Close Menu
    खबर साइट

    इङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघममाथि आर्सनलको सहज जित

    जनमतले मधेश प्रदेशका मुख्यमन्त्रीसहित आफ्ना मन्त्रीलाई फिर्ता बोलायो

    २०२३ को जातीय हिंसापछि पहिलो पटक मणिपुर पुगे मोदी

    संवैधानिक दायरा बाहिरबाट निकास दिनु जनताको भावनाविपरीत हो- नेमकिपा

    संसद विघटनप्रति कांग्रेसको आपत्ति

    को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?

    संसद विघटन हुनु विडम्बनापूर्ण- महासचिव पोखरेल

    शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी

    शित्तल निवासमा यस्तो भयो सहमति

    शितल निवासमा सहमति: सुशिला कार्की आजै प्रधानमन्त्री नियुक्त हुदै, संसद विघटन हुने

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • इङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघममाथि आर्सनलको सहज जित
    • जनमतले मधेश प्रदेशका मुख्यमन्त्रीसहित आफ्ना मन्त्रीलाई फिर्ता बोलायो
    • २०२३ को जातीय हिंसापछि पहिलो पटक मणिपुर पुगे मोदी
    • संवैधानिक दायरा बाहिरबाट निकास दिनु जनताको भावनाविपरीत हो- नेमकिपा
    • संसद विघटनप्रति कांग्रेसको आपत्ति
    • को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?
    • संसद विघटन हुनु विडम्बनापूर्ण- महासचिव पोखरेल
    • शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

      भदौ २६, २०८२

      लघुवित्त पीडितहरुले गरे थप संघर्षको घोषणा

      भदौ १८, २०८२

      अनिल अम्बानीको समस्या फेरी बढ्यो

      भदौ ९, २०८२

      सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

      भदौ ५, २०८२

      शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी

      भदौ २७, २०८२

      जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो

      भदौ २६, २०८२

      सर्वोच्चमा आइतबारदेखि नियमित र बन्दीप्रत्यक्षीकरणको सुनुवाइ सुरु हुने

      भदौ २६, २०८२

      नख्खु जेलबाट भागेका टक्ला पक्राउ

      भदौ २६, २०८२

      २०२३ को जातीय हिंसापछि पहिलो पटक मणिपुर पुगे मोदी

      भदौ २८, २०८२

      सेबास्टियन लेकोर्नु फ्रान्सको प्रधानमन्त्री नियुक्त

      भदौ २५, २०८२

      अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६२२ पुग्यो

      भदौ १६, २०८२

      रुसको आक्रमणमा युक्रेनमा दुई बच्चासहित आठ जनाको मृत्यु

      भदौ १२, २०८२

      इङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघममाथि आर्सनलको सहज जित

      भदौ २८, २०८२

      जनमतले मधेश प्रदेशका मुख्यमन्त्रीसहित आफ्ना मन्त्रीलाई फिर्ता बोलायो

      भदौ २८, २०८२

      २०२३ को जातीय हिंसापछि पहिलो पटक मणिपुर पुगे मोदी

      भदौ २८, २०८२

      संवैधानिक दायरा बाहिरबाट निकास दिनु जनताको भावनाविपरीत हो- नेमकिपा

      भदौ २८, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      बहुप्रतिक्षित फिल्म ‘गुन्यु चोलो :द ड्रेस’ को प्रि–बुकिङ ओपन

      भदौ १२, २०८२

      ‘३६ को आँकडा’ को फस्टलुक पोस्टर, रेखाको हत्कडीमा पूजा

      साउन ३१, २०८२

      फिल्म ‘मिरमिरे’ को छायांकन ३५ दिनमा सम्पन्न

      साउन २९, २०८२

      नीताको फिल्म ‘पार्वती’ मा दीपाश्री निरौलाको इन्ट्री

      साउन २८, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ १, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १७, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १४, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ५, २०८२

      गोविन्दविरुद्ध पत्नी सुनिता अदालत पुगिन्, डिभोर्स हुन लागेको हो ?

