Close Menu
    खबर साइट

    राजनीतिक विवादबीच कुलमान घिसिङले छोडे मन्त्री पद

    आजको राशिफल बिस २०८२ पुष २४ गते विहिबार

    रास्वपाको प्रत्यक्ष उम्मेदवारीका लागि २५ हजार शुल्क

    नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा अझै चार महिना लाग्ने

    आजदेखि एक महिनाको स्वस्थानी व्रत र माघस्नान सुरु

    अनलाइन मिडिया सोसाइटी धादिङ गठन, केशव अधिकारी अध्यक्षमा चयन

    समानुपातिक सूची बुझाउने भोलि अन्तिम समय

    बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने दाबी, रास्वपा–बालेन ७ बुँदे सहमति सार्वजनिक

    आजको राशिफल बिस २०८२ पुष १३ गते आइतबार

    सजिलो खानाले बिगार्दैछ बालबालिकाको भविष्य

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • राजनीतिक विवादबीच कुलमान घिसिङले छोडे मन्त्री पद
    • आजको राशिफल बिस २०८२ पुष २४ गते विहिबार
    • रास्वपाको प्रत्यक्ष उम्मेदवारीका लागि २५ हजार शुल्क
    • नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा अझै चार महिना लाग्ने
    • आजदेखि एक महिनाको स्वस्थानी व्रत र माघस्नान सुरु
    • अनलाइन मिडिया सोसाइटी धादिङ गठन, केशव अधिकारी अध्यक्षमा चयन
    • समानुपातिक सूची बुझाउने भोलि अन्तिम समय
    • बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने दाबी, रास्वपा–बालेन ७ बुँदे सहमति सार्वजनिक
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

      कार्तिक २२, २०८२

      जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति

      अशोज १०, २०८२

      सरकारबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोष खडा, सहयोगको आव्हान

      अशोज ८, २०८२

      अर्थमन्त्री खनाल र अमेरिकी राजदुत थम्पसनबीच भेटवार्ता

      अशोज ६, २०८२

      धादिङको सरकारी जग्गा भ्रष्टाचार प्रकरणः विशेष अदालतको फैसला सर्वोच्चद्वारा सदर ,१९ जनालाई तीन महिना जेल सजायँ

      पुस ११, २०८२

      सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते

      पुस ७, २०८२

      मोरङको लेटाङ–२ मा १३ वर्षीया बालिकामाथि भएको हत्या प्रकरणमा छिमेकी पक्राउ

      मंसिर २१, २०८२

      नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

      कार्तिक २४, २०८२

      ट्रम्प प्रशासनद्वारा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन

      पुस ५, २०८२

      नाइजेरियामाथि सम्भावित सैन्य कारबाहीको तयारी गर्न पेन्टागनलाई ट्रम्पको आदेश

      कार्तिक १६, २०८२

      पेरिस लुभ्र गहना चोरी प्रकरणमा थप दुई सन्दिग्धमाथि अभियोग

      कार्तिक १६, २०८२

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदै

      कार्तिक १३, २०८२

      राजनीतिक विवादबीच कुलमान घिसिङले छोडे मन्त्री पद

      पुस २४, २०८२

      आजको राशिफल बिस २०८२ पुष २४ गते विहिबार

      पुस २४, २०८२

      रास्वपाको प्रत्यक्ष उम्मेदवारीका लागि २५ हजार शुल्क

      पुस २३, २०८२

      नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा अझै चार महिना लाग्ने

      पुस २२, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने

      अशोज २०, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      फिल्म ‘लज्जावती’ को शुभमुहूर्तसँगै छायांकन शुरु

      अशोज ७, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ १, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १७, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १४, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ५, २०८२

      चौथो स्टेजको क्यान्सरसँग लड्दै अभिनेत्री नफिसा

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      गोविन्दविरुद्ध पत्नी सुनिता अदालत पुगिन्, डिभोर्स हुन लागेको हो ?

