काठमाडौँ । नेपाल र वेस्ट इन्डिजबीचको खेल हेर्न युएईको शारजाह क्रिकेट स्टेडियममा नेपाली क्रिकेट समर्थक उपस्थित भएका छन् ।
युनिटी टी-२० कप नाम दिएको यस सिरिजको पहिलो खेल केहीबेरमा शुरु हुदैछ । यो नेपालले कुनै पनि टेस्ट क्रिकेट खेल्ने देशसँग खेल्न लागेको पहिलो सिरिज हो ।





