धादिङ । त्रिशूली नदीको किनारमा रहेको मलेखु बजार विशेष गरी माछाका परिकारहरूका लागि प्रसिद्ध छ, जसले गर्दा यो स्थान आन्तरिक पर्यटकहरूको पनि लोकप्रिय गन्तव्य बनेको छ।
मलेखु बजारको प्रमुख विशेषता यहाँ पाइने माछाका परिकार हुन् । प्राकृतिक सुन्दरता, नदीनाला, र स्वादिलो खाना भएको मलेखु बजारले पर्यटकहरूलाई लोभ्याउने सबै खालका गुणहरू बोकेको छ । सस्तो मूल्यमा स्वादिलो खाना, नदी किनारको शान्त वातावरण र रमणीय दृश्यहरूले यसलाई एक आकर्षक छोटो यात्राको गन्तव्य बनाएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।