Close Menu
    खबर साइट

    कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

    स्थानीय तहको निर्वाचन आगामी फागुनमै गर्ने तयारी

    कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो

    रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

    ओलीलाई भण्डारीको जवाफ: सबैलाई वैरी देखेर कसरी चल्छ पार्टी?

    कृष्णभीरमा १८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फ सञ्चालनमा

    आज विश्वकर्मा पूजा मनाइँदै, कलकारखाना र सवारीसाधनमा विशेष पूजा

    जापानी इन्सेफ्लाइटिसबाट २६ जनाको मृत्यु

    एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    कृष्णभीरमा दुईतर्फी यातायात असोज १ देखि

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत
    • स्थानीय तहको निर्वाचन आगामी फागुनमै गर्ने तयारी
    • कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो
    • रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’
    • ओलीलाई भण्डारीको जवाफ: सबैलाई वैरी देखेर कसरी चल्छ पार्टी?
    • कृष्णभीरमा १८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फ सञ्चालनमा
    • आज विश्वकर्मा पूजा मनाइँदै, कलकारखाना र सवारीसाधनमा विशेष पूजा
    • जापानी इन्सेफ्लाइटिसबाट २६ जनाको मृत्यु
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो

      अशोज २, २०८३

      विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट बाढीपिडित लाई ७५ लाख सहयोग

      भदौ २५, २०८३

      हकवाला र सम्बन्धित निकायलाई विना जानकारी ६ करोडको सम्पत्ति लिलामको आदेश

      भदौ २५, २०८३

      चीनका ब्याट्री निर्माता र नेपाली आयातकर्ताबीच प्रत्यक्ष भेटघाट हुँदै

      भदौ ८, २०८३

      हकवाला र सम्बन्धित निकायलाई विना जानकारी ६ करोडको सम्पत्ति लिलामको आदेश

      भदौ २५, २०८३

      २ करोड ८० लाख ठगी आरोपमा बुढाथोकी पक्राउ

      साउन २७, २०८३

      तीन महिनामा ८४ जना अवैध हातहतियारसहित पक्राउ, ठूलो परिमाणमा हतियार र गोली बरामद

      साउन २१, २०८३

      तत्कालीन गाउँपालिका अध्यक्षसहित पाँच जना र ठेकेदार कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

      साउन २१, २०८३

      भारतको बिहारस्थित मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सात जनाको मृत्यु

      भदौ २, २०८३

      क्यानडाको ऐतिहासिक यात्रा समाप्त, मोरक्को लगातार दोस्रो पटक विश्वकप क्वार्टरफाइनलमा

      असार २१, २०८३

      विश्वकप फुटबलः मेस्सीको जादुयी प्रदर्शन, अर्जेन्टिना नकआउट चरणमा प्रवेश

      असार ८, २०८३

      अष्ट्रेलियामाथि अमेरिकाको प्रभावशाली जित, नकआउटमा छनौट

      असार ६, २०८३

      कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

      अशोज ३, २०८३

      स्थानीय तहको निर्वाचन आगामी फागुनमै गर्ने तयारी

      अशोज २, २०८३

      कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो

      अशोज २, २०८३

      रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

      अशोज २, २०८३
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      नयाँ विषयवस्तुका साथ दर्शकको रोजाइमा ‘मेरी बास्सै’

      चैत्र १८, २०८२

      फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने

      अशोज २०, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ १, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      नयाँ विषयवस्तुका साथ दर्शकको रोजाइमा ‘मेरी बास्सै’

      चैत्र १८, २०८२

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १७, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १४, २०८२

      चौथो स्टेजको क्यान्सरसँग लड्दै अभिनेत्री नफिसा

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      गोविन्दविरुद्ध पत्नी सुनिता अदालत पुगिन्, डिभोर्स हुन लागेको हो ?

      भदौ ९, २०८२

      सैयारा फेम अहान र अनीतले पाए पहिलो अवार्ड

      साउन २८, २०८२

      रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

      अशोज २, २०८३

      आजदेखि तीज सुरु,व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

      भदौ २८, २०८३

      अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्सद्वारा नेपालको प्रतिनिधित्व

      भदौ २५, २०८३

      प्रवासमा रहेर नेपाली गीत–संगीतमा योगदान पुर्‍याएकी जेनीषा गौतमलाई ‘राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड’मा सम्मान

      भदौ २५, २०८३
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      सिभिल अस्पतालमा एमआरलाई प्रतिबन्ध

