Close Menu
    खबर साइट

    राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

    ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

    नेपाली महिला क्रिकेट टाेली आज  बहराइनसँग भिडदै

    अवैध लागूऔषधसहित ७ जना पक्राउ

    भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी

    केन्यामा कमिला तस्करी गर्ने चार तस्कर माथी झन्डै ८ हजार डलर जरिवाना

    खेलकुद पत्रकार मञ्चको अध्यक्षमा अधिकारी निर्वाचित

    पाकिस्तानद्दारा जम्मु एअरपोर्टमा ड्रोन हमला

    नयाँ पोपमा अमेरिकन रोबर्ट फ्रान्सिस चयन

    कोलकाता माथी चेन्नई सुपर किंग्स २ विकेटले विजयी

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज
    • ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट
    • नेपाली महिला क्रिकेट टाेली आज  बहराइनसँग भिडदै
    • अवैध लागूऔषधसहित ७ जना पक्राउ
    • भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी
    • केन्यामा कमिला तस्करी गर्ने चार तस्कर माथी झन्डै ८ हजार डलर जरिवाना
    • खेलकुद पत्रकार मञ्चको अध्यक्षमा अधिकारी निर्वाचित
    • पाकिस्तानद्दारा जम्मु एअरपोर्टमा ड्रोन हमला
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      दाउन्नेमा वैशाख ३१ सम्म रातिको सवारी आवागमन रोकिने

      बैशाख १७, २०८२

      बागमती प्रदेशमा उठेन लक्ष्यअनुसार राजस्व

      बैशाख १७, २०८२

      पाँच रूपैयाँका १० लाख नाेट साेमवारवाट बजारमा

      बैशाख २, २०८२

      विश्वको सबैभन्दा महंगो ‘निलाे हिरा’ को हुदैँछ लिलामी

      चैत्र २८, २०८१

      अवैध लागूऔषधसहित ७ जना पक्राउ

      बैशाख २७, २०८२

      ब्राउन सुगरसहित चन्द्रागिरीवाट बिबेक गुरूङ पक्राउ

      बैशाख २३, २०८२

      भारतको ओडिसास्थित किट विश्वविद्यालयमा नेपाली छात्रा मृत भेटिइन

      बैशाख १९, २०८२

      सुकबहादुर तामाङको हत्याको जिम्मा लिए सुमनले

      बैशाख १८, २०८२

      भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी

      बैशाख २७, २०८२

      केन्यामा कमिला तस्करी गर्ने चार तस्कर माथी झन्डै ८ हजार डलर जरिवाना

      बैशाख २६, २०८२

      पाकिस्तानद्दारा जम्मु एअरपोर्टमा ड्रोन हमला

      बैशाख २६, २०८२

      नयाँ पोपमा अमेरिकन रोबर्ट फ्रान्सिस चयन

      बैशाख २६, २०८२

      राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

      बैशाख २७, २०८२

      ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

      बैशाख २७, २०८२

      नेपाली महिला क्रिकेट टाेली आज  बहराइनसँग भिडदै

      बैशाख २७, २०८२

      अवैध लागूऔषधसहित ७ जना पक्राउ

      बैशाख २७, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा,महत्त्वपूर्ण जानकारी आयो बाहिर

      चैत्र २३, २०८१

      बाहुबली एक्टर प्रभास बिबाह बन्धनमा बाँधिदै

      चैत्र १५, २०८१

      आलिया भट्टको कान्स फिल्म फेस्टिभलमा डेभ्यु हुने

      चैत्र १, २०८१

      सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

      फाल्गुन २८, २०८१

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      भूमिरमण नेपाल सहित चारजना ‘राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार’बाट पुरस्कृत

      माघ २८, २०८१

      ‘प्रेम कथा’ सिरियल दर्शकको मन जित्दै भाग २६ मा प्रवेश

      चैत्र १३, २०८१

      आफ्नो ६०औं जन्मदिन मनाउदै गरेका आमिर खान फेरी प्रेममा

      चैत्र १, २०८१

      अभिनेत्री माहिराको प्रेममा क्रिकेटर सिराज !

