Close Menu
    खबर साइट

    कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

    स्थानीय तहको निर्वाचन आगामी फागुनमै गर्ने तयारी

    कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो

    रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

    ओलीलाई भण्डारीको जवाफ: सबैलाई वैरी देखेर कसरी चल्छ पार्टी?

    कृष्णभीरमा १८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फ सञ्चालनमा

    आज विश्वकर्मा पूजा मनाइँदै, कलकारखाना र सवारीसाधनमा विशेष पूजा

    जापानी इन्सेफ्लाइटिसबाट २६ जनाको मृत्यु

    एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    कृष्णभीरमा दुईतर्फी यातायात असोज १ देखि

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत
    • स्थानीय तहको निर्वाचन आगामी फागुनमै गर्ने तयारी
    • कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो
    • रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’
    • ओलीलाई भण्डारीको जवाफ: सबैलाई वैरी देखेर कसरी चल्छ पार्टी?
    • कृष्णभीरमा १८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फ सञ्चालनमा
    • आज विश्वकर्मा पूजा मनाइँदै, कलकारखाना र सवारीसाधनमा विशेष पूजा
    • जापानी इन्सेफ्लाइटिसबाट २६ जनाको मृत्यु
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो

      अशोज २, २०८३

      विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट बाढीपिडित लाई ७५ लाख सहयोग

      भदौ २५, २०८३

      हकवाला र सम्बन्धित निकायलाई विना जानकारी ६ करोडको सम्पत्ति लिलामको आदेश

      भदौ २५, २०८३

      चीनका ब्याट्री निर्माता र नेपाली आयातकर्ताबीच प्रत्यक्ष भेटघाट हुँदै

      भदौ ८, २०८३

      हकवाला र सम्बन्धित निकायलाई विना जानकारी ६ करोडको सम्पत्ति लिलामको आदेश

      भदौ २५, २०८३

      २ करोड ८० लाख ठगी आरोपमा बुढाथोकी पक्राउ

      साउन २७, २०८३

      तीन महिनामा ८४ जना अवैध हातहतियारसहित पक्राउ, ठूलो परिमाणमा हतियार र गोली बरामद

      साउन २१, २०८३

      तत्कालीन गाउँपालिका अध्यक्षसहित पाँच जना र ठेकेदार कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

      साउन २१, २०८३

      भारतको बिहारस्थित मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सात जनाको मृत्यु

      भदौ २, २०८३

      क्यानडाको ऐतिहासिक यात्रा समाप्त, मोरक्को लगातार दोस्रो पटक विश्वकप क्वार्टरफाइनलमा

      असार २१, २०८३

      विश्वकप फुटबलः मेस्सीको जादुयी प्रदर्शन, अर्जेन्टिना नकआउट चरणमा प्रवेश

      असार ८, २०८३

      अष्ट्रेलियामाथि अमेरिकाको प्रभावशाली जित, नकआउटमा छनौट

      असार ६, २०८३

      कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

      अशोज ३, २०८३

      स्थानीय तहको निर्वाचन आगामी फागुनमै गर्ने तयारी

      अशोज २, २०८३

      कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो

      अशोज २, २०८३

      रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

      अशोज २, २०८३
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      नयाँ विषयवस्तुका साथ दर्शकको रोजाइमा ‘मेरी बास्सै’

      चैत्र १८, २०८२

      फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने

      अशोज २०, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ १, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      नयाँ विषयवस्तुका साथ दर्शकको रोजाइमा ‘मेरी बास्सै’

      चैत्र १८, २०८२

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १७, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १४, २०८२

      चौथो स्टेजको क्यान्सरसँग लड्दै अभिनेत्री नफिसा

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      गोविन्दविरुद्ध पत्नी सुनिता अदालत पुगिन्, डिभोर्स हुन लागेको हो ?

      भदौ ९, २०८२

      सैयारा फेम अहान र अनीतले पाए पहिलो अवार्ड

      साउन २८, २०८२

      रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

      अशोज २, २०८३

      आजदेखि तीज सुरु,व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

      भदौ २८, २०८३

      अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्सद्वारा नेपालको प्रतिनिधित्व

      भदौ २५, २०८३

      प्रवासमा रहेर नेपाली गीत–संगीतमा योगदान पुर्‍याएकी जेनीषा गौतमलाई ‘राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड’मा सम्मान

      भदौ २५, २०८३
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      सिभिल अस्पतालमा एमआरलाई प्रतिबन्ध

