Close Menu
    खबर साइट

    जापानी इन्सेफ्लाइटिसबाट २६ जनाको मृत्यु

    एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    कृष्णभीरमा दुईतर्फी यातायात असोज १ देखि

    प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

    बाढीले क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि सञ्चालनमा

    आज ६२औँ राष्ट्रिय बाल दिवस

    कृष्णभीरमा नयाँ ट्र्याक निर्माण: १४ दिनपछि परीक्षणस्वरूप सवारीसाधन पास

    आजदेखि तीज सुरु,व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

    एसीसी प्रिमियर कपको फाइनल उपाधिका लागि आज नेपाल र युएई भिड्दै

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • जापानी इन्सेफ्लाइटिसबाट २६ जनाको मृत्यु
    • एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
    • कृष्णभीरमा दुईतर्फी यातायात असोज १ देखि
    • प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
    • प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात
    • बाढीले क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि सञ्चालनमा
    • आज ६२औँ राष्ट्रिय बाल दिवस
    • कृष्णभीरमा नयाँ ट्र्याक निर्माण: १४ दिनपछि परीक्षणस्वरूप सवारीसाधन पास
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट बाढीपिडित लाई ७५ लाख सहयोग

      भदौ २५, २०८३

      हकवाला र सम्बन्धित निकायलाई विना जानकारी ६ करोडको सम्पत्ति लिलामको आदेश

      भदौ २५, २०८३

      चीनका ब्याट्री निर्माता र नेपाली आयातकर्ताबीच प्रत्यक्ष भेटघाट हुँदै

      भदौ ८, २०८३

      पेट्रोलियम पदार्थको मूल्य यथावत

      भदौ १, २०८३

      हकवाला र सम्बन्धित निकायलाई विना जानकारी ६ करोडको सम्पत्ति लिलामको आदेश

      भदौ २५, २०८३

      २ करोड ८० लाख ठगी आरोपमा बुढाथोकी पक्राउ

      साउन २७, २०८३

      तीन महिनामा ८४ जना अवैध हातहतियारसहित पक्राउ, ठूलो परिमाणमा हतियार र गोली बरामद

      साउन २१, २०८३

      तत्कालीन गाउँपालिका अध्यक्षसहित पाँच जना र ठेकेदार कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

      साउन २१, २०८३

      भारतको बिहारस्थित मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सात जनाको मृत्यु

      भदौ २, २०८३

      क्यानडाको ऐतिहासिक यात्रा समाप्त, मोरक्को लगातार दोस्रो पटक विश्वकप क्वार्टरफाइनलमा

      असार २१, २०८३

      विश्वकप फुटबलः मेस्सीको जादुयी प्रदर्शन, अर्जेन्टिना नकआउट चरणमा प्रवेश

      असार ८, २०८३

      अष्ट्रेलियामाथि अमेरिकाको प्रभावशाली जित, नकआउटमा छनौट

      असार ६, २०८३

      जापानी इन्सेफ्लाइटिसबाट २६ जनाको मृत्यु

      भदौ ३१, २०८३

      एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

      भदौ ३१, २०८३

      कृष्णभीरमा दुईतर्फी यातायात असोज १ देखि

      भदौ ३०, २०८३

      प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

      भदौ ३०, २०८३
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      नयाँ विषयवस्तुका साथ दर्शकको रोजाइमा ‘मेरी बास्सै’

      चैत्र १८, २०८२

      फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने

      अशोज २०, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ १, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      नयाँ विषयवस्तुका साथ दर्शकको रोजाइमा ‘मेरी बास्सै’

      चैत्र १८, २०८२

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १७, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १४, २०८२

      चौथो स्टेजको क्यान्सरसँग लड्दै अभिनेत्री नफिसा

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      गोविन्दविरुद्ध पत्नी सुनिता अदालत पुगिन्, डिभोर्स हुन लागेको हो ?

