Close Menu
    खबर साइट

    कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

    स्थानीय तहको निर्वाचन आगामी फागुनमै गर्ने तयारी

    कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो

    रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

    ओलीलाई भण्डारीको जवाफ: सबैलाई वैरी देखेर कसरी चल्छ पार्टी?

    कृष्णभीरमा १८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फ सञ्चालनमा

    आज विश्वकर्मा पूजा मनाइँदै, कलकारखाना र सवारीसाधनमा विशेष पूजा

    जापानी इन्सेफ्लाइटिसबाट २६ जनाको मृत्यु

    एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    कृष्णभीरमा दुईतर्फी यातायात असोज १ देखि

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत
    • स्थानीय तहको निर्वाचन आगामी फागुनमै गर्ने तयारी
    • कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो
    • रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’
    • ओलीलाई भण्डारीको जवाफ: सबैलाई वैरी देखेर कसरी चल्छ पार्टी?
    • कृष्णभीरमा १८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फ सञ्चालनमा
    • आज विश्वकर्मा पूजा मनाइँदै, कलकारखाना र सवारीसाधनमा विशेष पूजा
    • जापानी इन्सेफ्लाइटिसबाट २६ जनाको मृत्यु
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो

      अशोज २, २०८३

      विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट बाढीपिडित लाई ७५ लाख सहयोग

      भदौ २५, २०८३

      हकवाला र सम्बन्धित निकायलाई विना जानकारी ६ करोडको सम्पत्ति लिलामको आदेश

      भदौ २५, २०८३

      चीनका ब्याट्री निर्माता र नेपाली आयातकर्ताबीच प्रत्यक्ष भेटघाट हुँदै

      भदौ ८, २०८३

      हकवाला र सम्बन्धित निकायलाई विना जानकारी ६ करोडको सम्पत्ति लिलामको आदेश

      भदौ २५, २०८३

      २ करोड ८० लाख ठगी आरोपमा बुढाथोकी पक्राउ

      साउन २७, २०८३

      तीन महिनामा ८४ जना अवैध हातहतियारसहित पक्राउ, ठूलो परिमाणमा हतियार र गोली बरामद

      साउन २१, २०८३

      तत्कालीन गाउँपालिका अध्यक्षसहित पाँच जना र ठेकेदार कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

      साउन २१, २०८३

      भारतको बिहारस्थित मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सात जनाको मृत्यु

      भदौ २, २०८३

      क्यानडाको ऐतिहासिक यात्रा समाप्त, मोरक्को लगातार दोस्रो पटक विश्वकप क्वार्टरफाइनलमा

      असार २१, २०८३

      विश्वकप फुटबलः मेस्सीको जादुयी प्रदर्शन, अर्जेन्टिना नकआउट चरणमा प्रवेश

      असार ८, २०८३

      अष्ट्रेलियामाथि अमेरिकाको प्रभावशाली जित, नकआउटमा छनौट

      असार ६, २०८३

      कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

      अशोज ३, २०८३

      स्थानीय तहको निर्वाचन आगामी फागुनमै गर्ने तयारी

      अशोज २, २०८३

      कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो

      अशोज २, २०८३

      रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

      अशोज २, २०८३
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      नयाँ विषयवस्तुका साथ दर्शकको रोजाइमा ‘मेरी बास्सै’

      चैत्र १८, २०८२

      फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने

      अशोज २०, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ १, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      नयाँ विषयवस्तुका साथ दर्शकको रोजाइमा ‘मेरी बास्सै’

      चैत्र १८, २०८२

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १७, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १४, २०८२

      चौथो स्टेजको क्यान्सरसँग लड्दै अभिनेत्री नफिसा

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      गोविन्दविरुद्ध पत्नी सुनिता अदालत पुगिन्, डिभोर्स हुन लागेको हो ?

