खबर साइट डट कम :
- असार ३२ गतेदेखि साउन २४ गतेसम्म बृहस्पति अस्त, विवाह र गृहप्रवेशलगायत शुभकार्य नगर्न सुझाव
- फ्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै १६ वर्षपछि स्पेन फिफा विश्वकपको फाइनलमा
- धादिङ जिल्ला ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण जिल्ला’ घोषित
- बुधबारदेखि देशभर साविककै १४.२ केजीको पूरा ग्यास सिलिन्डर पाइने
- मुग्लिन–नारायणगढ सडक खण्ड पूर्ण रूपमा बन्द: अर्को सूचना नभएसम्म सवारी सञ्चालनमा रोक
- शिक्षा नियमावलीको १०औँ संशोधनप्रति शिक्षक महासङ्घ रुष्ट: माग उपेक्षा गरिएको भन्दै कडा आन्दोलनको चेतावनी
- भारी वर्षाले जनजीवन प्रभावित: ३४ जिल्लामा उच्च जोखिम, चितवनमा ३१६ मिलिमिटर वर्षा
- आज प्रतिनिधि सभा अन्तर्गतका चार समितिको बैठक बस्दै




