Close Menu
    खबर साइट

    कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

    स्थानीय तहको निर्वाचन आगामी फागुनमै गर्ने तयारी

    कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो

    रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

    ओलीलाई भण्डारीको जवाफ: सबैलाई वैरी देखेर कसरी चल्छ पार्टी?

    कृष्णभीरमा १८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फ सञ्चालनमा

    आज विश्वकर्मा पूजा मनाइँदै, कलकारखाना र सवारीसाधनमा विशेष पूजा

    जापानी इन्सेफ्लाइटिसबाट २६ जनाको मृत्यु

    एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    कृष्णभीरमा दुईतर्फी यातायात असोज १ देखि

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत
    • स्थानीय तहको निर्वाचन आगामी फागुनमै गर्ने तयारी
    • कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो
    • रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’
    • ओलीलाई भण्डारीको जवाफ: सबैलाई वैरी देखेर कसरी चल्छ पार्टी?
    • कृष्णभीरमा १८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फ सञ्चालनमा
    • आज विश्वकर्मा पूजा मनाइँदै, कलकारखाना र सवारीसाधनमा विशेष पूजा
    • जापानी इन्सेफ्लाइटिसबाट २६ जनाको मृत्यु
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो

      अशोज २, २०८३

      विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट बाढीपिडित लाई ७५ लाख सहयोग

      भदौ २५, २०८३

      हकवाला र सम्बन्धित निकायलाई विना जानकारी ६ करोडको सम्पत्ति लिलामको आदेश

      भदौ २५, २०८३

      चीनका ब्याट्री निर्माता र नेपाली आयातकर्ताबीच प्रत्यक्ष भेटघाट हुँदै

      भदौ ८, २०८३

      हकवाला र सम्बन्धित निकायलाई विना जानकारी ६ करोडको सम्पत्ति लिलामको आदेश

      भदौ २५, २०८३

      २ करोड ८० लाख ठगी आरोपमा बुढाथोकी पक्राउ

      साउन २७, २०८३

      तीन महिनामा ८४ जना अवैध हातहतियारसहित पक्राउ, ठूलो परिमाणमा हतियार र गोली बरामद

      साउन २१, २०८३

      तत्कालीन गाउँपालिका अध्यक्षसहित पाँच जना र ठेकेदार कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

      साउन २१, २०८३

      भारतको बिहारस्थित मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सात जनाको मृत्यु

      भदौ २, २०८३

      क्यानडाको ऐतिहासिक यात्रा समाप्त, मोरक्को लगातार दोस्रो पटक विश्वकप क्वार्टरफाइनलमा

      असार २१, २०८३

      विश्वकप फुटबलः मेस्सीको जादुयी प्रदर्शन, अर्जेन्टिना नकआउट चरणमा प्रवेश

      असार ८, २०८३

      अष्ट्रेलियामाथि अमेरिकाको प्रभावशाली जित, नकआउटमा छनौट

      असार ६, २०८३

      कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

      अशोज ३, २०८३

      स्थानीय तहको निर्वाचन आगामी फागुनमै गर्ने तयारी

      अशोज २, २०८३

      कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो

      अशोज २, २०८३

      रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

      अशोज २, २०८३
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      नयाँ विषयवस्तुका साथ दर्शकको रोजाइमा ‘मेरी बास्सै’

      चैत्र १८, २०८२

      फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने

      अशोज २०, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ १, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      नयाँ विषयवस्तुका साथ दर्शकको रोजाइमा ‘मेरी बास्सै’

      चैत्र १८, २०८२

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १७, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १४, २०८२

      चौथो स्टेजको क्यान्सरसँग लड्दै अभिनेत्री नफिसा

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      गोविन्दविरुद्ध पत्नी सुनिता अदालत पुगिन्, डिभोर्स हुन लागेको हो ?

      भदौ ९, २०८२

      सैयारा फेम अहान र अनीतले पाए पहिलो अवार्ड

      साउन २८, २०८२

      रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

      अशोज २, २०८३

      आजदेखि तीज सुरु,व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

      भदौ २८, २०८३

      अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्सद्वारा नेपालको प्रतिनिधित्व

      भदौ २५, २०८३

      प्रवासमा रहेर नेपाली गीत–संगीतमा योगदान पुर्‍याएकी जेनीषा गौतमलाई ‘राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड’मा सम्मान

      भदौ २५, २०८३
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      सिभिल अस्पतालमा एमआरलाई प्रतिबन्ध

