Close Menu
    खबर साइट

    गर्मी मौसममा सुन्तलाको जुस पिउनुका फाइदाहरु

    भतिजाकाे हत्या गरी फरार रहेका काका पक्राउ

    आजको राशिफल बि.सं २०८२ जेठ २७ गते मंगलबार

    रातमा खानै नहुने यी हुन तीन खानेकुरा

    भारतीय क्रिकेटर रिंकु र सांसद प्रियाको इन्गेजमेन्ट

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    राष्ट्रपतिको अपिल, ‘कम्तिमा तीन सन्तान जन्माउनु होस्’

    आजको राशिफल बिसं २०८२ जेष्ठ २५ गते आइतवार

    रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने

    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • गर्मी मौसममा सुन्तलाको जुस पिउनुका फाइदाहरु
    • भतिजाकाे हत्या गरी फरार रहेका काका पक्राउ
    • आजको राशिफल बि.सं २०८२ जेठ २७ गते मंगलबार
    • रातमा खानै नहुने यी हुन तीन खानेकुरा
    • भारतीय क्रिकेटर रिंकु र सांसद प्रियाको इन्गेजमेन्ट
    • आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु
    • राष्ट्रपतिको अपिल, ‘कम्तिमा तीन सन्तान जन्माउनु होस्’
    • आजको राशिफल बिसं २०८२ जेष्ठ २५ गते आइतवार
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      अमेरिका र चीनबीच व्यापार सम्झौता बारे छलफल हुने

      जेष्ठ २५, २०८२

      आजको विदेशी मुद्राको विनिमयदर

      जेष्ठ २४, २०८२

      अब मुक्तिनाथसम्म केवलकार चल्ने, ८१ किमी लामो हुने

      जेष्ठ २४, २०८२

      रोयल च्यालेन्जर्स बैंगलुरु आइपिएलको फाइनलमा पुग्यो

      जेष्ठ १७, २०८२

      भतिजाकाे हत्या गरी फरार रहेका काका पक्राउ

      जेष्ठ २८, २०८२

      बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

      जेष्ठ २६, २०८२

      गाजाबाट थाई बन्धकको शव बरामद

      जेष्ठ २६, २०८२

      कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

      जेष्ठ १८, २०८२

      मस्कले किन हटाए ट्रम्पविरुद्धको पोष्ट ?

      जेष्ठ २५, २०८२

      अमेरिका र चीनबीच व्यापार सम्झौता बारे छलफल हुने

      जेष्ठ २५, २०८२

      मुस्लिम धर्मावलम्बीले आज बकर इद मनाउदै

      जेष्ठ २५, २०८२

      ट्रम्पसँगको टकरावपछि नयाँ पार्टी खोल्दै मस्क !

      जेष्ठ २५, २०८२

      गर्मी मौसममा सुन्तलाको जुस पिउनुका फाइदाहरु

      असार ४, २०८२

      भतिजाकाे हत्या गरी फरार रहेका काका पक्राउ

      जेष्ठ २८, २०८२

      आजको राशिफल बि.सं २०८२ जेठ २७ गते मंगलबार

      जेष्ठ २८, २०८२

      रातमा खानै नहुने यी हुन तीन खानेकुरा

      जेष्ठ २७, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक

      जेष्ठ २४, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १५, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ६, २०८२

      जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा,महत्त्वपूर्ण जानकारी आयो बाहिर

      चैत्र २३, २०८१

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ २, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १८, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १५, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ६, २०८२

      ‘प्रेम कथा’ सिरियल दर्शकको मन जित्दै भाग २६ मा प्रवेश

      चैत्र १३, २०८१

      आमिर खान नयाँ प्रेमिकासहित सार्वजनिक कार्यक्रममा देखा परे

      बैशाख १, २०८२

      जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा,महत्त्वपूर्ण जानकारी आयो बाहिर

      चैत्र २३, २०८१

      बाहुबली एक्टर प्रभास बिबाह बन्धनमा बाँधिदै

      चैत्र १५, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      मुस्लिम धर्मावलम्बीले आज बकर इद मनाउदै

      जेष्ठ २५, २०८२

      चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक

      जेष्ठ २४, २०८२

      कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरु

      जेष्ठ १९, २०८२

      आजको राशिफल: २०८२ जेष्ठ १८ गते आईतबार

      जेष्ठ १९, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      मिस नेपाल २०२५ को आवेदन खुल्यो

