Close Menu
    खबर साइट

    आजको राशिफल बिसं २०८२ मंसिर १९ गते शुक्रबार

    नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज चाइनिज ताइपेइसँग खेल्दै

    आजको राशिफल बिसं २०८२ मंसिर १६ गते मंगलबार

    कार्यपालिकाको तर्फबाट पहिलो महिला प्रमुख प्रशासकीय अधिकृतलाई सिद्धलेक गाउँपालिकामा स्वागत

    कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि काठमाडौंमा

    समुद्री आँधी ‘दित्वाह’ ले श्रीलंकामा ठूलो जनधनको क्षति, भारतमा भारी वर्षा, नेपालमा मधुरो घाम

    एसीसी यू–१९ प्रिमियर कप, नेपाल यूएईसँग भिड्दै

    नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै

    यस्तो छ आजको मौसम पूर्वानुमान

    आजको राशिफल बिसं २०८२ मंसिर १५ गते सोमवार

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • आजको राशिफल बिसं २०८२ मंसिर १९ गते शुक्रबार
    • नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज चाइनिज ताइपेइसँग खेल्दै
    • आजको राशिफल बिसं २०८२ मंसिर १६ गते मंगलबार
    • कार्यपालिकाको तर्फबाट पहिलो महिला प्रमुख प्रशासकीय अधिकृतलाई सिद्धलेक गाउँपालिकामा स्वागत
    • कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि काठमाडौंमा
    • समुद्री आँधी ‘दित्वाह’ ले श्रीलंकामा ठूलो जनधनको क्षति, भारतमा भारी वर्षा, नेपालमा मधुरो घाम
    • एसीसी यू–१९ प्रिमियर कप, नेपाल यूएईसँग भिड्दै
    • नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

      कार्तिक २२, २०८२

      जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति

      अशोज १०, २०८२

      सरकारबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोष खडा, सहयोगको आव्हान

      अशोज ८, २०८२

      अर्थमन्त्री खनाल र अमेरिकी राजदुत थम्पसनबीच भेटवार्ता

      अशोज ६, २०८२

      नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

      कार्तिक २४, २०८२

      गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको पाँच दिनपछि शव फेला

      कार्तिक १८, २०८२

      पेरिस लुभ्र गहना चोरी प्रकरणमा थप दुई सन्दिग्धमाथि अभियोग

      कार्तिक १६, २०८२

      चोरी र लुटपाटको अभियोगमा पाँच जना पक्राउ

      कार्तिक १२, २०८२

      नाइजेरियामाथि सम्भावित सैन्य कारबाहीको तयारी गर्न पेन्टागनलाई ट्रम्पको आदेश

      कार्तिक १६, २०८२

      पेरिस लुभ्र गहना चोरी प्रकरणमा थप दुई सन्दिग्धमाथि अभियोग

      कार्तिक १६, २०८२

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदै

      कार्तिक १३, २०८२

      बंगलादेशको अन्तर्राष्ट्रिय विमानस्थलमा भीषण आगलागी

      कार्तिक १, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर १९ गते शुक्रबार

      मंसिर १९, २०८२

      नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज चाइनिज ताइपेइसँग खेल्दै

      मंसिर १६, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर १६ गते मंगलबार

      मंसिर १६, २०८२

      कार्यपालिकाको तर्फबाट पहिलो महिला प्रमुख प्रशासकीय अधिकृतलाई सिद्धलेक गाउँपालिकामा स्वागत

      मंसिर १५, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने

      अशोज २०, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      फिल्म ‘लज्जावती’ को शुभमुहूर्तसँगै छायांकन शुरु

      अशोज ७, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ १, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १७, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १४, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ५, २०८२

      चौथो स्टेजको क्यान्सरसँग लड्दै अभिनेत्री नफिसा

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      गोविन्दविरुद्ध पत्नी सुनिता अदालत पुगिन्, डिभोर्स हुन लागेको हो ?

