Close Menu
    खबर साइट

    नेकपा एसवाट निर्वाचित वडा अध्यक्ष पक्राउ

    गल्छी-सितापाइला सडकमा कारमा आगलागी

    मधेश प्रदेश सभामा बजेटमाथि विपक्षीको विरोध जारी

    फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज

    यू-२० साफमा नेपालको भुटानविरुद्ध ६-१ गोलको जित

    काठमाडौं महानगरको कार्यपालिका बैठक एक मिनेटमै सकियो, बजेट असार २९ गते आउने

    कपिल शर्माको क्यानडाको क्याफेमा गोली चल्यो

    क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

    भारतको गुजरातमा पुल भत्किदा मृत्यु हुनेको संख्या १५ पुग्यो

    फिफा वरियतामा एक स्थान तल झर्यो नेपाल

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • नेकपा एसवाट निर्वाचित वडा अध्यक्ष पक्राउ
    • गल्छी-सितापाइला सडकमा कारमा आगलागी
    • मधेश प्रदेश सभामा बजेटमाथि विपक्षीको विरोध जारी
    • फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज
    • यू-२० साफमा नेपालको भुटानविरुद्ध ६-१ गोलको जित
    • काठमाडौं महानगरको कार्यपालिका बैठक एक मिनेटमै सकियो, बजेट असार २९ गते आउने
    • कपिल शर्माको क्यानडाको क्याफेमा गोली चल्यो
    • क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      विदेशी विनिमय सञ्चितिमा २५.९ प्रतिशतले वृद्धि

      असार २४, २०८२

      प्रधानमन्त्रीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलको भेट

      असार २१, २०८२

      अमेरिका र चीनबीच व्यापार सम्झौता बारे छलफल हुने

      जेष्ठ २५, २०८२

      आजको विदेशी मुद्राको विनिमयदर

      जेष्ठ २४, २०८२

      नेकपा एसवाट निर्वाचित वडा अध्यक्ष पक्राउ

      असार २८, २०८२

      कपिल शर्माको क्यानडाको क्याफेमा गोली चल्यो

      असार २६, २०८२

      अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

      असार २४, २०८२

      लिथुआनिया र रोमानियालगायत पठाइदिने बहानामा ठगी गरेको आरोपमा फिन्चु लामा पक्राउ

      असार २३, २०८२

      भारतको गुजरातमा पुल भत्किदा मृत्यु हुनेको संख्या १५ पुग्यो

      असार २६, २०८२

      रुसका पूर्वमन्त्री शंकास्पद रुपमा मृत अवस्थामा भेटिए

      असार २४, २०८२

      केन्यामा हिंसात्मक प्रदर्शन, ११ जनाको मृत्यु

      असार २४, २०८२

      अमेरिकाको शिकागोस्थित नाइटक्लब बाहिर गोलीबारी, चार जनाको मृत्यु

      असार २०, २०८२

      नेकपा एसवाट निर्वाचित वडा अध्यक्ष पक्राउ

      असार २८, २०८२

      गल्छी-सितापाइला सडकमा कारमा आगलागी

      असार २८, २०८२

      मधेश प्रदेश सभामा बजेटमाथि विपक्षीको विरोध जारी

      असार २८, २०८२

      फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज

      असार २८, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

      असार २६, २०८२

      फिल्म ‘एक्लो’ को फर्स्टलुक भिडियो सार्वजनिक

      असार २३, २०८२

      फिल्म ‘मिरमिरे’को छायांकन सुरु

      असार २१, २०८२

      ठूलो पर्दामा बल्छी धुर्बे, ‘गोबर गणेश’ निर्देशन गर्दै

      असार १७, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ २, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १८, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १५, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ६, २०८२

      ‘प्रेम कथा’ सिरियल दर्शकको मन जित्दै भाग २६ मा प्रवेश

      चैत्र १३, २०८१

      बलिवुडकी ‘काँटा लगा…’ फेम अभिनेत्री शेफालीको निधन

      असार १४, २०८२

      आमिर खान नयाँ प्रेमिकासहित सार्वजनिक कार्यक्रममा देखा परे

      बैशाख १, २०८२

      जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा,महत्त्वपूर्ण जानकारी आयो बाहिर

