Close Menu
    खबर साइट

    इङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघममाथि आर्सनलको सहज जित

    जनमतले मधेश प्रदेशका मुख्यमन्त्रीसहित आफ्ना मन्त्रीलाई फिर्ता बोलायो

    २०२३ को जातीय हिंसापछि पहिलो पटक मणिपुर पुगे मोदी

    संवैधानिक दायरा बाहिरबाट निकास दिनु जनताको भावनाविपरीत हो- नेमकिपा

    संसद विघटनप्रति कांग्रेसको आपत्ति

    को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?

    संसद विघटन हुनु विडम्बनापूर्ण- महासचिव पोखरेल

    शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी

    शित्तल निवासमा यस्तो भयो सहमति

    शितल निवासमा सहमति: सुशिला कार्की आजै प्रधानमन्त्री नियुक्त हुदै, संसद विघटन हुने

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • इङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघममाथि आर्सनलको सहज जित
    • जनमतले मधेश प्रदेशका मुख्यमन्त्रीसहित आफ्ना मन्त्रीलाई फिर्ता बोलायो
    • २०२३ को जातीय हिंसापछि पहिलो पटक मणिपुर पुगे मोदी
    • संवैधानिक दायरा बाहिरबाट निकास दिनु जनताको भावनाविपरीत हो- नेमकिपा
    • संसद विघटनप्रति कांग्रेसको आपत्ति
    • को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?
    • संसद विघटन हुनु विडम्बनापूर्ण- महासचिव पोखरेल
    • शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

      भदौ २६, २०८२

      लघुवित्त पीडितहरुले गरे थप संघर्षको घोषणा

      भदौ १८, २०८२

      अनिल अम्बानीको समस्या फेरी बढ्यो

      भदौ ९, २०८२

      सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

      भदौ ५, २०८२

      शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी

      भदौ २७, २०८२

      जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो

      भदौ २६, २०८२

      सर्वोच्चमा आइतबारदेखि नियमित र बन्दीप्रत्यक्षीकरणको सुनुवाइ सुरु हुने

      भदौ २६, २०८२

      नख्खु जेलबाट भागेका टक्ला पक्राउ

      भदौ २६, २०८२

      २०२३ को जातीय हिंसापछि पहिलो पटक मणिपुर पुगे मोदी

      भदौ २८, २०८२

      सेबास्टियन लेकोर्नु फ्रान्सको प्रधानमन्त्री नियुक्त

      भदौ २५, २०८२

      अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६२२ पुग्यो

      भदौ १६, २०८२

      रुसको आक्रमणमा युक्रेनमा दुई बच्चासहित आठ जनाको मृत्यु

      भदौ १२, २०८२

      इङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघममाथि आर्सनलको सहज जित

      भदौ २८, २०८२

      जनमतले मधेश प्रदेशका मुख्यमन्त्रीसहित आफ्ना मन्त्रीलाई फिर्ता बोलायो

      भदौ २८, २०८२

      २०२३ को जातीय हिंसापछि पहिलो पटक मणिपुर पुगे मोदी

      भदौ २८, २०८२

      संवैधानिक दायरा बाहिरबाट निकास दिनु जनताको भावनाविपरीत हो- नेमकिपा

      भदौ २८, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      बहुप्रतिक्षित फिल्म ‘गुन्यु चोलो :द ड्रेस’ को प्रि–बुकिङ ओपन

      भदौ १२, २०८२

      ‘३६ को आँकडा’ को फस्टलुक पोस्टर, रेखाको हत्कडीमा पूजा

      साउन ३१, २०८२

      फिल्म ‘मिरमिरे’ को छायांकन ३५ दिनमा सम्पन्न

      साउन २९, २०८२

      नीताको फिल्म ‘पार्वती’ मा दीपाश्री निरौलाको इन्ट्री

      साउन २८, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ १, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १७, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १४, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ५, २०८२

      गोविन्दविरुद्ध पत्नी सुनिता अदालत पुगिन्, डिभोर्स हुन लागेको हो ?