      अशोज २२, २०८२

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

      अशोज २, २०८३

      आजदेखि तीज सुरु,व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

      भदौ २८, २०८३

      आन्तरिक पर्यटकको रोजाइमा धादिङको ब्रोम्दिङ: शैलुङ र दामनको झझल्को दिने नयाँ गन्तव्य

      भदौ ७, २०८३

      आजको राशिफल: २०८२ फागुन १७ गते आइतबार

      फाल्गुन १७, २०८२

      टर्किस एअरलाइन्सको विमान धादिङको धार्केमा ‘इमर्जेन्सी होल्ड’:२३६ यात्रु बोकेको विमान यसरी पुग्यो कोलकाता

      माघ २२, २०८२

      रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      पुस ३०, २०८२

      बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै आत्महत्या गरेपछि प्रधानमन्त्री कार्कीले मागिन माफी

      मंसिर २१, २०८२

      गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको पाँच दिनपछि शव फेला

      कार्तिक १८, २०८२

      नेपालमा जापानिज इन्सेफलाइटिसको आतङ्क: १६ को मृत्यु, ६३ जनामा सङ्क्रमण पुष्टि

      भदौ १, २०८३

      सिमसार र परम्परागत ज्ञानको संरक्षणमा जोड दिँदै विश्व सिमसार दिवस मनाइँदै

      माघ १९, २०८२

      काठमाण्डौं उपत्यकामा बढ्यो चिसो

      माघ १, २०८२

      कृत्रिम खुट्टाको सहारामा हरि बुढामगरद्वारा सातै महादेशका सर्वोच्च शिखर आरोहण

      पुस २८, २०८२
    • सूचना र प्रविधि

      सामाजिक सञ्जालमा भ्रमको खेती: गलत सूचना, भ्रामक प्रचार र प्रोपागान्डाबाट कसरी जोगिने?

      भदौ २३, २०८३

      मोटोरोला एज ७० फ्युजन ६९,९९९ रुपैयाँमा नेपाली बजारमा सार्वजनिक

      भदौ १०, २०८३

      एआईले बताउन सक्छ मानिसको मृत्यु र आयु: ७८ प्रतिशत सटीक नतिजा दिने नयाँ प्रविधि

      साउन ७, २०८३

      नम्बर नदेखाई व्हाट्सएपमा कुराकानी गर्न सकिने: ‘युजरनेम’ फिचर आउँदै

      साउन ७, २०८३

      डिजिटल जासुसी: एपहरूले राख्दैछन् तपाईंको राजनीतिक र धार्मिक आस्थामा नजर

      चैत्र २१, २०८२
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    Home » इजरायलको एउटा कथा ‘गफी’

    इजरायलको एउटा कथा ‘गफी’

    कृष्णपक्ष थापाकृष्णपक्ष थापाजेष्ठ १४, २०८१6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    मेरो अँगालोमा बाँधिएर ऊ धेरै बेर रोइ ।

    शायद पहिलो पटक हुनुपर्छ, नत्र यो चञ्चल हँसमुख र गफी केटीका आँखाहरूमा अनायास यस्तरी आँसु भरिएको मैले कहिल्यै देखेको थिइनँ ।

    रबिन स्क्वायरको फराकिलो आँगन होस् या साँझ ढलेपछिको सामुद्रिक किनार हरेक पलको भेटमा उनीसँग खुसी भएका रमाइला क्षणहरू मात्र सम्झनामा छन् । हाँसेका, रमाएका र गफिएका पलहरू छन् । तेल अभिभको इबेन गिबरोलस्थित नगरपालिका भवन अगाडि विशाल प्राङ्गण छ जहाँ तलाउको छेवैमा राखिएका कुर्सीमा बसेर हामी दुई बिदाइका अन्तिम पलहरू गनिरहेका छौ ।

    छुट्टिने बेला उसको अनुहार मलिन र आँखाहरू रसिला भएका छन् । चुपचाप छौँ । बोल्ने शब्दहरू कतै लुप्त भएका छन् । यति बेला रबिन स्क्वायर र यो सहर पुरै सुनसान छ, स्तब्ध छ, मानौँ कैयौँ जुलुस, भाषण, विरोधका भीडहरू वा सांस्कृतिक कन्सर्टहरूको धङधङीबाट क्लान्त भएर आज यो निदाएको होस् । बायाँ छेउमा इज्याक रबिन मूर्ति बनेर उभिएका छन् जो कुनै दिन यही आँगनमा भेला भएकाहरूलाई सम्बोधन गर्दागर्दै गोली खाएर ढलेका थिए, त्यही बेला देखि यसलाई रबिन स्क्वायर भनिन थाल्यो ।