      चैत्र २३, २०८१

      बाहुबली एक्टर प्रभास बिबाह बन्धनमा बाँधिदै

      चैत्र १५, २०८१

      क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

      असार २६, २०८२

      फिल्म ‘एक्लो’ को फर्स्टलुक भिडियो सार्वजनिक

      असार २३, २०८२

      फिल्म ‘मिरमिरे’को छायांकन सुरु

      असार २१, २०८२

      ठूलो पर्दामा बल्छी धुर्बे, ‘गोबर गणेश’ निर्देशन गर्दै

      असार १७, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      मिस नेपाल २०२५ को आवेदन खुल्यो

      जेष्ठ २३, २०८२

      पिपलटारमा प्रजनन स्वास्थ्य रुग्णता जाँच स्वास्थ्य शिविर

      जेष्ठ ५, २०८२

      हरेक फागुन महिना ‘नसर्ने रोग’ महिनाको रूपमा मनाइने

      बैशाख १९, २०८२

      रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज

      बैशाख ६, २०८२

      मुस्लिम धर्मावलम्बीले आज बकर इद मनाउदै

      जेष्ठ २५, २०८२

      कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरु

      जेष्ठ १९, २०८२

      आजको राशिफल: २०८२ जेष्ठ १८ गते आईतबार

      जेष्ठ १९, २०८२

      २०८२ जेष्ठ १६ गते शुक्रबार: आजको राशिफल

      जेष्ठ १७, २०८२

      भारतको गुजरातमा पुल भत्किदा मृत्यु हुनेको संख्या १५ पुग्यो

      असार २६, २०८२

      धेरै पर्यटक आएपछि मेक्सिकोमा प्रदर्शन !

      असार २१, २०८२

      मोदीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका क्याप्टेन शुक्लासँग गरे कुराकानी

      असार १४, २०८२

      रानीमहललाई पुरानै अवस्थामा फर्काएर संरक्षण गरिने

      असार १२, २०८२

      तरबुजाको दानावाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

      असार ९, २०८२

      गर्मी मौसममा सुन्तलाको जुस पिउनुका फाइदाहरु

      असार ४, २०८२

      रातमा खानै नहुने यी हुन तीन खानेकुरा

      जेष्ठ २७, २०८२

      गर्मिमा नरिवल पानी पिउनुको फाईदै फाईदा

      जेष्ठ २३, २०८२
    • सूचना र प्रविधि

      भारतले २३ सय ५५ एक्स खाता ब्लक गर्न आदेश दिएको खुलासा

      असार २४, २०८२

      ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

      बैशाख २७, २०८२

      सरकारी सेवा अब ‘फेसलेस’ बनाइने

      बैशाख १९, २०८२

      सात दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल फेसबुकलाई नेपालमा प्रतिबन्ध लगाइने

      बैशाख १२, २०८२

      अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसनको तेस्रो अधिवेशन सम्पन्न

      फाल्गुन ११, २०८१
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    Home » विश्व नेपाली साहित्य महासंघको १५औँ स्थापना दिवसमा २११ औंं भानुजयन्ती