      भदौ ९, २०८२

      सैयारा फेम अहान र अनीतले पाए पहिलो अवार्ड

      साउन २८, २०८२

      आजदेखि तीज सुरु,व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

      भदौ २८, २०८३

      अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्सद्वारा नेपालको प्रतिनिधित्व

      भदौ २५, २०८३

      प्रवासमा रहेर नेपाली गीत–संगीतमा योगदान पुर्‍याएकी जेनीषा गौतमलाई ‘राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड’मा सम्मान

      भदौ २५, २०८३

      आन्तरिक पर्यटकको रोजाइमा धादिङको ब्रोम्दिङ: शैलुङ र दामनको झझल्को दिने नयाँ गन्तव्य

      भदौ ७, २०८३
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      सिभिल अस्पतालमा एमआरलाई प्रतिबन्ध

      अशोज २२, २०८२

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      आजदेखि तीज सुरु,व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

      भदौ २८, २०८३

      आन्तरिक पर्यटकको रोजाइमा धादिङको ब्रोम्दिङ: शैलुङ र दामनको झझल्को दिने नयाँ गन्तव्य

      भदौ ७, २०८३

      आजको राशिफल: २०८२ फागुन १७ गते आइतबार

      फाल्गुन १७, २०८२

      आजको राशिफल बिसं २०८२ माघ २० गते मंगलबार

      माघ २०, २०८२

      टर्किस एअरलाइन्सको विमान धादिङको धार्केमा ‘इमर्जेन्सी होल्ड’:२३६ यात्रु बोकेको विमान यसरी पुग्यो कोलकाता

      माघ २२, २०८२

      रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      पुस ३०, २०८२

      बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै आत्महत्या गरेपछि प्रधानमन्त्री कार्कीले मागिन माफी

      मंसिर २१, २०८२

      गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको पाँच दिनपछि शव फेला

      कार्तिक १८, २०८२

      नेपालमा जापानिज इन्सेफलाइटिसको आतङ्क: १६ को मृत्यु, ६३ जनामा सङ्क्रमण पुष्टि

      भदौ १, २०८३

      सिमसार र परम्परागत ज्ञानको संरक्षणमा जोड दिँदै विश्व सिमसार दिवस मनाइँदै

      माघ १९, २०८२

      काठमाण्डौं उपत्यकामा बढ्यो चिसो

      माघ १, २०८२

      कृत्रिम खुट्टाको सहारामा हरि बुढामगरद्वारा सातै महादेशका सर्वोच्च शिखर आरोहण

      पुस २८, २०८२
    • सूचना र प्रविधि

      सामाजिक सञ्जालमा भ्रमको खेती: गलत सूचना, भ्रामक प्रचार र प्रोपागान्डाबाट कसरी जोगिने?

      भदौ २३, २०८३

      मोटोरोला एज ७० फ्युजन ६९,९९९ रुपैयाँमा नेपाली बजारमा सार्वजनिक

      भदौ १०, २०८३

      एआईले बताउन सक्छ मानिसको मृत्यु र आयु: ७८ प्रतिशत सटीक नतिजा दिने नयाँ प्रविधि

      साउन ७, २०८३

      नम्बर नदेखाई व्हाट्सएपमा कुराकानी गर्न सकिने: ‘युजरनेम’ फिचर आउँदै

      साउन ७, २०८३

      डिजिटल जासुसी: एपहरूले राख्दैछन् तपाईंको राजनीतिक र धार्मिक आस्थामा नजर

      चैत्र २१, २०८२
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    Home » आजको राशिफल बि.सं. २०८२ जेष्ठ १४ गते बुधबार

    आजको राशिफल बि.सं. २०८२ जेष्ठ १४ गते बुधबार

    खबर साइट डट कमखबर साइट डट कमजेष्ठ १४, २०८२6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    आजको राशिफल बि.सं. २०८२ जेष्ठ १४ गते बुधबार ई.सं. २०२५ मे २८ नेपाल सम्बत ११४५ तछलाथ्व पारु  नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल प्रतिपदा , चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, धृति योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ ।

    आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ०९ मिनेट देखि ०६ बजेर ५२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आजबाट गोशाईकुण्ड स्नान यात्रा शुरु हुनेछ ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

    साथीभाइ र इष्टमित्रसँग हाँसखेल र कुराकानी गर्ने दिन हो । रामरमाइलोमा दिन बित्नेछ । कुनै सामाजिक वा परोपकारी काममा दिलचस्पी जाग्नेछ । अरुका समस्यामा दौडधूप गर्नुपर्ने समय छ, यसरी सहयोग गर्ने हुँदा अध्ययनमा बाधा पुग्नसक्छ, तर पनि सन्तुष्टि प्राप्त हुने दिन हो । धार्मिक र सामाजिक प्रयोजनका काममा चासो बढ्ने समय छ, रमाइला गतिविधिमा आजको दिन व्यतीत हुनेछ, प्रतिभा र सीपको कदर हुनेछ । महत्वपूर्ण कार्य सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

    बोली र व्यवहारले धेरैलाई आकर्षित तुल्याउने समय हो । दोहोर्याएर काम गर्नु परे पनि नतिजा लाभदायक नै रहनेछ । पार्टनरको इच्छानुसार कतै खानपान वा घुमघाममा जानुपर्ने हुन्छ, खर्च बढ्ने दिन भएकाले बजेटको व्यवस्था गरेरमात्र सम्पर्क गर्नु ठीक हुन्छ । प्रेमी÷प्रेमिका वा पति÷पत्नीका बीचमा ठास्सठुस्स बढ्ने समय हो । सँगै बस्नुहुन्न भने संयम भई फोनमार्फत नै भलाकुसारी गर्ने वा फकाउने काम गर्नुहोला ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

    बिक्रीबट्टामा बढावा हुने र थप हौसला जाग्ने समय हो । हिसाबकिताबमा देखिएको कमजोरी र त्रुटि सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिने छ । सम्बन्धलाई बलियो बनाउन मायाका दुई अक्षर र एउटा मुस्कानमात्र प्रशस्त हुन्छ, त्यसैले जे गर्नुहुन्छ, मनैदेखि गर्नुहोस्, दिन राम्रो बन्नेछ । प्रयास गर्दा उपलब्धि पाउने दिन हो, उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ, तर स्कूले विद्यार्थीमा उच्छृङ्खलता बढ्न सक्छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

    परिबन्द वा बाध्यतामा धन खर्च हुने दिन हो, साथै मानप्रतिष्ठा र सम्मानमा पनि आघात पुग्नसक्छ । जोखिम र रिस्कमा कुनै काम नगर्नु होला, साथै जिम्मेवारीप्रति पनि हेलचक्र्याइँ गर्नु हुँदैन । पुरानो समस्या सुल्झाउने क्रममा दिन बित्नसक्छ, लाभमूलक काममा कार्यालयबाहिरको काममा पनि खट्न सकिने छ । तर कर्तव्य र जिम्मेबारीप्रति सचेत हुनुपर्छ । आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

    सिनियर्सलाई खुशी बनाउन सकिने छ, कारोबारबाट फाइदा हुने अथवा नोकरीमा प्रशंसा पाउने समय हो, अचानक हातमा धन आइपुग्न सक्छ । कारोबारमा राम्रै फड्को मार्ने समय छ, लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढिरहने समय हो । व्यवहारिक चिन्ता बढ्ने दिन हो, जीवनसाथीसँग कतै घुमघाममा जाने वा किनमेलमा निस्कने योजना बनाउनुहोस्, यसबाट तपाईंको निरस जीवन स्वस्थ बन्नसक्छ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

