काठमाडौं, ३१ चैत । म्यानमारमा भूकम्प पिडित घाइतेहरूको स्वास्थ्य उपचारमा खटिएका नेपाली सेनाका कर्मचारी सम्मानित भएका छन् ।
दुइ साता अघि म्यानम्यार गएका नेपाली सेनाका २३ जनालाइ आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच प्रधान सेनापति प्रशंसा निसानद्वारा सुशोभित गरिएको नेपाली सेनाले जनाएकाे छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