    विश्व नेपाली साहित्य महासंघको १५औँ स्थापना दिवसमा २११ औंं भानुजयन्ती

    खबर साइट डट कमखबर साइट डट कमअसार ३०, २०८१4 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    काठमाण्डौं,३० असार । विश्व नेपाली साहित्य महासंघको १५औँ स्थापना दिवस तथा भानुभक्त आचार्यको २११ औंं भानुजयन्ती भव्य कार्यक्रम गरि सम्पन्न भएको छ । विश्वका विभिन्न देशका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमका अधिकांश वक्ताहरूले भानुभक्तको योगदानको प्रशंसा गर्नु भएको थियो । महासंघले आयोजना गरेको कार्यक्रममा नेपाली साहित्यका सुदूर साधक शिखर व्यक्तित्व पद्मश्री लीलबहादुर क्षेत्री प्रमुख अतिथिको रूपमा उपस्थित रहनु भएको थियो । वहाँले आफ्नो मन्तव्यमा विश्व नेपाली साहित्य महासङ्घको साहित्यिक कार्यको प्रशंसा गर्दै भारतमा भानुजयन्ती मनाउने परम्परा स्थापित गर्नमा आफ्नो पनि महत्वपूर्ण भूमिका रहेको स्मरण गर्नु भयो ।

    कार्यक्रममा विभिन्न विश्वविद्यालयका कुलपति, उपकुलपति, विभाग प्रमुख, प्राध्यापकहरू, विभिन्न देशका महामहिम राजदूतहरू, कुटनीतिक नियोगका पदाधिकारीहरू, साहित्यिक हस्तीहरूलगायतको बाक्लो उपस्थिति रहेको थियो । महत्वपूर्ण मन्तव्य र दर्जन बढी सृजनाहरू प्रस्तुत भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिहरू रहनु भएको थियो ।

    कार्यक्रममा प्राडा. गङ्गाप्रसाद प्रसाईँ, कुलपति त्रिपुरा विश्वविद्यालय भारत। प्राडा. यादवप्रकाश लामिछाने, उपकुलपति, नेपाल संस्कृत विश्वविद्यालय, दाङ, डा. शंकरदेव ढकाल, अध्यक्ष भारतीय साहित्य एकाडेमी परामर्श समिति, मीलनराज तुलाधर, महामहिम नेपाली राजदूत, रसिया, हरिशचन्द्र घिमिरे, महामहिम नेपाली राजदूत, म्यान्मार, भीम उदास, पूर्वराजदूत, काठमाडौँ, प्राडा. भीम खतिवडा, शिक्षाध्यक्ष नेपाल संस्कृत विश्वविद्यालय, दाङ, प्राडा. गोविन्दराज भट्टराई, वरिष्ठ लेखक समालोचक, काठमाडौं, प्राडा. दिवाकर प्रधान, अध्यक्ष भारतीय भाषा विभाग काशी हिन्दू विश्वविद्यालय, भारत, प्राडा. भरत भट्टराई, नेपाली विभाग, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ, प्राडा. मेघनाथ क्षेत्री, सोनादा डिग्री कलेज, भारत, प्राडा. गोविन्दमान सिंह कार्की, विभाग प्रमुख त्रिचन्द्र क्याम्पस, काठमाडौं, प्राडा. शैलेन्दुप्रकाश नेपाल, विभाग प्रमुख पद्मकन्या क्याम्पस, काठमाडौं, प्राडा. राजकुमार क्षेत्री, दार्जीलिङ गभर्मेन्ट कलेज, भारत, प्राडा. कृष्णप्रसाद घिमिरे, लुम्बिनी प्रविधिक विश्वविद्यालय, प्राडा. नलीनरञ्जन सिंह, केकेसि कलेज, लखनऊ, भारत, प्राडा. प्रविन कार्की, गौराङ्गा विश्वविद्यालय, भारत, प्राज्ञ सनतकुमार रेग्मी, पूर्वसदस्यसचिव नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँ, प्राज्ञ कविता आले गायिका तथा अभिनेत्री, काठमाडौं, प्राज्ञ महानन्द ढकाल, नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञ शशीराम कार्की, नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञ हरिप्रसाद तिमल्सिना, नेपाल प्रज्ञा प्रतिष्ठान, डा. गोकुल सिन्हा, दार्जीलिङ, भारत (भानुभक्तमा विद्यावारिधि), डा. घनश्याम परिश्रमी, कुलपति बर्दघाट प्रज्ञा प्रतिष्ठान, अशेष मल्ल, वरिष्ठ साहित्यकार तथा रङ्गकर्मी, काठमाडौं, देश सुब्बा, दार्शनिक, चिन्तक तथा वरिष्ठ लेखक, हङकङ, कृष्ण धरावासी, वरिष्ठ साहित्यकार, मोमिला जोशी, सशक्त नारी हस्ताक्षर, साहित्यकार, काठमाडौं,  शैलेन्द्र साकार, शिखरकवि, काठमाडौँ, प्रभा भट्टराई, भानुभक्तका पनातिनी, कुन्ता शर्मा, वरिष्ठ साहित्यकार, धरान, अशोक रोका, वरिष्ठ साहित्यकार, डुवर्स, भारत, मणिकुमार प्रधान, सिलिगुडी, भारत, गीता भण्डारी, अध्यक्ष साहित्यिक चौतारी नेपाल, रमन गुरुङ, अध्यक्ष हङकङ साझा शृङ्खला, विमला तुम्खेवा, अध्यक्ष सञ्चारिका समूह नेपाल, कर्ण गुरुङ, अध्यक्ष, ग्लोबल भुटनीज लिटरेरी अर्गनाइजेसनको सहभागीता रहेको रहेको थियो ।

