Close Menu
    खबर साइट

    डा. सीता ढुंगानाको विद्रोह: नेकपा केन्द्रीय सदस्य पदबाट बाहिरिने निर्णय

    श्रीमती हत्या गरेको आरोपमा काभ्रे तेमालका लनाम पक्राउ

    काठमाण्डौं उपत्यकामा बढ्यो चिसो

    नेपाली काँग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन

    रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

    नेपाली काँग्रेसको विशेष महाधिवेशन , नयाँ नेतृत्व चयनको कार्यतालिका

    यस्तो छ आजको मौसम पूर्वानुमान

    आजको राशिफल: २०८२ पुष २९ गते मंगलबार

    माघे संक्रान्ति नजिकिँदै जाँदा कालीमाटीमा तरुलको माग बढ्यो

    आजको मौसम पूर्वानुमान यस्तो छ

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • डा. सीता ढुंगानाको विद्रोह: नेकपा केन्द्रीय सदस्य पदबाट बाहिरिने निर्णय
    • प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउन आज एमाले सचिवालय बैठक
    • श्रीमती हत्या गरेको आरोपमा काभ्रे तेमालका लनाम पक्राउ
    • आजको राशिफल बिस २०८२ माघ २ गते शुक्रबार
    • काठमाण्डौं उपत्यकामा बढ्यो चिसो
    • नेपाली काँग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन
    • रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता
    • नेपाली काँग्रेसको विशेष महाधिवेशन , नयाँ नेतृत्व चयनको कार्यतालिका
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

      कार्तिक २२, २०८२

      जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति

      अशोज १०, २०८२

      सरकारबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोष खडा, सहयोगको आव्हान

      अशोज ८, २०८२

      अर्थमन्त्री खनाल र अमेरिकी राजदुत थम्पसनबीच भेटवार्ता

      अशोज ६, २०८२

      श्रीमती हत्या गरेको आरोपमा काभ्रे तेमालका लनाम पक्राउ

      माघ २, २०८२

      धादिङको सरकारी जग्गा भ्रष्टाचार प्रकरणः विशेष अदालतको फैसला सर्वोच्चद्वारा सदर ,१९ जनालाई तीन महिना जेल सजायँ

      पुस ११, २०८२

      सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते

      पुस ७, २०८२

      मोरङको लेटाङ–२ मा १३ वर्षीया बालिकामाथि भएको हत्या प्रकरणमा छिमेकी पक्राउ

      मंसिर २१, २०८२

      ट्रम्प प्रशासनद्वारा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन

      पुस ५, २०८२

      नाइजेरियामाथि सम्भावित सैन्य कारबाहीको तयारी गर्न पेन्टागनलाई ट्रम्पको आदेश

      कार्तिक १६, २०८२

      पेरिस लुभ्र गहना चोरी प्रकरणमा थप दुई सन्दिग्धमाथि अभियोग

      कार्तिक १६, २०८२

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदै

      कार्तिक १३, २०८२

      डा. सीता ढुंगानाको विद्रोह: नेकपा केन्द्रीय सदस्य पदबाट बाहिरिने निर्णय

      माघ ३, २०८२

      श्रीमती हत्या गरेको आरोपमा काभ्रे तेमालका लनाम पक्राउ

      माघ २, २०८२

      काठमाण्डौं उपत्यकामा बढ्यो चिसो

      माघ १, २०८२

      नेपाली काँग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन

      माघ १, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने

      अशोज २०, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      फिल्म ‘लज्जावती’ को शुभमुहूर्तसँगै छायांकन शुरु

      अशोज ७, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ १, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १७, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १४, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ५, २०८२

      चौथो स्टेजको क्यान्सरसँग लड्दै अभिनेत्री नफिसा

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      गोविन्दविरुद्ध पत्नी सुनिता अदालत पुगिन्, डिभोर्स हुन लागेको हो ?