      भदौ ९, २०८२

      सैयारा फेम अहान र अनीतले पाए पहिलो अवार्ड

      साउन २८, २०८२

      रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

      अशोज २, २०८३

      आजदेखि तीज सुरु,व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

      भदौ २८, २०८३

      अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्सद्वारा नेपालको प्रतिनिधित्व

      भदौ २५, २०८३

      प्रवासमा रहेर नेपाली गीत–संगीतमा योगदान पुर्‍याएकी जेनीषा गौतमलाई ‘राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड’मा सम्मान

      भदौ २५, २०८३
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      सिभिल अस्पतालमा एमआरलाई प्रतिबन्ध

      अशोज २२, २०८२

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

      अशोज २, २०८३

      आजदेखि तीज सुरु,व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

      भदौ २८, २०८३

      आन्तरिक पर्यटकको रोजाइमा धादिङको ब्रोम्दिङ: शैलुङ र दामनको झझल्को दिने नयाँ गन्तव्य

      भदौ ७, २०८३

      आजको राशिफल: २०८२ फागुन १७ गते आइतबार

      फाल्गुन १७, २०८२

      टर्किस एअरलाइन्सको विमान धादिङको धार्केमा ‘इमर्जेन्सी होल्ड’:२३६ यात्रु बोकेको विमान यसरी पुग्यो कोलकाता

      माघ २२, २०८२

      रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      पुस ३०, २०८२

      बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै आत्महत्या गरेपछि प्रधानमन्त्री कार्कीले मागिन माफी

      मंसिर २१, २०८२

      गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको पाँच दिनपछि शव फेला

      कार्तिक १८, २०८२

      नेपालमा जापानिज इन्सेफलाइटिसको आतङ्क: १६ को मृत्यु, ६३ जनामा सङ्क्रमण पुष्टि

      भदौ १, २०८३

      सिमसार र परम्परागत ज्ञानको संरक्षणमा जोड दिँदै विश्व सिमसार दिवस मनाइँदै

      माघ १९, २०८२

      काठमाण्डौं उपत्यकामा बढ्यो चिसो

      माघ १, २०८२

      कृत्रिम खुट्टाको सहारामा हरि बुढामगरद्वारा सातै महादेशका सर्वोच्च शिखर आरोहण

      पुस २८, २०८२
    • सूचना र प्रविधि

      सामाजिक सञ्जालमा भ्रमको खेती: गलत सूचना, भ्रामक प्रचार र प्रोपागान्डाबाट कसरी जोगिने?

      भदौ २३, २०८३

      मोटोरोला एज ७० फ्युजन ६९,९९९ रुपैयाँमा नेपाली बजारमा सार्वजनिक

      भदौ १०, २०८३

      एआईले बताउन सक्छ मानिसको मृत्यु र आयु: ७८ प्रतिशत सटीक नतिजा दिने नयाँ प्रविधि

      साउन ७, २०८३

      नम्बर नदेखाई व्हाट्सएपमा कुराकानी गर्न सकिने: ‘युजरनेम’ फिचर आउँदै

      साउन ७, २०८३

      डिजिटल जासुसी: एपहरूले राख्दैछन् तपाईंको राजनीतिक र धार्मिक आस्थामा नजर

      चैत्र २१, २०८२
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    Home » नेकपा एकीकृत समाजवादीले समातिरहेको विर्सजनको बाटो