    अगाडि डेभिड मेलेख (राजा डेभिड) नाउँ गरेको सडक फैलिएको छ, जो सिधा इखिलोभ अस्पतालसम्म पुग्छ, मेरो कर्मथलो, जहाँ पहिलो पटक हाम्रो भेट भएको थियो । दुवै आफ्नो देशबाट टाढा इजरायलमा काम गर्न आइपुगेको नाताले आफ्नै भाषामा सुख दुख बाँड्ने र एउटै प्रकृतिको काम र कर्मथलोमा भेटिएका सहयात्री मात्र थियौँ हामीहरू । ऊ न मेरी प्रेमिका न जीवनसाथी, तर हाम्रा अनुभूति र भोगाइहरू समान थिए ।

    सधैँ जस्तै आज पनि शपिङ सेन्टरको ढोका अगाडि उभिएर एउटा मगन्ते बुढो विरही धुनमा भायोलिन बजाइरहेको छ, उसले गाएको नबुझिने सङ्गीतजस्तै उदास छन् हाम्रा अनुभूतिहरू …
    बुझ्ने नसकिने, अर्थ लाउनै नसकिने ।

    म सान्त्वना दिँदै उसका हातहरू समाउँछु, छुट्दा यति साह्रो दुख्नुपर्ने गरी हामी गाँसिएकै कहाँ थियौँ र ? तर पनि बिदाइ कति नमिठो ।

    यस अघि रबिन स्क्वायरको यो आँगन यति उदास र अप्रिय कहिल्यै लागेको थिएन मलाई तर आज किन किन यो पार्क, पोखरी र व्यस्तता घिसार्दै बगेका यी सडकहरू अचम्मसँग नमिठा लागेका छन्, वियोगपूर्ण कथाहरूको धमिलो कोलाज जस्तो ।

    मौनतामा बग्रेल्ती समय खेर गइसकेपछि घाम ढल्न लाग्दा मैले भनेँ – “गफी! चिठी-पत्र हुँदै गरोस् ”
    विना कारण रुन्चे भएको आवाजलाई सम्हाल्दै उसले भनी – ‘बिर्सियौ भने ?’

    नबिर्सनु अर्थात् सम्झनु यो मेरो लागि अत्यन्त कठिन विषय थियो । विशेष गरी अल्जाइमरले ग्रस्त भएकाहरूको ख्याल गर्दा गर्दा ‘नबिर्सने कुरा’ अत्यन्त भारी चुनौती झैँ लाग्न थालेको थियो मलाई । तर जे जे बिर्सिए पनि ‘गफी’लाई बिर्सिन कहाँ सजिलो थियो र ?

    ऊ अत्यन्त रमाइलो स्वभावकी थिई । गम्भीरताको सानो लेशसम्म थिएन उसमा । यसैले पनि ऊसँगको साथ मेरा लागि महत्त्वपूर्ण थियो । मेरा एक्ला र निरस पलहरूमा उसको उपस्थितिले खुसी बोकेर ल्याउँथ्यो । म बोल्दै नबोल्ने र ऊ खुब गफ गर्ने मान्छे, त्यसैले म उसलाई ‘गफी’ भन्थेँ । बाहिर जे नाम र परिचय लिएर हिँडेकी भए पनि ऊ मेरा लागि रमाइली, चटपटी र ‘गफी’ थिई ।

    नेपाल गएपछि फेरि इजरायल फर्कन्न भन्ने उसलाई राम्रोसँग थाहा थियो । मेरा अनेकौँ सपनाहरू थिए, इच्छा र आकाङ्क्षाहरू थिए । विदेशको रहरले ती सबै चुँडिएका थिए, तिनलाई फेरि जोड्ने यत्नका लागि परदेश मोह त्याग्नु अपरिहार्य थियो ।

    क्षणभङ्गुर छ मानिसको जीवन, यही छोटो समयमा पनि हामीले कुन बाध्यतामा आफ्ना अमूल्य यौवनहरू, समयहरू बिक्री गरेका थियौँ । यो नियति ऊसँग पनि थियो र मसँग पनि । हरेक पल को हिसाब कति अमूल्य थियो हाम्रा लागि यसर्थ ऊ सधैँ मुस्काउँथी र हाँस्न सिकाउँथी । भन्थी – रोएर, दुखी भएर बरबाद गर्नका निम्ति हामीसँग समय नै कहाँ छ र ?

