Close Menu
    खबर साइट

    को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?

    संसद विघटन हुनु विडम्बनापूर्ण- महासचिव पोखरेल

    शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी

    शित्तल निवासमा यस्तो भयो सहमति

    शितल निवासमा सहमति: सुशिला कार्की आजै प्रधानमन्त्री नियुक्त हुदै, संसद विघटन हुने

    संविधान र लोकतान्त्रिक प्रकृयाबाट निकास खोज्न धादिङका चार दलको संयुक्त वक्तव्य

    देशका विभिन्न स्थानबाट ९७ नाल हतियार बरामद

    जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो

    सर्वोच्चमा आइतबारदेखि नियमित र बन्दीप्रत्यक्षीकरणको सुनुवाइ सुरु हुने

    नख्खु जेलबाट भागेका टक्ला पक्राउ

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?
    • संसद विघटन हुनु विडम्बनापूर्ण- महासचिव पोखरेल
    • शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी
    • शित्तल निवासमा यस्तो भयो सहमति
    • शितल निवासमा सहमति: सुशिला कार्की आजै प्रधानमन्त्री नियुक्त हुदै, संसद विघटन हुने
    • संविधान र लोकतान्त्रिक प्रकृयाबाट निकास खोज्न धादिङका चार दलको संयुक्त वक्तव्य
    • देशका विभिन्न स्थानबाट ९७ नाल हतियार बरामद
    • जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

      भदौ २६, २०८२

      लघुवित्त पीडितहरुले गरे थप संघर्षको घोषणा

      भदौ १८, २०८२

      अनिल अम्बानीको समस्या फेरी बढ्यो

      भदौ ९, २०८२

      सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

      भदौ ५, २०८२

      शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी

      भदौ २७, २०८२

      जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो

      भदौ २६, २०८२

      सर्वोच्चमा आइतबारदेखि नियमित र बन्दीप्रत्यक्षीकरणको सुनुवाइ सुरु हुने

      भदौ २६, २०८२

      नख्खु जेलबाट भागेका टक्ला पक्राउ

      भदौ २६, २०८२

      सेबास्टियन लेकोर्नु फ्रान्सको प्रधानमन्त्री नियुक्त

      भदौ २५, २०८२

      अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६२२ पुग्यो

      भदौ १६, २०८२

      रुसको आक्रमणमा युक्रेनमा दुई बच्चासहित आठ जनाको मृत्यु

      भदौ १२, २०८२

      भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रायोजकबाट पछि हट्यो ड्रीम-११

      भदौ ९, २०८२

      को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?

      भदौ २८, २०८२

      संसद विघटन हुनु विडम्बनापूर्ण- महासचिव पोखरेल

      भदौ २७, २०८२

      शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी

      भदौ २७, २०८२

      शित्तल निवासमा यस्तो भयो सहमति

      भदौ २७, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      बहुप्रतिक्षित फिल्म ‘गुन्यु चोलो :द ड्रेस’ को प्रि–बुकिङ ओपन

      भदौ १२, २०८२

      ‘३६ को आँकडा’ को फस्टलुक पोस्टर, रेखाको हत्कडीमा पूजा

      साउन ३१, २०८२

      फिल्म ‘मिरमिरे’ को छायांकन ३५ दिनमा सम्पन्न

      साउन २९, २०८२

      नीताको फिल्म ‘पार्वती’ मा दीपाश्री निरौलाको इन्ट्री

      साउन २८, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ १, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १७, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १४, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ५, २०८२

      गोविन्दविरुद्ध पत्नी सुनिता अदालत पुगिन्, डिभोर्स हुन लागेको हो ?