      भदौ ९, २०८२

      सैयारा फेम अहान र अनीतले पाए पहिलो अवार्ड

      साउन २८, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर १२ गते शक्रवार

      मंसिर १२, २०८२

      आजको राशिफल बिसं २०८२ कार्तिक ३० गते आइतबार

      कार्तिक ३०, २०८२

      आजको राशिफल: २०८२ कार्तिक २६ गते बुधबार

      कार्तिक २६, २०८२

      आजको राशिफल बि.सं. २०८२ कार्तिक ७ गते शुक्रबार

      कार्तिक ७, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      सिभिल अस्पतालमा एमआरलाई प्रतिबन्ध

      अशोज २२, २०८२

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर १२ गते शक्रवार

      मंसिर १२, २०८२

      आजको राशिफल बिसं २०८२ कार्तिक ३० गते आइतबार

      कार्तिक ३०, २०८२

      आजको राशिफल: २०८२ कार्तिक २६ गते बुधबार

      कार्तिक २६, २०८२

      आजको राशिफल बि.सं. २०८२ कार्तिक ७ गते शुक्रबार

      कार्तिक ७, २०८२

      गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको पाँच दिनपछि शव फेला

      कार्तिक १८, २०८२

      आजदेखि कार्तिक स्नान शुरु

      अशोज २१, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      न्यू इङ्गल्याण्डमा एआई बन्यो पति !

      भदौ २९, २०८२

      तिहारका लागि फूलमाला बिक्री गर्न काठमाण्डौंमा तोकिए ३२ स्थान

      अशोज २६, २०८२

      आजदेखि कार्तिक स्नान शुरु

      अशोज २१, २०८२

      यस वर्षको दशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२
    • सूचना र प्रविधि

      समुद्री आँधी ‘दित्वाह’ ले श्रीलंकामा ठूलो जनधनको क्षति, भारतमा भारी वर्षा, नेपालमा मधुरो घाम

      मंसिर १५, २०८२

      नेता शेखर कोइरालाद्वारा विशेष महाधिवेशनकाे माग प्रमाणीकरण नगर्न चेतावनी

      कार्तिक २५, २०८२

      च्याटजीपीटी निर्माता ओपनएआईले ल्यायो नयाँ एआई वेब ब्राउजर ‘एटलस’

      कार्तिक ५, २०८२

      विज्ञानमा गरिएको लगानीको प्रतिफल,मौसम पूर्वानुमानमा उल्लेखनीय प्रगति

      अशोज १८, २०८२

      इन्टरनेट सेवा तुरुन्तै पुनर्स्थापित गर्न तालिबानलाई राष्ट्र संघको आग्रह

      अशोज १५, २०८२
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    Home » प्रदेश सञ्चालन गर्ने नेताहरुले आर्थिक स्रोतको विषयमा बहसगर्न आवश्यक छः उपाध्यक्ष पाण्डे

    प्रदेश सञ्चालन गर्ने नेताहरुले आर्थिक स्रोतको विषयमा बहसगर्न आवश्यक छः उपाध्यक्ष पाण्डे

    खबर साइट डट कमखबर साइट डट कमअशोज ७, २०८१3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रदेश सञ्चालन गर्ने नेताहरुले आर्थिक स्रोतको विषयमा बहस नगरेको बताउनुभएको छ ।

    सोमवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा आम्दानीको स्रोत धेरै भएपनि पैसा विना स्रोतलाई क्यासमा बदल्न नसकिने भन्दै प्रदेश चलाउनको लागि प्रदेश सरकारको नेतृत्व गर्नेहरुले आर्थिक स्रोतको बहस गर्नु जरुरी रहेको बताउनु भयो। उहाँले संविधान संशोधन गर्ने बहस चलिरहेको भन्दै आर्थिक स्रोत बाँडफाँडमा भिएटी,आयकर,भन्सार र अन्तशुल्क कर केन्द्र सरकारले लिने व्यवस्थामा विरोध गर्नु आवश्यक नभएको बताउनु भयो । उहाँले यी चार करहरु केन्द्र सरकारले राख्न जरुरी रहेको र अन्तर्राष्ट्रिय अभ्यास पनि यही रहेको बताउनु भयो । उहाँले यो करलाई केन्द्र सरकारले विभिन्न माध्यमबाट स्रोत बाँडफाँड गर्ने व्यवस्था ठिक रहेको बताउनु भयो । उहाँले चार वटा करको योगदान विगतमा ९० प्रतिशत बढी रहेको भन्दै अहिले पनि ८७ प्रतिशत रहेको बताउनु भयो । उहाँले प्रदेशमा यो बाहेक अन्य कर उठाउने क्षमता नभएको भन्दै अहिलेकोे समस्या यही भएको बताउनु भयो । उहाँले नेताहरुले सेन्टीमेन्टमा बहस गरेर स्रोत दियो र स्रोत दिएन केन्द्र सरकारले भनेर बहस गरेर समस्या समाधान नहुने बताउनु भयो ।
    उहाँले भन्नुभयो,‘भिएटी,आयकर,भन्सार र अन्तशुल्क कर केन्द्र सरकारले लिने व्यवस्था संविधानले व्यवस्था गरेको छ । संविधान बनाउने समयमा कुन कर संघ कि प्रदेश कहाँ राख्ने भनेर बहस हुँदा मैले चार प्रकारका कर केन्द्रमा राख्नुपर्छ भनेको कुरा लागू भएको छ । देश रि सोर्सले चल्छ भने पनि रिसेर्स परिचालनको लागि पैसा आवश्यक पर्छ । स्रोतलाई पैसामा बदल्न पैसाकै आवश्यक पर्छ । विना पैसा पानीको कुरा गरेर केही हुँदैन । यी चार वटा करको योगदान ९० प्रतिशत बढी छ । अहिले पनि ८७ प्रतिशत छ । अब प्रदेशले कुन पैसा उठाउने हो । प्रदेशमा यो बाहेक अन्य कर उठाउने क्षमता छैन । आजको समस्या यो हो । प्रदेश चलाउने नेताहरुले प्रदेश चलाउने स्रोत के हुन्छ भनेर बहस गर्नुभएको छैन । कृषिबाट कुनै पैसा आउँछ । पैसा आउँदैन । अहिले आर्थिक पक्षबाट बहस भएको छैन । त्यो नभइ छलफलको पूर्णरुपमा गहिराईमा पुग्न सक्दैनौं । सेन्टीमेन्टमा बहस गरेर स्रोत दिएन केन्द्रले र स्रोत दियो भनेर बहस गरेर समस्या समाधान हुँदैन । संविधान संशोधन गर्ने धेरै मुद्दाहरु छन् । विवादका बीचमा संविधान जारी भएको हो । संविधान संशोधनको प्रक्रिया र मुद्दामा सबैसँग सहमति गर्नुपर्छ । त्यसैबाट समस्या समाधान हुन्छ । मन्त्रीको संख्या तोक्ने प्रश्ताव मेरै हो । १६५ जनाको प्रतिनिधि सभा बनाउनु र्ने प्रश्ताव मेरो हो । प्रदेश कति राख्ने भन्ने थियो । पालिकाहरु धेरै भए । प्रदेशको मन्त्री २० प्रतिशत राख्ने म हो । तर धेरै भए छ । १० प्रतिशत गर्नुपर्ने रहेछ । १० प्रतिशत बनाएको भए प्रदेशमा धेरै मन्त्री हुने थिएनन् । यी विषयमा संशोेधन गर्नुपर्ने खाँचो छ ।’

    उहाँले संविधान संशोधन गर्ने धेरै मुद्दाहरु रहेको भन्दै संविधान संशोधनको प्रक्रिया र मुद्दामा सबैसँग सहमति गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले प्रदेशमा मन्त्रीको संख्या २० प्रतिशत हुँदा धेरै भएको भन्दै अब १० प्रतिशत मात्रै राख्ने गरी संविधान संशोधन गर्नुपर्ने खाँचो रहेको बताउनु भयो ।

