Close Menu
    खबर साइट

    आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव रहने

    नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजवाट

    सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दै

    पाकेकाे भन्दा काँचो आँप खादाँ हुनेछ ४ फाइदा

    एकीकृत समाजावादीको निर्देशन- अध्यक्ष नेपालको विषयमा पार्टीको धारणा विपरित नबोल्नु !

    खानेपानीमन्त्री यादव स्पेन प्रस्थान

    अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ

    पाउल पोग्वाको पुनरागमन, मोनाकोसँग दुई बर्षको सम्झौता

    नेपालको इन्डोनेसियामाथि ३७० रनको फराकिलो जित

    चेल्सी र पाल्मिरास फिफा क्लब विश्वकपको क्वाटरफाइनल

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव रहने
    • नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजवाट
    • सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दै
    • पाकेकाे भन्दा काँचो आँप खादाँ हुनेछ ४ फाइदा
    • एकीकृत समाजावादीको निर्देशन- अध्यक्ष नेपालको विषयमा पार्टीको धारणा विपरित नबोल्नु !
    • खानेपानीमन्त्री यादव स्पेन प्रस्थान
    • अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
    • पाउल पोग्वाको पुनरागमन, मोनाकोसँग दुई बर्षको सम्झौता
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      अमेरिका र चीनबीच व्यापार सम्झौता बारे छलफल हुने

      जेष्ठ २५, २०८२

      आजको विदेशी मुद्राको विनिमयदर

      जेष्ठ २४, २०८२

      अब मुक्तिनाथसम्म केवलकार चल्ने, ८१ किमी लामो हुने

      जेष्ठ २४, २०८२

      रोयल च्यालेन्जर्स बैंगलुरु आइपिएलको फाइनलमा पुग्यो

      जेष्ठ १७, २०८२

      अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १८ जना पक्राउ

      असार १२, २०८२

      भतिजाकाे हत्या गरी फरार रहेका काका पक्राउ

      जेष्ठ २८, २०८२

      बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

      जेष्ठ २६, २०८२

      गाजाबाट थाई बन्धकको शव बरामद

      जेष्ठ २६, २०८२

      मोदीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका क्याप्टेन शुक्लासँग गरे कुराकानी

      असार १४, २०८२

      अमेरिकी सर्वोच्चको आदेशले ट्रम्पलाई ठुलो राहत

      असार १४, २०८२

      भ्रष्टाचार गरेको आरोपमा चीनले सेनाका तीन वरिष्ठ अधिकारीलाई हटायो

      असार १४, २०८२

      भारतका टी-२० कप्तान यादवको जर्मनीमा शल्यक्रिया

      असार १२, २०८२

      आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव रहने

      असार १६, २०८२

      नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजवाट

      असार १६, २०८२

      सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दै

      असार १६, २०८२

      पाकेकाे भन्दा काँचो आँप खादाँ हुनेछ ४ फाइदा

      असार १६, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      बलिवुडकी ‘काँटा लगा…’ फेम अभिनेत्री शेफालीको निधन

      असार १४, २०८२

      चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक

      जेष्ठ २४, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १५, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ६, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ २, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १८, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १५, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ६, २०८२

      ‘प्रेम कथा’ सिरियल दर्शकको मन जित्दै भाग २६ मा प्रवेश

      चैत्र १३, २०८१

      बलिवुडकी ‘काँटा लगा…’ फेम अभिनेत्री शेफालीको निधन

      असार १४, २०८२

      आमिर खान नयाँ प्रेमिकासहित सार्वजनिक कार्यक्रममा देखा परे

      बैशाख १, २०८२

      जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा,महत्त्वपूर्ण जानकारी आयो बाहिर

      चैत्र २३, २०८१

      बाहुबली एक्टर प्रभास बिबाह बन्धनमा बाँधिदै

      चैत्र १५, २०८१

      बलिवुडकी ‘काँटा लगा…’ फेम अभिनेत्री शेफालीको निधन

      असार १४, २०८२

      मुस्लिम धर्मावलम्बीले आज बकर इद मनाउदै

      जेष्ठ २५, २०८२

      चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक

      जेष्ठ २४, २०८२

      कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरु

      जेष्ठ १९, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      मिस नेपाल २०२५ को आवेदन खुल्यो