      अशोज २२, २०८२

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

      अशोज २, २०८३

      आजदेखि तीज सुरु,व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

      भदौ २८, २०८३

      आन्तरिक पर्यटकको रोजाइमा धादिङको ब्रोम्दिङ: शैलुङ र दामनको झझल्को दिने नयाँ गन्तव्य

      भदौ ७, २०८३

      आजको राशिफल: २०८२ फागुन १७ गते आइतबार

      फाल्गुन १७, २०८२

      टर्किस एअरलाइन्सको विमान धादिङको धार्केमा ‘इमर्जेन्सी होल्ड’:२३६ यात्रु बोकेको विमान यसरी पुग्यो कोलकाता

      माघ २२, २०८२

      रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      पुस ३०, २०८२

      बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै आत्महत्या गरेपछि प्रधानमन्त्री कार्कीले मागिन माफी

      मंसिर २१, २०८२

      गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको पाँच दिनपछि शव फेला

      कार्तिक १८, २०८२

      नेपालमा जापानिज इन्सेफलाइटिसको आतङ्क: १६ को मृत्यु, ६३ जनामा सङ्क्रमण पुष्टि

      भदौ १, २०८३

      सिमसार र परम्परागत ज्ञानको संरक्षणमा जोड दिँदै विश्व सिमसार दिवस मनाइँदै

      माघ १९, २०८२

      काठमाण्डौं उपत्यकामा बढ्यो चिसो

      माघ १, २०८२

      कृत्रिम खुट्टाको सहारामा हरि बुढामगरद्वारा सातै महादेशका सर्वोच्च शिखर आरोहण

      पुस २८, २०८२
    • सूचना र प्रविधि

      सामाजिक सञ्जालमा भ्रमको खेती: गलत सूचना, भ्रामक प्रचार र प्रोपागान्डाबाट कसरी जोगिने?

      भदौ २३, २०८३

      मोटोरोला एज ७० फ्युजन ६९,९९९ रुपैयाँमा नेपाली बजारमा सार्वजनिक

      भदौ १०, २०८३

      एआईले बताउन सक्छ मानिसको मृत्यु र आयु: ७८ प्रतिशत सटीक नतिजा दिने नयाँ प्रविधि

      साउन ७, २०८३

      नम्बर नदेखाई व्हाट्सएपमा कुराकानी गर्न सकिने: ‘युजरनेम’ फिचर आउँदै

      साउन ७, २०८३

      डिजिटल जासुसी: एपहरूले राख्दैछन् तपाईंको राजनीतिक र धार्मिक आस्थामा नजर

      चैत्र २१, २०८२
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    Home » कूटनीतिक कठघरामा देश, परीक्षामा बालेन शाह 

    कूटनीतिक कठघरामा देश, परीक्षामा बालेन शाह 

    कृष्णपक्ष थापाकृष्णपक्ष थापाचैत्र ९, २०८२6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Article on Lipulekh
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    भारत र चीनले नेपालको आधिकारिक नक्सामा समेटिएको लिपुलेक भन्ज्याङबाट पुनः सीमा व्यापार सुरु गर्ने तयारी गरेका छन्। करिब ६ वर्षदेखि बन्द रहेको उक्त नाका सन् २०२६ को व्यापारिक सिजनदेखि पुनः सञ्चालनमा ल्याउने योजना बनाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

    लिपुलेक भन्ज्याङ नेपालको सुदूरपश्चिम क्षेत्रसँग जोडिएको संवेदनशील भू-भाग हो, जसलाई लिएर नेपाल, भारत र चीनबिच लामो समयदेखि भू-राजनीतिक चासो रहँदै आएको छ। नेपालले आफ्नो आधिकारिक नक्सामा यस क्षेत्रलाई समेटेपछि यस विषयमा कूटनीतिक बहस पनि हुँदै आएको छ ।नेपालको सार्वभौमिकता र सीमासम्बन्धी मुद्दामा थप बहस उत्पन्न हुन सक्ने देखिएको छ।

    “सुदूर अब दूर नाइँ, झिक्कै झिक्कै माया तम्लाई ” भन्दै चुनावी मैदानमा उत्रिएका बालेन शाहलाई नेपालबाट फुत्किएर छिमेकीको  हातमा गएको सुदूरको टुक्राको माया कति छ समयले नै देखाउला ।