    नेकपा एकीकृत समाजवादीले समातिरहेको विर्सजनको बाटो

    खबर साइट डट कमखबर साइट डट कमभदौ ६, २०८१4 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    काठमाडौं । माधवकुमार नेपाललाई प्रधानमन्त्रीको र झलनाथ खनाललाई राष्ट्रपतिको लोभ छ । एमालेसँग मिलेर जाँदा केपी शर्मा ओलीबाट ती पद पाइँदैन । त्यसैले प्रचण्डकै टाङमा छिर्नु उपयुक्त हुने दुवैको साझा निष्कर्षले अन्ततः एकीकृत समाजवादीले विसर्जनको बाटो समातिरहेको छ ।१०औँ महाधिवेशनबाट चयन हुनुपर्ने पार्टीका केन्द्रीय सदस्यको छनौट निश्चित नेताका बीच भागबण्डा लगाएर गरिँदाको असन्तुष्टिले देशव्यापी फैलिएको निराशा माओवादीसँगको एकता अभ्यासमा लाग्दा झन् बाक्लिएको छ ।एमालेमा एउटा ओलीमात्रै खराब थिए, सिंगो पार्टी गलत थिएन । ‘ओली खराब हुन्’ भन्दाभन्दै एकीकृत समाजवादीभित्र उनीभन्दा खराब नेता निस्किनाले अहिले माओवादीसँग एकतामा जानुभन्दा एमालेमै फर्किनुपर्छ भन्ने मत पार्टीभित्र बलशाली भएको छ ।अहिले माधव नेपालले बिर्सिएको या बिर्सिएजस्तो गरेको विषय हो, प्रचण्डले गत वर्ष नेपाली कांग्रेससँग गरेको सत्ता सहकार्यका क्रममा भएको सहमति । उक्त सहकार्यलाई प्रचण्डले एकतर्फी रुपमा गत फागुनमा तोडे । कस्तो बेलामा भने जतिबेला पूर्वसहमतिअनुसार माधव नेपालको प्रधानमन्त्री बन्ने दिन नजिकै आइरहेको थियो ।

    अर्थात्, हिजो माधव नेपालको मुखमा आएको प्रधानमन्त्री खोस्नका निम्ति ओलीसँग मिल्ने प्रचण्डले अब उनको पार्टीलाई आफ्नो पार्टीसँग मिलाएर सर्लक्कै प्रधानमन्त्री बनाइदिन्छन् भन्ने कुरा केटाकेटीले पनि पत्याउने अवस्था छैन ।

    तर, माधव र झलनाथ त्यस्ता कुरा पत्याएर एकताको लागि छलफलमा व्यस्त छन् । त्यसमाथि अहिलेको राजनीतिक गणितभित्र प्रचण्डले न कसैलाई प्रधानमन्त्री बनाउने ल्याकत राख्छन्, राष्ट्रपति त झन् टाढाको कुरा ।

    माधव–झलनाथलाई एकतामा ल्याउँदा उनीहरूसँग भएको प्रतिनिधिसभाको १० र राष्ट्रियसभाका ८ सांसद आफ्नो पोल्टामा पर्ने र त्यो संख्या गन्तीका आधारमा आफैँ एकचोटि प्रधानमन्त्री हुने दाउमा प्रचण्ड छन् ।

    अर्थात्, प्रचण्डकै शब्दमा माधव–झलनाथको ढाडमा टेकेर उनीहरूकै टाउकोमा हान्ने अस्त्र फ्याँकिएको छ । त्यस्तो खाले एकताबाट प्रचण्ड आफू लाभान्वित हुने र माधव नेपालहरूको एकीकृत समाजवादी पार्टी समाप्त हुने स्थिति रहन्छ । यद्यपि, त्यसकिसिमको एकतामा सबै सांसदले माधव–झलनाथलाई साथ दिने सम्भावना देखिएको छैन ।

    एकातिर केही नेताको खल्तीबाट छानिएको केन्द्रीय सदस्यका कारण निराशा र आक्रोश नभएका ठाउँ कतै छैनन् । त्यसमाथि माओवादीसँग मिल्ने कुराले अर्को भद्रगोल निम्त्याएको छ । एकतापूर्व केन्द्रबाट जिल्ला–जिल्लामा एउटा प्रश्न सोधिएको छ, ‘यदि माओवादीसँग एकता गरिने भयो भने के हुन्छ ?’ सम्बन्धित प्रदेशका इन्चार्जमार्फत सोध्न लगाइएको यो प्रश्नमा केन्द्रित भएर केही जिल्ला कमिटीका बैठक सम्पन्न भए ।

