काठमाडौं– नेकपा एमालेबाट विभाजन भएर वनेको नेकपा एकीकृत समाजवादीको पहिलो महाधिबेशन काठमाण्डौंमा शुरु भएको छ । विभाजन हुनु अघिको महाधिबेशनलाई निरन्तरता दिंदै एसले पहिलो पटक आयोजना गरेको महाधिबेशनलाई दशौं महाधिबेशन भनेको छ ।
महाधिवेशन प्रज्ञा भवन कमलादीमा सुरु भएको हो ।