    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      आजको राशिफल बिसं २०८२ मंसिर १९ गते शुक्रबार
    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज चाइनिज ताइपेइसँग खेल्दै
    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      आजको राशिफल बिसं २०८२ मंसिर १६ गते मंगलबार
    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      कार्यपालिकाको तर्फबाट पहिलो महिला प्रमुख प्रशासकीय अधिकृतलाई सिद्धलेक गाउँपालिकामा स्वागत
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Article३५ रुपैयाँ मूल्यको मिनिरल वाटरलाई १ सय रुपैयाँ लिने जिम्बु थकालीलाई ३ लाख जरिवाना
    Next Article माओवादी नेतृत्वको सरकारलाई हटाउनैपर्ने निष्कर्षमा पुगेपछि संविधान संशोधनको कथा बनाएको प्रचण्डको आरोप

    सम्बन्धित खबर

    आजको राशिफल बिसं २०८२ मंसिर १९ गते शुक्रबार

    नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज चाइनिज ताइपेइसँग खेल्दै

    आजको राशिफल बिसं २०८२ मंसिर १६ गते मंगलबार

    कार्यपालिकाको तर्फबाट पहिलो महिला प्रमुख प्रशासकीय अधिकृतलाई सिद्धलेक गाउँपालिकामा स्वागत

    कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि काठमाडौंमा

    समुद्री आँधी ‘दित्वाह’ ले श्रीलंकामा ठूलो जनधनको क्षति, भारतमा भारी वर्षा, नेपालमा मधुरो घाम

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    आजको राशिफल बिसं २०८२ मंसिर १९ गते शुक्रबार

    नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज चाइनिज ताइपेइसँग खेल्दै

    आजको राशिफल बिसं २०८२ मंसिर १६ गते मंगलबार

    कार्यपालिकाको तर्फबाट पहिलो महिला प्रमुख प्रशासकीय अधिकृतलाई सिद्धलेक गाउँपालिकामा स्वागत

    कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि काठमाडौंमा

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    म्यानमारबाट दुई नेपाली युवाको उद्धार

    एनआरएनए मलेसियामा एकता अधिवेसन गर्न सहमति

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट
    प्रकाशक/संचालक :
    रोयल मल्टीमिडिया हाउस प्रा.लि.

    कार्यकारी अध्यक्ष : कुशल अधिकारी

    कम्पनी रजिष्टारको कार्यालय दर्ता नं : ३५७६८६
    स्थायी लेखा नम्बर : ६२१२७०१४९

    हाम्रो टिम>

    प्रधान सम्पादक :
    केशव अधिकारी

    सम्पादक
    दिल बहादुर रम्तेल

    कला सम्पादक
    कृष्णपक्ष थापा

    सम्पर्क कार्यालय :
    नागार्जुन नगरपालिका वडा नम्बर १०, स्युचाटार, काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२१

    मुख्य कार्यालय :
    नीलकण्ठ नगरपालिका वडा नम्बर ३, धादिङबेसी, धादिङ
    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    समाचार /विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    समुद्री आँधी ‘दित्वाह’ ले श्रीलंकामा ठूलो जनधनको क्षति, भारतमा भारी वर्षा, नेपालमा मधुरो घाम

    खबर साइट डट कम

    क्यान्सरविरुद्धको खोप बनायो रुसले

    खबर साइट डट कम

    इच्छाकामना अस्पतालमा अत्याधुनिक थाइराइड परीक्षण सेवा सुरु

    खबर साइट डट कम

    सिद्धलेक गाउँपालिकामा सुशासन कायम राख्न नेकपा प्रतिनिधि मण्डलको ध्यानाकर्षण

    खबर साइट डट कम

    आज १७ नोभेम्बर अन्तर्राष्ट्रिय विद्यार्थी दिवस

    खबर साइट डट कम

    नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आयोगमा बुझाएको सदस्यहरुको सूचीमा विवाद

    खबर साइट डट कम

    ओलीलाई ईश्वर पोखरेलको काउन्टर : वक्तव्यमार्फत ५ मुख्य सन्देश

    खबर साइट डट कम

    मतदाता नामावली दर्ता पाँच दिन थप, अब मंसिर ५ सम्म दर्ता गर्न सकिने

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com देश विदेशको खबर
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.