      भदौ ९, २०८२

      सैयारा फेम अहान र अनीतले पाए पहिलो अवार्ड

      साउन २८, २०८२

      शाहरूख खानले पाए ३३ बर्ष पछि २ लाखको पुरस्कार

      साउन १९, २०८२

      बलिवुडमा निकै चर्चित केहि दिदीबहिनीको जोडी

      साउन १७, २०८२

      मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट सम्पन्न

      भदौ २१, २०८२

      न्वागी पर्वकाे अवसरमा राक्सिराङ्गमा ३ दिन सार्वजनिक बिदा

      भदौ २१, २०८२

      बहुप्रतिक्षित फिल्म ‘गुन्यु चोलो :द ड्रेस’ को प्रि–बुकिङ ओपन

      भदौ १२, २०८२

      आजको राशिफल बि.सं. २०८२ भदौ ११ गते बुधबार

      भदौ ११, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      मिस नेपाल २०२५ का अन्तिम २६ प्रतियोगीको घोषणा

      साउन १०, २०८२

      न्वागी पर्वकाे अवसरमा राक्सिराङ्गमा ३ दिन सार्वजनिक बिदा

      भदौ २१, २०८२

      आजको राशिफल बि.सं. २०८२ भदौ ११ गते बुधबार

      भदौ ११, २०८२

      आजको राशिफल बि.सं. २०८२ भदौ ०८ गते आइतबार

      भदौ ८, २०८२

      आज कुशे औँशी अर्थात बुवाको मुख हेर्ने दिन मनाइँदै

      भदौ ७, २०८२

      स्टारशिपको १०औं परीक्षण स्थगित

      भदौ ९, २०८२

      थाइल्याण्डमा भेटियो बैजनी रंगको दुर्लभ गंगटो

      भदौ १, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      मेक्सिकोमा ७३ बर्ष पछि मुसलधारे वर्षा, तोडियो पुरानो रेकर्ड

      साउन २८, २०८२

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      भिटामिन डी प्राप्त गर्न घाममा कति समय बस्नुपर्छ ?

      साउन १७, २०८२

      मनाइयो प्रथम राष्ट्रिय कोदो दिवस

      साउन १६, २०८२
    • सूचना र प्रविधि

      जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर १४ जनाको मृत्यु

      भदौ २३, २०८२

      सामाजिक सञ्जाल प्रतिबन्धप्रति महासंघको ध्यानाकर्षण- बन्द होइन समाधानमा ध्यान देऊ

      भदौ २२, २०८२

      सामाजिक सञ्जाल बन्दविरुद्ध पत्रकार महासंघका पूर्वपदाधिकारीहरूको आपत्ति

      भदौ २१, २०८२

      एनसेलको सूचना : सरकारले रोक लगाएका सामाजिक सञ्जाल अब मोबाइल डाटाबाट नचल्ने

      भदौ २०, २०८२

      अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सम्बन्धि चार बुँदे सहमति

      भदौ १५, २०८२
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    Home » आजको राशिफल बि.सं २०८२ जेठ १९ गते साेमबार

    आजको राशिफल बि.सं २०८२ जेठ १९ गते साेमबार

    खबर साइट डट कमखबर साइट डट कमजेष्ठ १८, २०८२6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    आजको राशिफल बि.सं २०८२ जेठ १९ गते साेमबार, ई.सं २०२५ जुन २, नेपाल सम्बत ११४५ लक्षालाथ्व सप्तमी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ला सप्तमी, चन्द्रमा सिंह राशीमा, सुर्य बृष राशीमा, करणः गर, योगः ब्याघत । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५४ मिनेटमा हुनेछ ।

    आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा कागती पानी खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ११ मिनेट देखि ८ बजेर ४७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

     

