Close Menu
    खबर साइट

    को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?

    संसद विघटन हुनु विडम्बनापूर्ण- महासचिव पोखरेल

    शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी

    शित्तल निवासमा यस्तो भयो सहमति

    शितल निवासमा सहमति: सुशिला कार्की आजै प्रधानमन्त्री नियुक्त हुदै, संसद विघटन हुने

    संविधान र लोकतान्त्रिक प्रकृयाबाट निकास खोज्न धादिङका चार दलको संयुक्त वक्तव्य

    देशका विभिन्न स्थानबाट ९७ नाल हतियार बरामद

    जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो

    सर्वोच्चमा आइतबारदेखि नियमित र बन्दीप्रत्यक्षीकरणको सुनुवाइ सुरु हुने

    नख्खु जेलबाट भागेका टक्ला पक्राउ

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?
    • संसद विघटन हुनु विडम्बनापूर्ण- महासचिव पोखरेल
    • शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी
    • शित्तल निवासमा यस्तो भयो सहमति
    • शितल निवासमा सहमति: सुशिला कार्की आजै प्रधानमन्त्री नियुक्त हुदै, संसद विघटन हुने
    • संविधान र लोकतान्त्रिक प्रकृयाबाट निकास खोज्न धादिङका चार दलको संयुक्त वक्तव्य
    • देशका विभिन्न स्थानबाट ९७ नाल हतियार बरामद
    • जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

      भदौ २६, २०८२

      लघुवित्त पीडितहरुले गरे थप संघर्षको घोषणा

      भदौ १८, २०८२

      अनिल अम्बानीको समस्या फेरी बढ्यो

      भदौ ९, २०८२

      सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

      भदौ ५, २०८२

      शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी

      भदौ २७, २०८२

      जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो

      भदौ २६, २०८२

      सर्वोच्चमा आइतबारदेखि नियमित र बन्दीप्रत्यक्षीकरणको सुनुवाइ सुरु हुने

      भदौ २६, २०८२

      नख्खु जेलबाट भागेका टक्ला पक्राउ

      भदौ २६, २०८२

      सेबास्टियन लेकोर्नु फ्रान्सको प्रधानमन्त्री नियुक्त

      भदौ २५, २०८२

      अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६२२ पुग्यो

      भदौ १६, २०८२

      रुसको आक्रमणमा युक्रेनमा दुई बच्चासहित आठ जनाको मृत्यु

      भदौ १२, २०८२

      भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रायोजकबाट पछि हट्यो ड्रीम-११

      भदौ ९, २०८२

      को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?

      भदौ २८, २०८२

      संसद विघटन हुनु विडम्बनापूर्ण- महासचिव पोखरेल

      भदौ २७, २०८२

      शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी

      भदौ २७, २०८२

      शित्तल निवासमा यस्तो भयो सहमति

      भदौ २७, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      बहुप्रतिक्षित फिल्म ‘गुन्यु चोलो :द ड्रेस’ को प्रि–बुकिङ ओपन

      भदौ १२, २०८२

      ‘३६ को आँकडा’ को फस्टलुक पोस्टर, रेखाको हत्कडीमा पूजा

      साउन ३१, २०८२

      फिल्म ‘मिरमिरे’ को छायांकन ३५ दिनमा सम्पन्न

      साउन २९, २०८२

      नीताको फिल्म ‘पार्वती’ मा दीपाश्री निरौलाको इन्ट्री

      साउन २८, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ १, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १७, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १४, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ५, २०८२

      गोविन्दविरुद्ध पत्नी सुनिता अदालत पुगिन्, डिभोर्स हुन लागेको हो ?

      भदौ ९, २०८२

      सैयारा फेम अहान र अनीतले पाए पहिलो अवार्ड

      साउन २८, २०८२

      शाहरूख खानले पाए ३३ बर्ष पछि २ लाखको पुरस्कार

      साउन १९, २०८२

      बलिवुडमा निकै चर्चित केहि दिदीबहिनीको जोडी

      साउन १७, २०८२

      मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट सम्पन्न

      भदौ २१, २०८२

      न्वागी पर्वकाे अवसरमा राक्सिराङ्गमा ३ दिन सार्वजनिक बिदा

      भदौ २१, २०८२

      बहुप्रतिक्षित फिल्म ‘गुन्यु चोलो :द ड्रेस’ को प्रि–बुकिङ ओपन

      भदौ १२, २०८२

      आजको राशिफल बि.सं. २०८२ भदौ ११ गते बुधबार

      भदौ ११, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      मिस नेपाल २०२५ का अन्तिम २६ प्रतियोगीको घोषणा