      भदौ ९, २०८२

      सैयारा फेम अहान र अनीतले पाए पहिलो अवार्ड

      साउन २८, २०८२

      शाहरूख खानले पाए ३३ बर्ष पछि २ लाखको पुरस्कार

      साउन १९, २०८२

      बलिवुडमा निकै चर्चित केहि दिदीबहिनीको जोडी

      साउन १७, २०८२

      मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट सम्पन्न

      भदौ २१, २०८२

      न्वागी पर्वकाे अवसरमा राक्सिराङ्गमा ३ दिन सार्वजनिक बिदा

      भदौ २१, २०८२

      बहुप्रतिक्षित फिल्म ‘गुन्यु चोलो :द ड्रेस’ को प्रि–बुकिङ ओपन

      भदौ १२, २०८२

      आजको राशिफल बि.सं. २०८२ भदौ ११ गते बुधबार

      भदौ ११, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      मिस नेपाल २०२५ का अन्तिम २६ प्रतियोगीको घोषणा

      साउन १०, २०८२

      न्वागी पर्वकाे अवसरमा राक्सिराङ्गमा ३ दिन सार्वजनिक बिदा

      भदौ २१, २०८२

      आजको राशिफल बि.सं. २०८२ भदौ ११ गते बुधबार

      भदौ ११, २०८२

      आजको राशिफल बि.सं. २०८२ भदौ ०८ गते आइतबार

      भदौ ८, २०८२

      आज कुशे औँशी अर्थात बुवाको मुख हेर्ने दिन मनाइँदै

      भदौ ७, २०८२

      स्टारशिपको १०औं परीक्षण स्थगित

      भदौ ९, २०८२

      थाइल्याण्डमा भेटियो बैजनी रंगको दुर्लभ गंगटो

      भदौ १, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      मेक्सिकोमा ७३ बर्ष पछि मुसलधारे वर्षा, तोडियो पुरानो रेकर्ड

      साउन २८, २०८२

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      भिटामिन डी प्राप्त गर्न घाममा कति समय बस्नुपर्छ ?

      साउन १७, २०८२

      मनाइयो प्रथम राष्ट्रिय कोदो दिवस

      साउन १६, २०८२
    • सूचना र प्रविधि

      जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर १४ जनाको मृत्यु

      भदौ २३, २०८२

      सामाजिक सञ्जाल प्रतिबन्धप्रति महासंघको ध्यानाकर्षण- बन्द होइन समाधानमा ध्यान देऊ

      भदौ २२, २०८२

      सामाजिक सञ्जाल बन्दविरुद्ध पत्रकार महासंघका पूर्वपदाधिकारीहरूको आपत्ति

      भदौ २१, २०८२

      एनसेलको सूचना : सरकारले रोक लगाएका सामाजिक सञ्जाल अब मोबाइल डाटाबाट नचल्ने

      भदौ २०, २०८२

      अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सम्बन्धि चार बुँदे सहमति

      भदौ १५, २०८२
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    Home » सोनसिक अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन २०२४ कोरियामा सम्पन्न

    सोनसिक अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन २०२४ कोरियामा सम्पन्न

    खबर साइटखबर साइटअसार ६, २०८१4 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    सोल, कोरिया। नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक) ले आफ्नो बीसौँ स्थापना दिवसको अवसरमा “सोनसिक अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन-२०२४” सम्पन्न गरेको छ।

    ‘सहकार्यात्मक नेतृत्व: दिगो विकासका लागि अन्तरविषयगत नवप्रवर्धन र वैज्ञानिक उत्कृष्टताको उत्प्रेरक” भन्ने विषयलाई मुख्य आधार मानेर आयोजना गरिएको अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन गत जुन १५ र १६ तारिखमा दक्षिण कोरियाको छनानमा अवस्थित नामसउल विश्वविद्यालयमा सम्पन्न भएको हो।

    नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय सुमना श्रेष्ठको प्रमुख आतिथ्य (भर्चुअल), नामसउल विश्वविद्यालयका प्रेसिडेन्ट प्रा. डा. स्युङ योङ युन्, कोरियास्थित नेपाली दूतावासका उपनियोग प्रमुख पुष्पराज भट्टराई, एनआइआइइडी टिम नेता किम ना युन, विभिन्न क्षेत्रका विज्ञ, वैज्ञानिक तथा शिक्षा र अनुसंधान क्षेत्रका विशिष्ट व्यक्तित्व लगायत दुई सय भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानकर्ता, विशेषज्ञ र विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भयो।

    उदघाटन सत्रलाई सम्बोधन गर्दै शिक्षा मन्त्री श्रेष्ठले कोरिया लगायत विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली वैज्ञानिक तथा शिक्षाविद्हरुलाई एक हुन यस सम्मेलनले ठूलो भूमिका खेलेको र यस्ता प्रकारका सम्मेलनहरु नेपालमै गर्नको लागि प्रस्तावना लिएर आउन अनुरोध गर्दै आफ्नो सहयोग सदैव रहने प्रतिबद्धता व्यक्त गरिन्।

