२

      अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसनको तेस्रो अधिवेशन सम्पन्न

      फाल्गुन ११, २०८१

      अभिब्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम सरकारबाट हुदैँन्: प्रधानमन्त्री

      फाल्गुन ९, २०८१
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    Home » अनलाइन स्क्याम (ठगी) मा संलग्न एक गिरोह पक्राउ

    अनलाइन स्क्याम (ठगी) मा संलग्न एक गिरोह पक्राउ

    खबर साइट डट कमखबर साइट डट कममाघ १८, २०८१3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    काठमाडौं २०८१ माघ १८ ।  अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न एक गिरोहलाई प्रहरी पक्राउ गरेको छ।

    नेपालमा गैरकानुनी रहेको क्रिप्टो कारोबार तथा अनलाइन स्क्याम (ठगी) गरेको गरेको कसुरमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट  सात जनालाई पक्राउ गरेको हो।

    केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा २२ वर्षीय माइकल डंगौरा रहेका छन्। कैलाली बर्दगोरिया गाउँपालिका-६ घर भई हाल बुढानिलकण्ठ नगरपालिका-८ गैरीगाउँ बस्ने डंगौरा गिरोहका ‘मास्टर एजेन्ट’ रहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले बताए।

    पक्राउ पर्ने अन्यमा कैलाली बर्दगोरिया गाउँपालिका-६ कै २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने २१ वर्षीय पियुष श्रेष्ठ छन्।

    यसैगरी, दोलखा भीमेश्वर नगरपालिका-४ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने १९ वर्षीय आश्विन चौलागाईं, रौतहट गौर नगरपालिका-९ घर भई काठमाडौं-३१ नयाँ बानेश्वर बस्ने २२ वर्षीय सत्यमकुमार सहनी, बिहार भारत साहेवगञ्ज घर भई काठमाडौं-२५ बस्ने २७ वर्षीय रोशन कुमार र भारत बिहार पूर्वी चम्पास बस्ने ३६ वर्षीय मुन्ना कुमार रहेका छन्।

    यो समूहले हालसम्म अभौतिक मुद्राको कारोबार गरेर तीन अर्बभन्दा बढी रकम ठगी गरेको पाइएको बोगटीले बताए। यो रकम डिजिटल फरेन्सिक रिपोर्टको विवरणबाट प्राप्त भएको बोगटी बताउँछन्।

    पक्राउ परेका व्यक्तिहरूले प्रयोग गरिरहेको दुई थान कम्प्युटर, १३ थान मोबाइल प्रहरीले बरामद गरेको छ। यस्तै, नगद पाँच लाख पचास हजार र विभिन्न व्यक्तिको नाममा जारी भएको बैंकको चेक १९ थान बरामद भएको छ।

    ‘उनीहरूले विभिन्न व्यक्तिहरूलाई संगठित रुपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गर्ने गरेको पाइएको छ,’ बोगटीले भने।

    विभिन्न बैंक तथा डिजिटल वालेट प्रयोगकर्ताहरूलाई समूहले झुक्याएर बैंक तथा वालेटहरूको आधिकारिक व्यक्ति भन्ने गरेको थियो।  प्रयोगकर्ताको ओटिपी/पिन माग गरेर अनाधिकृत रुपमा बैंक तथा वालेटहरूमा यो समूहले पहुँच पुर्‍याउँथ्यो।

    यो समूहले सोसल मिडिया ह्वाट्सएप, टेलिग्राम, फेसबुकहरूमा अनलाइन जब पाइने भन्दै ‘घरमै बसेर धेरै कमाउने सकिने’ भनी विज्ञापन गर्ने गरेको थियो।

    ‘त्यसरी आकर्षक विज्ञापनहरू विभिन्न लिंकहरूबाट पठाएर साइबर फिसिङ गरी प्रयोगकर्ताहरूको बैंक तथा वालेटहरूमा पहुँच पुर्‍याउने गरेको अनुसन्धानमा खुलेको छ,’ बोगटीले भने, ‘उनीहरूको रकम रकम अन्यत्र खातामा ट्रान्सफर गर्ने गरेको पाइएको छ।’

    अनलाइन जब भन्दै खोल्न लगाइएका डिजिटल वालेटहरू आफूले प्रयोग गरेर प्रयोग गरेबापत यो समूहले निश्चित रकम नै दिने गरेको अनुसन्धानमा खुलेको छ।

    ‘यस्ता खाताहरूमा अनलाइन ठगीबाट आर्जित रकम जम्मा गर्ने, क्रिप्टो करेन्सी खरीद-बिक्री गर्ने तथा हुण्डी कारोबार गर्न समेत प्रयोग गर्ने गरेको अनुसन्धानले देखाएको छ,’ उनले भने।