    यद्यपि मलाई थाहा थियो यो केटीसँग मेरो जस्तै कथा छ विवशताको, यो विदेशमा त्यही बाध्यतालाई अङ्गालेर रोइबस्ने समय कहाँ पो थियो र ? यसर्थ आफ्ना सबै खाले विगतलाई मनको दराजमा सपक्क थन्क्याएर हामीले हाँस्न सिकिसकेका थियौँ ।

    गफी के तिमी मलाई प्रेम गर्छौ ? तिम्रो आँखाको आँसुलाई म कसरी अर्थ्याऊँ गफी ? के यो बिदाइको सामान्य भावुकता मात्र हो या तिम्रो प्रेम आँसु बनेर पोखिएको ? तर मेरा ओठहरूबाट कुनै शब्द निस्किएनन् । वातावरण एकदम मौन थियो ।

    पहिले पनि रबिन्स स्क्वायरको यो आँगनमा गफी र म धेरै पटक घुम्न आएका छौँ । जाडो महिनामा कफी र गर्मीमा जुस पिउँदै घण्टौँ घण्टा गफिएका छौँ । धेरै पटक अरू नेपाली, रसियन र फिलिपिनोहरू पनि हामीसँग सामेल भएर गफ गर्न यहाँ आएका छन् । अब ती सबैलाई अतीतको नाम दिएर छाती भित्र राख्नेछु र बेला बेला पल्टाउनेछु । म सोच्छु – ती मध्ये सबैभन्दा मिठो सुखद र अविस्मरणीय हुनेछ गफी सँगका पलहरू । भोलि देखि जीवनले नयाँ मोड लिँदै छ, अन्ततः भविष्यका केही कल्पनाहरू र विगतका केही सम्झनाहरू बोकेर मेरो यो यात्रा विश्राम लाग्दै छ र गन्तव्यमा काठमाडौँ लेखिएको नयाँ यात्रा आरम्भ हुँदैछ ।

    समुद्रमा छालहरू छचल्किएझैँ मनमा अनेकौँ कल्पनाका तरङ्गहरू मडारिइरहेका छन् । के यो केटीलाई म जीवनभर सम्झिरहुँला? या बिर्सिउँला कुनै धमिलो सपनाजस्तो ? बगिजाने निठुरी समयको के भर ?

    कतिखेर समय बितिसकेछ पत्तै भएन, हजारौँ रङ्गिन बत्तीहरूको चमक बोकेर तेल अभिभ सहरले आफ्नो रूप बदलिसकेको थियो । अब हामी दुई ले बिदाइको हात हल्लाउनु र आफ्नो आफ्नो बाटो लाग्नु थियो । साँझ ढलेपछि सूर्यले झैँ चुपचाप बिदा माग्नु थियो ।

    जाने घडी उसको आँखामा आँसु पोखिनु एकदम अस्वाभाविक र अनपेक्षित थियो । यदि हामीमा प्रेम पलाएको थियो भने जरुर भन्न सक्थ्यौँ । बर्सौँ देखि फुल्दै र झर्दै गर्ने यही सडक किनारको सिरिसको रुखनेर उभिएर वा उद्यानको अलि पर कुनामा राखिएको बेन्चमा बसेर हामी निस्फिक्री प्रपोज गर्न सक्थ्यौँ । वा कुनै न कुनै बेला अभिव्यक्त हुन्थ्यो होला तर त्यस्तो कहिल्यै भएको थिएन ।

    म असमञ्जसमा परेँ, मलाई सोध्न मन लाग्यो – गफी के तिमी मलाई प्रेम गर्छौ ? तिम्रो आँखाको आँसुलाई म कसरी अर्थ्याऊँ गफी ? के यो बिदाइको सामान्य भावुकता मात्र हो या तिम्रो प्रेम आँसु बनेर पोखिएको ? तर मेरा ओठहरूबाट कुनै शब्द निस्किएनन् । वातावरण एकदम मौन थियो ।

    उसका आँसुहरू अब थामिएका थिए ।
    मेरो छातीभित्र सकेसम्म आफूलाई लुकाएर उसले भनी – “आई लभ यु .. ”
    आकाश छुने उद्दाम रहर बोकेर उफ्रिरहेका पानीका चञ्चल फोहोराको कलकल सङ्गीतसँगै मिसिएर उसका यी तीन शब्दहरू धेरै बेर गुन्जिरहे, प्रति ध्वनित भइरहे ।

    ———————–
    (समयको नदी कति वेगसँग बग्दो रहेछ । बिस वर्ष पछि ….)