      फाल्गुन २१, २०८१

      भूमिरमण नेपाल सहित चारजना ‘राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार’बाट पुरस्कृत

      माघ २८, २०८१

      आमिर खान नयाँ प्रेमिकासहित सार्वजनिक कार्यक्रममा देखा परे

      बैशाख १, २०८२

      जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा,महत्त्वपूर्ण जानकारी आयो बाहिर

      चैत्र २३, २०८१

      बाहुबली एक्टर प्रभास बिबाह बन्धनमा बाँधिदै

      चैत्र १५, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

      बैशाख २१, २०८२

      आद्य शङ्कराचार्यको जन्मजयन्ती आज ,विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

      बैशाख १९, २०८२

      अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै

      बैशाख १७, २०८२

      राशिफल: २०८२ वैशाख १६ गते मङ्गलबार

      बैशाख १६, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      हरेक फागुन महिना ‘नसर्ने रोग’ महिनाको रूपमा मनाइने

      बैशाख १९, २०८२

      रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज

      बैशाख ६, २०८२

      करेन्ट, भोला, भोला पावर खैनी, जीत खैनीको बिक्रीमा रोक

      बैशाख २, २०८२

      मोटो ब्यक्तिलाइ लाग्न सक्छ १६ प्रकारको रोग

      चैत्र २८, २०८१

      नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

      बैशाख २१, २०८२

      आद्य शङ्कराचार्यको जन्मजयन्ती आज ,विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

      बैशाख १९, २०८२

      अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै

      बैशाख १७, २०८२

      राशिफल: २०८२ वैशाख १६ गते मङ्गलबार

      बैशाख १६, २०८२

      राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

      बैशाख २७, २०८२

      केन्यामा कमिला तस्करी गर्ने चार तस्कर माथी झन्डै ८ हजार डलर जरिवाना

      बैशाख २६, २०८२

      शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी, टम क्रुज भन्दा थोरै कम

      बैशाख २०, २०८२

      बेलायतमा ‘ट्रान्सजेन्डर वुमन’लाई महिला फुटबलमा खेल्न प्रतिबन्ध

      बैशाख १९, २०८२

      राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

      बैशाख २७, २०८२

      रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज

      बैशाख ६, २०८२

      गाजर खानुको १० फाइदा

      चैत्र २३, २०८१

      शाकाहारीले खानै पर्छ यी ४ चिज

      फाल्गुन २, २०८१
    • सूचना र प्रविधि

      ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

      बैशाख २७, २०८२

      सरकारी सेवा अब ‘फेसलेस’ बनाइने

      बैशाख १९, २०८२

      सात दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल फेसबुकलाई नेपालमा प्रतिबन्ध लगाइने

      बैशाख १२, २०८२

      अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसनको तेस्रो अधिवेशन सम्पन्न

      फाल्गुन ११, २०८१

      अभिब्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम सरकारबाट हुदैँन्: प्रधानमन्त्री

      फाल्गुन ९, २०८१
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    Home » आजको राशिफल: २०८१ पुष २१ गते आइतबार

    आजको राशिफल: २०८१ पुष २१ गते आइतबार

    खबर साइट डट कमखबर साइट डट कमपुस २१, २०८१5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    बि.सं.२०८१ पुष २१ गते आईतबार, ई.सं.२०२५ जनवरी ५, नेपाल सम्बत ११४५ पोहेलाथ्व षष्ठी, कालयुक्त नाम संवत्सर, सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल षष्ठी, पञ्चाङ्ग: व्यतिपात कौलव पूर्वभाद्र, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, सुकर्मा योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५४ बजे, सूर्यास्त साँझ ०५: २१ बजे हुनेछ ।

     

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने दिन हो । तपाईंलाई गुरुवर्ग र अभिभावकले निकै भरोसा र विश्वास राखेको देखिन्छ, अतः लक्ष्यप्रति सचेत भई टुप्पी कसेर मिहिनेत गर्ने समय छ । व्यक्तित्वमा निखार आउने छ, धेरैको मन लोभ्याउन सकिने र प्रेमिल भावना विकसित हुने दिन हो । तर आत्मकेन्द्रित भइदिनु र आफ्ना बारेमा मात्र सोच्नुले नजिकका आफन्तहरू टाढिने परिस्थिति बन्नसक्छ ।

     

