Close Menu
    खबर साइट

    आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव रहने

    नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजवाट

    सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दै

    पाकेकाे भन्दा काँचो आँप खादाँ हुनेछ ४ फाइदा

    एकीकृत समाजावादीको निर्देशन- अध्यक्ष नेपालको विषयमा पार्टीको धारणा विपरित नबोल्नु !

    खानेपानीमन्त्री यादव स्पेन प्रस्थान

    अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ

    पाउल पोग्वाको पुनरागमन, मोनाकोसँग दुई बर्षको सम्झौता

    नेपालको इन्डोनेसियामाथि ३७० रनको फराकिलो जित

    चेल्सी र पाल्मिरास फिफा क्लब विश्वकपको क्वाटरफाइनल

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव रहने
    • नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजवाट
    • सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दै
    • पाकेकाे भन्दा काँचो आँप खादाँ हुनेछ ४ फाइदा
    • एकीकृत समाजावादीको निर्देशन- अध्यक्ष नेपालको विषयमा पार्टीको धारणा विपरित नबोल्नु !
    • खानेपानीमन्त्री यादव स्पेन प्रस्थान
    • अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
    • पाउल पोग्वाको पुनरागमन, मोनाकोसँग दुई बर्षको सम्झौता
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      अमेरिका र चीनबीच व्यापार सम्झौता बारे छलफल हुने

      जेष्ठ २५, २०८२

      आजको विदेशी मुद्राको विनिमयदर

      जेष्ठ २४, २०८२

      अब मुक्तिनाथसम्म केवलकार चल्ने, ८१ किमी लामो हुने

      जेष्ठ २४, २०८२

      रोयल च्यालेन्जर्स बैंगलुरु आइपिएलको फाइनलमा पुग्यो

      जेष्ठ १७, २०८२

      अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १८ जना पक्राउ

      असार १२, २०८२

      भतिजाकाे हत्या गरी फरार रहेका काका पक्राउ

      जेष्ठ २८, २०८२

      बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

      जेष्ठ २६, २०८२

      गाजाबाट थाई बन्धकको शव बरामद

      जेष्ठ २६, २०८२

      मोदीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका क्याप्टेन शुक्लासँग गरे कुराकानी

      असार १४, २०८२

      अमेरिकी सर्वोच्चको आदेशले ट्रम्पलाई ठुलो राहत

      असार १४, २०८२

      भ्रष्टाचार गरेको आरोपमा चीनले सेनाका तीन वरिष्ठ अधिकारीलाई हटायो

      असार १४, २०८२

      भारतका टी-२० कप्तान यादवको जर्मनीमा शल्यक्रिया

      असार १२, २०८२

      आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव रहने

      असार १६, २०८२

      नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजवाट

      असार १६, २०८२

      सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दै

      असार १६, २०८२

      पाकेकाे भन्दा काँचो आँप खादाँ हुनेछ ४ फाइदा

      असार १६, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      बलिवुडकी ‘काँटा लगा…’ फेम अभिनेत्री शेफालीको निधन

      असार १४, २०८२

      चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक

      जेष्ठ २४, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १५, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ६, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ २, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १८, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १५, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ६, २०८२

      ‘प्रेम कथा’ सिरियल दर्शकको मन जित्दै भाग २६ मा प्रवेश

      चैत्र १३, २०८१

      बलिवुडकी ‘काँटा लगा…’ फेम अभिनेत्री शेफालीको निधन

      असार १४, २०८२

      आमिर खान नयाँ प्रेमिकासहित सार्वजनिक कार्यक्रममा देखा परे

      बैशाख १, २०८२

      जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा,महत्त्वपूर्ण जानकारी आयो बाहिर

      चैत्र २३, २०८१

      बाहुबली एक्टर प्रभास बिबाह बन्धनमा बाँधिदै

      चैत्र १५, २०८१

      बलिवुडकी ‘काँटा लगा…’ फेम अभिनेत्री शेफालीको निधन

      असार १४, २०८२

      मुस्लिम धर्मावलम्बीले आज बकर इद मनाउदै

      जेष्ठ २५, २०८२

      चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक

      जेष्ठ २४, २०८२

      कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरु

      जेष्ठ १९, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      मिस नेपाल २०२५ को आवेदन खुल्यो

