काठमाडौं, १९ बैशाख । सरकारले कर्मचारी तन्त्रको तरिकामा परिवर्तन गर्दै ‘फेसलेस’ सुबिधा दिने भएको छ ।
केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममार्फत जनताले पाउने सेवा अब क्रमशः ‘फेसलेस’ बनाउँदै जाने घोषणा गरेको छ । जसका लागि नागरिक एपलगायतका काम द्रुतगत रूपमा विकास गरिने प्रतिबद्दता जनाइएकाे छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