    विश्वभर फैलिएका नेपाली वैज्ञानिक तथा शिक्षाविद्हरुलाई राष्ट्रप्रति थप जिम्मेवार बन्दै शिक्षाको आधुनिकीकरणमा वैदेशिक शैक्षिक संस्था तथा नीतिगत तहबाट समन्वयन र सहकार्य गरी नेपाललाई सहयोग गर्न पनि उनले अपील गरिन्। शिक्षा र अनुसन्धानले मात्रै समाजलाई सभ्य बनाउन र मानव जीवनको औचित्यलाई अझै परिष्कृत गर्न सक्ने भन्दै यस्तो कार्यक्रम मार्फत सबैलाई जोड्न प्रयास गरेकोमा आयोजकलाई विशेष धन्यवाद दिइन्।

    उद्घाटन सत्रलाई प्रेसिडेन्ट प्रा. डा. स्युङ योङ युन्, उपनियोग प्रमुख पुष्पराज भट्टराई, वैज्ञानिक समितिका अध्यक्ष देवी बहादुर बस्नेतले विशेष सम्बोधन गरेका थिए। उद्घाटन सत्रमा कोरियाका लागि नेपाली राजदुत महामहिम ज्योति प्याकुरेल भन्डारी आउन तय भए पनि अकस्मात स्वास्थ्य समस्याका कारण आउन नसके पछि उहाको सन्देश सोनसिकका अध्यक्ष मेघनाथ पौडेलले पढेर सुनाएका थिए।

    कार्यक्रममा आयोजक समितिका संयोजक किरण सुवालले स्वागत तथा समाजका अध्यक्ष मेघनाथ पौडेलले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका सचिव नारायण सराफ, सोनसिक मिडिया उप समिति संयोजक डा. कमला केसी, र नामसउल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी कान्ति खतिवडाले संयुक्त रुपमा गरेका थिए।

    दुईदिने सम्मेलनको उद्दघाटन जुन १६ तारिख बिहान नामसउल विश्वविद्यालयका प्रेसिडेन्ट प्रा. डा. स्युङ योङ युन्, नेपाली दूतावास कोरियाका उपनियोग प्रमुख पुष्पराज भट्टराई र समाजका अध्यक्ष मेघनाथ पौडेलले संयुक्त रूपमा गरेका थिए।

    सम्मेलनको विशेष वक्ताको रूपमा नेपालबाट आमन्त्रित वैज्ञानिक प्रा. डा. निरन्जन पराजुली तथा प्रा. डा. लुइस केनेरेको बिशेष प्रस्तुति रहेको थियो। त्यस्तै चर्चित टेलिभिजनकर्मी सुजन शाक्यले विशेष प्रस्तुति दिएका थिए।

    उद्घाटन सत्रमै सोनसिकले नेपाली विद्यार्थीको हक हितका लागि भनेर पहिलो पटक सोनसिकको आफ्नै एप ल्याएको छ । उक्त एपलाई नेपाली दूतावासका उपनियोग प्रमुख पुष्पराज भट्टराईले सार्वजनिक गरे।

    सम्मेलनको पहिलो दिनमा ‘माइन्ड म्याटर्स’ भन्ने विषयमा प्राध्यापकहरू डा. सिर्जना थापा र डा. युन् सिल किमले गहन अन्तरकृया गर्नुका साथै कोरियामा अध्ययनरत स्वदेशी तथा विदेशी विद्यार्थीहरुलाई विशेष परामर्श प्रदान गरेका थिए।

    त्यस पश्चात कोरियामा रहेका आप्रवासी बालबालिका लक्षित ट्यालेन्ट शो ‘हाजिरी जवाफ, चित्रकला, र आफ्नो क्षमता देखाउने प्रतियोगितात्मक कार्यक्रम गरिएको थियो । सम्मेलनमा शिक्षा, समाजशास्त्र, नेचुरल साइन्स, मेडिसिन, फार्मेसी, माइक्रोबायोलोजी, कंप्यूटर विज्ञान, इन्जिनियरिङ, वैकल्पिक ऊर्जा, मनोविज्ञान लगायत सम्पूर्ण विषयवस्तुलाई समेटी चार ओटा छुट्टाछुट्टै सत्रहरू दुई घण्टा सम्म एकै समयमा सञ्चालन गरिएको थियो भने पोष्टर प्रस्तुति एक घण्टा चलेको थियो।