    गगनचुम्बी हिमालका टाकुराहरूले आकाशलाई छुन खोजे जस्तै, हरेक नेपालीको मनमा आफ्नो भूगोलप्रति एक किसिमको अगाध श्रद्धा र गर्व लुकेको हुन्छ । तर, जब जब सुदूरपश्चिमको त्यो कुना—लिम्पियाधुरा, कालापानी र लिपुलेकको चर्चा चल्छ, तब हरेक नेपालीको छातीमा एउटा चसक्क दुख्ने घाउ बल्झिन्छ । यो केवल नक्साको एउटा टुक्राको कुरा मात्रै होइन, यो त हाम्रो पुर्खाले पसिना र रगतले सिञ्चित गरेको अस्मिताको कुरा हो । आज समय यस्तो मोडमा उभिएको छ, जहाँ हाम्रा दुई विशाल छिमेकीहरूले हाम्रै आँगनको बाटो प्रयोग गरेर हात मिलाउँदै गर्दा, हामी भने आफ्नै दैलोमा उभिएर मौनता साँध्न विवश छौँ।

    कोरोनाको विश्वव्यापी महामारी र सीमा क्षेत्रमा देखिएको सैन्य तनावका कारण ६ वर्षअघि देखि ठप्प रहेको यो व्यापारिक मार्गलाई भारतले पुनः सञ्चालनमा ल्याउने तयारी गरेको हो । उत्तराखण्डको पिथौरागढका जिल्ला अधिकारीहरूले त यसको विस्तृत कार्य योजना नै बनाइसकेका छन् । भन्सार विन्दु, मुद्रा सटहीका लागि बैङ्कका शाखा, र सञ्चार सुविधाहरू धमाधम स्थापना गरिँदै छन् ।

    तर, प्रश्न उठ्छ— के यो केवल व्यापार मात्र हो ? के यो दुई देशबिचको आर्थिक सम्बन्धको नयाँ कडी मात्र हो ? नेपालको नजरमा यो हाम्रो सार्वभौमिकतामाथि छिमेकीहरूले गरेको एउटा ठुलो उपेक्षा हो । लिपुलेक, जुन नेपालको आधिकारिक नक्सा र संविधानमा समेटिएको भूमि हो, त्यहाँ नेपालको सहमति बिना गरिने कुनै पनि गतिविधिले हाम्रो आत्मसम्मानमा चोट पुराउँछ ।

    सुगौली सन्धि र महाकालीको मुहान

    यो विवाद आजको मात्र होइन । यसको जरा सन् १८१६ को सुगौली सन्धिमा गएर जोडिन्छ । इतिहासका पानाहरू पल्टाउँदा देखिन्छ कि सुगौली सन्धिले महाकाली नदीलाई नेपाल र भारतको सीमा निर्धारण गरेको थियो । सन्धिअनुसार महाकाली नदीको पूर्वी भूभाग नेपालको हो र पश्चिमी भूभाग भारतको । तर, विवादको चुरो त्यही ‘महाकालीको मुहान’ कहाँ हो भन्नेमा अड्किएको छ ।

    नेपालको अटल दाबी छ— महाकाली नदीको वास्तविक मुहान लिम्पियाधुरा हो । त्यसैले लिम्पियाधुराबाट बग्ने नदी नै सीमा नदी हो र त्यसको पूर्वमा पर्ने लिपुलेक र कालापानी पूर्णतः नेपाली भूमि हुन् । तर, भारतले भने कालापानी नजिकै रहेको एउटा सानो खोल्सोलाई काली नदीको मुहान भनेर मान्दै आएको छ, जसले गर्दा ठुलो नेपाली भूभाग उसको नियन्त्रणमा पुगेको छ । सन् १९६२ को भारत–चीन युद्धपछि भारतले रणनीतिक महत्वका कारण कालापानीमा आफ्नो सैनिक अड्डा राखेको थियो, जुन आजसम्म पनि कायमै रहेको छ ।

    छिमेकीहरूको हात र नेपालको ‘प्रोस्टेट नोट’

    विगतका केही वर्षहरूमा हाम्रा दुई छिमेकी—भारत र चीनले नेपाललाई नै थाहा नदिई लिपुलेकका विषयमा पटक–पटक सम्झौता गरेका छन् । सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा लिपुलेकबाट व्यापार विस्तार गर्ने ४१ बुँदे संयुक्त विज्ञप्तिको बुँदा नम्बर २८ ले नेपाललाई ठुलो झड्का दियो । त्यस बेला पनि नेपालले कडा आपत्ति जनाउँदै दुवै देशलाई ‘कूटनीतिक नोट’ पठाएको थियो ।