    त्यसैगरी अतिथिहरूमा डा. ज्ञानु अधिकारी, साहित्यकार, समालोचक, काठमाडौं, डा. सोमबहादुर धिमाल, साँस्कृतिक अभियन्ता, काठमाडौं, प्रदिप परियार थापा, वरिष्ठ पत्रकार, दिपा लिम्बू राई, लेखक, साहित्यकार, रत्ननिधि रेग्मी शुक्राचार्य, अध्येता, अनुसन्धाता, डा. देवेन सापकोटा, पर्या साहित्यकार, असम, चेतनाथ आचार्य, अरनिको सम्बन्धी अध्येता, लेखक तथा वरिष्ठ संचारकर्मी, डा. बिष्णुमाया परियार, सामाजिक अभियन्ता, केशवविक्रम खड्का, डम्बर पहाडी एलाक  निवृत्त उपप्राध्यापक त्रिवि तथा कवि, गोविन्द शर्मा, डा.नारद पोख्रेल, लेखक तथा समाजसेवी, ज्ञान उदास, वरिष्ठ साहित्यकार, चिनीमाया माझी, सामाजिक अभियन्ता तथा नेपाल माझी उत्थान सङ्घकी केन्द्रीय अध्यक्ष, पुष्पमणि प्रधान, अध्यक्ष प्रगतिशील लेखक सङ्घ, बाँके, खगेन्द्र गिरी कोपिला, अध्यक्ष सर्वदा साहित्य सङ्गम, पंकज श्रेष्ठ, अध्यक्ष प्रगतिशील लेखक सङ्घ, लुम्बिनी प्रदेश, डा. किङ गुनु घर्ती, वरिष्ठ साहित्यकार, मिजोरम, भारत, दीपक पन्त, सचिव, नेपाली साहित्य समिति, मणिपुर, डा. विनोद रसाइली, सचिव गोर्खा जनपुस्तकालय, खर्साङ, भारत, निलिमा आचार्य, वरिष्ठ साहित्यकार, असम, भारत, डा. विदुप्रकाश कायस्थ, सम्पदा अभियन्ता तथा लेखक, काठमाडौँ, किशन प्रधान, वरिष्ठ साहित्यकार, नागरी, दार्जीलिङ, भारत, डा. समर सिन्हा, सिक्किम विश्वविद्यालय, भारत, हेमन्त काफ्ले, सिलिगुडी, भारत, समीर शर्मा, सिलिगुडी, भारत, डा. देवेन्द्र केसी, लेखक, गीतकार, काठमाडौँ, छत्र छाजेड, हिन्दी कवि, अनुवादक, दिल्ली, अश्विनी कोइराला, साहित्यपोष्ट। निर्मला कुँवर, रेडियो नेपाल धनकुटा सहभागीता रहेको थियो । त्यसैगरी संरक्षक सदस्यहरूमा सुरेन्द्र इङ्नाम, बिश्वासदीप तिगेला, बोज बराल, डा. मधु माधुर्य, विजय हितान, रीतादेवी प्रधानलगायत महासङ्घका आजीवन सदस्यहरूको पनि बाक्लो उपस्थिति रहेको थियो ।