      जेष्ठ २३, २०८२

      पिपलटारमा प्रजनन स्वास्थ्य रुग्णता जाँच स्वास्थ्य शिविर

      जेष्ठ ५, २०८२

      हरेक फागुन महिना ‘नसर्ने रोग’ महिनाको रूपमा मनाइने

      बैशाख १९, २०८२

      रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज

      बैशाख ६, २०८२

      मुस्लिम धर्मावलम्बीले आज बकर इद मनाउदै

      जेष्ठ २५, २०८२

      कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरु

      जेष्ठ १९, २०८२

      आजको राशिफल: २०८२ जेष्ठ १८ गते आईतबार

      जेष्ठ १९, २०८२

      २०८२ जेष्ठ १६ गते शुक्रबार: आजको राशिफल

      जेष्ठ १७, २०८२

      मोदीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका क्याप्टेन शुक्लासँग गरे कुराकानी

      असार १४, २०८२

      रानीमहललाई पुरानै अवस्थामा फर्काएर संरक्षण गरिने

      असार १२, २०८२

      तरबुजाको दानावाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

      असार ९, २०८२

      नोबेल शान्ति पुरस्कारका लागि पाकिस्तानद्वारा ट्रम्पलाई मनोनित

      असार ७, २०८२

      तरबुजाको दानावाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

      असार ९, २०८२

      गर्मी मौसममा सुन्तलाको जुस पिउनुका फाइदाहरु

      असार ४, २०८२

      रातमा खानै नहुने यी हुन तीन खानेकुरा

      जेष्ठ २७, २०८२

      गर्मिमा नरिवल पानी पिउनुको फाईदै फाईदा

      जेष्ठ २३, २०८२
    • सूचना र प्रविधि

      ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

      बैशाख २७, २०८२

      सरकारी सेवा अब ‘फेसलेस’ बनाइने

      बैशाख १९, २०८२

      सात दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल फेसबुकलाई नेपालमा प्रतिबन्ध लगाइने

      बैशाख १२, २०८२

      अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसनको तेस्रो अधिवेशन सम्पन्न

      फाल्गुन ११, २०८१

      अभिब्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम सरकारबाट हुदैँन्: प्रधानमन्त्री

      फाल्गुन ९, २०८१
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    Home » यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १८ निर्णयहरु

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १८ निर्णयहरु

    खबर साइट डट कमखबर साइट डट कमभदौ १६, २०८१5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    काठमाडौं । सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट र युनिसेफबाट प्राप्त हुने तीन अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता सूचिकृत गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले गरेका निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त निर्णय गरेको जानकारी दिनुभएको हो ।

    सञ्चारमन्त्री गुरुङले बहुक्षेत्रिय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनको लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताको रुपमा प्राप्त हुने २ मिलियन युरो गरी जम्मा २५ मिलियन युरो करिव ३ अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता स्वीकृत गर्ने निर्णय भएको बताउनुभयो ।

    सञ्चारमन्त्री गुरुङले ज्यान मार्ने उद्योग मुद्दाको पीडित विन्दवासीनी कंसकारको उपचारमा खर्च भएको रकममध्ये फैसला बमोजिम मासिक क्षतिपूर्ति रकम उपलब्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुलउपर गरी पीडित राहत कोषमा उपलब्ध गराउन व्यवस्था मिलाउने पनि निर्णय गरेको बताउनुभयो ।

    सञ्चारमन्त्री गुरुङले एकनारायण अर्याललाई मुख्यसचिव र दिनेश दाहाललाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको पनि बताउनुभयो । उहाँले जर्मनी सरकारबाट पावर डिस्टिव्युशन कार्यक्रम अन्तर्गत प्राप्त हुने १० मिलियन युरो करिव १ अर्ब ४६ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । २०८१ भदौ २४ देखि २८ सम्म थाइल्याण्डको बैंककमा आयोजना हुने एसियन अफ्रिकन लिगल कन्सलटेटिभ अर्गनाइजेशन ९एएएलसीओ०को ६२ औं वार्षिकोत्सवमा सहभागिताको लागि कानून, न्याय तथा संघीय मामिलामन्त्रीको भ्रमण स्वीकृत गरेको छ ।

    त्यस्तै सिंगापुरमा २०८१ असोज ८ गते देखि १० गतेसम्म हुने इन्टरनेशलन फाउण्डेशन फर इलोक्टोरल सिस्टमको साइवर एण्ड इन्फरमेसन रेजिलेसन्स इलेक्सन नेटवर्क कार्यक्रममा सहभागि हुन निर्वाचन आयोगका प्रमुख दिनेशकुमार थपलियाको भ्रमण स्वीकृत गरेको छ ।

    सरकारले शसस्त्र प्रहरी बल नेपालमा अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेललाई सीमा सुरक्षा विभागबाट कार्य विभाग, चन्द्रप्रकाश गौतमलाई मानवस्रोत विभागबाट सीमा सुरक्षा विभाग र वंशिराज दाहाललाई कार्यविभागबाट मानवस्रोत विभागमा सरुवा गर्ने निर्णय गरेको गरेको छ ।

    मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    १. बहुक्षेत्रिय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनको लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताको रुपमा प्राप्त हुने २ मिलियन युरो गरी जम्मा २५ मिलियन युरो करिव ३ अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता स्वीकृत गर्ने निर्णय भएको छ ।

    २. जर्मनी सरकारबाट पावर डिस्ट्रिव्युशन कार्यक्रम अन्तर्गत प्राप्त हुने १० मिलियन युरो करिव १ अर्ब ४६ करोड अनुदान सहायता स्वीकार गर्ने

    ३. ज्यान मार्ने मुद्दामा पीडित विन्दवासिनी कंसकारको उपचारमा खर्च भएको रकममध्ये फैसला बमोजिम मनासिव माथिको क्षतिपूर्ति रकम उपलब्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुल उपर गरी पीडित राहत कोषमा शोधभर्ना गर्ने व्यवस्था मिलाउने

    ४. २०८१ भदौ २४ देखि २८ सम्म थाइल्याण्डको बैंककमा आयोजना हुने एसियन अफ्रिकन लिगल कन्सलटेटिभ अर्गनाइजेशन (एएएलसीओ)को ६२ औं वार्षिकोत्सवमा सहभागिताको लागि कानून, न्याय तथा संघीय मामिलामन्त्रीको भ्रमण स्वीकृत गर्ने ।

    ५. सिंगापुरमा २०८१ असोज ८ गते देखि १० गतेसम्म हुने इन्टरनेशलन फाउण्डेशन फर इलोक्टोरल सिस्टमको साइवर एण्ड इन्फरमेसन रेजिलेसन्स इलेक्सन नेटवर्क कार्यक्रममा सहभागि हुन निर्वाचन आयोगका प्रमुख दिनेशकुमार थपलियाको भ्रमण स्वीकृत गर्ने ।

    ६. सरकारले शसस्त्र प्रहरी बल नेपालमा अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेललाई सीमा सुरक्षा विभागबाट कार्य विभाग, चन्द्रप्रकाश गौतमलाई मानवस्रोत विभागबाट सीमा सुरक्षा विभाग र वंशिराज दाहाललाई कार्यविभागबाट मानवस्रोत विभागमा सरुवा गर्ने ।

    ७. परराष्ट्र मन्त्रालयका सहसचिव भरत खनाललाई नेपाली महावाणिज्य दुतावास गन्जाओको महावाणिज्यदुत पदमा, सहसचिव झक्कबहादुर आचार्यलाई नेपाली महावाणिज्य दुतावास कोलकोत्ताको महावाणिज्यदुत पदमा र सहसचिव लक्ष्मीप्रसाद निरौलालाई नेपाली महावाणिज्य दुतावास लासाको महावाणिज्यदुत पदमा एक अवधिको लागि नियुक्त गर्ने निर्णय भएको छ ।

    ८. राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौं तराई मधेस दु्रतमार्ग सडक आयोजनाको लागि अधिग्रहण गर्ने बाँकी मुआब्जामा लाग्ने पुँजीगत लाभ कर अर्थात आर्थिक ऐन, २०८१ को दफा १८ को १ बमोजिम छुट लिन स्वीकृत दिने ।

    ९. पीपलटार देउडी सडक निर्माणको लागि नुवाकोट जिल्लाको विदुर नगरपालिकामा रहेको राष्ट्रिय वनको ५.१४२ हेक्टरजग्गा प्रयोग गर्न स्वीकृत दिने ।

    १०. भुम्लु गाँउपालिका काभ्रेपलान्चोकलाई गाउँपालिकाको प्रशासकिय भवन निर्माणको लागि भुम्लु गाउँपालिकामा रहेको राष्ट्रिय वनको ०.३ हेक्टर जग्गा प्रयोग गर्न दिने ।

    ११. संखुवासभा जिल्लाको खाँदबारी नगरपालिकामा योगमाया आयुर्वेद विश्व विद्यालयको केन्द्रिय कार्यालय रहने स्थान तोक्ने ।

    १२. चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा दिनेशराज दाहाललाई नियुक्त गर्ने ।

