Close Menu
    खबर साइट

    सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु

    डा. डीआर उपाध्यायको  ‘हरे कृष्ण’

    भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडभन्दा बढीको क्षति, ७९४ अझै सम्पर्कविहीन

    आज हरिपरिवर्तिनी एकादशी

    कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

    स्थानीय तहको निर्वाचन आगामी फागुनमै गर्ने तयारी

    कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो

    रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

    ओलीलाई भण्डारीको जवाफ: सबैलाई वैरी देखेर कसरी चल्छ पार्टी?

    कृष्णभीरमा १८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फ सञ्चालनमा

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु
    • डा. डीआर उपाध्यायको  ‘हरे कृष्ण’
    • भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडभन्दा बढीको क्षति, ७९४ अझै सम्पर्कविहीन
    • आज हरिपरिवर्तिनी एकादशी
    • कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत
    • स्थानीय तहको निर्वाचन आगामी फागुनमै गर्ने तयारी
    • कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो
    • रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो

      अशोज २, २०८३

      विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट बाढीपिडित लाई ७५ लाख सहयोग

      भदौ २५, २०८३

      हकवाला र सम्बन्धित निकायलाई विना जानकारी ६ करोडको सम्पत्ति लिलामको आदेश

      भदौ २५, २०८३

      चीनका ब्याट्री निर्माता र नेपाली आयातकर्ताबीच प्रत्यक्ष भेटघाट हुँदै

      भदौ ८, २०८३

      हकवाला र सम्बन्धित निकायलाई विना जानकारी ६ करोडको सम्पत्ति लिलामको आदेश

      भदौ २५, २०८३

      २ करोड ८० लाख ठगी आरोपमा बुढाथोकी पक्राउ

      साउन २७, २०८३

      तीन महिनामा ८४ जना अवैध हातहतियारसहित पक्राउ, ठूलो परिमाणमा हतियार र गोली बरामद

      साउन २१, २०८३

      तत्कालीन गाउँपालिका अध्यक्षसहित पाँच जना र ठेकेदार कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

      साउन २१, २०८३

      भारतको बिहारस्थित मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सात जनाको मृत्यु

      भदौ २, २०८३

      क्यानडाको ऐतिहासिक यात्रा समाप्त, मोरक्को लगातार दोस्रो पटक विश्वकप क्वार्टरफाइनलमा

      असार २१, २०८३

      विश्वकप फुटबलः मेस्सीको जादुयी प्रदर्शन, अर्जेन्टिना नकआउट चरणमा प्रवेश

      असार ८, २०८३

      अष्ट्रेलियामाथि अमेरिकाको प्रभावशाली जित, नकआउटमा छनौट

      असार ६, २०८३

      सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु

      अशोज ११, २०८३

      डा. डीआर उपाध्यायको  ‘हरे कृष्ण’

      अशोज ९, २०८३

      भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडभन्दा बढीको क्षति, ७९४ अझै सम्पर्कविहीन

      अशोज ६, २०८३

      आज हरिपरिवर्तिनी एकादशी

      अशोज ६, २०८३
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      नयाँ विषयवस्तुका साथ दर्शकको रोजाइमा ‘मेरी बास्सै’

      चैत्र १८, २०८२

      फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने

      अशोज २०, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ १, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      नयाँ विषयवस्तुका साथ दर्शकको रोजाइमा ‘मेरी बास्सै’

      चैत्र १८, २०८२

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १७, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १४, २०८२

      चौथो स्टेजको क्यान्सरसँग लड्दै अभिनेत्री नफिसा

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      गोविन्दविरुद्ध पत्नी सुनिता अदालत पुगिन्, डिभोर्स हुन लागेको हो ?

      भदौ ९, २०८२

      सैयारा फेम अहान र अनीतले पाए पहिलो अवार्ड

      साउन २८, २०८२

      रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

      अशोज २, २०८३

      आजदेखि तीज सुरु,व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

      भदौ २८, २०८३

      अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्सद्वारा नेपालको प्रतिनिधित्व

      भदौ २५, २०८३

      प्रवासमा रहेर नेपाली गीत–संगीतमा योगदान पुर्‍याएकी जेनीषा गौतमलाई ‘राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड’मा सम्मान

      भदौ २५, २०८३
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      सिभिल अस्पतालमा एमआरलाई प्रतिबन्ध