    नयाँ समझौता वा करारका माध्यमबाट धन बढाउन सकिने छ, जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा लाभ हुनेछ । सुखशान्ति र आनन्दकै वातावरण रहेको छ, आज व्यवहार गर्दा कर्तव्य र मर्यादाप्रति सचेत रहनुपर्ने समय हो, नत्र कताकता मनमुटाव सिर्जना हुनसक्छ । परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ भने कडा परिश्रमपछि मात्र सफलता पाइने समय भएकाले अध्ययनमा लागी पर्नु उचित हुन्छ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

    लामो समयदेखि गर्छुगर्छु भनेर अड्किएका कुनै पनि काम छन् भने जुनियर स्टाफको सहयोग लिएर फेरि ती काम थाल्नुहोस्, पूर्ण हुनेछन् । नयाँ ठाउँको छोटो यात्राले आपसी सम्बन्धमा प्रगाढता छाउनेछ, सँगै बसेर छलफल गर्ने र मनका इच्छालाई सेयर गर्ने दिन हो । तुजुक र अहङ्कार बढ्ने समय हो । आज जोखिमपूर्ण काम गर्नु उचित हुँदैन, जुवातास, लटरी र सट्टापट्टामा धन नाश हुनसक्छ ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

    कुरा काट्नेले षड्यन्त्रको तानाबुना रच्न खोज्दैछन्, अझ परिवारका सदस्य र आफन्तको गतिविधिसमेत सन्तोषजनक नहुँदा खिन्नता बढ्ने परिस्थिति छ । गोपनीय र रहस्यात्मक विषयको जानकारी बटुल्ने दिन हो, तर आज बारम्बार नकारात्मक धारणामात्र आइरहने छ, कसैको असम्भव आशामा वा बहकाउमा नफँस्नु होला । मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

    खेलवाड र मनोरञ्जनमा अलमलिएर सजिलै दिन बित्ने परिस्थिति छ, तर उज्ज्वल भविष्य र राम्रो रिजल्टका लागि अझ धेरै मिहिनेत गर्नुहोला । कार्यक्षेत्रमा उच्च सफलता मिल्नुका साथै कल्पना र भावना केन्द्रित हुने तथा आत्मरतिमा भुलिने समय छ, तर अहिले जुनसुकै कुरामा अरुले के भन्दैछन् भनी चासो दिनु राम्रो हुन्छ । कार्यक्षेत्रमा सफल हुने दिन हो, तर आफ्नो काममा मात्र एकोहोरिनुभन्दा पनि जीवनसाथी वा परिवारका सदस्यहरूको इच्छा बुझेर काम गर्ने दिन हो ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

    दोधारेपन, अलमल र चिडचिडेपन हाबी हुने दिन हो, अझ पार्टनरका क्रियाकलाप वा कुनै कुराप्रति शङ्का उब्जनाले दिक्क लाग्ने समय छ । बुद्धि र विवेकको सन्तुलन कायम राख्न नसकिने पेचिलो समय छ, कुनै कुरामा दुविधा उत्पन्न भएमा सिनियर स्टाफको सल्लाह लिनु बेस हुन्छ । गरेको मिहिनेतले सार्थक परिणाम प्राप्त हुनेछ, साथै प्रभाव र प्रभुत्व बढ्ने समय छ । तर हडबड र शीघ्रता शत्रु बन्नसक्छन् ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

    प्रियजन र आफन्तलाई सरसहयोग गर्ने समय हो, आज पार्टनरलाई खुसी बनाउन संगीत, नृत्य वा कलाको प्रयोग गर्न अनुकूल समय देखिन्छ । असम्भव आशामा वा जोखिममूलक काममा धन लगानी गर्नु हुँदैन । उता  घर÷परिवारको बारम्बार याद आउनाले मानसिक तनावसमेत बढ्नसक्छ । मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो, नयाँ कामको प्रस्ताव आउनसक्छ, बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