      अशोज २२, २०८२

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

      अशोज २, २०८३

      आजदेखि तीज सुरु,व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

      भदौ २८, २०८३

      आन्तरिक पर्यटकको रोजाइमा धादिङको ब्रोम्दिङ: शैलुङ र दामनको झझल्को दिने नयाँ गन्तव्य

      भदौ ७, २०८३

      आजको राशिफल: २०८२ फागुन १७ गते आइतबार

      फाल्गुन १७, २०८२

      टर्किस एअरलाइन्सको विमान धादिङको धार्केमा ‘इमर्जेन्सी होल्ड’:२३६ यात्रु बोकेको विमान यसरी पुग्यो कोलकाता

      माघ २२, २०८२

      रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      पुस ३०, २०८२

      बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै आत्महत्या गरेपछि प्रधानमन्त्री कार्कीले मागिन माफी

      मंसिर २१, २०८२

      गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको पाँच दिनपछि शव फेला

      कार्तिक १८, २०८२

      नेपालमा जापानिज इन्सेफलाइटिसको आतङ्क: १६ को मृत्यु, ६३ जनामा सङ्क्रमण पुष्टि

      भदौ १, २०८३

      सिमसार र परम्परागत ज्ञानको संरक्षणमा जोड दिँदै विश्व सिमसार दिवस मनाइँदै

      माघ १९, २०८२

      काठमाण्डौं उपत्यकामा बढ्यो चिसो

      माघ १, २०८२

      कृत्रिम खुट्टाको सहारामा हरि बुढामगरद्वारा सातै महादेशका सर्वोच्च शिखर आरोहण

      पुस २८, २०८२
    • सूचना र प्रविधि

      सामाजिक सञ्जालमा भ्रमको खेती: गलत सूचना, भ्रामक प्रचार र प्रोपागान्डाबाट कसरी जोगिने?

      भदौ २३, २०८३

      मोटोरोला एज ७० फ्युजन ६९,९९९ रुपैयाँमा नेपाली बजारमा सार्वजनिक

      भदौ १०, २०८३

      एआईले बताउन सक्छ मानिसको मृत्यु र आयु: ७८ प्रतिशत सटीक नतिजा दिने नयाँ प्रविधि

      साउन ७, २०८३

      नम्बर नदेखाई व्हाट्सएपमा कुराकानी गर्न सकिने: ‘युजरनेम’ फिचर आउँदै

      साउन ७, २०८३

      डिजिटल जासुसी: एपहरूले राख्दैछन् तपाईंको राजनीतिक र धार्मिक आस्थामा नजर

      चैत्र २१, २०८२
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    Home » थारु लोक कथा : संसारको सृष्टिको कथा

    थारु लोक कथा : संसारको सृष्टिको कथा

    नन्दलाल आचार्यनन्दलाल आचार्यअसार ४, २०८१3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    एक समय यहाँ चारैतिर अन्धकार र जलमग्न थियो । निरंजन ठाकुर नाम गरेका सत्पुरुष र अन्धाअन्धी दम्पति बाहेक कुनै प्राणी र जमिनको अस्तित्व थिएन । ती तीनै जना पानीमा तैरिएका थिए । तीनै जना शक्तिशाली थिए । अन्धाअन्धी दम्पतिबीच प्रगाढ मायाप्रेम थियो । एकले अर्काको भावनाको कदर गर्थे । पतिव्रता र पग्नीव्रतका कारणले उनीहरू शक्तिशाली भएका थिए । पतिसँग दिव्यदृष्टि थियो । उनी अघि र पछिका सम्पूर्ण कुरा जान्दथे । जलको वाहेक अर्थोकको आवाज सुन्ने स्थिति त्यहाँ थिएन । सत्पुरुष निरंजन ठाकुर संसारको सृष्टि गर्ने इरादाले चारैतिर घुमफिर गर्दै निरीक्षण गर्न थाले । अकस्मात् उनले अन्धाअन्धी दम्पतिलाई देखे । अब भने उनको दिमाखमा एक किसिमको बुद्धि आयो ।