    अधिकांश जिल्ला कमिटीले केन्द्रीय सदस्यका निम्ति गरिएका सिफारिस कार्यान्वयन नभएको असन्तुष्टिका कारण बैठक नै बोलाएका छैनन् । बैठक बसेजतिका जिल्ला कमिटीका एउटै भनाइ छन्, ‘त्यसो गर्नुभन्दा एमाले फर्किनु बेश । सकिनु नै छ भने माओवादी भएर किन सकिने, एमाले भएर सकिन्छौँ ।’

    उदाहरणका लागि काठमाडौंका अध्यक्ष एलपी श्रेष्ठहरू निराश छन्, तर अहिल्यै पार्टी छाडिहाल्ने पक्षमा छैनन् । उनीहरूले माधव नेपालसँग सामूहिक रुपमा कुरा गर्ने भनेका छन् । तर, समय पाएका छैनन् । यदि माधवसँग कुरा मिलेन भने सामूहिक रुपमा पार्टी छोड्ने र एमालेमा फर्किने भनिरहेका छन् ।

    महाधिवेशनमा रुपन्देही जिल्लाबाट २०–२२ जना प्रतिनिधि गए । केन्द्रीय सदस्यको सूची आउँदा महाधिवेशनका एकजना प्रतिनिधिको नाम परेन । महासचिव घनश्याम भुसालले एमालेको सौराहा महाधिवेशनलाई ‘सौराहा काण्ड’ भनेजस्तो अहिले उनकै जिल्लामा उनको पार्टीका जिल्ला कमिटी तहका नेताले एकीकृत समाजवादी १० औँ महाधिवेशनलाई ‘प्रज्ञा भवन काण्ड’ भन्न थालेका छन् ।

    रुपन्देहीका कार्यकर्ता भन्छन्, ‘हिजो एमालेमा केपी ओलीबाट पीडित भएर यता आइयो, यता त्योभन्दा बढी अत्याचार भयो ।’ जिल्ला अध्यक्ष श्रीराम यादवको अध्यक्षतामा बसेको बैठकले माओवादीसँग मिल्ने कुरालाई सीधै इन्कार गरेको छ ।

    ‘हिजो माओवादीकै कारण त्यत्रा साथीले दुःख पाए, कतिपय साथीहरू माओवादीबाट मारिए । आज उनीहरूसँगै एकता गर्न जाने कुरा हुनै सक्दैन’, बैठकमा सहभागी एक नेताले दृष्टिलाई बताए ।

    माधव नेपाल र झलनाथका बुढेसकालको लोभमा परेर माओवादीसँग एकतामा जाँदा केही प्नि हुँदैन भन्ने कुरा बुझेका पार्टीका एकथरि नेताहरू अहिले विभिन्न विकल्पमा छलफल गरिरहेका छन् । दुई नेताको हठमा पार्टीलाई सिध्याउने काम हुँदैछ भनी ती नेता कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरिरहेका छन् ।
    यसको नेतृत्व महासचिव घनश्याम भुसालले गरिरहेका छन् । त्यसअन्तर्गत प्रकाश ज्वाला, विजय पौडेलहरूको सक्रियता छ । बेदुराम भुसाल, प्रमेश हमाल, गंगालाल तुलाधरहरू ‘जसो जसो माधव, उसो उसो स्वाहा’ भनेजस्तो माधव–झलनाथलाई साथ दिइरहेका छन् ।

    प्रचण्डलाई भने छिटोभन्दा छिटो समाजवादीलाई एकतामा ल्याएर उक्त पार्टीको अस्तित्व समाप्त पार्ने हतारो छ । यसका लागि उनले माधव–झलनाथले भनेका कुनै पनि कुरामा नाइनास्ती गरेका छैनन् ।

    उदाहरणका लागि माधवले आफ्नो प्रधानमन्त्री पद सुरक्षित पार्न संसदीय दलको नेताको माग गरे । प्रचण्डले ‘हुन्छ’ भने । झलनाथलाई राष्ट्रपति बनाउनुपर्छ भन्ने माग पनि माधवकै हो, त्यो पनि प्रचण्डले ‘हुन्छ’ भने ।

