Close Menu
    खबर साइट

    आजको राशिफल बिस २०८२ पुष ८ गते मंलगबार

    सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

    ट्रम्प प्रशासनद्वारा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन

    आजको राशिफल बिसं २०८२ पुष ५ गते शनिवार

    एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज

    आजको राशिफल बिसं २०८२ पुष ४ गते शुक्रवार

    खगेन्द्र र रुद्रकली : नेपालबाट कतारसम्मको ‘हात्ती उपहार’ र त्यसले जन्माएको बहस

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • आजको राशिफल बिस २०८२ पुष ८ गते मंलगबार
    • सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते
    • कस्तो छ आजको मौसम पूर्वानुमान ?
    • आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार
    • ट्रम्प प्रशासनद्वारा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन
    • आजको राशिफल बिसं २०८२ पुष ५ गते शनिवार
    • एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज
    • आजको राशिफल बिसं २०८२ पुष ४ गते शुक्रवार
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

      कार्तिक २२, २०८२

      जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति

      अशोज १०, २०८२

      सरकारबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोष खडा, सहयोगको आव्हान

      अशोज ८, २०८२

      अर्थमन्त्री खनाल र अमेरिकी राजदुत थम्पसनबीच भेटवार्ता

      अशोज ६, २०८२

      सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते

      पुस ७, २०८२

      मोरङको लेटाङ–२ मा १३ वर्षीया बालिकामाथि भएको हत्या प्रकरणमा छिमेकी पक्राउ

      मंसिर २१, २०८२

      नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

      कार्तिक २४, २०८२

      गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको पाँच दिनपछि शव फेला

      कार्तिक १८, २०८२

      ट्रम्प प्रशासनद्वारा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन

      पुस ५, २०८२

      नाइजेरियामाथि सम्भावित सैन्य कारबाहीको तयारी गर्न पेन्टागनलाई ट्रम्पको आदेश

      कार्तिक १६, २०८२

      पेरिस लुभ्र गहना चोरी प्रकरणमा थप दुई सन्दिग्धमाथि अभियोग

      कार्तिक १६, २०८२

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदै

      कार्तिक १३, २०८२

      आजको राशिफल बिस २०८२ पुष ८ गते मंलगबार

      पुस ८, २०८२

      सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते

      पुस ७, २०८२

      कस्तो छ आजको मौसम पूर्वानुमान ?

      पुस ७, २०८२

      आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

      पुस ७, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने

      अशोज २०, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      फिल्म ‘लज्जावती’ को शुभमुहूर्तसँगै छायांकन शुरु

      अशोज ७, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ १, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १७, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १४, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ५, २०८२

      चौथो स्टेजको क्यान्सरसँग लड्दै अभिनेत्री नफिसा

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      गोविन्दविरुद्ध पत्नी सुनिता अदालत पुगिन्, डिभोर्स हुन लागेको हो ?

      भदौ ९, २०८२

      सैयारा फेम अहान र अनीतले पाए पहिलो अवार्ड

      साउन २८, २०८२

      आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

      पुस ७, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर २१ गते आइतबार

      मंसिर २१, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर १२ गते शक्रवार

      मंसिर १२, २०८२

      आजको राशिफल बिसं २०८२ कार्तिक ३० गते आइतबार

      कार्तिक ३०, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      सिभिल अस्पतालमा एमआरलाई प्रतिबन्ध

      अशोज २२, २०८२

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

      पुस ७, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर २१ गते आइतबार

      मंसिर २१, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर १२ गते शक्रवार

      मंसिर १२, २०८२

      आजको राशिफल बिसं २०८२ कार्तिक ३० गते आइतबार

      कार्तिक ३०, २०८२

      बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै आत्महत्या गरेपछि प्रधानमन्त्री कार्कीले मागिन माफी

      मंसिर २१, २०८२

      गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको पाँच दिनपछि शव फेला

      कार्तिक १८, २०८२

      आजदेखि कार्तिक स्नान शुरु

      अशोज २१, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      तिहारका लागि फूलमाला बिक्री गर्न काठमाण्डौंमा तोकिए ३२ स्थान

      अशोज २६, २०८२

      आजदेखि कार्तिक स्नान शुरु

      अशोज २१, २०८२

      यस वर्षको दशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२
    • सूचना र प्रविधि

      समुद्री आँधी ‘दित्वाह’ ले श्रीलंकामा ठूलो जनधनको क्षति, भारतमा भारी वर्षा, नेपालमा मधुरो घाम

      मंसिर १५, २०८२

      नेता शेखर कोइरालाद्वारा विशेष महाधिवेशनकाे माग प्रमाणीकरण नगर्न चेतावनी

      कार्तिक २५, २०८२

      च्याटजीपीटी निर्माता ओपनएआईले ल्यायो नयाँ एआई वेब ब्राउजर ‘एटलस’