    पछिल्लो समय, गत भदौ ३ गते नयाँ दिल्लीमा चिनियाँ विदेश मन्त्री वाङ यी र भारतीय अधिकारीहरूबिच लिपुलेक, शिपकीला र नाथुला नाकाबाट सीमा व्यापार पुनः सुरु गर्ने सहमति भएपछि यो विवाद पुनः सतहमा आयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको तियानजिनमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा यस विषयमा कडा आपत्ति जनाउनुभएको थियो । ओलीले स्पष्ट शब्दमा भन्नुभएको थियो, “लिपुलेक नेपालको भूमि हो र भारतसँग भएको यो सम्झौता नेपाललाई स्वीकार्य छैन” । तर, चिनियाँ राष्ट्रपतिको जवाफ कूटनीतिक हिसाबले अलि पन्छिन खोजेको जस्तो देखिन्थ्यो— “हामी सीमा विवादमा पक्ष विपक्ष बन्न चाहँदैनौँ, यो नेपाल र भारतले आपसमा सुल्झाउने विषय हो” ।

    केही समय अघि भारत र चीनबीच लिपुलेक भएर गरिने व्यापार सम्झौता हुदै गर्दा बालेनले लेखेको फेसबुक स्टाटस । चीन भ्रमणमा रहेका नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले नेपालको स्वाभिमानमा आंच आउन नदिन र स्पष्ट हुन आग्रह गरेका थिए

    नयाँ नेतृत्व र राष्ट्रियताको आशा

    यति बेला नेपालको राजनीति एउटा नयाँ मोडमा छ । हालै सम्पन्न निर्वाचनमा झन्डै दुई तिहाइ सिट जितेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार गठनको तयारी गरिरहेको छ । काठमाडौँको मेयर हुँदा आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेर चर्चामा आएका बालेन्द्र शाह (बालेन) अब प्रधानमन्त्रीको रूपमा चैत १३ गते शपथ लिँदै छन् । रास्वपाको ‘वाचा पत्र २०८२’ मा सीमा विवादलाई केवल भावनामा मात्र सीमित नराखी तथ्य र प्रमाणका आधारमा स्थायी रूपमा टुङ्ग्याउन उच्चस्तरीय कूटनीतिक पहल गर्ने कुरा उल्लेख गरिएको छ ।

    यतिखेर सबैको आँखा बालेन शाहमाथि टिकेको छ । के एक राष्ट्रवादी छवि बनाएका युवा प्रधानमन्त्रीले भारत र चीनका शक्तिशाली नेतृत्वसँग आँखामा आँखा जुधाएर हाम्रो माटोको कुरा गर्न सक्लान् ? के ६ वर्षपछि खुल्न लागेको लिपुलेक नाकाको विषयमा नेपालले आफ्नो बलियो उपस्थिति देखाउन सक्ला ? “सुदूर अब दूर नाइँ, झिक्कै झिक्कै माया तम्लाई ” भन्दै चुनावी मैदानमा उत्रिएका बालेन शाहलाई नेपालबाट फुत्किएर छिमेकीको  हातमा गएको सुदूरको टुक्राको माया कति छ समयले नै देखाउला ।

    लिपुलेक केवल भूगोल होइन, यो त हाम्रो राष्ट्रियताको विषय हो । कैलाश मानसरोवर जाने पवित्र मार्ग र व्यापारको रणनीतिक बिन्दु भएकाले यसको महत्त्व विशाल छ । जब छिमेकीहरूले हाम्रो सार्वभौमिकतालाई बेवास्ता गर्छन्, तब हरेक नेपालीको मनमा एउटा प्रश्न उठ्छ— के हामी सानो देश हौँ भन्दैमा हाम्रा अधिकारहरू ओझेलमा पर्नु पर्ने हो र ? भावनात्मक रूपमा यो विषय जति तनावपूर्ण देखिन्छ त्यति नै हाम्रा सबल पक्षहरू पनि छन छिमेकीसँग सन्तुलित र सुमधुर सम्बन्धका साथ आफ्नो अडान र स्वाभिमान कायम राख्ने सुवर्ण अवसर पनि हो यो।

    आजको आवश्यकता भावनामा बहकिनु मात्र होइन, बरु सुगौली सन्धि, ऐतिहासिक नक्सा र प्रमाणहरूका साथ विश्व समुदायमा आफ्नो आवाज बुलन्द पार्नु हो । लिपुलेकको यो घाउ अब निको हुनुपर्छ । हामीले हाम्रा छिमेकीहरूसँग सुमधुर सम्बन्ध चाहन्छौँ, तर त्यो सम्बन्ध हाम्रो आत्मसम्मानको मूल्यमा हुनुहुँदैन ।

    भोलिको पुस्ताले हामीलाई सोध्नेछ— ‘जब हाम्रो माटोको सौदा हुँदै थियो, तिमीहरू कहाँ थियौ ?’ त्यसैले आजैबाट तथ्य र प्रमाणको जगमा उभिएर कूटनीतिको नयाँ यात्रा सुरु गर्नुको विकल्प छैन । किनकि, देशको सिमाना नक्सामा मात्र होइन, नागरिकको मुटुमा पनि कोरिएको हुन्छ ।

    तपाईँलाई के लाग्छ, नयाँ बन्ने बालेन शाहको नेतृत्वको सरकारले लिपुलेक विवादलाई सधैँका लागि सुल्झाउन कस्तो ठोस र सन्तुलित कदम चाल्नुपर्ला? बालेन शाहलाई सम्पूर्ण नेपाली जनताको शक्ति र साहस मिलोस् , फेरी पनि बधाई र शुभकामना !