      भदौ ९, २०८२

      सैयारा फेम अहान र अनीतले पाए पहिलो अवार्ड

      साउन २८, २०८२

      शाहरूख खानले पाए ३३ बर्ष पछि २ लाखको पुरस्कार

      साउन १९, २०८२

      बलिवुडमा निकै चर्चित केहि दिदीबहिनीको जोडी

      साउन १७, २०८२

      मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट सम्पन्न

      भदौ २१, २०८२

      न्वागी पर्वकाे अवसरमा राक्सिराङ्गमा ३ दिन सार्वजनिक बिदा

      भदौ २१, २०८२

      बहुप्रतिक्षित फिल्म ‘गुन्यु चोलो :द ड्रेस’ को प्रि–बुकिङ ओपन

      भदौ १२, २०८२

      आजको राशिफल बि.सं. २०८२ भदौ ११ गते बुधबार

      भदौ ११, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      मिस नेपाल २०२५ का अन्तिम २६ प्रतियोगीको घोषणा

      साउन १०, २०८२

      न्वागी पर्वकाे अवसरमा राक्सिराङ्गमा ३ दिन सार्वजनिक बिदा

      भदौ २१, २०८२

      आजको राशिफल बि.सं. २०८२ भदौ ११ गते बुधबार

      भदौ ११, २०८२

      आजको राशिफल बि.सं. २०८२ भदौ ०८ गते आइतबार

      भदौ ८, २०८२

      आज कुशे औँशी अर्थात बुवाको मुख हेर्ने दिन मनाइँदै

      भदौ ७, २०८२

      स्टारशिपको १०औं परीक्षण स्थगित

      भदौ ९, २०८२

      थाइल्याण्डमा भेटियो बैजनी रंगको दुर्लभ गंगटो

      भदौ १, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      मेक्सिकोमा ७३ बर्ष पछि मुसलधारे वर्षा, तोडियो पुरानो रेकर्ड

      साउन २८, २०८२

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      भिटामिन डी प्राप्त गर्न घाममा कति समय बस्नुपर्छ ?

      साउन १७, २०८२

      मनाइयो प्रथम राष्ट्रिय कोदो दिवस

      साउन १६, २०८२
    • सूचना र प्रविधि

      जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर १४ जनाको मृत्यु

      भदौ २३, २०८२

      सामाजिक सञ्जाल प्रतिबन्धप्रति महासंघको ध्यानाकर्षण- बन्द होइन समाधानमा ध्यान देऊ

      भदौ २२, २०८२

      सामाजिक सञ्जाल बन्दविरुद्ध पत्रकार महासंघका पूर्वपदाधिकारीहरूको आपत्ति

      भदौ २१, २०८२

      एनसेलको सूचना : सरकारले रोक लगाएका सामाजिक सञ्जाल अब मोबाइल डाटाबाट नचल्ने

      भदौ २०, २०८२

      अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सम्बन्धि चार बुँदे सहमति

      भदौ १५, २०८२
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    Home » आजको राशिफल: २०८२ जेठ २२ गते बिहिवार

    आजको राशिफल: २०८२ जेठ २२ गते बिहिवार

    खबर साइट डट कमखबर साइट डट कमजेष्ठ २२, २०८२6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    आजको राशिफल बि.सं २०८२ जेठ २२ गते बिहिवार, ई.सं २०२५ जुन ५, नेपाल सम्बत ११४५ लक्षालाथ्व दशमी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ला दशमी, चन्द्रमा कन्या राशीमा, सुर्य बृष राशीमा, करणः तैतल, योगः सिद्द । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५४ मिनेटमा हुनेछ ।

    आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर १९ मिनेट देखि ८ बजेर ५७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    खेलकुद वा शारीरिक तन्दुरुस्तीसम्बन्धी विषयमा रुचि जाग्नेछ, नजानेको कुनै कुरा छ भने पनि मित्र र शुभचिन्तकको साथ÷सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रको काम वा सार्वजनिक हीतको विषयमा सक्रिय हुने मानसिकता बन्नुका साथै करियर परिवर्तन र उच्च शिक्षा पनि प्राथमिकताको विषय बन्नसक्छ, तर जीवनका विभिन्न आयाममा सन्तुलन राख्न प्रयास गर्नुपर्छ । नयाँ प्रविधिको प्रयोगले ज्ञान र क्षमतामा बृद्धि हुनेछ, अझ कलात्मक विषयमा रुचि छ भने वरिष्ठ कर्मचारीलाई समेत प्रभावित तुल्याउन सकिने छ ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो । रुचिको क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्ने दिन हो, थप धनार्जन गर्ने विषयमा चिन्ता गर्न सक्नुहुन्छ, साझेदारीमा आधारित व्यापारबाट राम्रो लाभ हुनेछ । नयाँ परियोजना वा काम थाल्न अनुकूल समय छ, सामूहिक क्रियाकलाप वा क्लबमा सहभागी हुँदा नयाँ विचार र योजनाहरू प्रकट हुनेछन् ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    आजको कुनै पल तपाईंका लागि भावुक समय बन्नसक्छ, तर परिवारका सदस्य र जीवनसाथीको साथ मिल्नाले मन प्रसन्न रहनेछ । आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । मनमा उत्साह र शरीरमा स्फूर्तिको उदय हुनेछ । सबैले व्यक्तित्व र कार्यशैलीको प्रशंसा गर्नेछन्, खुट्टा तान्ने र कुरा काट्नेहरू अब आफैं तर्किएर हिंड्ने समय आएको छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ । बाध्यात्मक काममा सञ्चित धनको उपयोग हुनेछ । पार्टनरको भावनालाई बेवास्ता नगर्नुहोला, नत्र आनन्द र मनोरञ्जनको वातावरणमा अचानक निराश हुनुपर्ने र तनाव झेल्ने परिस्थिति आइपर्ने दिन हो । फाइदा नहुने र व्यर्थको काममा लगानी गर्ने परिस्थिति बन्नसक्छ, अनि परोपकारी काम वा अर्काका काममा दौडधूप गर्नुपर्ने दिन छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्नसक्छन्, तर सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु ठीक हुँदैन । चाहेबमोजिम सबै कामहरू सम्पन्न हुनेछन्, पारिवारिक माहौल पनि ठीकै छ, तथापि अहङ्कार र घमण्डलाई कन्ट्रोल गर्ने समय हो । लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    मज्जाले खट्नुपर्ने दिन हो, व्यस्त रहनाले दाम्पत्य र प्रेम जीवनसमेत प्रभावित बन्नसक्छ । आज शारीरिक तन्दुरुस्ती र आरामका बारेमा पनि विचार गर्नुहोला । मिहिनेतले भविष्य सुध्रनेछ, करियर र व्यवसायप्रतिको चासो बढ्नेछ, उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो । व्यक्तिगत प्रतिष्ठा र वर्चस्व स्थापना गर्न सकिने राम्रो समय छ । राजनीति वा समाजसेवा नै तपाईंको कार्यक्षेत्र हो भने त पदप्रतिष्ठा र सम्मानले तपाईंको प्रतीक्षा गरिरहेको परिस्थिति देखिन्छ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    शरीर हलुका र मन प्रसन्न रहनेछ, लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । ठूलाबडाको सरसहयोग र सहानुभूति मिल्नेछ । पारिवारिक वातावरण पनि अनुकूल हुनेछ । नयाँ ठाउँको भ्रमण वा अवलोकन हुने समय हो । धार्मिक÷सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । बढ्दो ऋणभार र खर्चबृद्धिले तनावमा राख्नसक्छ, आज सकेसम्म आफैलाई रिफ्रेस गर्ने र बाधाहरूबाट बाहिर निकाल्ने समय हो । अल्छी गर्ने होइन, विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने प्रयास गर्नुहोला । हाकिमको कचकच बढ्नेछ, अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने बाध्यता हुनेछ, तापनि प्रयत्न गर्दा लाभमूलक क्षेत्रको पहिचान गर्न सकिने छ ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    राम रमाइलो र रमझमप्रति मनको आकर्षण रहने सुन्दर दिन छ । मनमा नयाँ उमङ्ग पलाउने छ । विवाहयोग्य उमेर छ र अविवाहित हुनुहुन्छ भने कुनै व्यक्तिप्रति विशेष आकर्षणसमेत बढ्न सक्छ । कार्यालयमा नौलो कामको जिम्मा लिएर मज्जाले खट्नुपर्ने समय छ, तर आज घरपरिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ । प्रेमभाव प्रकट गर्न अनुकूल समय छ, पार्टनरको इच्छानुसार चल्नुपर्दा कार्यक्षेत्रमा समस्या आउने भएकाले महत्त्वपूर्ण काम बेलैमा गरिहाल्नु ठीक हुनेछ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    अड्डा÷अदालत वा सरकारी काम पूरा गर्न राम्रो समय छ, तर आज झैझगडा र विवाद÷बहसबाट जतिसक्दो टाढा बसेको राम्रो हुनेछ । स्वास्थ्यक्षेत्र, काठपात, ढुंगागिट्टी, मिलमेसिनरी र ढुवानीसम्बद्ध कारोबारीले आयस्रोत बढाउन सक्नुहुन्छ, तर कार्यक्षेत्रमा विभिन्न चुनौती र सङ्घर्ष झेल्दै काम गर्नुपर्ने हुन्छ । अवगाल खेप्ने समय हो, रिसराग, द्वेष र अहङ्कार मनमा लुकेर बसेका शत्रुहरू हुन् भन्ने बुझेर तिनलाई दमन गर्नु ठीक हुन्छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    महत्त्वपूर्ण कामलाई स्थगित नगर्नु होला, बरु अतिरिक्त समय वा कामदारको व्यवस्थापन गरी थालेको काम पूरा गर्नु ठीक हुन्छ । आत्मविश्वासमा बृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता गहनागुरियाका व्यापारीका लागि राम्रो दिन देखिन्छ । बाल्यावस्थाको स्मृतिमा वा पुराना सँगीसाथीको भेटघाटमा आजको केही समय बित्नसक्छ । आफ्नै वा छोराछोरीका माध्यमबाट कुनै लाभमूलक काम बन्ने समय छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    यो जीवनको त्यस्तो चरण हो, जसमा कार्यक्षेत्र र पारिवारिक समस्यालाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ । दूरदराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि प्रयास गर्न अनुकूल समय रहेको छ । बाध्यात्मक घरायसी काममा खट्नुपर्ने हुँदा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ, तथापि श्रम गरेबमोजिम राम्ररी नै कार्यालयको काम सम्पादन हुनेछ । शङ्कालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ । भावनाप्रधान दिन हो, सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ ।