    थम सत्र नेचुरल साइन्स तथा मेडिसिनको नेतृत्व प्राकृतिक तथा वैकल्पिक ऊर्जा विज्ञ डा. अग्नि राज कोइरालाले गर्नुभएको थियो भने डा. पुन माया महर्जनले क्रिस्पर सीएएस जिन एडिटिंग सम्बन्धी अनुसन्धानात्मक तथ्यहरूबारे विशेष प्रस्तुति दिनुका साथै फरक फरक विषयमा अनुसन्धान गरिरहेका प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरुले आआफ्नो अनुसन्धानबारे प्रकाश पारेका थिए।

    प्राध्यापक डा. ज्ञानेन्द्र प्रसाद जोशीले नेतृत्व गरेकाे आई. टि, इन्जिनियरिङ तथा कंप्यूटर साइन्स लगायतका विषयबस्तुलाई समेटिएको दोस्रो सत्रमा पनि आधा दर्जन भन्दा धेरै वैज्ञानिक तथा अनुसन्धानकर्ताले आफ्ना अनुसन्धानहरुबारे प्रस्तुति दिएका थिए। सोसल साइन्स एण्ड म्यानेजमेन्टको सत्रमा प्रोफेसरहरु डा. हान् व्योल यो र डा. हान युन् जुङ विशेष प्रस्तुतकर्ताको रूपमा आमन्त्रित थिए भने पाँचजना अनुसन्धानकर्ताले आफ्ना शोधपत्रहरूको नतिजालाई स्पष्ट पारेका थिए।

    तेस्रो सत्रको नेतृत्व प्राध्यापक डा. मधुसुदन आत्रेयले कुशलतापूर्वक गरे। त्यस्तै गरी प्राध्यापकहरू डा. सिर्जना थापा र डा. युन् सिल किमको नेतृत्वमा सम्पन्न ‘मेन्टल हेल्थ एंड वेलविइङ’ सम्बन्धि सत्रमा विशेष आमन्त्रित वक्ताको रुपमा प्राध्यापक डा. ए जङ पार्क र डा. शरणहरि श्रेष्ठले विशेष सम्बोधन गर्नुभयो भने अन्य अनुसन्धानकर्ता तथा विद्यार्थी गरी सातओटा विशेष प्रस्तुतिहरु गरिएका थिए।

    डा. सौगात सिवाकोटी, डा. कपिल गुरुङ तथा डा. उस्मान मुहम्मदले सत्रहरुको सहजीकरणमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए। पोष्टर प्रस्तुति सत्रमा पनि दर्जनौँ अनुसन्धानकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो। कोरिया र अन्य देशलाई प्रतिनिधित्व गर्दै सहभागी अनुसन्धानकर्ताहरुले गर्ने अनुसन्धानहरु अत्यन्तै स्तरीय र समाजलाई ठूलो योगदान दिन सक्ने खालको रहेको पोष्टर मूल्यांकन विज्ञ टिमका संयोजक डा. घनश्याम ज्ञवालीले बताए।

    सन् २००४ मा स्थापना भएको सोनसिकले यस बर्ष विभिन्न कार्यक्रमहरु गर्दै आफ्नो स्थापनाको २० औं बर्ष मनाईरहेको छ । विश्वभरका आफना अलुम्नाइ मार्फत नेटवर्क विस्तार गरिरहेको सोनसिकले शैक्षिक, सांस्कृतिक कार्यक्रमहरु गर्दै आईरहेको छ।

    यस वर्ष नामसउल विश्वविद्यालयको तीसौं वार्षिक उत्सवको अवसर पारेर उक्त सम्मेलन सोनसिक र विश्वविद्यालयको सहकार्यमा सम्पन्न भएको हो। सम्मेलनलाई नेपाली राजदुतावासले मुख्य प्रायोजन गरेको थियो भने एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस, जिमोनी ट्रान्स, लर्न कोरियन विथ विवेक, सिद्धार्थ फुटबल क्लब-थेगू तथा रोयल इन्डियन रेष्टुरेन्टले प्रायोजन गरेका थिए।

