काठमाडौं । कक्षा १२ को नयाँ परीक्षा तालिका सार्बजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले बैशाख २१ गतेदेखि हुने कक्षा १२ को परीक्षा तालिका सार्बजनिक गरेको हो ।
शिक्षकहरु आन्दोलनमा रहेकाले यस अघि तोकिएको बैशाख ११ देखि परीक्षा हुन सम्भव नभएपछि मंगलबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको थियो ।
परीक्षा तालिका:
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