      कार्तिक ५, २०८२

      विज्ञानमा गरिएको लगानीको प्रतिफल,मौसम पूर्वानुमानमा उल्लेखनीय प्रगति

      अशोज १८, २०८२

      इन्टरनेट सेवा तुरुन्तै पुनर्स्थापित गर्न तालिबानलाई राष्ट्र संघको आग्रह

      अशोज १५, २०८२
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    Home » चाडपर्वसँगै सत्ता समीकरणदेखि पार्टी विभाजनकै पिरलो

    चाडपर्वसँगै सत्ता समीकरणदेखि पार्टी विभाजनकै पिरलो

    खबर साइट डट कमखबर साइट डट कमअशोज २४, २०८१5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram
    facebook sharing button
    twitter sharing button
    messenger sharing button

    काठमाडौं । दसैं–तिहार एवं छठ पर्वसँगै सर्वसाधारणले पारिवारिक सुख, भेटघाट एवं रमाइलो गरिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, झलनाथ खनाललगायत डा. सीके राउत, रेशमलाल चौधरीसम्म तनावमा छन् ।

    प्रधानमन्त्री ओली दसैं एवं दीपावलीसँगै सत्ताबाट बाहिरिने चर्चा छ । तर, ओली सत्ताबाट बाहिरिनुभन्दा अघि माधव नेपालको पार्टी विभाजन गर्ने अन्तिम चाहना रहेको स्रोतको दाबी छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट विभाजन भई माधव नेपालले गठन गरेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)लाई संसद् नचलेकै समयमा अध्यादेश ल्याएर भए पनि विभाजन गर्ने ओलीको चाहना रहेको छ ।

    तर, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अध्यादेश ल्याएर एकीकृत समाजवादी फुटाउनेमा सहमत छैनन् । अर्कोतर्फ कांग्रेसकै वरिष्ठ नेता शेखर कोइरालाले सरकार सातबुँदे सहमति कार्यान्वयन गर्नेतर्फ अग्रसर नभएकाले सरकारको विकल्प’बारेमा सोच्नुपर्ने बेला भएको भनेर दबाब बढाउँदै गइरहेका छन् ।

    कोइरालाले सार्वजनिक रूपमै वर्तमान सरकार सातबुँदे सहमति कार्यान्वयन गर्नतर्फ अग्रसर नभएको भन्दै आलोचना गरेका छन् । उनले पनि आफूनिकट नेताहरूलाई दसैंलगत्तै सरकार’ सोच्नुपर्ने बेला भएको भनेर टिप्पणी गर्ने गरेका छन् । उनले संसदीय व्यवस्थामा संसद््का दुई ठूला दल मिलेर सरकार चलाउँदा मुलुक अधिनायकवादतर्फ जाने र देशमा स्वेच्छाचारिता मौलाउने खतरा औंल्याएका छन् ।

    ओलीको विश्वास नभएको भन्दै सरकारबाट हट्नुभन्दा अघि अध्यादेश ल्याएर ओलीले पार्टी विभाजन गराउनसक्ने त्रासमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल रहेका छन् । नेपालले यसबीचमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग उनकै निवास डल्लुमा पुगेर गम्भीर छलफल गरेका छन् । पार्टीका सांसद असन्तुष्ट छन् । केन्द्रीय कमिटी र पदाधिकारीमा आउन नसकेका कतिपय नेताका साथै कमिटीभित्रकै कतिपय नेताहरू विभाजनको पक्षमा उभिएका छन् ।

    संसद्को अधिवेशन अन्त्य भएदेखि नै ओलीले अध्यादेशमार्फत पार्टी विभाजन गराउनसक्ने भन्दै नेपालले आफ्ना सांसदलाई अवसरवादी चरित्र नदेखाउन र एकीकृत भएर संगठन निर्माणमा लाग्न कडा निर्देशन दिँदै आएका छन् । तर, उनको निर्देशन कतिपय नेता सुन्न पनि तयार छैनन् । ती नेताले ओलीलाई भेटेरै पार्टी विभाजनका लागि अध्यादेश ल्याइदिन आग्रह गर्दैआएका छन् ।

    एकीकृत समाजवादी पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजन भएर बनेको पार्टी भएकाले ५ वर्षसम्म विभाजन गर्न नपाउने राजनीतिक दलसम्बन्धी ऐनमा व्यवस्था भएको हुँदा तत्काल पार्टी विभाजन नहुने भनेर पनि एकीकृत समाजवादीका केही नेताले दाबी गरेका छन् । तर, प्रधानमन्त्री ओली र एमालेका शीर्ष नेताहरू एकीकृत समाजवादीलाई दसैं र दीपावलीसँगै विभाजन गर्नेगरी लागिपरेको स्रोतको दाबी छ ।