    महासङ्घको वरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्लेको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य देविका मंग्राती राईले सिलिगुडी भारतबाट भर्चुल माध्यमबाट गर्नु भएको थियो । प्रविधिमा महासङ्घका उपाध्यक्ष डेन्जोम साम्पाङ अमेरिका र सचिव डा. मनमूर्ति भुर्तेल रसिया रहनु भएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो सारगर्भित मन्तव्य र सृजनाका साथ कार्यक्रमको सभापति तथा विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रमको समापन गर्नु भएको थियो ।

    कार्यक्रममा आदीकवि भानुभक्त आचार्यको जीवन, उहाँले साहित्यमा पुर्याउनु भएको योगदानका विषयमा चर्चा गरिएको थियो । यहाँको विषयमा सिर्जनसमेत प्रस्तुत गरिएको थियो ।

    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • नेकपा एसवाट निर्वाचित वडा अध्यक्ष पक्राउ
    • गल्छी-सितापाइला सडकमा कारमा आगलागी
    • मधेश प्रदेश सभामा बजेटमाथि विपक्षीको विरोध जारी
    • फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleप्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त
    Next Article २० करोडको कोकिनसहित ठमेलबाट विदेशी नागरिक पक्राउ

    सम्बन्धित खबर

    नेकपा एसवाट निर्वाचित वडा अध्यक्ष पक्राउ

    गल्छी-सितापाइला सडकमा कारमा आगलागी

    मधेश प्रदेश सभामा बजेटमाथि विपक्षीको विरोध जारी

    फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज

    यू-२० साफमा नेपालको भुटानविरुद्ध ६-१ गोलको जित

    काठमाडौं महानगरको कार्यपालिका बैठक एक मिनेटमै सकियो, बजेट असार २९ गते आउने

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    नेकपा एसवाट निर्वाचित वडा अध्यक्ष पक्राउ

    गल्छी-सितापाइला सडकमा कारमा आगलागी

    मधेश प्रदेश सभामा बजेटमाथि विपक्षीको विरोध जारी

    फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज

    यू-२० साफमा नेपालको भुटानविरुद्ध ६-१ गोलको जित

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको प्रवासी नेपालीद्धारा विरोध,

    बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको नेत्तृत्व सर्वसम्मत चयन

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर: ../२०८१/०८२
    प्रेस काउन्सिल सूचीकरण नम्बर: ..../२०८१/०८२


    संचालक
    रोयल मल्टि मिडिया हाउस प्रा.लि.

    हाम्रो टिम>
    सल्लाहकार सम्पादक
    केशव अधिकारी

    कला सम्पादक
    कृष्णपक्ष थापा

    प्रवन्ध निर्देशक
    कुशल अधिकारी

    कार्यालय :
    अनामनगर,काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२०

    सम्पर्क कार्यालय :
    धादिङबेसी, धादिङ

    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    कपिल शर्माको क्यानडाको क्याफेमा गोली चल्यो

    खबर साइट डट कम

    धेरै पर्यटक आएपछि मेक्सिकोमा प्रदर्शन !

    खबर साइट डट कम

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    खबर साइट डट कम

    पाकेकाे भन्दा काँचो आँप खादाँ हुनेछ ४ फाइदा

    खबर साइट डट कम

    भ्रष्टाचार गरेको आरोपमा चीनले सेनाका तीन वरिष्ठ अधिकारीलाई हटायो

    खबर साइट डट कम

    मनसुनजन्य विपद्का लागि तयारी अवस्थामा रहन सशस्त्र प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

    खबर साइट डट कम

    रानीमहललाई पुरानै अवस्थामा फर्काएर संरक्षण गरिने

    खबर साइट डट कम

    तरबुजाको दानावाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com खबरहरुको साइट
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.