      जेष्ठ २३, २०८२

      पिपलटारमा प्रजनन स्वास्थ्य रुग्णता जाँच स्वास्थ्य शिविर

      जेष्ठ ५, २०८२

      हरेक फागुन महिना ‘नसर्ने रोग’ महिनाको रूपमा मनाइने

      बैशाख १९, २०८२

      रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज

      बैशाख ६, २०८२

      मुस्लिम धर्मावलम्बीले आज बकर इद मनाउदै

      जेष्ठ २५, २०८२

      कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरु

      जेष्ठ १९, २०८२

      आजको राशिफल: २०८२ जेष्ठ १८ गते आईतबार

      जेष्ठ १९, २०८२

      २०८२ जेष्ठ १६ गते शुक्रबार: आजको राशिफल

      जेष्ठ १७, २०८२

      मोदीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका क्याप्टेन शुक्लासँग गरे कुराकानी

      असार १४, २०८२

      रानीमहललाई पुरानै अवस्थामा फर्काएर संरक्षण गरिने

      असार १२, २०८२

      तरबुजाको दानावाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

      असार ९, २०८२

      नोबेल शान्ति पुरस्कारका लागि पाकिस्तानद्वारा ट्रम्पलाई मनोनित

      असार ७, २०८२

      तरबुजाको दानावाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

      असार ९, २०८२

      गर्मी मौसममा सुन्तलाको जुस पिउनुका फाइदाहरु

      असार ४, २०८२

      रातमा खानै नहुने यी हुन तीन खानेकुरा

      जेष्ठ २७, २०८२

      गर्मिमा नरिवल पानी पिउनुको फाईदै फाईदा

      जेष्ठ २३, २०८२
    • सूचना र प्रविधि

      ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

      बैशाख २७, २०८२

      सरकारी सेवा अब ‘फेसलेस’ बनाइने

      बैशाख १९, २०८२

      सात दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल फेसबुकलाई नेपालमा प्रतिबन्ध लगाइने

      बैशाख १२, २०८२

      अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसनको तेस्रो अधिवेशन सम्पन्न

      फाल्गुन ११, २०८१

      अभिब्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम सरकारबाट हुदैँन्: प्रधानमन्त्री

      फाल्गुन ९, २०८१
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    Home » अविरल बर्षा पछि बाढी पहिरोको जोखिम, ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध, तराईमा डुवानको त्रास

    अविरल बर्षा पछि बाढी पहिरोको जोखिम, ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध, तराईमा डुवानको त्रास

    खबर साइट डट कमखबर साइट डट कमअसार २२, २०८१5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    काठमाडौँ । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् ।

    बाढीले देवघाटमा नाघ्यो चेतावनी तह

    नारायणी नदीमा आएको बाढीले देवघाटमा नाघ्यो चेतावनी तह चितवन । नारायणी नदीमा आएको बाढीले देवघाटमा चेतावनी तह नाघेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देवघाट जलसतह मापन केन्द्रमा नारायणीले चेतावनीको तह नाघेको हो । यहाँ जलसतह ७.३४ मिटर पुगेको छ । ७.३ मिटरदेखि ९ मिटरसम्मको जलसतहलाई चेतावनीको तह मानिन्छ । ९ मिटर भन्दा माथि पुगे खतराको तह मानिन्छ । नारायणी नदीको जलसतह नारायणगढस्थित नारायणी पुलमा चेतावनी तह नजिक पुगेको छ । यहाँको जलसतह १०.५७ मिटर पुगेको छ । देशका विभिन्न जिल्लाहरुमा बिहानै देखि परेको भारी वर्षाका कारण नदी तथा खोलाहरुमा ठूलो बाढी आएको छ ।

    सिद्धार्थ राजमार्ग अवरुद्ध

    वालिङ (स्याङ्जा) अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ । बिहीबार रातिदेखि निरन्तर आइरहेको पानीले सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको छ । स्याङ्जा–वालिङ सडकको भीरकोट–४ छाङ्छाङ्दी नजिक आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

    यस वर्ष जिल्लामा भारी वर्षा भइरहेको छ । वर्षाले सिद्धार्थ राजमार्गको वालिङ–१ कालीमाटीमा पनि सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको छ । वर्षा निरन्तर भइरहेकाले सडक पुनः सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।

    सिद्धार्थ राजमार्गका केही ठाउँमा पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धेरै ठाउँमा पहिरो गएकाले पूर्णरुपमा सञ्चालनमा आउन समय लाग्ने भएको छ । सिद्धार्थ राजमार्गसँगै ग्रामीण क्षेत्रका अन्य सडक पनि पहिरोले अवरुद्ध छन् । यात्रु बीच बाटोमै रोकिएका छन् ।