      भदौ ९, २०८२

      सैयारा फेम अहान र अनीतले पाए पहिलो अवार्ड

      साउन २८, २०८२

      आजको राशिफल बिस २०८२ माघ २ गते शुक्रबार

      माघ २, २०८२

      आजको राशिफल: २०८२ पुष २९ गते मंगलबार

      पुस २९, २०८२

      आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

      पुस ७, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर २१ गते आइतबार

      मंसिर २१, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      सिभिल अस्पतालमा एमआरलाई प्रतिबन्ध

      अशोज २२, २०८२

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      आजको राशिफल बिस २०८२ माघ २ गते शुक्रबार

      माघ २, २०८२

      आजको राशिफल: २०८२ पुष २९ गते मंगलबार

      पुस २९, २०८२

      आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

      पुस ७, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर २१ गते आइतबार

      मंसिर २१, २०८२

      रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      पुस ३०, २०८२

      बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै आत्महत्या गरेपछि प्रधानमन्त्री कार्कीले मागिन माफी

      मंसिर २१, २०८२

      गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको पाँच दिनपछि शव फेला

      कार्तिक १८, २०८२

      आजदेखि कार्तिक स्नान शुरु

      अशोज २१, २०८२

      काठमाण्डौं उपत्यकामा बढ्यो चिसो

      माघ १, २०८२

      कृत्रिम खुट्टाको सहारामा हरि बुढामगरद्वारा सातै महादेशका सर्वोच्च शिखर आरोहण

      पुस २८, २०८२

      तिहारका लागि फूलमाला बिक्री गर्न काठमाण्डौंमा तोकिए ३२ स्थान

      अशोज २६, २०८२

      आजदेखि कार्तिक स्नान शुरु

      अशोज २१, २०८२
    • सूचना र प्रविधि

      समुद्री आँधी ‘दित्वाह’ ले श्रीलंकामा ठूलो जनधनको क्षति, भारतमा भारी वर्षा, नेपालमा मधुरो घाम

      मंसिर १५, २०८२

      नेता शेखर कोइरालाद्वारा विशेष महाधिवेशनकाे माग प्रमाणीकरण नगर्न चेतावनी

      कार्तिक २५, २०८२

      च्याटजीपीटी निर्माता ओपनएआईले ल्यायो नयाँ एआई वेब ब्राउजर ‘एटलस’

      कार्तिक ५, २०८२

      विज्ञानमा गरिएको लगानीको प्रतिफल,मौसम पूर्वानुमानमा उल्लेखनीय प्रगति

      अशोज १८, २०८२

      इन्टरनेट सेवा तुरुन्तै पुनर्स्थापित गर्न तालिबानलाई राष्ट्र संघको आग्रह

      अशोज १५, २०८२
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    Home » आईपीएलका रोचक पक्ष : निरीह मुम्बई, बढ्यो प्रत्येक खेलमा चौकाको औसत

    आईपीएलका रोचक पक्ष : निरीह मुम्बई, बढ्यो प्रत्येक खेलमा चौकाको औसत

    खबर साइटखबर साइटजेष्ठ ७, २०८१9 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा लिग चरणको खेल सकिएको छ । योसँगै प्रतियोगिताको प्ले–अफ चरणमा पुग्ने टोलीको पनि टुंगो लागिसकेको छ । कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद प्रतियोगिताको क्वालिफायर चरणमा प्रवेश गरेका छन् ।

    राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरुले भने ‘एलिमिनेटर’ खेल्नेछन् । साबिक विजेता चेन्नई सुपर किङ्स र उपविजेता गुजरात टाइटन्स भने लिग चरणबाटै बाहिरिएका छन् । खासगरी लिग चरणमा दुई टोली बैंगलुरु र राजस्थानको प्रदर्शन अप्रत्याशित रह्यो ।

    अनुमान गर्न कठिन राजस्थान र बैंगलुरुको प्रदर्शन

    प्रतियोगितामा सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको राजस्थान लिग चरणको उत्तरार्धतिर पुग्दा निरीह बन्न पुग्यो । सुरुमा राजस्थानको प्रदर्शन हेर्दा सिधै क्वालिफायर चरणमा पुग्ने अनुमान गरिएको थियो । तर, अप्रत्याशित रूपमा प्रदर्शन खस्किएपछि राजस्थान ‘एलिमिनेटर’ खेल्न बाध्य भयो ।

    सुरुमा लगातार चार खेल जितेको राजस्थानले पाँचौँ खेलमा हार भोगेको थियो । त्यसपछि फेरि राजस्थान चार खेलमा विजयी भएको थियो । त्यसपछि भने राजस्थानले लगातार चार खेलमा पराजित हुन पुग्यो । राजस्थानको एक खेल भने अनिर्णित रूपमा सकिएको थियो ।