      अशोज २२, २०८२

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

      अशोज २, २०८३

      आजदेखि तीज सुरु,व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

      भदौ २८, २०८३

      आन्तरिक पर्यटकको रोजाइमा धादिङको ब्रोम्दिङ: शैलुङ र दामनको झझल्को दिने नयाँ गन्तव्य

      भदौ ७, २०८३

      आजको राशिफल: २०८२ फागुन १७ गते आइतबार

      फाल्गुन १७, २०८२

      टर्किस एअरलाइन्सको विमान धादिङको धार्केमा ‘इमर्जेन्सी होल्ड’:२३६ यात्रु बोकेको विमान यसरी पुग्यो कोलकाता

      माघ २२, २०८२

      रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      पुस ३०, २०८२

      बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै आत्महत्या गरेपछि प्रधानमन्त्री कार्कीले मागिन माफी

      मंसिर २१, २०८२

      गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको पाँच दिनपछि शव फेला

      कार्तिक १८, २०८२

      नेपालमा जापानिज इन्सेफलाइटिसको आतङ्क: १६ को मृत्यु, ६३ जनामा सङ्क्रमण पुष्टि

      भदौ १, २०८३

      सिमसार र परम्परागत ज्ञानको संरक्षणमा जोड दिँदै विश्व सिमसार दिवस मनाइँदै

      माघ १९, २०८२

      काठमाण्डौं उपत्यकामा बढ्यो चिसो

      माघ १, २०८२

      कृत्रिम खुट्टाको सहारामा हरि बुढामगरद्वारा सातै महादेशका सर्वोच्च शिखर आरोहण

      पुस २८, २०८२
    • सूचना र प्रविधि

      सामाजिक सञ्जालमा भ्रमको खेती: गलत सूचना, भ्रामक प्रचार र प्रोपागान्डाबाट कसरी जोगिने?

      भदौ २३, २०८३

      मोटोरोला एज ७० फ्युजन ६९,९९९ रुपैयाँमा नेपाली बजारमा सार्वजनिक

      भदौ १०, २०८३

      एआईले बताउन सक्छ मानिसको मृत्यु र आयु: ७८ प्रतिशत सटीक नतिजा दिने नयाँ प्रविधि

      साउन ७, २०८३

      नम्बर नदेखाई व्हाट्सएपमा कुराकानी गर्न सकिने: ‘युजरनेम’ फिचर आउँदै

      साउन ७, २०८३

      डिजिटल जासुसी: एपहरूले राख्दैछन् तपाईंको राजनीतिक र धार्मिक आस्थामा नजर

      चैत्र २१, २०८२
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    Home » आजको राशिफल बि.सं.२०८१ माघ २५ गते शुक्रबार

    आजको राशिफल बि.सं.२०८१ माघ २५ गते शुक्रबार

    खबर साइट डट कमखबर साइट डट कममाघ २५, २०८१6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    आजको राशिफल बि.सं.२०८१ माघ २५ गते शुक्रबार ई.सं.२०२५ फेब्रवरी ७ नेपाल सम्बत ११४५ सिल्लाथ्व दशमी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघ शुक्ल दशमी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, एन्द्र योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६: ४६ बजे, सूर्यास्त साँझ ०५: ४९ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ ।

    आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ४६ मिनेट देखि ८ बजेर ९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    परीक्षा, प्रतियोगिता वा प्रतिस्पद्र्धामा विजय प्राप्त गर्ने दिन हो, मिहिनेत गर्न सकेमा पठनपाठनका दृष्टिले पनि आज उत्कृष्ट दिन बन्नसक्छ । निणर्य लिन सक्नुपर्छ, नबन्ने काम पनि बन्नेछन्, व्यक्तित्व विकासमा मद्दत पुग्नेछ, आफन्त र सहकर्मीसँगको सम्बन्धसमेत मजबुत बन्नेछ । विवाद वा मतभेद छ भने पनि समाधानको बाटो पहिल्याउनु होला । आन्तरिक क्षमताको प्रयोग गरी वा मुख र हाउभाउकै माध्यमबाट कुनै विशेष अवसर फुत्काउन सक्नुहुन्छ, अतिरिक्त आम्दानीका लागि मिहिनेत गर्ने दिन हो ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