    १३. नेपाल सरकारले दूरसञ्चार सेवालाई नियमित गर्ने सम्बन्धमा दूरसञ्चार ऐन, २०५३को दफा २० को अधिकार प्रयोग गरी एनसियल आजियाटा लिमिटेडको तेस्रो पटक अनुमति पत्र नविकरण गर्न नविकरण दस्तुर प्रत्येक वर्ष ५ अर्बका दरले चार किस्तामा विभाजन गरी भुक्तानी गर्ने सुविधा दिने,एकै पटक नविकरण दस्तुर नबुझाई किस्ता सुविधा लिएमा पहिलो किस्ता बाहेकको बाँकी किस्ता भुक्तानी गर्दा बाँकी किस्ता बापतको जम्मा रकममा किस्ता भुक्तानी गरेको मितिसम्म वार्षिक १० प्रतिशतका दरले ब्याज र किस्ता रकम समेत लिने

    १४. इण्डोनेसियाको जकार्तामा २०८१ असोज १० मा सञ्चालन हुने फिक्स मिनिस्टोरियल मिटिङ तथा २०८१ असोज ८ र ९ गते सञ्चालन हुने १२ औं हाइलेभल अफिसियल मिटिङमा स्वास्थ्य जनसंख्या मन्त्री प्रदीप पौडेललाई सहभागिताका लागि स्वीकृत प्रदान गर्ने ।

    १५. नेपाल सरकारका मुख्यसचिव लिलादेवी गड्तौला २०८१ भदौ १५ गतेदेखि अनिवार्य अवकाश हुने हुँदा रिक्त हुने मुख्यसचिव पदमा २०८१ भदौ १५ देखि लागू हुनेगरी गृह मन्त्रालयका सचिव एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गर्ने ।

    १६. राष्ट्रिय योजना आयोगका सचिव डा। तोयानारायण ज्ञवालीले मिति २०८१ भदौ १४ देखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत गर्ने ।

    १७. कृषि तथा पशुपंंक्षी विकास मन्त्रालय संगठन र दरबन्दी तेरिज स्वीकृत गर्ने ।

    १८. श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०८१÷८२ का लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव रहने
    • नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजवाट
    • सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दै
    • पाकेकाे भन्दा काँचो आँप खादाँ हुनेछ ४ फाइदा
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleप्रकाश मोक्तानलाई घरमै गएर नागरिकता प्रदान गरियो
    Next Article प्रिमियर लिग: हालान्डको ह्याट्रिकमा सिटीले वेस्टह्यामलाई हरायो, आर्सनल र ब्राइटनको बराबरी

    सम्बन्धित खबर

    आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव रहने

    नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजवाट

    सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दै

    पाकेकाे भन्दा काँचो आँप खादाँ हुनेछ ४ फाइदा

    एकीकृत समाजावादीको निर्देशन- अध्यक्ष नेपालको विषयमा पार्टीको धारणा विपरित नबोल्नु !

    खानेपानीमन्त्री यादव स्पेन प्रस्थान

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव रहने

    नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजवाट

    सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दै

    पाकेकाे भन्दा काँचो आँप खादाँ हुनेछ ४ फाइदा

    एकीकृत समाजावादीको निर्देशन- अध्यक्ष नेपालको विषयमा पार्टीको धारणा विपरित नबोल्नु !

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको प्रवासी नेपालीद्धारा विरोध,

    बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको नेत्तृत्व सर्वसम्मत चयन

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर: ../२०८१/०८२
    प्रेस काउन्सिल सूचीकरण नम्बर: ..../२०८१/०८२


    संचालक
    रोयल मल्टि मिडिया हाउस प्रा.लि.

    हाम्रो टिम>
    सल्लाहकार सम्पादक
    केशव अधिकारी

    कला सम्पादक
    कृष्णपक्ष थापा

    प्रवन्ध निर्देशक
    कुशल अधिकारी

    कार्यालय :
    अनामनगर,काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२०

    सम्पर्क कार्यालय :
    धादिङबेसी, धादिङ

    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    पाकेकाे भन्दा काँचो आँप खादाँ हुनेछ ४ फाइदा

    खबर साइट डट कम

    भ्रष्टाचार गरेको आरोपमा चीनले सेनाका तीन वरिष्ठ अधिकारीलाई हटायो

    खबर साइट डट कम

    मनसुनजन्य विपद्का लागि तयारी अवस्थामा रहन सशस्त्र प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

    खबर साइट डट कम

    रानीमहललाई पुरानै अवस्थामा फर्काएर संरक्षण गरिने

    खबर साइट डट कम

    तरबुजाको दानावाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

    खबर साइट डट कम

    भारतीय क्रिकेटर रिंकु र सांसद प्रियाको इन्गेजमेन्ट

    खबर साइट डट कम

    राष्ट्रपतिको अपिल, ‘कम्तिमा तीन सन्तान जन्माउनु होस्’

    खबर साइट डट कम

    रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com खबरहरुको साइट
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.