    बैंगलुरुको प्रदर्शन भने राजस्थानको भन्दा ठिक विपरीत रह्यो । बैंगलुरुले हारबाट १७औँ संस्करणको सुरुआत गरेको थियो । पहिले खेलमै पराजित भएको बैंगलुरु दोस्रो खेलमा विजयी भएको थियो । त्यसपछि बैंगलुरुले लगातार ६ खेलमा हार भोगेको थियो ।

    त्यसैले बैंगलुरुको प्ले–अफ चरण प्रवेश गर्ने सम्भावना निकै कम देखिएको थियो । बैंगलुरुलाई प्ले–अफ चरण प्रवेशका लागि आफ्नो खेलमात्र होइन, सानोतिनो चमत्कारकै आवश्यकता थियो । आखिर भयो पनि त्यस्तै ।

    बैंगलुरुले आफ्नो पछिल्लो ६ वटै खेलमा जित हासिल गर्‍यो र अन्य टोलीको नतिजा पनि उसले चाहेजस्तै आयो । यसरी सम्पूर्ण संयोग जुरेपछि अन्ततः बैंगलुरु प्ले–अफ चरणमा पुग्न सफल भयो । तालिकामा चौथो भएको बैंगलुरुको अङ्क १४ थियो ।

    बैंगलुरुसँगै चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्ट्सको पनि १४–१४ अङ्क रहेको थियो । तर, नेट रन रेटमा बैंगलुरुले आफ्ना तीन निकेट्तम प्रतिद्वन्द्वीलाई पछाडि पार्‍यो । कोलकाता २० अङ्कसहित पहिलो, सनराइजर्स हैदराबाद १७ अङ्कसहित दोस्रो र राजस्थान रोयल्स १७ अङ्कसहित तेस्रो हुँदै प्ले–अफ चरणमा पुगेका हुन् ।

    निरीह देखियो पाँच पटकको च्याम्पियन मुम्बई

    लिग चरणको समाप्तिपछि गुजरात टाइटन्स १२ अङ्कसहित आठौँ, १० अङ्कसहित पञ्जाब किङ्स नवौँ र आठ अङ्कसहित मुम्बई इन्डियन्स दशौँ स्थानमा रहे । चेन्नईसँगै मुम्बई पनि आईपीएलको इतिहासको सर्वाधिक सफल टोली हो । यी दुबैले हालसम्म पाँच–पाँचपटक उपाधि जितेका छन् ।

    जारी सिजनको आईपीएलमा सबैभन्दा खराब सुरुआत नै मुम्बईले गरेको थियो । सुरुको तीनवटै खेलमा मुम्बई पराजित भएको थियो । मुम्बई इन्डियन्स पहिलो खेलमा गुजरातसँग ६ रनले, दोस्रो खेलमा सनराइजर्स हैदराबादसँग ३१ रनले र तेस्रो खेलमा राजस्थानसँग ६ विकेटले हारेको थियो ।

    तथ्याङ्कमा आईपीएल

    अन्य पक्षमा पनि यो सिजनको आईपीएल केही फरक देखिएको छ । लिग चरणमा ७० खेल सकिँदासम्म एक हजार दुई सयभन्दा बढी छक्का र दुई हजारभन्दा बढी चौका प्रहार भइसकेको छ । लिग चरणको खेल सकिँदासम्म १४ वटा शतक प्रहार भइसकेको छ । यो शतक सङ्ख्या १७ वर्षयताकै सर्वाधिक हो ।

    यसैगरी विगतको तुलनामा ‘पावर प्ले’ मा बनेको रन पनि निकै बढी देखिएको छ । यसका अतिरिक्त जारी सिजनको आईपीएलमा औसत रन र विकेत पतनमा पनि केही फरकपन देखिएको छ । पहिलो पालीमा बनेको रन पनि औसतमा दुई सयको हाराहारीमा देखिएको छ ।

    ‘पावर प्ले’ मै बन्यो कीर्तिमान

    आईपीएलको पहिलो संस्करण सन् २००८ मा सम्पन्न भएको थियो । त्यतिबेला प्रतियोगितामा कुल ५९ खेल खेलाइएको थियो । आईपीएलको पहिलो संस्करणमा ‘पावर प्ले’ मा औसतमा कुल ४६ रन बनेको थियो । सन् २०२३ मा सम्पन्न १६औँ संस्करणसम्म पनि ‘पावर प्ले’ मा ५० भन्दा बढीको औसतमा रन बन्न सकेको थिएन ।