    (ज्योपं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद )

    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      इङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघममाथि आर्सनलको सहज जित
    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      जनमतले मधेश प्रदेशका मुख्यमन्त्रीसहित आफ्ना मन्त्रीलाई फिर्ता बोलायो
    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      २०२३ को जातीय हिंसापछि पहिलो पटक मणिपुर पुगे मोदी
    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      संवैधानिक दायरा बाहिरबाट निकास दिनु जनताको भावनाविपरीत हो- नेमकिपा
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleलामखुट्टे भगाउन अपनाउनुहोस् यी घरेलु उपाय
    Next Article नेपाल फुटबल टोली र हङकङ बिचमा प्रतिस्पर्धा हुदैँ

    सम्बन्धित खबर

    इङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघममाथि आर्सनलको सहज जित

    जनमतले मधेश प्रदेशका मुख्यमन्त्रीसहित आफ्ना मन्त्रीलाई फिर्ता बोलायो

    २०२३ को जातीय हिंसापछि पहिलो पटक मणिपुर पुगे मोदी

    संवैधानिक दायरा बाहिरबाट निकास दिनु जनताको भावनाविपरीत हो- नेमकिपा

    संसद विघटनप्रति कांग्रेसको आपत्ति

    को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    इङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघममाथि आर्सनलको सहज जित

    जनमतले मधेश प्रदेशका मुख्यमन्त्रीसहित आफ्ना मन्त्रीलाई फिर्ता बोलायो

    २०२३ को जातीय हिंसापछि पहिलो पटक मणिपुर पुगे मोदी

    संवैधानिक दायरा बाहिरबाट निकास दिनु जनताको भावनाविपरीत हो- नेमकिपा

    संसद विघटनप्रति कांग्रेसको आपत्ति

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    एनआरएनए मलेसियामा एकता अधिवेसन गर्न सहमति

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको प्रवासी नेपालीद्धारा विरोध,

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट
    प्रकाशक/संचालक :
    रोयल मल्टीमिडिया हाउस प्रा.लि.

    कार्यकारी अध्यक्ष : कुशल अधिकारी

    कम्पनी रजिष्टारको कार्यालय दर्ता नं : ३५७६८६
    स्थायी लेखा नम्बर : ६२१२७०१४९

    हाम्रो टिम>

    प्रधान सम्पादक :
    केशव अधिकारी

    सम्पादक
    दिल बहादुर रम्तेल

    कला सम्पादक
    कृष्णपक्ष थापा

    सम्पर्क कार्यालय :
    नागार्जुन नगरपालिका वडा नम्बर १०, स्युचाटार, काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२१

    मुख्य कार्यालय :
    नीलकण्ठ नगरपालिका वडा नम्बर ३, धादिङबेसी, धादिङ
    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    समाचार /विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    २०२३ को जातीय हिंसापछि पहिलो पटक मणिपुर पुगे मोदी

    खबर साइट डट कम

    को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?

    खबर साइट डट कम

    जेन्जी पुस्ता : विश्वव्यापी चेतना नेपालमा पनि सक्रिय

    खबर साइट डट कम

    बानेश्वरको घटनाबारे एमाले नेतृ तिम्सिनाको आक्रोश

    खबर साइट डट कम

    नेपाली भएकोमा यति लाज महसुस कहिल्लै गरेको थिइन्- महानायक राजेश हमाल

    खबर साइट डट कम

    प्रदर्शनमा चार पत्रकार घाइते, एक सञ्चारगृहमा तोडफोड

    खबर साइट डट कम

    एनसेलको सूचना : सरकारले रोक लगाएका सामाजिक सञ्जाल अब मोबाइल डाटाबाट नचल्ने

    खबर साइट डट कम

    अनुभूतिका आधारमा लैङ्गिक पहिचान दिने सर्वोच्चको परमादेशविरुद्ध सरकार भ्याकेटमा

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com देश विदेशको खबर
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.