      भदौ ९, २०८२

      सैयारा फेम अहान र अनीतले पाए पहिलो अवार्ड

      साउन २८, २०८२

      आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

      पुस ७, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर २१ गते आइतबार

      मंसिर २१, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर १२ गते शक्रवार

      मंसिर १२, २०८२

      आजको राशिफल बिसं २०८२ कार्तिक ३० गते आइतबार

      कार्तिक ३०, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      सिभिल अस्पतालमा एमआरलाई प्रतिबन्ध

      अशोज २२, २०८२

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

      पुस ७, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर २१ गते आइतबार

      मंसिर २१, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर १२ गते शक्रवार

      मंसिर १२, २०८२

      आजको राशिफल बिसं २०८२ कार्तिक ३० गते आइतबार

      कार्तिक ३०, २०८२

      बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै आत्महत्या गरेपछि प्रधानमन्त्री कार्कीले मागिन माफी

      मंसिर २१, २०८२

      गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको पाँच दिनपछि शव फेला

      कार्तिक १८, २०८२

      आजदेखि कार्तिक स्नान शुरु

      अशोज २१, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      तिहारका लागि फूलमाला बिक्री गर्न काठमाण्डौंमा तोकिए ३२ स्थान

      अशोज २६, २०८२

      आजदेखि कार्तिक स्नान शुरु

      अशोज २१, २०८२

      यस वर्षको दशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२
    • सूचना र प्रविधि

      समुद्री आँधी ‘दित्वाह’ ले श्रीलंकामा ठूलो जनधनको क्षति, भारतमा भारी वर्षा, नेपालमा मधुरो घाम

      मंसिर १५, २०८२

      नेता शेखर कोइरालाद्वारा विशेष महाधिवेशनकाे माग प्रमाणीकरण नगर्न चेतावनी

      कार्तिक २५, २०८२

      च्याटजीपीटी निर्माता ओपनएआईले ल्यायो नयाँ एआई वेब ब्राउजर ‘एटलस’

      कार्तिक ५, २०८२

      विज्ञानमा गरिएको लगानीको प्रतिफल,मौसम पूर्वानुमानमा उल्लेखनीय प्रगति

      अशोज १८, २०८२

      इन्टरनेट सेवा तुरुन्तै पुनर्स्थापित गर्न तालिबानलाई राष्ट्र संघको आग्रह

      अशोज १५, २०८२
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    Home » आजको राशिफल- २०८१ मंसिर १८ गते मंगलबार

    आजको राशिफल- २०८१ मंसिर १८ गते मंगलबार

    खबर साइट डट कमखबर साइट डट कममंसिर १८, २०८१6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    बि.सं.२०८१ मंसिर १८ गते मंगलबार ई.सं.२०२४ डिसेम्बर ३, नेपाल सम्बत ११४५ कछलागा मंसिर शुक्ल द्वितीया, पञ्चाङ्ग: शूल कौलव मूल, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु,मंसिर शुक्ल द्वितीया, पञ्चाङ्ग: शूल कौलव मूल, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, प्रीति योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ३३ बजे, सूर्यास्त साँझ ०५: ०८ बजे हुनेछ ।

    आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर ३१ मिनेट देखि ११ बजेर ५० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 

    कार्यक्षेत्रभन्दा बाहिरको जिम्मेबारीमा खट्नुपर्ने दिन हो, तथापि औपचारिक र अनुशासित तवरले दिन बित्नेछ, जुन सहकर्मी र स्टाफहरूलाई नौलो लाग्नसक्छ । प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, तर पनि मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । सुनिश्चित सफलताको योग छ, तथापि रिसराग र आवेग बढ्ने समय भएकाले भावनामा बहेर कुनै पनि निर्णय नगर्नु होला ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 

    सन्तान वा सहयोगी कामदारको सहयोग लिएर व्यवस्थापन पक्षको लथालिङ्गलाई मिलाउन प्रयास गरिने छ, बुद्धिकौशल तथा समझदारीले कमीकमजोरी हटाउन सकिने छ । मन फुरुङ्ग हुनुका साथै सृजनात्मक क्षमताको प्रस्फुटन हुनेछ, टाढा रहेका आफन्त वा छोराछोरीबाट राम्रो समाचार सुन्न पाइने छ । सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 

    खिसीट्युरी गर्ने वा प्रतिद्वन्द्वीहरूले अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्छन्, त्यस्तै गोपनीयता बाहिरिनाले पनि समस्यामा पर्न सकिन्छ । तर आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ । कार्यालयीय काममा खासै परिश्रम गर्नु पर्दैन, तर आज घरपरिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा मात्र थप सन्तुष्टि मिल्नेछ । सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्नेछन् । व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त हुनु राम्रो मानिंदैन ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 