    तर, आईपीएलको जारी संस्करणमा ‘पावर प्ले’ मा ५५ को औसतले रन बनेको देखिन्छ । अर्थात्, यसपटक सुरुको ६ ओभरमै औसतमा ५५ रन बनेको छ । यसअघि सन् २०१७, सन् २०१८ र सन् २०२३ को संस्करणमा ‘पावर प्ले’ मा ५० को औसतमा रन बनेको थियो ।

    यसैगरी जारी सिजनको आईपीएलमा ‘पावर प्ले’ मा टी–२० क्रिकेटको इतिहासकै सर्वाधिक रन पनि बनेको छ । खासगरी यो सिजन ‘पावर प्ले’ मा सनराइजर्स हैदराबादको ब्याटिङ सबैभन्दा आक्रामक देखिएको छ ।

    हैदराबादले ‘पावर प्ले’ अर्थात्, सुरुको ६ ओभरमा दुई पटक एक सयभन्दा बढी रन बनाएको छ । यसअघि आईपीएलको इतिहासमा ‘पावर प्ले’ मा यसरी रन बनेको थिएन । हैदराबादले लखनउ र दिल्लीविरुद्ध ‘पावर प्ले’ मा एक सयभन्दा बढी रन बनाएको हो ।

    हैदराबादले दिल्लीविरुद्धको खेलमा त ‘पावर प्ले’ मै एक सय २५रन बनाएको थियो । टी–२० क्रिकेटको इतिहासमै ‘पावर प्ले’ मा बनेको यो सर्वाधिक रन थियो । यसअघि सन् २०१४ को आईपीएलमा चेन्नईले र सन् २०१७ को आईपीएलमा कोलकाताले ‘पावर प्ले’ मा एक सय रन बनाएका थिए ।

    पहिलो पालीको औसत स्कोर दुई सय रन

    जारी सिजनको आईपीएलमा लिग चरणको खेल सकिँदासम्म पहिलो पालीको औसत स्कोर दुई रनको हाराहारीमा देखिएको छ । सन् २००८ मा आईपीएलको पहिलो संस्करण खेलिँदा पहिलो पालीको औसत स्कोर एक सय ६१ रन थियो ।

    यसैगरी सन् २००९ को संस्करणमा त पहिलो पालीको स्कोर झरेर एक सय ५० रनमा समेटिएको थियो । सन् २०२३ मा आईपीएलको १६औँ संस्करण सकिँदासम्म पहिलो पालीमा एक सय ६४ को औसतले रन बनेको देखिन्छ । तर, जारी सिजनको आईपीएलमा भने पहिलो पालीमा एक सय ९१ को औसतले रन बनेको देखिन्छ । यो आईपीएलको इतिहासमै पहिलो पालीमा बनेको उच्च औसत रन हो ।

    शतकमा कीर्तिमान : प्रत्येक पाँचौँ खेलमा शतक

    इन्डियन प्रिमियर लिगको जारी सिजनमा लिग चरणको खेल सकिँदासम्म कुल १४ वटा शतक प्रहार भइसकेको छ । आईपीएलको इतिहासमै बनेको यो सर्वाधिक शतक हो । यसअघि सन् २०२३ को आईपीएलमा कुल १२ वटा शतक बनेको थियो ।

    सन् २००८ मा सम्पन्न आईपीएलको पहिलो संस्करणमा कुल ५९ खेलमा केवल ६ वटा शतक प्रहार भएको थियो । यसको अर्थ, आईपीएलको पहिलो संस्करणमा प्रत्येक १०औँ खेलमा एउटा शतक बनेको थियो । सन् २००९ मा त शतकको औसत बढेर ३० खेल पुगेको थियो । सन् २००९ मा केवल दुईवटा शतक बनेको थियो ।

    अर्थात्, त्यो संस्करणमा ३० खेल खेल्दामात्र शतक बन्ने गरेको थियो । सन् २०२३ सम्मको औसत निकाल्दा प्रत्येक १४ खेलमा एउटा शतक बन्ने गरेको देखिन्छ । तर, जारी सिजनको आईपीएलमा त प्रत्येक पाँच खेलमा एउटा शतक बनेको देखिन्छ ।