    आँखाहरू पनि अब त धमिला देखिन थालेका छन् । कथाजस्तो सम्झना या सम्झनाजस्तो कथा – केही लेख्न बसेको छु । भित्रबाट श्रीमतीजी प्रश्न गर्छिन् – “अघिदेखि एक्लै हाँस्दै के लेख्दै छौ हँ ? ”

    रोमान्टिक भएर भनिदिन्छु – “अ लभ स्टोरी डियर …”
    “यो उमेरमा पनि अझै तिम्रो ‘लभ स्टोरी’ लेख्ने बानी हराएन है ? ” सधैँजस्तै उ प्रश्न गर्छे ।

    म भन्छु – “यो बिस वर्ष अघि हामी इजरायल हुँदाको कथा हो – यो तिम्रो कथा हो ‘गफी’ ।”

    ————–

    कृष्णपक्ष थापा
    वेव ठेगाना

    मूलतः आख्यानमा कलम चलाउने कृष्णपक्ष थापा कला र साहित्यमा रुचि राख्छन् । यस अनलाइनमा प्रकाशित गैर आख्यान तथा समसामयिक लेखहरुमा अभिव्यक्त विचार उनका निजी हुन ।

    • कृष्णपक्ष थापा
      कूटनीतिक कठघरामा देश, परीक्षामा बालेन शाह 
    • कृष्णपक्ष थापा
      बङ्गलादेश निर्वाचन : के साँच्चै यो जेन-जी आन्दोलनको हार नै हो त, जसले सडकमा रगत बगाए ?
    • कृष्णपक्ष थापा
      समानुपातिक समावेशी प्रणालीको कुरुप अभ्यासको विरुद्धमा
    • कृष्णपक्ष थापा
      हालसम्म इजरायलमा किन संविधान बन्न सकेको छैन ? धार्मिक र धर्म निरपेक्षबिचको अनन्त संघर्षको कथा
    khabarsite banner
    कथा
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleआईपीएलका रोचक पक्ष : निरीह मुम्बई, बढ्यो प्रत्येक खेलमा चौकाको औसत
    Next Article बलिउडबाट द्वन्द्व निर्देशक भित्र्याएपछि भड्किए नेपाली निर्देशक

    सम्बन्धित खबर

    कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

    कृष्णभीरमा १८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फ सञ्चालनमा

    Add A Comment
    Leave A Reply

    You must be logged in to post a comment.

    ताजा खबर

    कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

    सूचना तथा जानकारी Dhading mahotsav

    स्थानीय तहको निर्वाचन आगामी फागुनमै गर्ने तयारी

    कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो

    रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

    ओलीलाई भण्डारीको जवाफ: सबैलाई वैरी देखेर कसरी चल्छ पार्टी?

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

    नेपालका बाढीपीडितको सहयोगका लागि अमेरिकामा भर्चुअल रक्तदान अभियान सुरु

    काम खोज्दै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो, वैशाख महिनामा मात्रै ७४ हजारभन्दा बढी बाहिरिए

    म्यानमारबाट दुई नेपाली युवाको उद्धार

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट

    प्रकाशक/संचालक :
    रोयल मल्टीमिडिया हाउस प्रा.लि.

    सूचना तथा प्रशारण विभाग दर्ता नं : ५१४२/ २०८२/२०८३
    स्थायी लेखा नम्बर : ६२१२७०१४९

    हाम्रो टिम;

    प्रधान सम्पादक :
    केशव अधिकारी

    सम्पादक :
    दिल बहादुर रम्तेल

    कला सम्पादक :
    कृष्णपक्ष थापा

    प्रबन्ध निर्देशक : कुशल अधिकारी

    कम्पनी कार्यालय :
    नीलकण्ठ नगरपालिका वडा नम्बर १२, पिप्लेटार, (धादिङबेसी) धादिङ
    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    सम्पर्क कार्यालय :
    नागार्जुन नगरपालिका वडा नम्बर १०, स्युचाटार, काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२१

    समाचार /विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

    खबर साइट डट कम

    कृष्णभीरमा १८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फ सञ्चालनमा

    खबर साइट डट कम

    कृष्णभीरमा नयाँ ट्र्याक निर्माण: १४ दिनपछि परीक्षणस्वरूप सवारीसाधन पास

    खबर साइट डट कम

    बाढी प्रभावित परिवारका विद्यार्थीलाई इम्बार्क कलेजको २ करोड ७० लाखको पूर्ण छात्रवृत्ति

    खबर साइट डट कम

    अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्सद्वारा नेपालको प्रतिनिधित्व

    खबर साइट डट कम

    विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट बाढीपिडित लाई ७५ लाख सहयोग

    खबर साइट डट कम

    हकवाला र सम्बन्धित निकायलाई विना जानकारी ६ करोडको सम्पत्ति लिलामको आदेश

    खबर साइट डट कम

    कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालनमा आउन अझै १० दिन लाग्ने

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com देश विदेशको खबर
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.

    झाडा पखाला हैजा र डेँगीबाट बचौं

    Khabarsite