    उदारमना व्यक्तित्व वा हाइ प्रोफाइल व्यक्तिसँग उठबस गर्ने मौका मिल्नेछ, आवश्यक परेमा उहाँहरूको सुझाव प्राप्त हुनाले देखिएका बाधा हट्नसक्छन् । कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ । दाम्पत्य जीवनमा नयाँ आयाम थपिने छ, पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्यासित भेटघाट हुनसक्छ । बहुप्रतीक्षित अभिलाषाको पूर्ति हुने समय छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 

    परीक्षा, प्रतियोगिता वा प्रतिस्पर्द्धामा विजय प्राप्त गर्ने दिन हो, मिहिनेत गर्न सकेमा पठनपाठनका दृष्टिले पनि आज उत्कृष्ट दिन बन्नसक्छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै विभिन्न स्रोतबाट आम्दानीमा बृद्धि राम्रो समय छ । कार्यक्षेत्रमा पनि बोली र कामको कदर हुने वेला हो । पारिवारिक माहौल पनि आनन्दप्रद देखिन्छ । उपहार वा धन प्राप्त हुने दिन हो, त्यस्तै सिनियर कर्मचारी वा हाकिमसमेत खुसी हुनेछन् । कुनै काम फुत्काउनु छ भने प्रयास गर्नुहोला ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 

    सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत भई काम गर्नुहोला । आत्मोन्नति र व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो । त्यस्तै घरायसी सुखसुविधा, अचल सम्पत्ति र वाहनसुखका बारेमा समेत ध्यानकेन्द्रित हुनसक्छ । आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ । घरायसी र व्यवहारिक काममा खट्दासमेत फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 

    हिसाबकिताब र लेनदेनमा सतर्कता अपनाउनु होला, गल्ला र सेफको सुरक्षामा समेत ध्यान दिनुपर्छ । नयाँ लगानी हो भने सोचेर कदम चाल्नुहोला । तालसाँचो बलियो बनाउनु होला, सानो भुलचुकमा ठूलो नोक्सानी हुनसक्छ । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा पनि सजग रहनुपर्छ । अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन्, मानसिक शान्ति र विश्रामप्रति आकर्षित बन्दा राम्रो हुन्छ ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 

    शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ । भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, प्रेमीबाट कुनै उपहार प्राप्त हुनेछ । लगानी गर्नुभएको छ भने आज त्यसको लाभांश÷बोनस पाउने दिन हो । तर खर्चको मात्रा बढ्ने समय छ, बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुहोला ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 

    व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ, सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन् । कामको बोझ बढ्नेछ, अथक परिश्रम र कडा मिहिनेतको समय छ, तर पनि समुचित प्रतिफल प्राप्त गर्न नसक्दा मन दुखित बन्नसक्छ । आत्मविश्वास र दृढतामा बृद्धि हुनुका साथै मज्जाले परिश्रम गर्ने दिन हो । कारोबारमा बेफाइदा हुँदैन, तर पारिवारिक सम्बन्धमा निरसता देखिने छ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 

    धार्मिक÷सामाजिक काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । प्रशस्त सम्भावना र उपलब्धिहरू भएको राम्रो दिन छ, सानो प्रयासले राम्रो नतिजाका साथै सम्मान र जस पाउन सकिने छ । मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ, कर्मप्रति समर्पित भइने छ र प्रतिष्ठामा बृद्धि हुनेछ । दीनदुःखी, रोगी र पाको व्यक्तिलाई सहयोग गर्न पाउँदा एउटा छुट्टै आनन्दको आभास हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 

    अस्वस्थताका बावजुद काममा जुट्नै पर्ने परिस्थिति छ, सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनु तथा पौष्टिक आहारामा ध्यान दिनु ठीक हुन्छ । वातावरण तपाईंको विपक्षमा भएको दिन हो, आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ । शरीरमा थकान र उत्साहमा कमी आउने समय छ, तथापि आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुपर्छ, किनभने आज आफ्ना लागिमात्र होइन, आफन्तका निमित्तसमेत तपाईंको दृढता र हौसला आवश्यक देखिन्छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)– 

    घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो । अन्तरङ्ग मित्र वा आफन्तसँग भेटघाट हुनेछ । सृजनात्मक, कल्पनाशील र रमणीय दिन छ, व्यस्त दिनचर्या अर्थात् बोरिङ रुटिनबाट राहत पाउने समय हो । कलात्मक कार्य (अभिनय, गायन, वादन, नृत्य, भिडियो वा चलचित्रको काम, डेकोरेशन, ड्रेस डिजाइनिङ) जस्ता काम अथवा उपहार वा मनोरञ्जनका सामाग्रीमा राम्रो देखिन्छ ।

    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • खबर साइट डट कम
      राजनीतिक विवादबीच कुलमान घिसिङले छोडे मन्त्री पद
    • खबर साइट डट कम
      आजको राशिफल बिस २०८२ पुष २४ गते विहिबार
    • खबर साइट डट कम
      रास्वपाको प्रत्यक्ष उम्मेदवारीका लागि २५ हजार शुल्क
    • खबर साइट डट कम
      नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा अझै चार महिना लाग्ने
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleकोशीका नवनियुक्त आन्तरिक मामिलामन्त्री भण्डारीले लिए शपथ
    Next Article नेशनल ‘बी’ चेस च्याम्पियनसिप आज देखि शुरु हुने

    सम्बन्धित खबर

    राजनीतिक विवादबीच कुलमान घिसिङले छोडे मन्त्री पद

    आजको राशिफल बिस २०८२ पुष २४ गते विहिबार

    रास्वपाको प्रत्यक्ष उम्मेदवारीका लागि २५ हजार शुल्क

    नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा अझै चार महिना लाग्ने

    आजदेखि एक महिनाको स्वस्थानी व्रत र माघस्नान सुरु

    अनलाइन मिडिया सोसाइटी धादिङ गठन, केशव अधिकारी अध्यक्षमा चयन

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    राजनीतिक विवादबीच कुलमान घिसिङले छोडे मन्त्री पद

    आजको राशिफल बिस २०८२ पुष २४ गते विहिबार

    रास्वपाको प्रत्यक्ष उम्मेदवारीका लागि २५ हजार शुल्क

    नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा अझै चार महिना लाग्ने

    आजदेखि एक महिनाको स्वस्थानी व्रत र माघस्नान सुरु

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    म्यानमारबाट दुई नेपाली युवाको उद्धार

    एनआरएनए मलेसियामा एकता अधिवेसन गर्न सहमति

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट
    प्रकाशक/संचालक :
    रोयल मल्टीमिडिया हाउस प्रा.लि.

    कार्यकारी अध्यक्ष : कुशल अधिकारी

    कम्पनी रजिष्टारको कार्यालय दर्ता नं : ३५७६८६
    स्थायी लेखा नम्बर : ६२१२७०१४९

    हाम्रो टिम>

    प्रधान सम्पादक :
    केशव अधिकारी

    सम्पादक
    दिल बहादुर रम्तेल

    कला सम्पादक
    कृष्णपक्ष थापा

    सम्पर्क कार्यालय :
    नागार्जुन नगरपालिका वडा नम्बर १०, स्युचाटार, काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२१

    मुख्य कार्यालय :
    नीलकण्ठ नगरपालिका वडा नम्बर ३, धादिङबेसी, धादिङ
    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    समाचार /विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा अझै चार महिना लाग्ने

    खबर साइट डट कम

    आजदेखि एक महिनाको स्वस्थानी व्रत र माघस्नान सुरु

    खबर साइट डट कम

    अनलाइन मिडिया सोसाइटी धादिङ गठन, केशव अधिकारी अध्यक्षमा चयन

    खबर साइट डट कम

    बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने दाबी, रास्वपा–बालेन ७ बुँदे सहमति सार्वजनिक

    खबर साइट डट कम

    सजिलो खानाले बिगार्दैछ बालबालिकाको भविष्य

    खबर साइट डट कम

    धादिङको सरकारी जग्गा भ्रष्टाचार प्रकरणः विशेष अदालतको फैसला सर्वोच्चद्वारा सदर ,१९ जनालाई तीन महिना जेल सजायँ

    खबर साइट डट कम

    धादिङको एमालेमा पहिरो जाँदैछ’ : नेता धनबहादुर घले

    खबर साइट डट कम

    खगेन्द्र र रुद्रकली : नेपालबाट कतारसम्मको ‘हात्ती उपहार’ र त्यसले जन्माएको बहस

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com देश विदेशको खबर
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.