    बढ्यो प्रत्येक खेलमा चौकाको औसत

    इन्डियन प्रिमियर लिगको जारी संस्करणमा प्रत्येक खेलमा औसतमा ३० वटा चौथो प्रहार भएको छ । सन् २००८ मा सम्पन्न आईपीएलको पहिलो संस्करणमा औसतमा प्रत्येक खेलमा २९ वटा चौका प्रहार भएको थियो । यद्यपि, आईपीएलको इतिहासमा प्रत्येक खेलमा प्रहार भएको चौकाको औसत पनि यो संस्करणमा बढेको छ ।

    लगातार तेस्रो सिजन २ हजारभन्दा बढी चौका

    जारी सिजनको इन्डियन प्रिमियर लिगमा हालसम्म दुई हजार ७१ वटा चौका प्रहार भइसकेको छ । प्ले–अफ चरण र फाइनल खेल बाँकी रहेकाले यो सङ्ख्या अझ बढ्ने निश्चित छ । आईपीएलमा लगातार तेस्रो सिजन दुई हजारभन्दा बढी चौका प्रहार भएको हो ।

    यसअघि सन् २०१३ मा सम्पन्न आईपीएलमा दुई हजारभन्दा बढी चौका प्रहार भएको थियो । त्यसपछि एकैपटक सन् २०२२ मा आएर दुई हजारभन्दा बढी चौका प्रहार भएको थियो ।

    सन् २००८ मा सम्पन्न पहिलो संस्करणमा एक हजार सात सय दुई र सन् २००९ मा सम्पन्न दोस्रो संस्करणमा एक हजार तीन सय १६ वटा चौका प्रहार भएको थियो ।

    प्रत्येक खेलमा १७ को औसतले छक्का

    जारी सिजनको आईपीएलमा प्रत्येक खेलमा १७ को औसतले छक्का प्रहार भएको तथ्याङ्कले देखाएको छ । विगतको तुलनामा छक्काको सङ्ख्यामा वृद्धि भएको देखिन्छ । सन् २००८ मा प्रत्येक खेलमा ११ को औसतले छक्का प्रहार भएको थियो ।

    यसैगरी सन् २००९ मा प्रत्येक खेलमा नौको औसतले छक्का प्रहार भएको थियो । सन् २००८ को तुलनामा जारी संस्करणमा प्रत्येक खेलमा ५५ प्रतिशत बढी छक्का प्रहार भइरहेको देखिन्छ ।

    यसैगरी आईपीएलको इतिहासमा लगातार तेस्रो सिजन एक हजारभन्दा बढी छक्का प्रहार भएको छ । जारी संस्करणमा लिग चरणको खेल सकिँदासम्म कुल एक हजार दुई सय आठवटा छक्का प्रहार भइसकेको छ । आईपीएलको इतिहासमा एउटै सिजनमा बनेको यो सर्वाधिक छक्का पनि हो ।

    विकेट पतनमा छैन ठुलो अन्तर

    आईपीएलको जारी संस्करणमा विकेट पतनको दरमा भने खासै परिवर्तन देखिएको छैन । यसको अर्थ, बलरहरुको प्रदर्शनमा पहिलो संस्करणदेखि हालसम्म कुनै ठुलो परिवर्तन देखिँदैन । पहिलो संस्करणमा प्रत्येक खेलमा औसतमा १२ वटा विकेट खस्ने गरेको थियो । आईपीएलको जारी संस्करणमा पनि प्रत्येक खेलमा औसतमा १२ वटा विकेट नै खस्ने गरेको तथ्याङ्कले देखाएको छ ।

    सर्वाधिक रन विराटको नाममा

    जारी सिजनको आईपीएलमा लिग चरणको खेल सकिँदासम्म सर्वाधिक रन बनाउने ब्याट्सम्यान रोयल च्यालेन्जर्स बैंगलुरुका विराट कोहली हुन् । विराटले १४ खेलमा कुल सात सय आठ रन बनाइसकेका छन् । यस क्रममा उनले एक शतक र पाँच अर्धशतक प्रहार गरिसकेका छन् ।

    सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा चेन्नई सुपर किङ्सका ऋतुराज गायकवाड दोस्रो स्थानमा छन् । उनले १४ खेलमा कुल पाँच सय ८३ रन बनाएका छन् । यस क्रममा उनले एक शतक र चार अर्धशतक बनाएका छन् । उनको टोली चेन्नई लिग चरणबाटै बाहिरिएको छ ।