    विपी राजमार्गमा यातायात ठप्प

    पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–२ कमिरेफाँटमा पहिरोले सडक अवरुद्ध भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार राजमार्ग माथिबाट पहिरोसहित बगेर आएको लेदोले आज बिहानैदेखि यातायात सेवा ठप्प छ ।

    राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि सयौँ सवारीसाधन बाटोमै रोकिएका छन् । यात्रु अलपत्र परेका छन् । वर्षा निरन्तर भइरहेकाले अवरुद्ध राजमार्ग खुलाउन समस्या भएको छ । डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

    यसैबीच मध्यमहाडी राजमार्गअन्र्तगत रहेको गोलञ्जोर गाउँपालिका–६ अकरेभिर र फिक्कल गाउँपालिका–२ सुनामबेँसीमा पनि पहिरोसहित बगेर आएको लेदोले बिहानैदेखि सडक अवरुद्ध भएको थियो । अहिले सो क्षेत्रमा पहिरो पन्छाएर यातायात सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

    हेटौँडा–काठमाडौँ सडकखण्डमा पहिरो

    बिहानैदेखि परेको वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर–२ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    ठूलो पहिरो गएकाले तत्काल बाटो खुलाउन सकिने अवस्था छैन । प्रहरीले सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध बनेकाले अन्य बाटो प्रयोग गर्न आग्रह गरेको छ ।

    यस्तै भीमफेदी–फाखेलतर्फको सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । इन्द्रसरोवर–५ महालक्ष्मी खोलामा पहिरो गएका कारण भीमफेदी–फाखेल–मातातीर्थ सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

    यसैगरी कान्ति राजपथको ललितपुर खण्डमा पहिरो गएका कारण आज बिहानैदेखि सडक अवरुद्ध छ । ललितपुरको बागमती गाउँपालिका–३ पाङजुरे (भट्टेडाँडा नजिक) मा पनि पहिरो गएको छ । पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । त्रिभुवन राजपथ, हेटौँडा–फापरबारी–सिन्धुली खण्ड र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा सञ्चालनमा छ ।

    बेँसीसहर–चामे सडक अवरुद्ध

    पहिरोले बेसीँसहर चामे सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत लमजुङ जिल्ला मस्र्याङ्दी गाउँपालिका–४ हावाडाँडा सडक माथिबाट आज बिहान पहिरो आउँदा पूर्णरुपमा सडक अवरुद्ध भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी किरण पोखरेलले सो ठाउँमा ठूलो पहिरो आएको र पहिरो हटाउन समस्या भइरहेको बताउनुभयो । पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन बाटोमै थन्किएका छन् । चामे गाउँपालिका–१ तिमाङ खोलामा गत मङ्गलबार आएको बाढीले काठेपुल र मोटरेवल पुल बगाएपछि हालसम्म सडक सञ्चालनमा आउन नसकेको सूचना अधिकारी पोखरेलले बताए ।

    घोराही–तुलसीपुर सडक सडक अबरुद्ध

    दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलामा बनाएको डाइभर्सन बगेको छ । बाढीले आज बिहान उक्त डाइभर्सन बगाएको हो । सो ठाउँमा असहले आवतजावत ठप्प छ । जिल्ला प्रशासन कार्यालय दाङले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । घोराही उपमहानगरपालिका–१६ सेवारखोलामा चार लेनको पक्की पुल अधुरै छ ।

    बाढीले वीरगन्जको विभिन्न ठाउँ डुबानमा

    गए रातिदेखि लगातार परेको वर्षाले पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । महानगरपालिकाको छपकैया, बजारछपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायत ठाउँ डुबानमा परेका छन् ।

    पानी सडकमै जम्मा भएर स्थानीयको घर भित्र पस्न थालेको छ । जमेको पानीलाई निकास दिन बिहानैदेखि उपकरण तथा कर्मचारी परिचान गरिएको वीरगन्ज महानगरपालिकाको सरसफाई शाखाका प्रमुख सरफुद्दिन मियाले जानकारी दिए । डुबान भएका क्षेत्रमा नाला सफा गर्ने काम भइरहेको छ ।