      जेष्ठ २३, २०८२

      पिपलटारमा प्रजनन स्वास्थ्य रुग्णता जाँच स्वास्थ्य शिविर

      जेष्ठ ५, २०८२

      हरेक फागुन महिना ‘नसर्ने रोग’ महिनाको रूपमा मनाइने

      बैशाख १९, २०८२

      रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज

      बैशाख ६, २०८२

      मुस्लिम धर्मावलम्बीले आज बकर इद मनाउदै

      जेष्ठ २५, २०८२

      कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरु

      जेष्ठ १९, २०८२

      आजको राशिफल: २०८२ जेष्ठ १८ गते आईतबार

      जेष्ठ १९, २०८२

      २०८२ जेष्ठ १६ गते शुक्रबार: आजको राशिफल

      जेष्ठ १७, २०८२

      राष्ट्रपतिको अपिल, ‘कम्तिमा तीन सन्तान जन्माउनु होस्’

      जेष्ठ २६, २०८२

      मस्कले किन हटाए ट्रम्पविरुद्धको पोष्ट ?

      जेष्ठ २५, २०८२

      यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल

      जेष्ठ २५, २०८२

      मस्कसँग सम्बन्ध बिग्रिएपछि टेस्ला कार बेच्दै ट्रम्प !

      जेष्ठ २४, २०८२

      गर्मी मौसममा सुन्तलाको जुस पिउनुका फाइदाहरु

      असार ४, २०८२

      रातमा खानै नहुने यी हुन तीन खानेकुरा

      जेष्ठ २७, २०८२

      गर्मिमा नरिवल पानी पिउनुको फाईदै फाईदा

      जेष्ठ २३, २०८२

      नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ

      जेष्ठ ६, २०८२
    • सूचना र प्रविधि

      ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

      बैशाख २७, २०८२

      सरकारी सेवा अब ‘फेसलेस’ बनाइने

      बैशाख १९, २०८२

      सात दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल फेसबुकलाई नेपालमा प्रतिबन्ध लगाइने

      बैशाख १२, २०८२

      अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसनको तेस्रो अधिवेशन सम्पन्न

      फाल्गुन ११, २०८१

      अभिब्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम सरकारबाट हुदैँन्: प्रधानमन्त्री

      फाल्गुन ९, २०८१
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    Home » महानगरमा स्थानीय पेय पदार्थको ब्राण्डिङ् सम्भाव्यता अध्ययन सुरु

    महानगरमा स्थानीय पेय पदार्थको ब्राण्डिङ् सम्भाव्यता अध्ययन सुरु

    खबर साइटखबर साइटअसार १७, २०८१4 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको व्राण्डिङ्’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रुपमा समेत प्रयोग हुने गरेको छ ।

    जन्म मृत्युविचका संस्कार तथा शुभकार्य, जात्रा पर्व, पाहुना आउँदा वा विदाइ गर्दा आफैँले उत्पादन गरेको पेय पदार्थ (ऐला, ठोँ) लाई गुणस्तरीय मानिन्छ । यसरी उत्पादन हुने पेय पदार्थको गुणस्तरीयतालाई ब्राण्डिङ् गरेर विश्व समक्ष पुर्‍याउने सम्भावनालाई अध्ययनबाट हेर्न लागिएको हो ।

    यो कार्यक्रमलाई सहकारी विभागले अगाडि बढाएको हो । यसरी अगाडि सारिएको कार्यक्रमलाई नेवाः समुदायभित्रका विभिन्न गुथि तथा संघ संस्थाका प्रतिनिधिहरुको प्रतिक्रिया बुझ्न र यस सम्बन्धी सूचना संकलन गर्न आज छलफल कार्यक्रम आयोजना गर्यो ।

    ‘मदिरा ऐनले यस्ता बस्तुको प्रवर्धन रोकेको छ । यसरी रोक्नुको अर्थ अध्ययन गर्न नपाउनु भन्ने होइन ।’ छलफलमा महानगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘अध्ययनबाट आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता पहिचान बढाउन सहयोग पुग्ने देखियो भने कानुनी व्यवस्था संशोधन गरेर भए पनि सम्भावनालाई नतिजामा रुपान्तरण गर्नुपर्छ ।’ पुस्ताले व्यवहारिक शिक्षाका रुपमा हस्तान्तरण गर्दै आएको पेय पदार्थ उत्पादन गर्ने विधिलाई अभिलेखन गर्न आवश्यक छ । यसो नहुँदा स्तरीय उत्पादनका लागि पूर्खाले प्रयोग गरेको सिप थाहा हुँदैन । उनले, संस्कृतिसँग जोडिएको उत्पादनका प्रक्रियालाई पुस्तान्तरण गर्ने काममा अध्ययनले सहयोग गर्ने बताए ।