    खबर साइट
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • खबर साइट
      https://khabarsite.com/archives/author/khabarsite-com
      नेपाली राजदूतावास इजरायलमा नेपाल संवत् समावेश गरिनुका साथै राष्ट्रिय झन्डाको साथमा राष्ट्रिय गान बजाई कार्यालयको काम शुभारम्भ
    • खबर साइट
      https://khabarsite.com/archives/author/khabarsite-com
      अस्ट्रेलियामा एक नेपाली युवतिको मृत्यु – माइती पक्ष निष्पक्ष अनुसन्धान र न्याय खोज्दै
    • खबर साइट
      https://khabarsite.com/archives/author/khabarsite-com
      सामाजिक अभियन्ताहरुले इजरायलमा नेपाली कामदार नपठाउन अपिल गरे
    • खबर साइट
      https://khabarsite.com/archives/author/khabarsite-com
      देउवा र ओली आलोपालो सरकार चलाउने, सहमति पत्रमा हस्ताक्षर
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleसिरोहियाको मुटु कम्जोर रहेछ – हिमेश पन्त
    Next Article भारत घुम्न जाँदा अब १ लाख सम्म क्यूआरबाटै तिर्न सकिने

    सम्बन्धित खबर

    को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?

    संसद विघटन हुनु विडम्बनापूर्ण- महासचिव पोखरेल

    शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी

    शित्तल निवासमा यस्तो भयो सहमति

    शितल निवासमा सहमति: सुशिला कार्की आजै प्रधानमन्त्री नियुक्त हुदै, संसद विघटन हुने

    संविधान र लोकतान्त्रिक प्रकृयाबाट निकास खोज्न धादिङका चार दलको संयुक्त वक्तव्य

    Add A Comment
    Leave A Reply

    You must be logged in to post a comment.

    ताजा खबर

    को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?

    संसद विघटन हुनु विडम्बनापूर्ण- महासचिव पोखरेल

    शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी

    शित्तल निवासमा यस्तो भयो सहमति

    शितल निवासमा सहमति: सुशिला कार्की आजै प्रधानमन्त्री नियुक्त हुदै, संसद विघटन हुने

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    एनआरएनए मलेसियामा एकता अधिवेसन गर्न सहमति

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको प्रवासी नेपालीद्धारा विरोध,

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट
    प्रकाशक/संचालक :
    रोयल मल्टीमिडिया हाउस प्रा.लि.

    कार्यकारी अध्यक्ष : कुशल अधिकारी

    कम्पनी रजिष्टारको कार्यालय दर्ता नं : ३५७६८६
    स्थायी लेखा नम्बर : ६२१२७०१४९

    हाम्रो टिम>

    प्रधान सम्पादक :
    केशव अधिकारी

    सम्पादक
    दिल बहादुर रम्तेल

    कला सम्पादक
    कृष्णपक्ष थापा

    सम्पर्क कार्यालय :
    नागार्जुन नगरपालिका वडा नम्बर १०, स्युचाटार, काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२१

    मुख्य कार्यालय :
    नीलकण्ठ नगरपालिका वडा नम्बर ३, धादिङबेसी, धादिङ
    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    समाचार /विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    को हुन नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ?

    खबर साइट डट कम

    जेन्जी पुस्ता : विश्वव्यापी चेतना नेपालमा पनि सक्रिय

    खबर साइट डट कम

    बानेश्वरको घटनाबारे एमाले नेतृ तिम्सिनाको आक्रोश

    खबर साइट डट कम

    नेपाली भएकोमा यति लाज महसुस कहिल्लै गरेको थिइन्- महानायक राजेश हमाल

    खबर साइट डट कम

    प्रदर्शनमा चार पत्रकार घाइते, एक सञ्चारगृहमा तोडफोड

    खबर साइट डट कम

    एनसेलको सूचना : सरकारले रोक लगाएका सामाजिक सञ्जाल अब मोबाइल डाटाबाट नचल्ने

    खबर साइट डट कम

    अनुभूतिका आधारमा लैङ्गिक पहिचान दिने सर्वोच्चको परमादेशविरुद्ध सरकार भ्याकेटमा

    खबर साइट डट कम

    साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com देश विदेशको खबर
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.