    पारिवारिक तनावका कारण पढाइ विचलित हुनसक्ने समय छ । अध्ययनका साथसाथ व्यवहारिक कामको सन्तुलन कायम राख्नुपर्छ । आक्रामक व्यवहारका कारण आफन्त वा शुभचिन्तकमा गलत प्रभाव पर्नसक्छ, मित्रहरूद्वारा समेत तपाईंको क्रियाकलापको आलोचना हुनसक्छ । त्यसैले क्रोध र उद्वेगमा नियन्त्रण गर्दै व्यवहारिक र अनुशासित छवि प्रस्तुत गर्नुहोला । नैराश्य र एकोहोरोपन बढ्नसक्छ, कार्यक्षेत्रमा सहयोगी स्टाफ वा जुनियर कर्मचारीका तथा घरपरिवारमा परिवारका सदस्यको कुरा सुन्ने तथा भावना बुझ्ने दिन हो ।

     

    (ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद)

    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleसोप्याङखोलाको पुलमा वैकल्पिक मार्ग बाट सवारी सञ्चालनमा
    Next Article लगानी बोर्डले रासायनिक मलको कारखानाको सम्भाव्यता अध्ययन प्रतिवेदन अगाडी बढायो

    सम्बन्धित खबर

    जापानी इन्सेफ्लाइटिसबाट २६ जनाको मृत्यु

    एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    जापानी इन्सेफ्लाइटिसबाट २६ जनाको मृत्यु

    सूचना तथा जानकारी Dhading mahotsav

    एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    कृष्णभीरमा दुईतर्फी यातायात असोज १ देखि

    प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    नेपालका बाढीपीडितको सहयोगका लागि अमेरिकामा भर्चुअल रक्तदान अभियान सुरु

    काम खोज्दै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो, वैशाख महिनामा मात्रै ७४ हजारभन्दा बढी बाहिरिए

    म्यानमारबाट दुई नेपाली युवाको उद्धार

    एनआरएनए मलेसियामा एकता अधिवेसन गर्न सहमति

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट

    प्रकाशक/संचालक :
    रोयल मल्टीमिडिया हाउस प्रा.लि.

    सूचना तथा प्रशारण विभाग दर्ता नं : ५१४२/ २०८२/२०८३
    स्थायी लेखा नम्बर : ६२१२७०१४९

    हाम्रो टिम;

    प्रधान सम्पादक :
    केशव अधिकारी

    सम्पादक :
    दिल बहादुर रम्तेल

    कला सम्पादक :
    कृष्णपक्ष थापा

    प्रबन्ध निर्देशक : कुशल अधिकारी

    कम्पनी कार्यालय :
    नीलकण्ठ नगरपालिका वडा नम्बर १२, पिप्लेटार, (धादिङबेसी) धादिङ
    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    सम्पर्क कार्यालय :
    नागार्जुन नगरपालिका वडा नम्बर १०, स्युचाटार, काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२१

    समाचार /विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    कृष्णभीरमा नयाँ ट्र्याक निर्माण: १४ दिनपछि परीक्षणस्वरूप सवारीसाधन पास

    खबर साइट डट कम

    बाढी प्रभावित परिवारका विद्यार्थीलाई इम्बार्क कलेजको २ करोड ७० लाखको पूर्ण छात्रवृत्ति

    खबर साइट डट कम

    अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्सद्वारा नेपालको प्रतिनिधित्व

    खबर साइट डट कम

    विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट बाढीपिडित लाई ७५ लाख सहयोग

    खबर साइट डट कम

    हकवाला र सम्बन्धित निकायलाई विना जानकारी ६ करोडको सम्पत्ति लिलामको आदेश

    खबर साइट डट कम

    कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालनमा आउन अझै १० दिन लाग्ने

    खबर साइट डट कम

    सामाजिक सञ्जालमा भ्रमको खेती: गलत सूचना, भ्रामक प्रचार र प्रोपागान्डाबाट कसरी जोगिने?

    खबर साइट डट कम

    नेपालका बाढीपीडितको सहयोगका लागि अमेरिकामा भर्चुअल रक्तदान अभियान सुरु

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com देश विदेशको खबर
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.

    झाडा पखाला हैजा र डेँगीबाट बचौं

    Khabarsite