    उनी दम्पति रहेदेखि पूर्व दिशामा गई टुबटुबू भनेर आवाज निकाल्न थाले । त्यो आवाजका वारेमा जसले वर्णन गर्छ त्यसले शक्तिहीन भई मर्नु पथ्र्यो । घरिघरि टुबटुबू आवाज आइरहेकाले अन्धीले केको आवाज हो कसले निकालिरहेको छ भनी अन्धालाई सोधिन् । अन्धाले त्यसका वारेमा बुभुने र बुझाउने काम गर्नुहुन्न भन्ने जवाफ फर्काए । अन्धी बडो जिद्दी गरिरहिन् । अन्धा चाहिँ नजाने गाउँको बाटै नसोधू भनी पन्छिदा भए । आखिरमा त्यो आवाजको वारेमा खुलस्त नबताएमा अन्धीले आत्महत्या गर्ने धम्की दिइन् । अन्धा त्यस्तो नसोच यस कुराले हाम्रो अनीष्ट बाहेक अर्को फल हामी केही पाउँदैनौँ भन्दा भए । बरु अब मर्छु नै भनेर अन्धी मर्न तयार भइन् । हेरेर मर्नु भन्दा छेरेरै मर्नु निको ठानी अन्धा सबै कुरा भन्न राजी भए । उनले भने हेर हाम्रो विछोडको घडी आइपुगेछ । यी सम्पूर्ण कुरा बुझिसकेपछि हामी अलगअलग हुन्छौँ र हाम्रो प्राण पनि धरापमा पर्छ । हाम्रो तागत हराउँदै जान्छ र हामी मारिन पनि सक्छौँ । यत्ति कुरा सुन्दा पनि अन्धीको अडान कायमै भयो ।

    अन्धाले अगाडिका कुरा भन्नै पर्ने भयो । उनले भने लौ सुन यस जलमग्न ठाउँमा हामी वाहेक एक सत्पुरुष निरंजन ठाकुर नाम गरेका प्राणी छन् । उनैले हामीलाई देखी संसारको सृष्टि गर्ने इरादाले यो आवाज निकालेका हुन् । अहिले आवाज निस्केको दिशालाई पूर्व भनिन्छ । अब पश्चिम दिशामा टुबटुबू भनेर आवाज निस्कन थाल्यो । त्यो आवाज निस्केको दिशालाई पश्चिम दिशा भनिन्छ भनेर अन्धा वेलिविस्तार लगाउँदा भए । यही रीतिले उत्तर र दक्षिण दिशाबाट पनि आवाज आयो र अन्धाले नै ती दिशाको नामाकरण गरी अन्धीलाई सुनाए ।

    त्यस पछि उनीहरुको शक्ति हराउँदै गयो । सत्पुरुष निरंजन ठाकुरले कदभर्खाको रुप लिए र युद्ध गरी अन्धालाई मारे । अन्धाको मृत लासको दाहिने हात देब्रे हात दाहिने खुट्टा र देब्रे खुट्टा क्रमशः पूर्व पश्चिम उत्तर र दक्षिण दिशामा फ्याँके र चार दिशा निर्धारण भयो । पेट चिरी माथि फ्याके र आकाश बन्यो । ढाड तल फ्याके र पाताल बन्यो । दाहिने आँखाबाट सूर्य बन्यो भने देब्रे आँखाबाट चन्द्रमा बन्यो । यत्ति गर्दा पनि जलमग्न अवस्था रहिरह्यो । त्यसैले कदभर्खा रुपी सत्पुरुष निरंजन ठाकुरले पानीमा माटोको जोर्डन हाली जमिन बनाउन झिँगे माछोको सृष्टि गरी चाँडो माटो ल्याउन पाताल पठाए । झिँगे माछा पाताल पुग्यो र माटो पनि भेट्यो । माटो उठाउन मुख गाड्दा उसको मुखको जुँगा नै त्यहीँ अल्झियो । केही गर्दा पनि ननिस्केकाले उसले माटो ल्याउन सकेन । धेरै काल वित्दा पनि माछो नफर्किएकोले हिले माछोको सृष्टि गरी काम अह्राए । त्यसले माटो ल्यायो । जोर्डन हालियो र जलमग्न क्षेत्र विस्तारै विस्तारै जमिनमा रुपान्तरण हुँदै गयो ।

    जमिन थलथल गर्थ्यो अर्थात् हल्लिन्थ्यो । यस्तो ठाउँमा प्राणी अडिन सक्दैनन् भनी कदभर्खा रुपी सत्पुरुष निरंजन ठाकुर जमिनको नाइटो खोज्दै हिँड्न थाले र नेपालको वराह क्षेत्रमा नाइटो भेट्टाए । सुँगुरको रुप धारण गरी त्यो नाइटोलाई थुतुनोले क्याप्प समाएर माथि उचाल्दा जमिन स्थिर भयो र कडा माटोमा परिणत भयो । त्यसपछि उनले अरु प्राणीहरुको सृष्टि गर्दै गए । प्यारा भाइबहिनीहरू ! अहिले पनि सुनसरी जिल्लाको बराहक्षेत्रमा सुँगुर बराह ले धर्ती माथि उचालेको प्रतिमा हेर्न सकिन्छ । त्यस प्रतिमाको दर्शन गर्न वर्षेनी लाखौँ भक्तजनको घुइँचो लाग्छ ।