    छलफलमा ज्यापू महागुथि नेपा, महानगर समिति, गुंलाबाजं संरक्षण तथा व्यवस्थापन समिति, नेपाल खड्गी सेवा समिति, नेपाल राष्ट्रिय खड्गी समाजअन्तर्गतका विभिन्न गुथि खलःका प्रतिनिधिहरु सहभागी भएका थिए ।

    उनीहरुले पेय पदार्थ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ, उत्पादन प्रक्रिया, मात्रा, समयावधि, भण्डारण विधि, प्रयोग विधिलगायतका विषयमा जानकारी दिँदै, महानगरपालिकाले अगाडि सारेको कार्यक्रमले नेवाः सभ्यता अन्तरराष्ट्रियकरण हुनमा ठूलो योगदान हुने प्रतिक्रिया दिनुभयो । कानुनी समस्या छन् । महानगरपालिका आफैँले कार्यक्रम अगाडि सारेकोले आवश्यकता आधारमा प्रचलित कानुन संशोधन हुनेमा आशावादी छौँ । उनीहरुले धारणा राख्दै भने, ‘सांस्कृतिक तथा भोज कार्यका लागि तयार गरिने उत्पादनले आयआर्जन गरायो भने यो हाम्रा लागि ठूलो सहयोग हुनेछ ।’

    छलफलमा सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले, स्थानीयको भावना र अध्ययनले देखाउने आवश्यकता विश्लेषण गरेर आगामी दिनका कार्यक्रम सञ्चालन गरिने बताए । विभागका दर्ता प्रवर्धन महाशाखा प्रमुख सन्तु श्रेष्ठका अनुसार आफैँ प्रयोग गर्न प्रयोजनका लागि मादक पदार्थ उत्पादन गर्न पाइने व्यवस्था छ । यस्तो उत्पादन बेचविखन गर्न भने पाइँदैन । ‘यस्तो अवस्थामा रहेको स्थानीय पेय पदार्थको उत्पादन तथा गुणस्तर कायम राख्ने रैथाने विधिको अध्ययन थालिएको छ ।’

    समुदायले सांस्कृतिक प्रयोजनका लागि उत्पादन गरेका बस्तुको मात्र अध्ययन हुनेछ । कार्यक्रमका बारेमा जानकारी दिँदै स्मार्टसिटी विज्ञ बिज्ञान घिमिरे भने, ‘पेय पदार्थ उत्पादन गर्ने तरिका, समय, उत्पादनका लागि प्रयोग गरिने भाँडाकुँडा, ताप तथा उर्जा, कच्चा पदार्थ, उत्पादित बस्तुको भण्डारण, प्रयोगको मात्रा, उपभोक्तालगायतका विषयमा अध्ययन हुनेछ । यसका लागि गुथिहरुको पेय पदार्थ उत्पादन गर्ने ठाउँमा गएर विधिको अध्ययन हुनेछ । नमूना संकलन गरेर मात्राको तथा गुणको परीक्षण गरिनेछ ।’
    ब्राण्डिङको कामलाई विभिन्न चरणमा अगाडि बढाउने योजना छ । पहिलो चरणमा विद्यमान अवस्थाको अध्ययन हुनेछ । यो काम सुरु भइसकेको छ । यसबाट कुन ठाउँमा कसले बनाएको उत्पादन कुन कुन प्रयोजन (शुभ कार्य, औषधि, पिउन) का लागि ब्राण्डिङ् गर्न सकिन्छ भन्ने थाहा हुनेछ ।

    यसपछि कानुनी व्यवस्था तर्जुमा गर्ने र यसका आधारमा मूल्य, कर र प्रयोजन निर्धारण गरिनेछ । यसपछि मार्केटिङ् गर्ने, बजारीकरण गर्ने चरणमा पुगिन्छ । यति गरेपछि ब्राण्डिङ् गरिएका पेय पदार्थ अन्तरराष्ट्रिय बजारमा लैजान सकिन्छ ।

    वडा नं. १८ की नानीहिरा प्रजापतीका अनुसार ब्यलय् (६ महिना राखेर कच्चा पदार्थ तयार पारिने), लय् (१ महिना राखेर कच्चा पदार्थ तयार पारिने) र पुइकेगु (व्यलय् र लय्) लाई फेरि प्रयोग गरेर पेय पदार्थ उत्पादन गर्ने प्रचलित छन् । यसमध्ये ब्यलय् सबैभन्दा गुणस्तरीय हुन्छ ।

    काठमाडौँमा पुस महिनाको पानीमा बनाएको उत्पादनलाई उत्कृष्ट मानिन्छ । मंसिर, पुस र माघमा कच्चा पदार्थ बनाउने, यसलाई भण्डारण गरेर मौसम र शुभकार्यको प्रकृतिअनुसारको स्तरमा उत्पादन गर्ने गरिन्छ ।