      साउन १०, २०८२

      न्वागी पर्वकाे अवसरमा राक्सिराङ्गमा ३ दिन सार्वजनिक बिदा

      भदौ २१, २०८२

      आजको राशिफल बि.सं. २०८२ भदौ ११ गते बुधबार

      भदौ ११, २०८२

      आजको राशिफल बि.सं. २०८२ भदौ ०८ गते आइतबार

      भदौ ८, २०८२

      आज कुशे औँशी अर्थात बुवाको मुख हेर्ने दिन मनाइँदै

      भदौ ७, २०८२

      स्टारशिपको १०औं परीक्षण स्थगित

      भदौ ९, २०८२

      थाइल्याण्डमा भेटियो बैजनी रंगको दुर्लभ गंगटो

      भदौ १, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      मेक्सिकोमा ७३ बर्ष पछि मुसलधारे वर्षा, तोडियो पुरानो रेकर्ड

      साउन २८, २०८२

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      भिटामिन डी प्राप्त गर्न घाममा कति समय बस्नुपर्छ ?

      साउन १७, २०८२

      मनाइयो प्रथम राष्ट्रिय कोदो दिवस

      साउन १६, २०८२
    • सूचना र प्रविधि

      जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर १४ जनाको मृत्यु

      भदौ २३, २०८२

      सामाजिक सञ्जाल प्रतिबन्धप्रति महासंघको ध्यानाकर्षण- बन्द होइन समाधानमा ध्यान देऊ

      भदौ २२, २०८२

      सामाजिक सञ्जाल बन्दविरुद्ध पत्रकार महासंघका पूर्वपदाधिकारीहरूको आपत्ति

      भदौ २१, २०८२

      एनसेलको सूचना : सरकारले रोक लगाएका सामाजिक सञ्जाल अब मोबाइल डाटाबाट नचल्ने

      भदौ २०, २०८२

      अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सम्बन्धि चार बुँदे सहमति

      भदौ १५, २०८२
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    Home » आजको राशिफल बि.सं. २०८२ भदौ ११ गते बुधबार

    आजको राशिफल बि.सं. २०८२ भदौ ११ गते बुधबार

    खबर साइट डट कमखबर साइट डट कमभदौ ११, २०८२6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    आजको राशिफल बि.सं. २०८२ भदौ ११ गते बुधबार ई.सं. २०२५ अगस्त २७ नेपाल सम्बत ११४५ ञलाथ्व चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र शुक्ल पक्ष चतुर्थी, चन्द्रमा कन्या राशिमा, हस्त नक्षत्र, शुभ योग, विष्टी करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४० मिनेटमा र सूर्यास्त साँझ ०६ बजेर ४३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।

    आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ०८ मिनेट देखि ०७ बजेर ३८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज गणेश चतुर्थी/राष्ट्रिय धर्मसभा दिवस परेको छ ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    घरायसी बन्दोबस्तीमा समय दिन पाइँदैन, परिवारका सदस्यहरूले पनि खिन्नता प्रकट गर्नेछन्, त्यस्तै पराइसँग व्यवहार गर्दा निश्चित दूरी कायम राख्नु ठीक हुन्छ । पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही गर्ने वा भुलिने दिन होइन किनभने आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिनसक्छ । आक्रामक व्यवहारका कारण आफन्त वा शुभचिन्तकमा गलत प्रभाव पर्नसक्छ, मित्रहरूद्वारा समेत तपाईंको क्रियाकलापको आलोचना हुनसक्छ । त्यसैले क्रोध र उद्वेगमा नियन्त्रण गर्दै व्यवहारिक र अनुशासित छवि प्रस्तुत गर्नुहोला ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

    बढुवा हुने वा थप जिम्मेवारी प्राप्त हुने राम्रो दिन छ, आज आफन्त वा नातागोताको काममा समेत सघाउनुपर्ने परिस्थिति बन्नसक्छ । कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । कार्यक्षेत्रमा उत्साहवद्र्धक परिणाम प्राप्त हुनेछ । नवीन रोजगारी वा नयाँ कारोबारप्रति आकर्षण देखिन्छ, नचिताएको काम पूरा हुने दिन हो ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

    सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ । पारिवारिक बन्दोबस्ती वा व्यक्तिगत प्रयोजनका लागि केही धनको आवश्यकता पर्नसक्छ । पतिबाट कुनै उपहार वा भौतिक उपकरण प्राप्त गर्नाले मन फुरुङ्ग हुनेछ । जस्तै चुनौती देखिए पनि सफलता तपाईंको मुट्ठीमा रहने समय छ, त्यसैले परीक्षा वा प्रतियोगितालाई ध्यानमा राखी पठनपाठनमा जुट्ने दिन हो ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    निर्णय क्षमतामा निखार आउनुका साथै कार्यक्षेत्रमा सहजता आउने तथा मनमा रचनात्मक क्षमताको विकास हुने राम्रो दिन छ, पहिचान दिलाउन तथा कलात्मक भावनालाई प्रस्फुटन गर्न समय अनुकूल देखिन्छ । अध्ययनप्रतिको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ, प्रतिस्पद्र्धामा जीत हुनेछ, विगतका कमीकमजोरीमा सुधार गरी प्रयत्न गरेको काममा सफल भइने छ । एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ, जीवनशैली र उठबसमा परिवर्तन गर्नसके प्रेमजीवनमा समेत यसको सकारात्मक प्रभाव पर्नेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    मन उदासीन हुने र जीवनीशक्तिमा कमी भएको अनुभव हुनेछ । व्यर्थको चिन्तन र निराशामा घोरिनुभन्दा कर्मशील हुनु राम्रो हो । तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरू र फलफूल÷तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो । परिस्थितिलाई बुझेर चल्न जान्नुपर्छ, किनकि सोचेभन्दा बढी खर्च हुनाले बजेट सन्तुलनमा नरहन सक्छ, आपसी सम्बन्धमा पनि मनोमालिन्य बढ्ने दिन हो ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

    आम्दानीको स्रोतमा बढोत्तरी हुने दिन हो, कुनै नयाँ कारोवारप्रति कुनै आकर्षण छ भने लगानी बढाउँदा फाइदा नै हुनेछ । व्यक्तिगत प्रतिष्ठाका लागि अझ धेरै खट्ने समय हो । पारिवारिक उन्नतिका लागि कुनै नवीन कार्यको शुभारम्भ हुनेछ । महत्त्वाकाङ्क्षा जाग्नेछ, कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

    समुचित योजनाका साथ आफ्ना जिम्मेबारी र दायित्वलाई कार्यान्वयन गर्नुपर्छ । रामरमाइलोमा आकर्षण देखिंदैन, बरु कार्यस्थलमा बोझ बढ्ने सम्भावना छ । आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो, व्यस्तताका बारेमा सुरुमा नै बताएर लवमेटको मन राख्न सकिने छ । धैर्य र संयम भएर काम गर्ने समय हो, नत्र सानो लापरवाहीले पनि ठूलो नोक्सानी हुनसक्छ, अर्काको जिम्मामा काम छाडेर अन्त जानु हुँदैन ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    सामाजिक कार्यमा प्रतिष्ठा र सम्मान मिल्ने तथा माङ्गलिक कर्मप्रति अभिरुचि जाग्ने राम्रो दिन छ । भ्रम, चिन्ता वा शङ्काको निवारण हुनेछ । सपनालाई साकार तुल्याइने छ, लक्ष्य पहिल्याउन सजिलो हुनेछ तर लक्ष्य पूरा गर्न अलि धेरै मिहिनेत गर्नुपर्छ अनि मात्र सफल भइने छ । घरपरिवार, आफन्त र साथीभाइको सहयोग गर्न तत्परता देखाउने समय हो, तर पनि आफू त्यत्ति हलुका बन्नुहुँदैन, जसबाट उनीहरूले तपाईंको कमजोरी र उदार स्वभावको अनावश्यक फाइदा उठाउन सकून् ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

    हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो । मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ । बुद्धि र विवेकको प्रयोग गर्न नसक्दा जुनसुकै काममा झमेला आउनसक्छ, अवगाल र अपजस पाउने दिन भएकाले हरेक काममा सिनियरको मद्दत लिएको जाती हुन्छ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

    घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन छ, लवमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउने छ । सानातिना झंझट वा विवादबाट जोगिनुपर्ने समय हो, ससाना कुरामा दिक्क लाग्ने समय छ । घरमा सम्पर्क गरी जीवनसाथीका भावना बुझ्नु राम्रो हुन्छ । आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा पनि केही समय खर्च हुनसक्छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्नसमेत सक्नुपर्छ, नत्र बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ । नियमित कामधन्दा र दैनिकी सञ्चालनका क्रममा फुर्तिको अनुभूति हुनेछ । प्रयास गरेमा चलिरहेको आर्थिक समस्याको हल हुनसक्ने समय छ । थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ । भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नुपर्छ, जस्तै चुनौतीपूर्ण काम भए पनि सफलता मिल्नेछ, परीक्षा र प्रतिस्पद्र्धामा विजय प्राप्त हुने दिन हो । थोरै मिहिनेत गर्दासमेत ठूलो सफलता पाउने समय हो, ज्ञान बढाउने प्रयास गर्नुहोस्, तारिफयोग्य काम गर्दै भविष्य सुधार्ने मौका पाइने छ ।

     

    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?
    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      संसद विघटन हुनु विडम्बनापूर्ण- महासचिव पोखरेल
    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी
    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      शित्तल निवासमा यस्तो भयो सहमति
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleईश्वरी न्यौपाने राज्य व्यवस्था समिति सभापतिमा निर्बिराेध निर्वाचित
    Next Article आजको मौसमः तीन प्रदेशमा भारी बर्षा हुन सक्ने

    सम्बन्धित खबर

    को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?

    संसद विघटन हुनु विडम्बनापूर्ण- महासचिव पोखरेल

    शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी

    शित्तल निवासमा यस्तो भयो सहमति

    शितल निवासमा सहमति: सुशिला कार्की आजै प्रधानमन्त्री नियुक्त हुदै, संसद विघटन हुने

    संविधान र लोकतान्त्रिक प्रकृयाबाट निकास खोज्न धादिङका चार दलको संयुक्त वक्तव्य

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?

    संसद विघटन हुनु विडम्बनापूर्ण- महासचिव पोखरेल

    शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी

    शित्तल निवासमा यस्तो भयो सहमति

    शितल निवासमा सहमति: सुशिला कार्की आजै प्रधानमन्त्री नियुक्त हुदै, संसद विघटन हुने

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    एनआरएनए मलेसियामा एकता अधिवेसन गर्न सहमति

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको प्रवासी नेपालीद्धारा विरोध,

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट
    प्रकाशक/संचालक :
    रोयल मल्टीमिडिया हाउस प्रा.लि.

    कार्यकारी अध्यक्ष : कुशल अधिकारी

    कम्पनी रजिष्टारको कार्यालय दर्ता नं : ३५७६८६
    स्थायी लेखा नम्बर : ६२१२७०१४९

    हाम्रो टिम>

    प्रधान सम्पादक :
    केशव अधिकारी

    सम्पादक
    दिल बहादुर रम्तेल

    कला सम्पादक
    कृष्णपक्ष थापा

    सम्पर्क कार्यालय :
    नागार्जुन नगरपालिका वडा नम्बर १०, स्युचाटार, काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२१

    मुख्य कार्यालय :
    नीलकण्ठ नगरपालिका वडा नम्बर ३, धादिङबेसी, धादिङ
    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    समाचार /विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?

    खबर साइट डट कम

    जेन्जी पुस्ता : विश्वव्यापी चेतना नेपालमा पनि सक्रिय

    खबर साइट डट कम

    बानेश्वरको घटनाबारे एमाले नेतृ तिम्सिनाको आक्रोश

    खबर साइट डट कम

    नेपाली भएकोमा यति लाज महसुस कहिल्लै गरेको थिइन्- महानायक राजेश हमाल

    खबर साइट डट कम

    प्रदर्शनमा चार पत्रकार घाइते, एक सञ्चारगृहमा तोडफोड

    खबर साइट डट कम

    एनसेलको सूचना : सरकारले रोक लगाएका सामाजिक सञ्जाल अब मोबाइल डाटाबाट नचल्ने

    खबर साइट डट कम

    अनुभूतिका आधारमा लैङ्गिक पहिचान दिने सर्वोच्चको परमादेशविरुद्ध सरकार भ्याकेटमा

    खबर साइट डट कम

    साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com देश विदेशको खबर
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.