    ठगी गर्ने समूहले समानान्तर बैंकिंङ कारोबार गरी मानिसहरूको आवश्यकतानुसार नेपालभित्र र बाहिर डिजिटल/क्रिप्टो करेन्सी, गेम पोइन्ट्स एवम् भौतिक मुद्रासमेत कारोबार गर्ने गरेको खुलेको छ।

    यस्तै, विदेशमा रहेका नेपालीहरूले पैसा नेपाल पठाउँदा गैरबैंकिङ माध्यमबाट पठाउँदा कर तथा शुल्क तिर्नु नपर्ने र थप रकम समेत फाइदा हुने प्रलोभनमा पारेर समूहका एजेन्टमार्फत् रकम लिने र नेपालमा रहेका नातेदारहरूको खातामा जम्मा गरिदिने गरेको पाइएको छ।

    पक्राउ परेकाहरूलाई ठगी तथा राष्ट्र बैंकको अभौतिक वस्तुको कारोबार गर्न नमिल्ने कसुरमा अनुसन्धान थालिएको छ।

    छिमेकी मुलुक भारतलगायत अन्य केही देशमा क्रिप्टो करेन्सीलाई करको दायरामा ल्याएर वैध बनाइएको छ। नेपालमा भने क्रिप्टो करेन्सीलाई गैरकानुनी मानिन्छ।

    पछिल्लो समय क्रिप्टो करेन्सीबाट अर्बौं रकम विदेशिएको भन्दै राष्ट्र बैंकले यसलाई दायरामा ल्याउनेबारे छलफल चलाएको वर्षौं भयो तर अहिलेसम्म क्रिप्टोबारे कुनै नीति बनिसकेको छैन।

    क्रिप्टो अर्थात् गुप्त र करेन्सी अर्थात् मुद्रा हो। शाब्दिक अर्थमा क्रिप्टो करेन्सी भन्नाले विनिमयका माध्यमका रूपमा काम गर्ने संकेताक्षर (कोड वा क्रिप्टोग्राफी) द्वारा सुरक्षित विद्युतीय वा भर्चुअल मुद्रा हो। क्रिप्टोमा जोडिएपछि संकेत पाइने र त्यसैमार्फत् नेपाली रकमलाई डलरमा परिणत गरी कारोबार गरिन्छ।

    क्रिप्टो करेन्सी गैरकानुनी रहेकाले त्यसबाट कसैलाई फाइदा नै भए पनि उपभोक्ता ठगिने सम्भावना अत्यधिक रहेको प्रहरी बताउँछ।

    ‘एप वा कोइनमार्फत् डलर खरिद गर्न सक्ने र तुरून्तै अर्कोलाई महंगोमा बेच्न सक्ने, कानुनी दायित्व पनि पूरा गर्नु नपर्ने भएकाले धन कमाउने आशमा हिँडेकालाई फाइदा छ,’ बोगटी भन्छन्।


    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
    • अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ
    • फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा
    • सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका पाँच जना पक्राउ
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleइजरायली सेनाले गर्याे थप २ प्यालेस्टाइनीको हत्या
    Next Article बढ्यो पेट्रोलियम पदार्थकाे मूल्य

    सम्बन्धित खबर

    कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

    अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ

    फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

    सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

    फेवातालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर कायम

    बुढीगण्डकी आयोजना बारे बाबुरामको टिप्पणी- प्रचण्डले तलवार चलाए, ओलीले पूरै घाँटी छिनाले !

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

    अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ

    फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

    सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

    फेवातालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर कायम

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको प्रवासी नेपालीद्धारा विरोध,

    बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको नेत्तृत्व सर्वसम्मत चयन

    पोर्चुगलमा कन्सुलर सेवा दिन सुरु

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर: ../२०८१/०८२
    प्रेस काउन्सिल सूचीकरण नम्बर: ..../२०८१/०८२


    संचालक
    रोयल मल्टि मिडिया हाउस प्रा.लि.

    हाम्रो टिम>
    सल्लाहकार सम्पादक
    केशव अधिकारी

    कला सम्पादक
    कृष्णपक्ष थापा

    प्रवन्ध निर्देशक
    कुशल अधिकारी

    कार्यालय :
    अनामनगर,काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२०

    सम्पर्क कार्यालय :
    धादिङबेसी, धादिङ

    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १६ जना पक्राउ

    खबर साइट डट कम

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    खबर साइट डट कम

    आज गणतन्त्र दिवस

    खबर साइट डट कम

    विश्वको सबैभन्दा शक्तिशाली रकेटको नवौं परीक्षण हुदै

    खबर साइट डट कम

    साउदी अरेबियाले मदिरा नीति परिवर्तन गर्दै

    खबर साइट डट कम

    मकवानपुरको थाहामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

    खबर साइट डट कम

    नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ

    खबर साइट डट कम

    चुनौतीको चक्रव्यूहमा नेपाली अर्थतन्त्र

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com खबरहरुको साइट
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.