    भोलि ती सबै कुरालाई सम्भव तुल्याउने निर्णायक व्यक्ति पार्टी अध्यक्ष हुने हो । त्यसैले पार्टीमा दोस्रो हैसियतको भए पनि अध्यक्ष हुनुपर्ने माधव नेपालको माग थियो । प्रचण्डले त्यो पनि ‘हुन्छ’ भनेका छन् ।

    अर्थात्, जे माग्दा वा भन्दा पनि ‘हुन्छ का हुन्छ’ लगाएर भए पनि प्रचण्ड एकीकृत समाजवादीलाई एकतामा ल्याएर माधव, झलनाथ पनि सिध्याउन खोज्दै छन् । तर, त्यस्तो एकतामा पार्टीका १० प्रतिशत नेता र कार्यकर्ता पनि जाने अवस्था देखिँदैन ।

    • दृष्टिन्यूज डटकमबाट
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleआजको राशिफल -बि.सं.२०८१ भदौ ०६ गते बिहीबार
    Next Article प्रहरी समायोजन र प्रदेश प्रहरी गठन हुने हिसाबले वर्तमान सरकार अगाडी बढेको छ: गृहमन्त्री लेखक

    सम्बन्धित खबर

    कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

    स्थानीय तहको निर्वाचन आगामी फागुनमै गर्ने तयारी

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

    सूचना तथा जानकारी Dhading mahotsav

    स्थानीय तहको निर्वाचन आगामी फागुनमै गर्ने तयारी

    कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो

    रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

    ओलीलाई भण्डारीको जवाफ: सबैलाई वैरी देखेर कसरी चल्छ पार्टी?

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

    नेपालका बाढीपीडितको सहयोगका लागि अमेरिकामा भर्चुअल रक्तदान अभियान सुरु

    काम खोज्दै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो, वैशाख महिनामा मात्रै ७४ हजारभन्दा बढी बाहिरिए

    म्यानमारबाट दुई नेपाली युवाको उद्धार

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट

    प्रकाशक/संचालक :
    रोयल मल्टीमिडिया हाउस प्रा.लि.

    सूचना तथा प्रशारण विभाग दर्ता नं : ५१४२/ २०८२/२०८३
    स्थायी लेखा नम्बर : ६२१२७०१४९

    हाम्रो टिम;

    प्रधान सम्पादक :
    केशव अधिकारी

    सम्पादक :
    दिल बहादुर रम्तेल

    कला सम्पादक :
    कृष्णपक्ष थापा

    प्रबन्ध निर्देशक : कुशल अधिकारी

    कम्पनी कार्यालय :
    नीलकण्ठ नगरपालिका वडा नम्बर १२, पिप्लेटार, (धादिङबेसी) धादिङ
    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    सम्पर्क कार्यालय :
    नागार्जुन नगरपालिका वडा नम्बर १०, स्युचाटार, काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२१

    समाचार /विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

    खबर साइट डट कम

    कृष्णभीरमा १८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फ सञ्चालनमा

    खबर साइट डट कम

    कृष्णभीरमा नयाँ ट्र्याक निर्माण: १४ दिनपछि परीक्षणस्वरूप सवारीसाधन पास

    खबर साइट डट कम

    बाढी प्रभावित परिवारका विद्यार्थीलाई इम्बार्क कलेजको २ करोड ७० लाखको पूर्ण छात्रवृत्ति

    खबर साइट डट कम

    अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्सद्वारा नेपालको प्रतिनिधित्व

    खबर साइट डट कम

    विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट बाढीपिडित लाई ७५ लाख सहयोग

    खबर साइट डट कम

    हकवाला र सम्बन्धित निकायलाई विना जानकारी ६ करोडको सम्पत्ति लिलामको आदेश

    खबर साइट डट कम

    कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालनमा आउन अझै १० दिन लाग्ने

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com देश विदेशको खबर
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.

    झाडा पखाला हैजा र डेँगीबाट बचौं

    Khabarsite