    नन्दलाल आचार्य
      khabarsite banner
      कथा
      Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
      Previous Articleकवि जगन्नाथ पौडेलको कविताकृति ‘बग्दैबग्दै’ माथि चर्चा
      Next Article चीनले अन्तरिक्षमा यस्तो तागत देखायो

      सम्बन्धित खबर

      कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

      कृष्णभीरमा १८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फ सञ्चालनमा

      Add A Comment
      Leave A Reply

      You must be logged in to post a comment.

      ताजा खबर

      कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

      सूचना तथा जानकारी Dhading mahotsav

      स्थानीय तहको निर्वाचन आगामी फागुनमै गर्ने तयारी

      कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो

      रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

      ओलीलाई भण्डारीको जवाफ: सबैलाई वैरी देखेर कसरी चल्छ पार्टी?

      Khabarsite-देश विदेशको खबर
      .

      प्रवास खबर

      रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

      नेपालका बाढीपीडितको सहयोगका लागि अमेरिकामा भर्चुअल रक्तदान अभियान सुरु

      काम खोज्दै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो, वैशाख महिनामा मात्रै ७४ हजारभन्दा बढी बाहिरिए

      म्यानमारबाट दुई नेपाली युवाको उद्धार

      खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

      Khabarsite | खबर साईट

      प्रकाशक/संचालक :
      रोयल मल्टीमिडिया हाउस प्रा.लि.

      सूचना तथा प्रशारण विभाग दर्ता नं : ५१४२/ २०८२/२०८३
      स्थायी लेखा नम्बर : ६२१२७०१४९

      हाम्रो टिम;

      प्रधान सम्पादक :
      केशव अधिकारी

      सम्पादक :
      दिल बहादुर रम्तेल

      कला सम्पादक :
      कृष्णपक्ष थापा

      प्रबन्ध निर्देशक : कुशल अधिकारी

      कम्पनी कार्यालय :
      नीलकण्ठ नगरपालिका वडा नम्बर १२, पिप्लेटार, (धादिङबेसी) धादिङ
      सम्पर्क नं : ९८६७६६२८२०
      Email - khabarsite.com@gmail.com

      सम्पर्क कार्यालय :
      नागार्जुन नगरपालिका वडा नम्बर १०, स्युचाटार, काठमाण्डौं
      सम्पर्क नं : ९८६७६६२८२१

      समाचार /विज्ञापनका लागि :
      (९८६७६६२८२०, ९८६७६६२८२१)
      Email - khabarsite.com@gmail.com

      Facebook Instagram YouTube
      सिफारिश

      कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

      खबर साइट डट कम

      कृष्णभीरमा १८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फ सञ्चालनमा

      खबर साइट डट कम

      कृष्णभीरमा नयाँ ट्र्याक निर्माण: १४ दिनपछि परीक्षणस्वरूप सवारीसाधन पास

      खबर साइट डट कम

      बाढी प्रभावित परिवारका विद्यार्थीलाई इम्बार्क कलेजको २ करोड ७० लाखको पूर्ण छात्रवृत्ति

      खबर साइट डट कम

      अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्सद्वारा नेपालको प्रतिनिधित्व

      खबर साइट डट कम

      विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट बाढीपिडित लाई ७५ लाख सहयोग

      खबर साइट डट कम

      हकवाला र सम्बन्धित निकायलाई विना जानकारी ६ करोडको सम्पत्ति लिलामको आदेश

      खबर साइट डट कम

      कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालनमा आउन अझै १० दिन लाग्ने

      खबर साइट डट कम
      Khabarsite-देश विदेशको खबर

      लेख रचना समाचार र विज्ञापनको लागि :
      khabarsite.com@gmail.com

      khabar Site Banner
      KhabarSite.com देश विदेशको खबर
      Facebook YouTube Instagram
      • होमपेज
      • स्वास्थ्य र सौन्दर्य
      • सूचना र प्रविधि
      • रोचक र विचित्र
      • कला र मनोरञ्जन
      • साहित्य
      कला / वेब डिजाइन ❤️ - KanxeY.

      Type above and press Enter to search. Press Esc to cancel.

      झाडा पखाला हैजा र डेँगीबाट बचौं

      Khabarsite