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    उपहार वा धन प्राप्त हुने दिन हो, त्यस्तै सिनियर कर्मचारी वा हाकिमसमेत खुसी हुनेछन् । कुनै काम फुत्काउनु छ भने प्रयास गर्नुहोला । एकआपसमा भेटघाट हुने र रमाउने वेला छ, तर बोल्दा निकै विचार पुर्याउनु होला, नत्र ससाना कुरामा पनि नोकझोक बढ्न सक्छ । आपसी भेटघाट र मेलमिलापको समय हो, आफन्तसँग फोनमा नै किन नहोस् सम्पर्क गरी भलाकुसारी गरेको राम्रो हुन्छ ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आफू स्वयं पनि राम्ररी खट्ने तथा सहयोगीको समेत सक्रियता बढ्नाले आम्दानीको नयाँ स्रोत पहिल्याउने दिन हो, नयाँ लगानीप्रति आकर्षण देखाउँदा राम्रो हुनेछ । दैनिक जीवन सहजताका साथमा बिते पनि कुनै कारणवश पतिपत्नीमा विचार नमिल्न सक्छ, तथापि समर्पण भाव र माया प्रीति कायम नै रहने देखिन्छ । लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    परिबन्द र बाध्यताका काममा रुमल्लिनु पर्ने हुन्छ, नियमित र व्यवहारिक खर्च बढ्न सक्छ, तर वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ हुनेछ, विदेशी सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय हो । सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला, नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ । रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज त्यस्तो व्यक्तिसँग भेट हुनसक्छ, जससँग बाँकी जीवन बिताउन सजिलो हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    लगानी गर्नुभएको छ भने आज त्यसको लाभांश÷बोनस पाउने दिन हो । तर खर्चको मात्रा बढ्ने समय छ, बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुहोला । कुनै प्रस्तावउपर विचार÷विमर्श हुने दिन हो, आजको त्याग र साधनाबाट भविष्य सुदृढ बन्नेछ, खर्चमा कटौती गरेर भए पनि लगानी गर्नु ठीक हुन्छ । परिवारमा कुनै माङ्गलिक कार्य सम्पन्न हुने वा उक्त कार्यको योजना बनाउने दिन हो । आज चिल्लोचापिल्लो र चटपटे खानेकुराप्रति रुचि जागृत हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    करियर र भविष्यको सोच सलबलाउने छ, कोसिस गरेमा कला, वाणिज्य, व्यवस्थापन र शिक्षाशास्त्रका उच्च तहका विद्यार्थीले कुनै अवसरसमेत पाउन सक्नुहुन्छ । आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न आजको दिन अनुकूल समय देखिन्छ । कुनै कुरामा दुविधा भएमा अभिभावक वा बुजुर्ग व्यक्तिहरूसँग छलफल गरी अघि बढेमा काम गर्न सहजता हुनेछ । उच्चपदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ, कुनै पुरस्कार वा सम्मान पाउन सक्नुहुन्छ अथवा कुनै दूरगामी योजनाको कार्यान्वयन गर्ने विषयमा छलफल हुनसक्छ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    नयाँ जानकारी र समाचारहरू प्राप्त गरी अपडेट हुने समय हो, कार्यस्थलमा विशेष भूमिका निर्वाह गर्ने समय छ, हाँके÷ताकेका काममा भाग्यले साथ दिनुका साथै डिजिटल माध्यमबाट पनि जनसम्पर्कको दायरा बढ्नेछ । अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेबारी प्राप्त हुनेछ । वैकल्पिक आम्दानीका निमित्त कुनै नयाँ कारोबारप्रति आकर्षण देखाएमा समेत लाभ पाउन सकिने छ । त्यस्तो सुनौलो पल र समय बित्नेछ, जसले गर्दा प्रेमीप्रेमिकाको सामीप्य अझ नजिकिने तथा प्रेमसम्बन्ध गाढा बन्ने अनुकूलता मिल्नेछ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    परिस्थिति विपक्षमा रहेकाले यति वेला कुनै पनि नयाँ निर्णय लिनु हुँदैन, बरु व्यवस्थापन पक्ष र कामदारहरूका बीचमा सन्तुलन कायम राख्ने प्रयास गर्नुहोला । पारिवारिक वातावरण सामान्य रहने छ, घरायसी प्रबन्ध वा बन्दोबस्तीमा व्यस्त भइने छ । भावना र इच्छाहरूको कदर हुँदैन र मन अशान्त बन्नसक्छ । हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    पेसागत सफलताका लागि प्रयास गरिने छ, त्यसबाहेक पारिवारिक जीवन, वैवाहिक सुख र प्रेम जीवनका निमित्त केही समय छुट्याउनु पर्ने दिन हो । लामो समयपछि एकान्तमा बस्न पाउने र रमाउने समय छ, आफ्ना कुरा सुनाउनुभन्दा पनि पार्टनरका भावना बुझ्ने प्रयास गर्नुहोला । अन्तरङ्ग मित्र वा आफन्तसँग भेटघाट हुनेछ । सृजनात्मक, कल्पनाशील र रमणीय दिन छ, व्यस्त दिनचर्या अर्थात् बोरिङ रुटिनबाट राहत पाउने समय हो ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन हो, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ । सुनिश्चित सफलताको योग छ, तथापि रिसराग र आवेग बढ्ने समय भएकाले भावनामा बहेर कुनै पनि निर्णय नगर्नु होला । ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा आबद्ध कारोबारीका लागि राम्रै दिन रहनेछ, तर पनि मस्तिष्कलाई आराम हुने समय छैन ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । छोराछोरीको खुसीका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ । बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ । कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ । ज्ञान वा अनुभव बढाएर व्यक्तित्वलाई अपडेट गर्नु समुचित हुन्छ । कुनै नयाँ कामको थालनी गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    कुरा काट्नेहरूको सक्रियता बढ्न सक्छ, दिमाग भारी हुनसक्छ, तथापि बुढाबुढी वा परपाहुनाको सेवा र हेरचाह गर्नुपर्ने दिन हो । पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही गर्ने वा भुलिने दिन होइन किनभने आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिनसक्छ । शरीर त स्वस्थ रहने छ, तर चिन्तामा बृद्धि हुने दिन हो । आफन्तको व्यवहार देखेर दिक्क लाग्नसक्छ, तथापि नौला व्यक्तिहरूसँग सम्पर्क बढ्ने र लाभ पाउन सकिने समय छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    इष्टमित्र र नातेदारसँग भेटघाट हुनेछ, पार्टनरले आफूलाई कति ब्याकअप गर्छ भन्ने थाहा पाउँदा एउटा नौलो अनुभूति र रोमाञ्चकता देखापर्ने दिन हो । उदारमना व्यक्तित्व वा हाइ प्रोफाइल व्यक्तिसँग उठबस गर्ने मौका मिल्नेछ, आवश्यक परेमा उहाँहरूको सुझाव प्राप्त हुनाले देखिएका बाधा हट्नसक्छन् । सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन हो, तर सामाजिक काम वा सँगीसाथीका कारण केही बाधा हुनसक्छ ।