    मानसिक शान्तिको आभास हुनेछ, पार्टनरले तपाईंको भावना बुझ्नेछन्, कतै एकान्त स्थलमा बसेर भावना साटासाट गर्न र रमाउन पाइने छ । तनाव र स्ट्रेसले भरिएको खराब समय छ, केही समय आफ्नो सुस्वास्थ्य र आरामका लागि छुट्याउनु पर्छ, जसबाट मनोबल बढाउन मद्दत पुग्नेछ । बिक्रीबट्टामा बढावा हुने र थप हौसला जाग्ने समय हो । हिसाबकिताबमा देखिएको कमजोरी र त्रुटि सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिने छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

    खर्चमा बृद्धि हुनाले बजेट डगमगाउने समय हो, आर्थिक तनावले पतिपत्नीका बीचमा सुलह नहुने गरी विवाद चुलिन सक्छ, सचेत भएर व्यवहार गर्नुहोला । अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन्, मानसिक शान्ति र विश्रामप्रति आकर्षित बन्दा राम्रो हुन्छ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    सेवाग्राही र वरिष्ठ कर्मचारी खुशी हुनेछन् । स्थिर प्रयोजनमा धन लगानी गर्न सक्नुहुन्छ । पुराना सहकर्मीसँगको भेटघाटले मनलाई ताजा बनाउनेछ । सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ, पार्टनरसँग सानोतिनो यात्राको कार्यक्रम बन्नसक्छ । लगानी गर्नुभएको छ भने आज त्यसको लाभांश र बोनस पाउने दिन हो । तर खर्चको मात्रा बढ्ने समय छ, बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुहोला ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    नयाँ समझौता वा करारका माध्यमबाट धन बढाउन सकिने छ, जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा लाभ हुनेछ । निकै धपेडी गर्ने वेला छ, काम गर्दा अनेकानेक बाधा हुनसक्छन्, तथापि दोहोर्याएर प्रयास गरेमा सबै काम सम्पन्न हुने दिन हो । क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

    आफन्त वा छरछिमेकको काममा खट्नुपर्ने समय छ, घरव्यवहारकै काममा पनि व्यस्तता रहनेछ, आज बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुने दिन हो । प्रशस्त सम्भावना र उपलब्धिहरू भएको राम्रो दिन छ, सानो प्रयासले राम्रो नतिजाका साथै सम्मान र जस पाउन सकिने छ । हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्नेछ । सही समय र स्थान छनौट गर्न सके हरेक कदम सफल हुनेछन् ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

    पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ । आत्मीय मित्र वा प्रेमीप्रेमिकाका बीचमा अविश्वास र भ्रम सिर्जना हुने सङ्केत छ, आफ्नो काम र लक्ष्यप्रति विश्वस्त हुनु ठीक हुन्छ । लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता गर्नुहुँदैन, बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्, समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    आफ्नो खूबी, क्षमता र आन्तरिक प्रतिभालाई बाहिर निकालेर प्रतिष्ठा कमाउने समय हो, लुकेको कलात्मक प्रतिभाको प्रस्फुटन हुनाले भविष्य सुध्रने छ । नयाँ मित्रता वा सम्बन्धका बारेमा मन उत्सुक रहने छ, तर कुनै पनि बाचाबन्धन नगर्नु राम्रो हुन्छ । आत्मीय मित्र वा विपरीतलिङ्गी सहकर्मीको साथ पाउनाले चिताएको काममा सफलता मिल्नेछ । नयाँ कामतर्फ अग्रसर भइने छ, आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ, आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनुपर्ने हुन्छ ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

    ताकेको काम सम्पन्न हुनेछ, तर सानातिना विवादको बेवास्ता गर्दै अघि बढ्नुपर्छ । शत्रु र प्रतिद्वन्द्वीसँग सतर्क रहने समय हो, त्यस्तै रिस र घमण्ड बढ्नाले पनि अप्ठ्यारोमा पर्न सकिन्छ । कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ । आडम्बर देखाउनु हुँदैन, नत्र सामान्य मानेको विषयलाई प्रमाणित गर्न गाह्रो हुन्छ र बेकारको तर्कबितर्कमा दिन बित्ने परिस्थिति बन्नेछ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

