काठमाडाैं, २५ माघ । प्रतिनिधिसभाकाे बैठक थप दुइ दिनका लागि स्थगित भएकाे छ ।
माघ २७ गते बस्ने दिउँसाे १ बजे बस्ने गरी बैठक स्थगित भएकाे सभामुख देबराज घिमिरेले जानकारी दिए ।
शुक्रबारकाे बैठकमा उधोग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति अब्दुल खानले ‘बिधुतीय ब्यापार विधेयक सबन्धी समितिको प्रतिबेदन, २०८१ पेश गरेका थिए भने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिबेदन सहितको बिधायन विधेयक, २०८० माथी छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘बिधायन बिधेयक, २०८१लाइ पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकाे संसद सचिवालयले जनाएकाे छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