    यसैगरी सनराइजर्स हैदराबादका ट्राभिस हेड तेस्रो नम्बरमा छन् । उनले ११ खेलमा कुल पाँच सय ३३ रन बनाएका छन् । उनले एक शतक र चार अर्धशतक प्रहार गरेका छन् । राजस्थान रोयल्सका रियान पराग चौथो स्थानमा छन् ।

    रियानले १२ पालीमा कुल पाँच सय ३१ रन बनाएका छन् । यस क्रममा उनले चारवटा अर्धशतक प्रहार गरेका छन् । पाँचौँ नम्बरमा गुजरात टाइटन्सका साई सुदर्शन रहेका छन् । उनले १२ खेलमा कुल पाँच सय २७ रन बनाएका छन् । उनले एक शतक र दुई अर्धशतक प्रहार गरेका छन् ।

    सर्वाधिक विकेट हर्षल पटेलको नाममा

    इन्डियन प्रिमियर लिगको १७औँ संस्करणमा लिग चरणको खेल सकिँदासम्म सर्वाधिक विकेट लिने बलरको सूचिमा पञ्जाब किङ्सका हर्षल पटेल पहिलो स्थानमा आसिन छन् । उनले १४ खेलमा कुल २४ विकेट लिइसकेका छन् ।

    सर्वाधिक विकेट लिने बलरको सूचिमा दोस्रो स्थानमा मुम्बई इन्डियन्सका जसप्रित बुमराह रहेका छन् । उनले १३ खेलमा २० विकेट लिइसकेका छन् । तेस्रो नम्बरमा पञ्जाबका अर्षदीप सिंह छन् । उनले १९ विकेट लिएका छन् ।

    पञ्जाब र मुम्बई उपाधि होडबाट बाहिरिइसकेका छन् । सर्वाधिक विकेट लिने बलरको सूचिमा चौथो नम्बरमा कोलकाता नाइट राइडर्सका वरुण चक्रवर्ती छन् । उनले १२ खेलमा १८ विकेट लिएका छन् ।

    पाँचौँ स्थानमा दिल्ली क्यापिटल्सका मुकेश कुमार छन् । उनले १० खेलमा १७ विकेट लिएका छन् । यो सूचिमा रहेका वरुण चक्रवर्तीमात्र अगाडि बढ्न सक्ने सम्भावना देखिन्छ । उनको टोली कोलकाता क्वालिफायर चरणमा पुगिसकेको छ ।

    प्ले–अफ चरणको खेल तालिका

    जारी सिजनको आईपीएलमा अब चार खेलमात्र बाँकी छ । प्रतियोगिताको पहिलो ‘क्वालिफायर’ खेल कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबिच मंगलबार खेलिने छ । त्यो खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार, राति ७ः४५ बजे सुरु हुनेछ ।

    त्यो खेलमा विजयी हुने टोली सिधै प्रतियोगिताको फाइनलमा पुग्नेछ । पराजित टोलीले भने दोस्रो क्वालिफायर खेल खेल्नु पर्नेछ । प्रतियोगिताको ‘एलिमिनेटर’ खेल बुधबार राजस्थान रोयल्स र रोयल च्यालैन्जर्स बैंगलुरुबिच खेलिने छ ।

    राजस्थान र बैंगलुरुबिचको खेल पनि अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममै राति ७ः४५ बजे सुरु हुनेछ । त्यो खेलमा विजयी हुने टोलीले प्रतियोगिताको पहिलो ‘क्वालिफायर’ खेलमा पराजित टोलीसँग दोस्रो ‘क्वालिफायर’ खेल खेल्नेछ ।

    ‘एलिमिनेटर’ खेलमा पराजित हुने टोली भने उपाधि होडबाट बाहिरिने छ । प्रतियोगिताको दोस्रो ‘क्वालिफायर’ खेल मे २४ तारिखमा चेन्नईस्थित एम. ए. चिदम्बर स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।

    दोस्रो ‘क्वालिफायर’ खेलमा विजयी हुने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । त्यसपछि पहिलो ‘क्वालिफायर’ र दोस्रो ‘क्वालिफायर’ खेलको विजेता टोलीबिच मे २६ तारिखमा फाइनल खेलिने छ । फाइनल खेल चेन्नईस्थित एम. ए. चिदम्बरम स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।