    वर्षा भएपछि यहाँका किसान खुसी भएका छन् । पानी परेपछि रोपाइँ गर्न पाइने आशले उनीहरु खुसी भएका हुन् । पर्सामा कुल ५४ हजार पाँच सय हेक्टर खेतियोग्य जग्गा रहेको छ । यसमध्ये ४७ हजार हेक्टरमा धान खेती हुने गरेको छ ।

    नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह

    यस वर्ष गत वर्षको तुलनामा बढी वर्षा हुने भएकाले नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान कार्यालय धरानका प्रमुख रुद्रबहादुर परियारले यस वर्ष औसतभन्दा बढी पानी पर्ने भएकाले कोशी प्रदेश र मधेश प्रदेशका नदी तथा खोलानाला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गरे ।

    “साना खोलानालामा पनि आकस्मिक बाढी आउने सम्भावना रहन्छ”, उनले भने । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले वर्षाबाट हुने क्षति न्यून गर्न स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका स्थानीय प्रतिनिधिलगायतसँग छलफल भइरहेको बताए । बाढी पहिरोका कारण जुनसुकै समयमा पनि विपद् निम्तिन सक्ने भएकाले कार्यालय प्रमुखहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको उनले बताए ।

    कर्णाली राजमार्ग अवरुद्व

    शक्रबारदेखि परेको वर्षाका कारण पहिरो खसेर कर्णाली राजमार्गको कालिकोट सडकखण्ड अवरुद्ध भएको छ । कालिकोटको हुल्म बजारलगायत ठाउँमा पहिरोले सडक अवरुद्ध छ ।

    सडक अवरुद्ध हुँदा सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन् । सडक खुलाउने प्रयास भइरहेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी बीरबहादुर ओलीले जानकारी दिए ।

    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव रहने
    • नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजवाट
    • सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दै
    • पाकेकाे भन्दा काँचो आँप खादाँ हुनेछ ४ फाइदा
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Article१२ वर्षीया बालिकालाई गोहीले खायो
    Next Article देशका धेरै स्थानमा लगातार वर्षा

    सम्बन्धित खबर

    आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव रहने

    नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजवाट

    सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दै

    पाकेकाे भन्दा काँचो आँप खादाँ हुनेछ ४ फाइदा

    एकीकृत समाजावादीको निर्देशन- अध्यक्ष नेपालको विषयमा पार्टीको धारणा विपरित नबोल्नु !

    खानेपानीमन्त्री यादव स्पेन प्रस्थान

    Add A Comment
    Leave A Reply

    You must be logged in to post a comment.

    ताजा खबर

    आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव रहने

    नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजवाट

    सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दै

    पाकेकाे भन्दा काँचो आँप खादाँ हुनेछ ४ फाइदा

    एकीकृत समाजावादीको निर्देशन- अध्यक्ष नेपालको विषयमा पार्टीको धारणा विपरित नबोल्नु !

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको प्रवासी नेपालीद्धारा विरोध,

    बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको नेत्तृत्व सर्वसम्मत चयन

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर: ../२०८१/०८२
    प्रेस काउन्सिल सूचीकरण नम्बर: ..../२०८१/०८२


    संचालक
    रोयल मल्टि मिडिया हाउस प्रा.लि.

    हाम्रो टिम>
    सल्लाहकार सम्पादक
    केशव अधिकारी

    कला सम्पादक
    कृष्णपक्ष थापा

    प्रवन्ध निर्देशक
    कुशल अधिकारी

    कार्यालय :
    अनामनगर,काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२०

    सम्पर्क कार्यालय :
    धादिङबेसी, धादिङ

    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    पाकेकाे भन्दा काँचो आँप खादाँ हुनेछ ४ फाइदा

    खबर साइट डट कम

    भ्रष्टाचार गरेको आरोपमा चीनले सेनाका तीन वरिष्ठ अधिकारीलाई हटायो

    खबर साइट डट कम

    मनसुनजन्य विपद्का लागि तयारी अवस्थामा रहन सशस्त्र प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

    खबर साइट डट कम

    रानीमहललाई पुरानै अवस्थामा फर्काएर संरक्षण गरिने

    खबर साइट डट कम

    तरबुजाको दानावाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

    खबर साइट डट कम

    भारतीय क्रिकेटर रिंकु र सांसद प्रियाको इन्गेजमेन्ट

    खबर साइट डट कम

    राष्ट्रपतिको अपिल, ‘कम्तिमा तीन सन्तान जन्माउनु होस्’

    खबर साइट डट कम

    रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com खबरहरुको साइट
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.