    यता, सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता रेशमलाल चौधरी प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट छन् । पारिवारिक झमेलामा रहेका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसमेत सरकारलाई दिएको समर्थन फिर्ता लिने’मा आफूनिकटका नेताहरूसँग छलफलमा छन् ।

    दसैं र शुभ–दीपावलीसँगै सत्ता समीकरणमा फेरबदल हुनसक्ने बताइएको छ । नाउपा र जनमतले समर्थन फिर्ता लिने चर्चाका बीचमा सत्ता समीकरण फेरबदल हुनसक्ने बताइएको छ । नाउपाबाट अरुणकुमार चौधरी वर्तमान सरकारमा पर्यटन राज्यमन्त्रीको जिम्मेवारीमा छन् । सीके राउत नेतृत्वको जनमतले सरकारलाई समर्थन दिएको छ, तर सरकारमा सहभागी छैन । यद्यपि, कांग्रेस र एमालेकै समर्थनमा मधेस प्रदेशमा जनमतका नेता सतीशकुमार सिंहको नेतृत्वमा प्रदेश सरकार टिकेको छ ।

    यस्तो अवस्थामा राउतले अब सरकारलाई समर्थन जारी राख्न नसकिने भन्दै दसैंलगत्तै समर्थन फिर्ता लिनेगरी पार्टीभित्र छलफल थालेका छन् । चौधरीको नाउपाले पनि दसैंलगत्तै नै सरकारबाट बाहिरिने तयारी गरेको स्वयं चौधरीले भिडियो सन्देशबाट प्रस्ट पारिसकेका छन् ।

    चौधरीले सरकारमा आफ्ना मन्त्रीलाई भूमिकाविहीन बनाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । जन्मदिनका अवसरमा सोमबार एक भिडियो सन्देश जारी गर्दै चौधरीले यस्तै अवस्था रहे दसैंलगत्तै सरकार छाड्ने घोषणासमेत गरेका छन् ।

    उनले राज्यमन्त्री चौधरीलाई भूमिकाविहीन बनाइएकामा असन्तुष्टि व्यक्त गरेका छन् । ‘अधिकार दिनुहोस्, जनताका बीचमा जाने अवसर दिनुहोस्, भन्दाभन्दै ठूला दलले सुनिरहेको अवस्था छैन, ठूला दलले यो कुरा नसुन्ने हो भने केन्द्रीय कमिटीको बैठकबाट निर्णय गरेर जनतामा जान्छौं,’ चौधरीले भनेका छन्, ‘दसैं पछाडिबाट हामी सहभागी हुन्नौं ।’

    पूर्वसांसदसमेत रहेका चौधरीले आफ्नो चाहना कहिल्यै पनि सत्तामा पुग्ने नभएको दाबी गरेका छन् । उनले प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार बनेपछि केही गर्न सकिन्छ कि भनेर मात्र समर्थन गरेर सरकारमा सहभागी भएको जिकिर गरेका छन् । ‘मेरो चाहना सुरुबाटै सरकारमा सहभागी हुनु होइन, सरकारमा सहभागी हुन जनताले म्यान्डेट दिएका छैनन्, जनप्रतिनिधिहरूको मागले गर्दा प्रदेश र संघमा गएका हौं,’ उनले भने, ‘संघको सरकारमा हामी असफल रह्यौं, स्वर्गद्वारी गुठीमा न्यायोचित न्याय दिन सकेनौं, मुक्त कमैयाहरूलाई लालपुर्जा वितरण गर्न सकेनौं ।’

    नाउपाको संघीय संसद्मा चार, सुदूरपश्चिममा सात, लुम्बिनीमा चार र मधेस प्रदेशमा एक सांसद छन् । अहिले संघमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुण चौधरी र सुदूरपश्चिम प्रदेशमा उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा लक्ष्मणकिशोर चौधरी छन् । रेशम चौधरीले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी निर्णायक हुँदाहुँदै अधिकार नदिएको बताएका छन् ।

    कांग्रेस र एमाले मिलेर सत्ता गठबन्धन बनाउनु अघिसम्म नाउपा सुदूरपश्चिममा सरकार बनाउने र गिराउनेमा निर्णायक बनेको थियो । ७ सांसद रहेको सुदूरपश्चिममा एक समय नाउपाका ६ जना सांसद नै मन्त्री बनेका थिए । तर, ओली नेतृत्वमा संघीय सरकार बनेपछि सुदूरपश्चिममा दुई दलको सहज बहुमत पुग्नासाथ नाउपाको बार्गेनिङ पावर समाप्त भएको थियो ।