    पहिले यसका लागि तामाको भाँडाको प्रयोग गरिन्थ्यो । भण्डारण गर्दा तापक्रम मिलाउन पराल र माटाको घ्याम्पो प्रयोग हुन्थ्यो । शुभकार्यमा सगुनका रुपमा आफैँले उत्पादन गरेको वस्तुको प्रयोग हुन्थ्यो । अहिले बजारमा प्राप्त हुने पेय पदार्थ किनेर शुभकार्य चलाउने गरिएको छ । भाँडाकुँडा पनि अल्मुनियम र प्लाष्टिक प्रयोग हुने गरिएको छ । यसले गर्दा एकातिर स्थानीय आय घटेको र खर्च बढेको छ । यस्तै गुणस्तरमा पनि ह्रास आउन थालेको छ ।

    मौलिक सिपबाट गुणस्तरीय पेय पदार्थ बनाउने परम्परालाई पुनस्र्थापना गर्ने र यसको दिगो सुरक्षाका लागि ब्राण्डिङ् गर्ने महानगरपालिकाको योजना हो ।

    खबर साइट
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • नेपाली राजदूतावास इजरायलमा नेपाल संवत् समावेश गरिनुका साथै राष्ट्रिय झन्डाको साथमा राष्ट्रिय गान बजाई कार्यालयको काम शुभारम्भ
    • अस्ट्रेलियामा एक नेपाली युवतिको मृत्यु - माइती पक्ष निष्पक्ष अनुसन्धान र न्याय खोज्दै
    • सामाजिक अभियन्ताहरुले इजरायलमा नेपाली कामदार नपठाउन अपिल गरे
    • देउवा र ओली आलोपालो सरकार चलाउने, सहमति पत्रमा हस्ताक्षर
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleरेशमले रन्जितामाथि यसरी बदला लिए, रन्जितालाई संसदीय दलको नेताबाटै हटाइयो
    Next Article नाउपा संसदीय दलको नेताबाट रन्जिता श्रेष्ठलाई हटाईयो

    सम्बन्धित खबर

    गर्मी मौसममा सुन्तलाको जुस पिउनुका फाइदाहरु

    भतिजाकाे हत्या गरी फरार रहेका काका पक्राउ

    आजको राशिफल बि.सं २०८२ जेठ २७ गते मंगलबार

    रातमा खानै नहुने यी हुन तीन खानेकुरा

    भारतीय क्रिकेटर रिंकु र सांसद प्रियाको इन्गेजमेन्ट

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    Add A Comment
    Leave A Reply

    You must be logged in to post a comment.

    ताजा खबर

    गर्मी मौसममा सुन्तलाको जुस पिउनुका फाइदाहरु

    भतिजाकाे हत्या गरी फरार रहेका काका पक्राउ

    आजको राशिफल बि.सं २०८२ जेठ २७ गते मंगलबार

    रातमा खानै नहुने यी हुन तीन खानेकुरा

    भारतीय क्रिकेटर रिंकु र सांसद प्रियाको इन्गेजमेन्ट

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको प्रवासी नेपालीद्धारा विरोध,

    बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको नेत्तृत्व सर्वसम्मत चयन

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर: ../२०८१/०८२
    प्रेस काउन्सिल सूचीकरण नम्बर: ..../२०८१/०८२


    संचालक
    रोयल मल्टि मिडिया हाउस प्रा.लि.

    हाम्रो टिम>
    सल्लाहकार सम्पादक
    केशव अधिकारी

    कला सम्पादक
    कृष्णपक्ष थापा

    प्रवन्ध निर्देशक
    कुशल अधिकारी

    कार्यालय :
    अनामनगर,काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२०

    सम्पर्क कार्यालय :
    धादिङबेसी, धादिङ

    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    भारतीय क्रिकेटर रिंकु र सांसद प्रियाको इन्गेजमेन्ट

    खबर साइट डट कम

    राष्ट्रपतिको अपिल, ‘कम्तिमा तीन सन्तान जन्माउनु होस्’

    खबर साइट डट कम

    रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने

    खबर साइट डट कम

    यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल

    खबर साइट डट कम

    ट्रम्पसँगको टकरावपछि नयाँ पार्टी खोल्दै मस्क !

    खबर साइट डट कम

    मस्कसँग सम्बन्ध बिग्रिएपछि टेस्ला कार बेच्दै ट्रम्प !

    खबर साइट डट कम

    उज्वेकिस्तान र जोर्डन पहिलो पटक विश्वकपमा छनौट

    खबर साइट डट कम

    अब मुक्तिनाथसम्म केवलकार चल्ने, ८१ किमी लामो हुने

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com खबरहरुको साइट
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.