Close Menu
    खबर साइट

    जापानी इन्सेफ्लाइटिसबाट २६ जनाको मृत्यु

    एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    कृष्णभीरमा दुईतर्फी यातायात असोज १ देखि

    प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

    बाढीले क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि सञ्चालनमा

    आज ६२औँ राष्ट्रिय बाल दिवस

    कृष्णभीरमा नयाँ ट्र्याक निर्माण: १४ दिनपछि परीक्षणस्वरूप सवारीसाधन पास

    आजदेखि तीज सुरु,व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

    एसीसी प्रिमियर कपको फाइनल उपाधिका लागि आज नेपाल र युएई भिड्दै

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • जापानी इन्सेफ्लाइटिसबाट २६ जनाको मृत्यु
    • एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
    • कृष्णभीरमा दुईतर्फी यातायात असोज १ देखि
    • प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
    • प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात
    • बाढीले क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि सञ्चालनमा
    • आज ६२औँ राष्ट्रिय बाल दिवस
    • कृष्णभीरमा नयाँ ट्र्याक निर्माण: १४ दिनपछि परीक्षणस्वरूप सवारीसाधन पास
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट बाढीपिडित लाई ७५ लाख सहयोग

      भदौ २५, २०८३

      हकवाला र सम्बन्धित निकायलाई विना जानकारी ६ करोडको सम्पत्ति लिलामको आदेश

      भदौ २५, २०८३

      चीनका ब्याट्री निर्माता र नेपाली आयातकर्ताबीच प्रत्यक्ष भेटघाट हुँदै

      भदौ ८, २०८३

      पेट्रोलियम पदार्थको मूल्य यथावत

      भदौ १, २०८३

      हकवाला र सम्बन्धित निकायलाई विना जानकारी ६ करोडको सम्पत्ति लिलामको आदेश

      भदौ २५, २०८३

      २ करोड ८० लाख ठगी आरोपमा बुढाथोकी पक्राउ

      साउन २७, २०८३

      तीन महिनामा ८४ जना अवैध हातहतियारसहित पक्राउ, ठूलो परिमाणमा हतियार र गोली बरामद

      साउन २१, २०८३

      तत्कालीन गाउँपालिका अध्यक्षसहित पाँच जना र ठेकेदार कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

      साउन २१, २०८३

      भारतको बिहारस्थित मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सात जनाको मृत्यु

      भदौ २, २०८३

      क्यानडाको ऐतिहासिक यात्रा समाप्त, मोरक्को लगातार दोस्रो पटक विश्वकप क्वार्टरफाइनलमा

      असार २१, २०८३

      विश्वकप फुटबलः मेस्सीको जादुयी प्रदर्शन, अर्जेन्टिना नकआउट चरणमा प्रवेश

      असार ८, २०८३

      अष्ट्रेलियामाथि अमेरिकाको प्रभावशाली जित, नकआउटमा छनौट

      असार ६, २०८३

      जापानी इन्सेफ्लाइटिसबाट २६ जनाको मृत्यु

      भदौ ३१, २०८३

      एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

      भदौ ३१, २०८३

      कृष्णभीरमा दुईतर्फी यातायात असोज १ देखि

      भदौ ३०, २०८३

      प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

      भदौ ३०, २०८३
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      नयाँ विषयवस्तुका साथ दर्शकको रोजाइमा ‘मेरी बास्सै’

      चैत्र १८, २०८२

      फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने

      अशोज २०, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ १, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      नयाँ विषयवस्तुका साथ दर्शकको रोजाइमा ‘मेरी बास्सै’

      चैत्र १८, २०८२

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १७, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १४, २०८२

      चौथो स्टेजको क्यान्सरसँग लड्दै अभिनेत्री नफिसा

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      गोविन्दविरुद्ध पत्नी सुनिता अदालत पुगिन्, डिभोर्स हुन लागेको हो ?

      भदौ ९, २०८२

      सैयारा फेम अहान र अनीतले पाए पहिलो अवार्ड

      साउन २८, २०८२

      आजदेखि तीज सुरु,व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

      भदौ २८, २०८३

      अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्सद्वारा नेपालको प्रतिनिधित्व

      भदौ २५, २०८३

      प्रवासमा रहेर नेपाली गीत–संगीतमा योगदान पुर्‍याएकी जेनीषा गौतमलाई ‘राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड’मा सम्मान

      भदौ २५, २०८३

      आन्तरिक पर्यटकको रोजाइमा धादिङको ब्रोम्दिङ: शैलुङ र दामनको झझल्को दिने नयाँ गन्तव्य