    उनले पार्टीका केही स्वार्थी सांसदका कारण सुदूरपश्चिम प्रदेश संसदीय दल विभाजित भएको, त्यही कारण मुख्यमन्त्रीसमेत गुमेको बताएका छन् । ‘धेरैले भने– सुदूरपश्चिममा तपाईंहरूले मुख्यमन्त्री लिन सक्नुपथ्र्यो, तपाईंहरूका कमजोरीका कारण पाउनुभएन, हो, हाम्रा कमजोरीका कारण हामीले थारू मुख्यमन्त्री गुमाएकै हौं, के थारू मुख्यमन्त्री बनाउन रेशम चौधरीले सांसदहरूको पिछा गरेन ? दुई भागमा पार्टीलाई विभाजन गर्ने ! के रेशम र रञ्जिताको मात्रै अभिलाषा थियो ? होइन ! होइन हामी केही स्वार्थी जनप्रतिनिधिहरूले पार्टीको अभीष्ट, पार्टीको कार्यदिशा र उद्देश्यलाई बुझ्न सकेनौं,’ रेशमले भने ।

    उता, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि वर्तमान सरकार लामो समय नजाने दाबी गर्दैआएका छन् । यद्यपि, उनले आफू अहिले सरकार ढाल्ने खेलमा नलाग्ने स्पष्ट पारेका छन् । उनले सरकारलाई कसैले ढाल्नु नपर्ने बरू आफैं कुहिएर झर्ने दाबी गर्दै आएका छन् । राजधानी दैनिक

    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • खबर साइट डट कम
      आजको राशिफल बिस २०८२ पुष ८ गते मंलगबार
    • खबर साइट डट कम
      सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते
    • खबर साइट डट कम
      कस्तो छ आजको मौसम पूर्वानुमान ?
    • खबर साइट डट कम
      आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleआज दशैंघर, कोत तथा घरहरुमा फूलपाती भित्र्याइँदै
    Next Article वैदेशिक रोजगारीका लागि असोज २२ सम्म ५५ हजारले देश छाडे

    सम्बन्धित खबर

    आजको राशिफल बिस २०८२ पुष ८ गते मंलगबार

    सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

    ट्रम्प प्रशासनद्वारा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन

    आजको राशिफल बिसं २०८२ पुष ५ गते शनिवार

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    आजको राशिफल बिस २०८२ पुष ८ गते मंलगबार

    सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

    ट्रम्प प्रशासनद्वारा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    म्यानमारबाट दुई नेपाली युवाको उद्धार

    एनआरएनए मलेसियामा एकता अधिवेसन गर्न सहमति

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट
    प्रकाशक/संचालक :
    रोयल मल्टीमिडिया हाउस प्रा.लि.

    कार्यकारी अध्यक्ष : कुशल अधिकारी

    कम्पनी रजिष्टारको कार्यालय दर्ता नं : ३५७६८६
    स्थायी लेखा नम्बर : ६२१२७०१४९

    हाम्रो टिम>

    प्रधान सम्पादक :
    केशव अधिकारी

    सम्पादक
    दिल बहादुर रम्तेल

    कला सम्पादक
    कृष्णपक्ष थापा

    सम्पर्क कार्यालय :
    नागार्जुन नगरपालिका वडा नम्बर १०, स्युचाटार, काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२१

    मुख्य कार्यालय :
    नीलकण्ठ नगरपालिका वडा नम्बर ३, धादिङबेसी, धादिङ
    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    समाचार /विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    खगेन्द्र र रुद्रकली : नेपालबाट कतारसम्मको ‘हात्ती उपहार’ र त्यसले जन्माएको बहस

    खबर साइट डट कम

    आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै

    खबर साइट डट कम

    बेलबारीमा बुहारीले विष मिसाएर खाना खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

    खबर साइट डट कम

    धादिङको गल्छीमा भारतीय पर्यटकमाथि कुटपिटको सर्वत्र निन्दा

    खबर साइट डट कम

    समुद्री आँधी ‘दित्वाह’ ले श्रीलंकामा ठूलो जनधनको क्षति, भारतमा भारी वर्षा, नेपालमा मधुरो घाम

    खबर साइट डट कम

    क्यान्सरविरुद्धको खोप बनायो रुसले

    खबर साइट डट कम

    इच्छाकामना अस्पतालमा अत्याधुनिक थाइराइड परीक्षण सेवा सुरु

    खबर साइट डट कम

    सिद्धलेक गाउँपालिकामा सुशासन कायम राख्न नेकपा प्रतिनिधि मण्डलको ध्यानाकर्षण

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com देश विदेशको खबर
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.