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    गल्ती र कमजोरीलाई माध्यम बनाएर प्रतिद्वन्द्वीले होच्याउने र खिसिट्युरी गर्ने परिस्थिति भएकाले काम गर्दा गल्ती हुन्छ कि भनी चनाखो हुनुपर्छ । आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्नसमेत सक्नुपर्छ, नत्र बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ । लेनदेनको कारोबार, उठ्ती वा रिनसापटीको विषयले चिन्ता बढाउन सक्छ, आज घरपरिवारका विषयमा चासो राखी सम्पर्क गर्नु ठीक हुन्छ ।

     

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    सानो प्रयत्नले हैसियतमा बृद्धि हुनेछ, क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ, साथै अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन् । पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । छोराछोरीको खुसीका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ । बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ ।

     

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    निणर्यात्मक काममा ध्यान केन्द्रित हुँदैन, घरायसी समस्या र सुखका बारेमा चिन्तन गर्ने दिन हो । विशेष काम गर्नुछ भने अभिभावक, पत्नी वा छोराछोरीका इच्छा बुझेर अघि बढ्नु ठीक हुन्छ । सिनियर कर्मचारीको आदेशलाई बेवास्ता गर्नु हुँदैन । थकानको अनुभूति हुने अथवा घरायसी विषय वा प्रेमसम्बन्धको तनावले कार्यक्षेत्रमा प्रभाव पर्नसक्ने दिन हो । भेटघाट र कुराकानीका निमित्त समय र स्थान छनौट गर्न निकै गोपनीयता अपनाउनु होला, किनभने आज चियोचर्चो गर्नेले तनावमा बृद्धि गर्नेछन् ।

     

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ । यात्राबाट लाभ मिल्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । खटेअनुसार फाइदा बटुल्ने दिन हो, अझ रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङको कारोबार छ भने बढी लाभ लिन सकिने छ । पारिवारिक जीवन र दैनिकीका दृष्टिले राम्रै दिन छ, माइतीपक्षसित भेटघाट हुने वा सम्बन्ध÷सम्पर्क बढ्ने तथा सरसहयोग लिन-दिन सकिने समय हो ।

     

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    अठोट र निणर्यहरूमा सफलता मिल्नेछ । अचानक कुनै यात्राको योजना पनि बन्नसक्छ, तर त्यसबाट पनि लाभ उठाउन सकिने दिन हो । ताजगी र स्फूर्ति बढ्नेछ, नयाँ परिकार बनाएर खाने र खुवाउने विषयमा मन केन्द्रित हुनसक्छ । दिदीबहिनी वा माइतीपक्षसँग सम्बन्ध÷सम्पर्क गर्ने दिन हो । जस्तै चुनौती देखिए पनि सफलता तपाईंको मुट्ठीमा रहने समय छ, त्यसैले परीक्षा वा प्रतियोगितालाई ध्यानमा राखी पठनपाठनमा जुट्ने दिन हो ।

     

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन हो । व्यक्तित्व निर्माणका साथै शारीरिक सुगठन र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ । एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ, जीवनशैली र उठबसमा परिवर्तन गर्नसके प्रेमजीवनमा समेत यसको सकारात्मक प्रभाव पर्नेछ । प्रेमी-प्रेमिका वा पति÷पत्नीका बीचमा ठास्सठुस्स बढ्ने समय हो । सँगै बस्नुहुन्न भने संयम भई फोनमार्फत नै भलाकुसारी गर्ने वा फकाउने काम गर्नुहोला ।

     

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    धनमालको सुरक्षाका लागि सतर्कता अपनाउने समय हो, अझ घरबाहिर निस्कने काम छ भने तालसाँचो बलियो बनाउनुका साथै बहुमूल्य गरगहना नलगाएको जाती हुन्छ । महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्नुपर्ने समय हो, तर आफ्ना भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु समुचित हुन्छ, नत्र यसबाट अरुलाई मात्र होइन, आफू स्वयंलाई समेत हानी पुग्नसक्छ ।

     

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    महत्त्वाकाङ्क्षा जाग्नेछ, कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ । लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछन् । वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो, अरुका कुरामा नभुलिनु होला ।

     

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो, व्यस्तताका बारेमा सुरुमा नै बताएर लवमेटको मन राख्न सकिने छ । सिनियर्सलाई खुशी बनाउन सकिने छ, कारोबारबाट फाइदा हुने अथवा नोकरीमा प्रशंसा पाउने समय हो, अचानक हातमा धन आइपुग्न सक्छ । कारोबारबाट राम्रै फाइदा हुने दिन छ, फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईंको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ ।