      भदौ ७, २०८३
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      सिभिल अस्पतालमा एमआरलाई प्रतिबन्ध

      अशोज २२, २०८२

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      आजदेखि तीज सुरु,व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

      भदौ २८, २०८३

      आन्तरिक पर्यटकको रोजाइमा धादिङको ब्रोम्दिङ: शैलुङ र दामनको झझल्को दिने नयाँ गन्तव्य

      भदौ ७, २०८३

      आजको राशिफल: २०८२ फागुन १७ गते आइतबार

      फाल्गुन १७, २०८२

      आजको राशिफल बिसं २०८२ माघ २० गते मंगलबार

      माघ २०, २०८२

      टर्किस एअरलाइन्सको विमान धादिङको धार्केमा ‘इमर्जेन्सी होल्ड’:२३६ यात्रु बोकेको विमान यसरी पुग्यो कोलकाता

      माघ २२, २०८२

      रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      पुस ३०, २०८२

      बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै आत्महत्या गरेपछि प्रधानमन्त्री कार्कीले मागिन माफी

      मंसिर २१, २०८२

      गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको पाँच दिनपछि शव फेला

      कार्तिक १८, २०८२

      नेपालमा जापानिज इन्सेफलाइटिसको आतङ्क: १६ को मृत्यु, ६३ जनामा सङ्क्रमण पुष्टि

      भदौ १, २०८३

      सिमसार र परम्परागत ज्ञानको संरक्षणमा जोड दिँदै विश्व सिमसार दिवस मनाइँदै

      माघ १९, २०८२

      काठमाण्डौं उपत्यकामा बढ्यो चिसो

      माघ १, २०८२

      कृत्रिम खुट्टाको सहारामा हरि बुढामगरद्वारा सातै महादेशका सर्वोच्च शिखर आरोहण

      पुस २८, २०८२
    • सूचना र प्रविधि

      सामाजिक सञ्जालमा भ्रमको खेती: गलत सूचना, भ्रामक प्रचार र प्रोपागान्डाबाट कसरी जोगिने?

      भदौ २३, २०८३

      मोटोरोला एज ७० फ्युजन ६९,९९९ रुपैयाँमा नेपाली बजारमा सार्वजनिक

      भदौ १०, २०८३

      एआईले बताउन सक्छ मानिसको मृत्यु र आयु: ७८ प्रतिशत सटीक नतिजा दिने नयाँ प्रविधि

      साउन ७, २०८३

      नम्बर नदेखाई व्हाट्सएपमा कुराकानी गर्न सकिने: ‘युजरनेम’ फिचर आउँदै

      साउन ७, २०८३

      डिजिटल जासुसी: एपहरूले राख्दैछन् तपाईंको राजनीतिक र धार्मिक आस्थामा नजर

      चैत्र २१, २०८२
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    Home » आजको राशिफल बिसं २०८२ कार्तिक २९ गते शनिवार

    आजको राशिफल बिसं २०८२ कार्तिक २९ गते शनिवार

    खबर साइट डट कमखबर साइट डट कमकार्तिक २९, २०८२6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    आजको राशिफल बिसं २०८२ कार्तिक २९ गते शनिवार ईसं २०२५ नोभेम्बर १५ नेपाल सम्बत ११४६ कछलागा एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शरद ऋतु, मंसिर कृष्ण एकादशी, चन्द्रमा कन्या राशिमा, उत्तरफाल्गुनी नक्षत्र,  वैधृति योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर २४ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ११ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज उत्पतिका एकादशी व्रत रहेको छ ।

    मेष (चे, चो, ला, लि, लु, ले, लो, अ)

    थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । घमण्ड र जिद्दीपना त्याग्नसकेमा तर्क र बहसमा विजय प्राप्त हुनेछ, खिसीट्युरी गर्नेसित सतर्क रहनुपर्छ, नत्र ठूलो कलहको वातावरण बन्नसक्छ । जिद्दीपन र घमण्ड बढ्नेछ, गर्नुपर्ने काम वा जिम्मेबारीप्रति कुनै लगाव देखिंदैन, तर परीक्षामा खरो उत्रन अझ धेरै मिहिनेत गर्ने समय हो ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

    आज तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाको उदय हुने महत्त्वपूर्ण दिन हो । ज्ञान, आत्मबल र सामर्थ्य प्रदर्शन गरी अरुलाई प्रभावित बनाउन सकिने छ, जसबाट महत्त्वपूर्ण उपलब्धिको बाटोसमेत खुल्नेछ । बुद्धिको सही प्रयोग गर्नसके आफ्नो साख र इज्जत जोगाउन सकिने छ, प्रतिस्पर्द्धीहरू स्वयं कमजोर हुनाले आफैँलाई फाइदा हुने समय छ । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