    कृष्णपक्ष थापा
    वेव ठेगाना

    मूलतः आख्यानमा कलम चलाउने कृष्णपक्ष थापा कला र साहित्यमा रुचि राख्छन् । यस अनलाइनमा प्रकाशित गैर आख्यान तथा समसामयिक लेखहरुमा अभिव्यक्त विचार उनका निजी हुन ।

    • कृष्णपक्ष थापा
      बङ्गलादेश निर्वाचन : के साँच्चै यो जेन-जी आन्दोलनको हार नै हो त, जसले सडकमा रगत बगाए ?
    • कृष्णपक्ष थापा
      समानुपातिक समावेशी प्रणालीको कुरुप अभ्यासको विरुद्धमा
    • कृष्णपक्ष थापा
      हालसम्म इजरायलमा किन संविधान बन्न सकेको छैन ? धार्मिक र धर्म निरपेक्षबिचको अनन्त संघर्षको कथा
    • कृष्णपक्ष थापा
      इजरायलको एउटा कथा ‘गफी’
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleपाल्पामा टिपर दुर्घटना मृतकको संख्या ४ पुग्यो
    Next Article निगमले पेट्रोलमा १५ र डिजलमा प्रतिलिटर १५ रुपैयाँले बढायो

    सम्बन्धित खबर

    कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

    स्थानीय तहको निर्वाचन आगामी फागुनमै गर्ने तयारी

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

    सूचना तथा जानकारी Dhading mahotsav

    स्थानीय तहको निर्वाचन आगामी फागुनमै गर्ने तयारी

    कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो

    रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

    ओलीलाई भण्डारीको जवाफ: सबैलाई वैरी देखेर कसरी चल्छ पार्टी?

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

    नेपालका बाढीपीडितको सहयोगका लागि अमेरिकामा भर्चुअल रक्तदान अभियान सुरु

    काम खोज्दै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो, वैशाख महिनामा मात्रै ७४ हजारभन्दा बढी बाहिरिए

    म्यानमारबाट दुई नेपाली युवाको उद्धार

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट

    प्रकाशक/संचालक :
    रोयल मल्टीमिडिया हाउस प्रा.लि.

    सूचना तथा प्रशारण विभाग दर्ता नं : ५१४२/ २०८२/२०८३
    स्थायी लेखा नम्बर : ६२१२७०१४९

    हाम्रो टिम;

    प्रधान सम्पादक :
    केशव अधिकारी

    सम्पादक :
    दिल बहादुर रम्तेल

    कला सम्पादक :
    कृष्णपक्ष थापा

    प्रबन्ध निर्देशक : कुशल अधिकारी

    कम्पनी कार्यालय :
    नीलकण्ठ नगरपालिका वडा नम्बर १२, पिप्लेटार, (धादिङबेसी) धादिङ
    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    सम्पर्क कार्यालय :
    नागार्जुन नगरपालिका वडा नम्बर १०, स्युचाटार, काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२१

    समाचार /विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

    खबर साइट डट कम

    कृष्णभीरमा १८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फ सञ्चालनमा

    खबर साइट डट कम

    कृष्णभीरमा नयाँ ट्र्याक निर्माण: १४ दिनपछि परीक्षणस्वरूप सवारीसाधन पास

    खबर साइट डट कम

    बाढी प्रभावित परिवारका विद्यार्थीलाई इम्बार्क कलेजको २ करोड ७० लाखको पूर्ण छात्रवृत्ति

    खबर साइट डट कम

    अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्सद्वारा नेपालको प्रतिनिधित्व

    खबर साइट डट कम

    विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट बाढीपिडित लाई ७५ लाख सहयोग

    खबर साइट डट कम

    हकवाला र सम्बन्धित निकायलाई विना जानकारी ६ करोडको सम्पत्ति लिलामको आदेश

    खबर साइट डट कम

    कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालनमा आउन अझै १० दिन लाग्ने

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com देश विदेशको खबर
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.

    झाडा पखाला हैजा र डेँगीबाट बचौं

    Khabarsite