    खबर साइट
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • खबर साइट
      नाइजेरियामाथि सम्भावित सैन्य कारबाहीको तयारी गर्न पेन्टागनलाई ट्रम्पको आदेश
    • खबर साइट
      पेरिस लुभ्र गहना चोरी प्रकरणमा थप दुई सन्दिग्धमाथि अभियोग
    • खबर साइट
      नेपाली राजदूतावास इजरायलमा नेपाल संवत् समावेश गरिनुका साथै राष्ट्रिय झन्डाको साथमा राष्ट्रिय गान बजाई कार्यालयको काम शुभारम्भ
    • खबर साइट
      अस्ट्रेलियामा एक नेपाली युवतिको मृत्यु – माइती पक्ष निष्पक्ष अनुसन्धान र न्याय खोज्दै
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleसरकारको नीति तथा कार्यक्रममा खेलकुदको भौतिक पूर्वाधार निर्माणमा जोड
    Next Article इजरायलको एउटा कथा ‘गफी’

    सम्बन्धित खबर

    डा. सीता ढुंगानाको विद्रोह: नेकपा केन्द्रीय सदस्य पदबाट बाहिरिने निर्णय

    प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउन आज एमाले सचिवालय बैठक

    श्रीमती हत्या गरेको आरोपमा काभ्रे तेमालका लनाम पक्राउ

    आजको राशिफल बिस २०८२ माघ २ गते शुक्रबार

    काठमाण्डौं उपत्यकामा बढ्यो चिसो

    नेपाली काँग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन

    Add A Comment
    Leave A Reply

    You must be logged in to post a comment.

    ताजा खबर

    डा. सीता ढुंगानाको विद्रोह: नेकपा केन्द्रीय सदस्य पदबाट बाहिरिने निर्णय

    प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउन आज एमाले सचिवालय बैठक

    श्रीमती हत्या गरेको आरोपमा काभ्रे तेमालका लनाम पक्राउ

    आजको राशिफल बिस २०८२ माघ २ गते शुक्रबार

    काठमाण्डौं उपत्यकामा बढ्यो चिसो

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    म्यानमारबाट दुई नेपाली युवाको उद्धार

    एनआरएनए मलेसियामा एकता अधिवेसन गर्न सहमति

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट

    प्रकाशक/संचालक :
    रोयल मल्टीमिडिया हाउस प्रा.लि.

    सूचना तथा प्रशारण विभाग दर्ता नं : ५१४२/ २०८२/२०८३
    स्थायी लेखा नम्बर : ६२१२७०१४९

    हाम्रो टिम;

    प्रधान सम्पादक :
    केशव अधिकारी

    सम्पादक :
    दिल बहादुर रम्तेल

    कला सम्पादक :
    कृष्णपक्ष थापा

    प्रबन्ध निर्देशक : कुशल अधिकारी

    कम्पनी कार्यालय :
    नीलकण्ठ नगरपालिका वडा नम्बर १२, पिप्लेटार, (धादिङबेसी) धादिङ
    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    सम्पर्क कार्यालय :
    नागार्जुन नगरपालिका वडा नम्बर १०, स्युचाटार, काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२१

    समाचार /विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    डा. सीता ढुंगानाको विद्रोह: नेकपा केन्द्रीय सदस्य पदबाट बाहिरिने निर्णय

    खबर साइट डट कम

    प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउन आज एमाले सचिवालय बैठक

    खबर साइट डट कम

    कृत्रिम खुट्टाको सहारामा हरि बुढामगरद्वारा सातै महादेशका सर्वोच्च शिखर आरोहण

    खबर साइट डट कम

    रोनिक छत्कुलीले जन्मदिन अपाङ्गता भएका बालबालिकालाई सहयोग गरेर मनाए

    खबर साइट डट कम

    आज ३०४औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

    खबर साइट डट कम

    देशभरको मतदाता नामावली लिन १० हजार शुल्क तोक्यो निर्वाचन आयोगले

    खबर साइट डट कम

    आजको राशिफल बिस २०८२ पुष २५ गते शुक्रबार

    खबर साइट डट कम

    नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा अझै चार महिना लाग्ने

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com देश विदेशको खबर
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.