    कानून र प्रावधानलाई कडाइका साथ पालना गर्नुपर्छ । अधीनस्थहरूलाई बढी विश्वास गर्नुहुँदैन, बरु सहकर्मीका माझमा सद्भाव र समझदारी बढाउनु होला । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिने समय हो, महत्त्वपूर्ण निर्णय लिनुअघि अनुभवी वा जानकार व्यक्तिको सल्लाह लिएर अघि बढ्नु होला । घरपरिवारमा राम्रो देखिन्छ, विभिन्न कुराको लाभ पाउने समय हो, तर कुरा काट्ने र खिसीट्युरी गर्नेहरूको क्रियाकलाप देखेर खिन्न बन्न सक्नुहुन्छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    कुनै कुरा नजानेर अलमलमा पर्नुभएको छ भने साथीहरूसँग छलफल गरी जानकारी बटुल्ने दिन हो, नयाँ कुरो सिक्न पाइने छ । बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ, त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ । आध्यात्मिक मनोभावको विकास हुनेछ, साथै मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति हुनेछ । सहकर्मी वा मित्रको सहयोगबाट कुनै महत्त्वपूर्ण काम सम्पन्न हुनाले मन प्रसन्न रहने छ । बहुप्रतीक्षित आकाङ्क्षाले पूर्णता पाउने समय हो ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ । आयको मार्ग सबल छ, तर बोली र व्यवहारमा निकै सतर्कता अपनाउने समय हो, कुरा काट्नेहरूले तपाईंको छिद्र खोतल्ने प्रयास गर्नेछन् । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

    मनमा शान्ति र मुहारमा कान्ति छाउने सन्तोषजनक समय छ । प्रियजनसँग भेटघाट हुनेछ अथवा आश मारेको वस्तु वा धन हात पार्न सकिने छ । व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्ने दिन हो, नयाँ कामको थालनी गर्न कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ । आत्मबल र जोसजाँगर बढ्नेछ, घरायसी काम समयमैं टुङ्ग्याइने छ, भावना साटासाट गर्दै पतिपत्नी एकान्तमा रमाउन पाउने र घुमफिरमा निस्कने समय हो ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

    अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्नुपर्ने समय हो, तर आफ्ना भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु समुचित हुन्छ, नत्र यसबाट अरुलाई मात्र होइन, आफू स्वयंलाई समेत हानी पुग्नसक्छ । कठोर र क्रूर निर्णय लिनुपर्ने कमजोर समय छ, तथापि विवेकको प्रयोग गरेमा व्यक्तिगत साख कायम राख्न सफल भइने छ । जिम्मेबारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति छ, त्यसैले रामरौस र रोमान्टिक जीवनमा बाधा पुग्नेछ, सकेसम्म आपसी भेटघाट र भलाकुसारीलाई निरन्तरता दिनुहोला ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    आम्दानीको स्रोतमा बढोत्तरी हुने दिन हो, कुनै नयाँ कारोवारप्रति कुनै आकर्षण छ भने लगानी बढाउँदा फाइदा नै हुनेछ । पारिवारिक सुखमा अभिबृद्धि हुने तथा छोराछोरीबाट सन्तोष मिल्ने समय छ । ज्ञान वा अनुभवको प्रयोग गरी कुनै महत्त्वपूर्ण विषयमा लाभ लिन सकिने छ । परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता छ भने प्रतियोगी बलिया छन् भन्ने बुझी अझ धेरै मिहिनेत र प्रयास गर्नुपर्ने दिन हो ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

    कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्नो विवशता नबुझिदिंदा झन दिक्क लाग्नसक्छ, तर बृद्धबृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइने छ । इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ । प्रविधि र खोजमूलक विषयका छात्रछात्राले अझ राम्रो गर्नसक्ने दिन हो । काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ, नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो । व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

    अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । कामविशेषले देशरपरदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति पनि बन्नसक्छ । पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ । बौद्धिक र ज्ञानमूलक विषयमा रुचि बढ्ने एवं शुभचिन्तकहरूको साथ पाइने राम्रो दिन छ, सुखद समाचार सुन्न पाउँदा दिन प्रेरणास्पद बन्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    पुराना समस्या बल्झिनाले वा कुनै गोप्य दस्ताबेज बाहिरिनाले तनाव बढ्नसक्ने दिन छ, त्यसैले सचेत र संयम भएर काम गर्नु ठीक हुन्छ । परिवार र साथीहरूप्रतिको तपाईंको भावनाले चिन्ता बढाउन सक्छ, त्यस्तै स्वभावमा चिडचिडेपन र तनाव बढ्नाले आपसी भेटघाटमा नोकझोक र किचलोसमेत हुनसक्छ । अत्यास लाग्ने दिन छ, आफ्नै वा परिवारको कुनै स्वास्थ्यसम्बन्धी समस्याले पिरोल्न सक्छ । धार्मिक र रहस्यात्मक विषयमा रुचि जाग्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    रूपसौन्दर्य र गहनागुरियामा आकर्षण बढ्नेछ, सिर्जनात्मक काम गीतसङ्गीत, नृत्यरअभिनय वा कला र साहित्यका विषयमा रुचि जाग्ने समय हो । रमणीयता र भावुकतामा भुलिने हुँदा कुनै महत्त्वपूर्ण पाठमा कमजोरी र कसर देखिने डर छ, त्यसैले लक्ष्य प्राप्त गर्न कडा मिहिनेत गर्नुपर्छ । व्यक्तित्वमा निखार आउने छ, धेरैको मन लोभ्याउन सकिने र प्रेमिल भावना विकसित हुने दिन हो । तर आत्मकेन्द्रित भइदिनु र आफ्ना बारेमा मात्र सोच्नुले नजिकका आफन्तहरू टाढिने परिस्थिति बन्नसक्छ ।

    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleओलीलाई ईश्वर पोखरेलको काउन्टर : वक्तव्यमार्फत ५ मुख्य सन्देश
    Next Article नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आयोगमा बुझाएको सदस्यहरुको सूचीमा विवाद

    सम्बन्धित खबर

    जापानी इन्सेफ्लाइटिसबाट २६ जनाको मृत्यु

    एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    जापानी इन्सेफ्लाइटिसबाट २६ जनाको मृत्यु

    सूचना तथा जानकारी Dhading mahotsav

    एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    कृष्णभीरमा दुईतर्फी यातायात असोज १ देखि

    प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    नेपालका बाढीपीडितको सहयोगका लागि अमेरिकामा भर्चुअल रक्तदान अभियान सुरु

    काम खोज्दै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो, वैशाख महिनामा मात्रै ७४ हजारभन्दा बढी बाहिरिए

    म्यानमारबाट दुई नेपाली युवाको उद्धार

    एनआरएनए मलेसियामा एकता अधिवेसन गर्न सहमति

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट

    प्रकाशक/संचालक :
    रोयल मल्टीमिडिया हाउस प्रा.लि.

    सूचना तथा प्रशारण विभाग दर्ता नं : ५१४२/ २०८२/२०८३
    स्थायी लेखा नम्बर : ६२१२७०१४९

    हाम्रो टिम;

    प्रधान सम्पादक :
    केशव अधिकारी

    सम्पादक :
    दिल बहादुर रम्तेल

    कला सम्पादक :
    कृष्णपक्ष थापा

    प्रबन्ध निर्देशक : कुशल अधिकारी

    कम्पनी कार्यालय :
    नीलकण्ठ नगरपालिका वडा नम्बर १२, पिप्लेटार, (धादिङबेसी) धादिङ
    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    सम्पर्क कार्यालय :
    नागार्जुन नगरपालिका वडा नम्बर १०, स्युचाटार, काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२१

    समाचार /विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    कृष्णभीरमा नयाँ ट्र्याक निर्माण: १४ दिनपछि परीक्षणस्वरूप सवारीसाधन पास

    खबर साइट डट कम

    बाढी प्रभावित परिवारका विद्यार्थीलाई इम्बार्क कलेजको २ करोड ७० लाखको पूर्ण छात्रवृत्ति

    खबर साइट डट कम

    अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्सद्वारा नेपालको प्रतिनिधित्व

    खबर साइट डट कम

    विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट बाढीपिडित लाई ७५ लाख सहयोग

    खबर साइट डट कम

    हकवाला र सम्बन्धित निकायलाई विना जानकारी ६ करोडको सम्पत्ति लिलामको आदेश

    खबर साइट डट कम

    कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालनमा आउन अझै १० दिन लाग्ने

    खबर साइट डट कम

    सामाजिक सञ्जालमा भ्रमको खेती: गलत सूचना, भ्रामक प्रचार र प्रोपागान्डाबाट कसरी जोगिने?

    खबर साइट डट कम

    नेपालका बाढीपीडितको सहयोगका लागि अमेरिकामा भर्चुअल रक्तदान अभियान सुरु

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com देश विदेशको खबर
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.

    झाडा पखाला हैजा र डेँगीबाट बचौं

    Khabarsite