    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      इङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघममाथि आर्सनलको सहज जित
    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      जनमतले मधेश प्रदेशका मुख्यमन्त्रीसहित आफ्ना मन्त्रीलाई फिर्ता बोलायो
    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      २०२३ को जातीय हिंसापछि पहिलो पटक मणिपुर पुगे मोदी
    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      संवैधानिक दायरा बाहिरबाट निकास दिनु जनताको भावनाविपरीत हो- नेमकिपा
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleमुम्बई क्वालिफायरमा, बाहिरियो गुजरात
    Next Article पीएसजी समर्थकद्दारा पेरिसमा तोडफोड, ३०० बढी पक्राउ

    सम्बन्धित खबर

    इङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघममाथि आर्सनलको सहज जित

    जनमतले मधेश प्रदेशका मुख्यमन्त्रीसहित आफ्ना मन्त्रीलाई फिर्ता बोलायो

    २०२३ को जातीय हिंसापछि पहिलो पटक मणिपुर पुगे मोदी

    संवैधानिक दायरा बाहिरबाट निकास दिनु जनताको भावनाविपरीत हो- नेमकिपा

    संसद विघटनप्रति कांग्रेसको आपत्ति

    को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    इङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघममाथि आर्सनलको सहज जित

    जनमतले मधेश प्रदेशका मुख्यमन्त्रीसहित आफ्ना मन्त्रीलाई फिर्ता बोलायो

    २०२३ को जातीय हिंसापछि पहिलो पटक मणिपुर पुगे मोदी

    संवैधानिक दायरा बाहिरबाट निकास दिनु जनताको भावनाविपरीत हो- नेमकिपा

    संसद विघटनप्रति कांग्रेसको आपत्ति

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    एनआरएनए मलेसियामा एकता अधिवेसन गर्न सहमति

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको प्रवासी नेपालीद्धारा विरोध,

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट
    प्रकाशक/संचालक :
    रोयल मल्टीमिडिया हाउस प्रा.लि.

    कार्यकारी अध्यक्ष : कुशल अधिकारी

    कम्पनी रजिष्टारको कार्यालय दर्ता नं : ३५७६८६
    स्थायी लेखा नम्बर : ६२१२७०१४९

    हाम्रो टिम>

    प्रधान सम्पादक :
    केशव अधिकारी

    सम्पादक
    दिल बहादुर रम्तेल

    कला सम्पादक
    कृष्णपक्ष थापा

    सम्पर्क कार्यालय :
    नागार्जुन नगरपालिका वडा नम्बर १०, स्युचाटार, काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२१

    मुख्य कार्यालय :
    नीलकण्ठ नगरपालिका वडा नम्बर ३, धादिङबेसी, धादिङ
    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    समाचार /विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    २०२३ को जातीय हिंसापछि पहिलो पटक मणिपुर पुगे मोदी

    खबर साइट डट कम

    को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?

    खबर साइट डट कम

    जेन्जी पुस्ता : विश्वव्यापी चेतना नेपालमा पनि सक्रिय

    खबर साइट डट कम

    बानेश्वरको घटनाबारे एमाले नेतृ तिम्सिनाको आक्रोश

    खबर साइट डट कम

    नेपाली भएकोमा यति लाज महसुस कहिल्लै गरेको थिइन्- महानायक राजेश हमाल

    खबर साइट डट कम

    प्रदर्शनमा चार पत्रकार घाइते, एक सञ्चारगृहमा तोडफोड

    खबर साइट डट कम

    एनसेलको सूचना : सरकारले रोक लगाएका सामाजिक सञ्जाल अब मोबाइल डाटाबाट नचल्ने

    खबर साइट डट कम

    अनुभूतिका आधारमा लैङ्गिक पहिचान दिने सर्वोच्चको परमादेशविरुद्ध सरकार भ्याकेटमा

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com देश विदेशको खबर
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.