    सन्तान वा भाइबहिनीको करियर सम्बन्धी कुनै समस्या आइपरेमा विशेष व्यक्तिबाट उचित सल्लाह र सहयोग मिल्नेछ, जसबाट तपाईको तनाव पनि हट्नसक्छ । मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो, नयाँ कामको प्रस्ताव आउनसक्छ, बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ । पारिवारिक वातावरण ठीकै छ, तर छोराछोरीको इच्छा बुझेर काम गर्ने हुँदा बजेट डगमगाउने तथा पारिवारिक जीवनमा मनोमालिन्य बढ्नसक्ने समय छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    इच्छामुताबिकको कुनै काम वा धार्मिकरआध्यात्मिक कामका लागि समय व्यवस्थापन गर्नसकेमा तनाव र स्ट्रेसबाट मुक्ति पाउन सक्नुहुन्छ । सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । पारिवारिक खुसीलाई मध्यनजर गर्दै कुनै काम लुकाएर गर्नुपर्ने परिस्थिति बन्नेछ, हिसाबकिताबको कुरा हो भने पछि हट्नु ठीक हुन्छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    उत्कृष्ट खाना, रोमान्टिक पलहरू र इष्टमित्रको साथ नै आजको विशेषता हो भन्दा फरक पर्दैन, व्यक्तित्व विकास र करियर निर्माणको सही समय भएकाले उचित कार्ययोजनाका साथमा अघि बढ्नु जायज हुन्छ । व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय हो । परीक्षारअन्तर्वार्ता आदिमा सफलता हात पर्नेछ, काममा सहयोगीको साथ पाइने समय छ । सामूहिक काम वा सामाजिक क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइँदैन र लवमेटलाई छुट्टै समय दिन नपाउनाले वैचारिक मतभेद हुनसक्छ ।

    (ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५)

    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleरवि लामिछाने ५४ लाख धरौटीमा रिहा
    Next Article तस्करीको आशंकामा ६५ लाखको सामान बोकेको ट्रक प्रहरीको नियन्त्रणमा

    सम्बन्धित खबर

    सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु

    डा. डीआर उपाध्यायको  ‘हरे कृष्ण’

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु

    सूचना तथा जानकारी Dhading mahotsav

    डा. डीआर उपाध्यायको  ‘हरे कृष्ण’

    भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडभन्दा बढीको क्षति, ७९४ अझै सम्पर्कविहीन

    आज हरिपरिवर्तिनी एकादशी

    कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

    नेपालका बाढीपीडितको सहयोगका लागि अमेरिकामा भर्चुअल रक्तदान अभियान सुरु

    काम खोज्दै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो, वैशाख महिनामा मात्रै ७४ हजारभन्दा बढी बाहिरिए

    म्यानमारबाट दुई नेपाली युवाको उद्धार

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट

    प्रकाशक/संचालक :
    रोयल मल्टीमिडिया हाउस प्रा.लि.

    सूचना तथा प्रशारण विभाग दर्ता नं : ५१४२/ २०८२/२०८३
    स्थायी लेखा नम्बर : ६२१२७०१४९

    हाम्रो टिम;

    प्रधान सम्पादक :
    केशव अधिकारी

    सम्पादक :
    दिल बहादुर रम्तेल

    कला सम्पादक :
    कृष्णपक्ष थापा

    प्रबन्ध निर्देशक : कुशल अधिकारी

    कम्पनी कार्यालय :
    नीलकण्ठ नगरपालिका वडा नम्बर १२, पिप्लेटार, (धादिङबेसी) धादिङ
    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    सम्पर्क कार्यालय :
    नागार्जुन नगरपालिका वडा नम्बर १०, स्युचाटार, काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२१

    समाचार /विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु

    खबर साइट डट कम

    कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

    खबर साइट डट कम

    कृष्णभीरमा १८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फ सञ्चालनमा

    खबर साइट डट कम

    कृष्णभीरमा नयाँ ट्र्याक निर्माण: १४ दिनपछि परीक्षणस्वरूप सवारीसाधन पास

    खबर साइट डट कम

    बाढी प्रभावित परिवारका विद्यार्थीलाई इम्बार्क कलेजको २ करोड ७० लाखको पूर्ण छात्रवृत्ति

    खबर साइट डट कम

    अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्सद्वारा नेपालको प्रतिनिधित्व

    खबर साइट डट कम

    विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट बाढीपिडित लाई ७५ लाख सहयोग

    खबर साइट डट कम

    हकवाला र सम्बन्धित निकायलाई विना जानकारी ६ करोडको सम्पत्ति लिलामको आदेश

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com देश विदेशको खबर
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.

    झाडा पखाला हैजा र डेँगीबाट बचौं

    Khabarsite