     

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रसन्नतामा बृद्धि हुनेछ, अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बनाउन सक्नुहुन्छ । असहाय र दुःखीको सहयोग गर्दा मनमा छुट्टै सन्तुष्टिको आभास हुनेछ, घरमा सम्पर्क भएको छैन भने सम्पर्क गरी बृद्धबृद्धाको आशीर्वचन लिनुहोला । जग्गाजमिन, ढुवानी, निर्माण सामाग्री आदि व्यवसाय छ भने राम्रो हुन्छ । आज कारोबारका अतिरिक्त धार्मिक-पारम्परिक काममा पनि संलग्न हुन सक्नुहुन्छ ।

     

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो । जोखिम र सङ्कटले भरिपूणर् समय हो, यस अवधिमा नैराश्यता, दिकदारी र चिडचिडेपन बढ्नसक्छ । परिबन्द र बाध्यताका कारण आर्थिक बोझ बढ्नेछ, साथमा लगानी र दौडधूपको समुचित मूल्यसमेत प्राप्त हुनेछैन । स्टाफहरूका माझमा समन्वयको कमी छ भने वैठक राखेर सुलह गरिहाल्नु राम्रो हुन्छ, नत्र गोपनीयता बाहिरिने वा प्रशासनिक समस्या उत्पन्न हुनेछ ।

    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज
    • ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट
    • नेपाली महिला क्रिकेट टाेली आज  बहराइनसँग भिडदै
    • अवैध लागूऔषधसहित ७ जना पक्राउ
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleस्वास्थ्य बीमालाई व्यवस्थित बनाउन लागेको स्वास्थ्यमन्त्री पौडेलको भनाइ
    Next Article सर्वोच्च बारको निर्वाचनमा लोकतान्त्रिक समूह विजयी

    सम्बन्धित खबर

    राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

    ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

    नेपाली महिला क्रिकेट टाेली आज  बहराइनसँग भिडदै

    अवैध लागूऔषधसहित ७ जना पक्राउ

    भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी

    केन्यामा कमिला तस्करी गर्ने चार तस्कर माथी झन्डै ८ हजार डलर जरिवाना

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

    ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

    नेपाली महिला क्रिकेट टाेली आज  बहराइनसँग भिडदै

    अवैध लागूऔषधसहित ७ जना पक्राउ

    भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको प्रवासी नेपालीद्धारा विरोध,

    बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको नेत्तृत्व सर्वसम्मत चयन

    पोर्चुगलमा कन्सुलर सेवा दिन सुरु

    अष्ट्रेलियाबाट रमणले ल्याए ‘बिछोडको घाउ’

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर: ../२०८१/०८२
    प्रेस काउन्सिल सूचीकरण नम्बर: ..../२०८१/०८२


    संचालक
    रोयल मल्टि मिडिया हाउस प्रा.लि.

    हाम्रो टिम>
    सल्लाहकार सम्पादक
    केशव अधिकारी

    कला सम्पादक
    कृष्णपक्ष थापा

    प्रवन्ध निर्देशक
    कुशल अधिकारी

    कार्यालय :
    अनामनगर,काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२०

    सम्पर्क कार्यालय :
    धादिङबेसी, धादिङ

    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    अवैध लागूऔषध सहित १९ जना पक्राउ

    खबर साइट डट कम

    शेष घले नेतृत्वको एनआरएनएको महाधिवेशन वैशाख २० देखि काठमाडौँमा

    खबर साइट डट कम

    शिक्षक र सरकारबीच ९ बुँदे सहमति , शिक्षकहरुको आन्दोलन फिर्ता

    खबर साइट डट कम

    नेपालमा चरम गर्मीको जोखिममा रहेका जिल्लाहरू

    खबर साइट डट कम

    चीनले निकाल्यो नुनवाट आणविक शक्ति

    खबर साइट डट कम

    हुदैँछ विश्वको पहिलो ‘वीर्य दौड प्रतियोगिता’

    खबर साइट डट कम

    विश्वको सबैभन्दा महंगो ‘निलाे हिरा’ को हुदैँछ लिलामी

    खबर साइट डट कम

    मोटो ब्यक्तिलाइ लाग्न सक्छ १६ प्रकारको रोग

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com खबरहरुको साइट
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.